बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

सच्चियो पत्र, जेठ ११ मा प्रदेशसभाको नियमित अधिवेशन आह्वान गर्न पत्राचार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष पत्राचार गरेका छन् । मुख्यमन्त्रीले २०८१ जेठ ११ गते प्रदेशसभाको नियमित बैठक आह्वान गर्नका लागि  प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्राचार ...