शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश

वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा

सुर्खेत । सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि  वीरेन्द्रनगर नगरपालिका आफैले आज डोजर चलाएको छ ।  वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो ।  ...