मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनीमा जोखबहादुर महरा : अर्थमन्त्रीबाट बाहिरिएको एक वर्षपछि मुख्यमन्त्रीको कुर्चीमा

बुटवल ।  लुम्बिनी प्रदेशमा दोस्रो प्रदेशसभा निर्वाचनपछि तेस्रो मुख्यमन्त्रीको रूपमा माओवादी संसदीय दलका नेता जोख बहादुर महरा नियुक्त भएका छन् ।  एमालेका  लीला गिरीको नेतृत्वमा बनेको सरकारमा झन्डै तीन महिना अर्थमन्त्री बनेको महराले  १ वर्षपछि ...