अमेरिका । 'सांस्कृतिक सत्ता र समता'का लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो शृङ्खला (अमेरिका) युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको छ । यस क्रममा ...
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको अपेक्षा गरेका छन्। हटलाइन टेलिफोन...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु...
जापान । जापानको नागोयामा दूतावासले ४ दिनसम्म सञ्चालन गरेको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभान्वित भएका छन् । जसबाट ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ। नेपाली...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न उक्त महाधिवेशनबाट लोक चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित...
काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्रमन्त्री एनपी साउदलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ । नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैर आवासीय नेपाली नागरिकहरूसँग...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशले तीन महिने विशेष रूपान्तरण अभियान सफलतापूर्वक अगाडि बढिरहेको दाबी गरेको छ । भदौ १६ देखि पार्टीले सुरू गरेको अभियानसँग तालमेल मिलाउँदै प्रवास इन्चार्ज...
न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरूले अमेरिका पुर्याएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष...
अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । 'यूएसए फर्स्ट म्युजिकल यात्रा - भोल्युम वन' नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को,...
लन्डन । नेपालका वरिष्ठ हाँस्यकलाकारद्वय ‘मह जोडी यूके टुर’ को बेलायतमा तीव्र रुपमा तयारी भएको छ । यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमका लागि नेपालका वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र...
काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा युएई पुगेका तामाङहरूको छाता संगठन तामाङ समाज युएईले काभ्रे तेमाल गाउँपालिका वडा नं. ९ स्थित मैनाजाङ आधारभूत विद्यालयलाई नगद सहयोग गरेको छ । शिक्षाको...
भरत प्रधान लिस्बन । । साथीको छुरा प्रहारबाट गत साता पोर्चुगलमा ज्यान गुमाएका कुस्मा नपा– १३, खौला, पर्वतका धन बहादुर क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा...
न्यूयोर्कमा आयोजित ११५ औं महाकवि लक्ष्मीप्रसाद देबकोटा जयन्ती भव्यताको साथ सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर (शाखा) को आयोजनामा ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती कविता...
काठमाडौँ । हिमालय खबर मिडिया इन्कले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट पत्रकारका लागि सहयोग प्रदान गरेको छ । स्थलगत अध्ययनपश्चात् हिमालय खबर मिडिया इन्कले संकलित एक लाख ३३ हजार ९७३...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा नेपाली समुदायको हितमा भए/गरेका काम कारबाहीको...
काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृत्यु...
भारत । नेकपा माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियान अन्तर्गत प्रवास भारतको भाइचारा संगठनले आफ्नै मौलिकतासहित अगाडि बढाएको छ । यसअन्तर्गत भारतमा साढे चार दशक लामो इतिहास बोकेको सामाजिक संस्था...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा विभिन्न ७ वटा गम्भीर त्रुटि भएको जिकिर गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्षले असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग गरेर पत्रकार सम्मेलन बोलाएको बताएको छ । संघका प्रवक्ता फणीन्द्र पन्तले मंगलबार जारी...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न निर्वाचनमा भेरो कम्पनीमार्फत भएको अनलाइन भोटिङको विस्तृत आइटी अडिट गरिने भएको छ । असन्तुष्ट पक्षले मागबमोजिम नाम नपठाएपनि संस्थापन पक्षले आईटी...
मुम्बई । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको सहभागितामा भारतका चार प्रमुख सहरमा आइतबार कार्यक्रम सम्पन्न भएको छ । पार्टीको जारी विशेष रुपान्तरण अभियान अन्तर्गत प्रवासमा रहेका कमिटीलाई सशक्त र...
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्न उठाएको छ । गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न सङ्घको नयाँ नेतृत्व...
काठमाडौँ । नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आज हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरियो । परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य...
काठमाडौँ । दक्षिण कोरियामा नेपाली श्रमिकहरूको आत्महत्या गर्ने दर बढेको भन्दै सरकारले न्यूनीकरणका लागि कार्यक्रम गर्ने भएको छ । सन् २००८ देखि हालसम्म कोरियामा ६८ जना नेपालीले आत्महत्या गरेका...
लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा...
काठमाडौँ । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकी एक महिलाको आफैँ बस्दै आएको भवनबाट खसेर मृत्यु भएको छ । मृतक महिलाको शव आवश्यक प्रक्रिया पुरा गरेर शुक्रबार नेपाल पठाइएको...
अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरूले 'धन्यवाद दिवस' अर्थात् 'थ्याङ्कस गिभिङ् डे' हर्षोल्लासका साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठुलो पर्वका रूपमा मनाइने 'धन्यवाद दिवस'मा नेपाली समुदायले...
विजय थापा । नेपालका चर्चित हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले अमेरिकामा बस्दै गर्दा नेपाली,बंगाली र भारतीय कलाकारसँग १ बर्षमा कम्तिमा १२५ वटा प्रस्तुति दिन सफल भएका छन् । उनले...
लन्डन । लन्डनस्थित बेलायती रक्षा मंत्रालयमा भूतपूर्व गोर्खाका मागको सम्बन्धमा मंगलबार बसेको त्रिपक्षीय वार्ता निष्कर्षविहीन बनेको छ । वेलफेयरलगायत मुद्धामा बेलायती पक्षले सकारात्मक ‘रेस्पोन्स’ गरेपनि पेन्सन मुद्धामा भने कुनै विषय...
काठमाडौं । दक्षिण कोरिया नेपाली श्रमिकहरूका लागि निकै बढी सुरक्षित गन्तव्य मुलुक मानिन्छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा जाने श्रमिकहरूको सुरक्षाका लागि कोरिया निकै सचेत छ । कोरियन...
काठमाडौँ । मानवअधिकारकर्मी प्रोफेसर मोहम्मद रमजान अलि मिया सम्मानित भएका छन् । अमेरिकी संस्था ग्लोबल पिस चेनले उनलाई शान्ति दूतको उपाधि प्रदान गरेको हो । ग्लोबल पिस चेनको सेलेक्सन...
काठमाडौँ । गायक यश कुमारले क्यानडाबासी नेपाली नचाएका छन् । अक्टोबर १८ मा क्यानडाको मिसिसागामा आयोजित ‘सहयात्रा साँझ’मा उनले दर्शन बढी गीतसंगीत पस्किएका थिए । ‘हिजो अर्कैसँग देखेँ’ बोलको...
काठमाडौँ । नेपालमा रोजगारीका अवसर नहुँदा धेरै नेपाली विदेशिन बाध्य छन् । त्यहाँ उनीहरूले भाँडा माझ्नेदेखि लिएर हेल्परको काम गर्छन् भने पारिश्रमिकसमेत अन्य देशका नागरिकको तुलनामा कम पाउँछन् । ...
जापान । जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ। एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन...
काठमाडौँ । हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमवारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो । नेपाल रेमिटेन्स...
अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा बिदा दिनको लागि डेमोक्र्याटिक सिनेटर माइकल गेरेटले संसदमा बिल (विधेयक) लैजाने भएका छन् । यस्तै गरि गिलफर्ड काउन्टीमा पनि दसैँ र...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले संस्थाभित्रको विवाद समाधानको एक मात्रै विकल्प रि–इलेक्सन (पुनःनिर्वाचन) भएको बताएका छन् । शनिबार राति आयोजित एक बहस कार्यक्रममा...
वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार १०ः५१ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका...
काठमाडौँ । गैरआवासीय नेपाली संघको बद्री केसी पक्षधरले केही पदाधिकारी र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यहरूको शपथ अनलाइनमार्फत नै गराएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेको छ । सोमबार बसेको...
डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा पूजा गर्नको लागि गाई नै ल्याई पहिलो पटक गाईको पूजा गरी गाई तिहार मनाइएको छ । यस समुदायका...
डिसी महानगर क्षेत्र । सन् २०२३ अर्थात् २०८० सालमा लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकाले आईतबारका दिन अमेरिकामा अधिकांश नेपालीको घर–घरमा सुरक्षाका लागि पालिएका कुकुरलाई मीठा–मीठा खानेकुरा खान...