केन्द्रीय संस्करण

प्रदेश १

प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने access_timeजेठ ९, २०७६

विराटनगर-प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ ।     प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको छ भने स...

आमा र नाबालिका छोरीको हत्या प्रयास access_timeजेठ ९, २०७६

झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार र...

राजिनामा दिन्नँ, पार्टीले दिएको जिम्मेवारी स्वीकार्छु : तामाङ access_timeजेठ ८, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहसंयोजक रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् । प्रेस सङ्गठन झापाले आज बिर्तामोडमा आयोजना गरेको...

बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा access_timeजेठ ८, २०७६

विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।        &nb...

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’ access_timeजेठ ८, २०७६

पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थि...

पाँचथरमा ९ जनाको विभत्स हत्या, एक बालिका घाइते access_timeजेठ ७, २०७६

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ  भने एक जना बालिका घाइते भएकी छिन् ।  गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको  जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडे...

राष्ट्रसेवक कर्मचारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री राई access_timeजेठ ६, २०७६

वर्तमान परिवर्तनलाई दिगो बनाउन राज्यका हरेक संयन्त्रमा रहेका पदाधिकारीले सकारात्मक सोचका साथ  काम गर्नुपर्नेमा जोड दिइएको छ ।  सेवाप्रदत्त कार्यालयले जनताका भावना र आकाङ्क्षालाई केन्द्रमा राखेर सेवा गर्न सके मात्र जनताले सुशासनको अनुभूति गर्न सक्ने भएकाले यसतर्फ...

पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई access_timeजेठ ६, २०७६

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन् ।     &...

‘डोजर घटाऔँ, झम्पल बढाऔँ’ access_timeजेठ ५, २०७६

मोरङ– ‘आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ’ भन्ने सन्देशका साथ प्रदेश नं १ को  योजना आयोगले दिशानिर्देशनात्मक आवधकि योजना तयार पारेको छ ।      प्रदेशलाई समृद्ध र सुखी बनाउ...

बलात्कार र हिंसापछि पनि तड्पिनुपर्छ पीडित access_timeजेठ ५, २०७६

–किरण पौड्याल इलाम– सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमा...

मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा access_timeजेठ ५, २०७६

ताप्लेजुङ– ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीना...

बन्यो नेपालकै होचो ठाउँ कचनकवलको काँचुली फेर्ने गुरुयोजना access_timeजेठ २, २०७६

– तीर्थ भट्टराई/चन्द्रकला भण्डारी झापा– सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षकस्वरुप दिने गरी गुरुयोजना निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना उच्च रहे पनि ...

एक महिनादेखि किशोरी बेपत्ता access_timeजेठ २, २०७६

काठमाडौं– एक महिनादेखि किशोरी बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया किशोरी सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।  उक्...

बगानमै छानीछानी लिची खान पाइने access_timeजेठ २, २०७६

झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन् । उनले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ ।  लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जे...

बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम access_timeजेठ १, २०७६

बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ ।  गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको ह...

कामिरिताको नयाँ कीर्तिमानी : २३औँ पटक सगरमाथा आरोहण access_timeजेठ १, २०७६

साहसिक आरोही कामिरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेका थिए । आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा...

आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु access_timeजेठ १, २०७६

आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्...

खोटाङको ऐंसेलुखर्कमा दुई घर जले access_timeबैशाख ३०, २०७६

खोटाङ– आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो ।  आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार...

प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला access_timeबैशाख ३०, २०७६

काठमाडौं– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो नभएको बताएकी छिन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको   आवाज बुलन्द पार्ने प्रेसको स्...

असिना पानीसँगै परेको चट्याङले आठ घाइते access_timeबैशाख ३०, २०७६

हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् ।  आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेम...

Page 1 of 70