काठमाडौँ । इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँमा सवारी जाम भएको छ । आइतबार साँझ काठमाडौँको एन.ए.सी, भद्रकाली, जमल क्षेत्रमा लामो सवारी जाम भएको हो । इन्द्रजात्राको सुरुवात सँगै नेवारी समुदायको विभिन्न चाड पर्व परेको र नयाँ ...
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना...
काठमाडौँ । पछिल्लो समय युवा पुस्तामा ट्याटु खोपाउने एउटा फेसन बनेको छ । विशेष गरेर युवा पिढीमा ट्याटु खोपाउने प्रचलन बढ्दै गइरहेकाे छ । ललितपुरको रामबाघ महलमा हिमालयन...
काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज...
काठमाडौँ । विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम चलिरहेको छ । ललितपुरको गुसिंगाल क्षेत्रमा अहिले विश्वकर्माको मूर्तिलाई अन्तिम स्वरूप दिने काम तीव्र गतिमा भइरहेको छ । विभिन्न मेसिनसरी सामान...
काठमाडौँ । चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भएपनि सडक बिस्तारको कामले गति लिन...
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले निकै सास्ती भोग्नुपर्ने अवस्था छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता...
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो । वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली...
काठमाडौँ । विश्व हिन्दु महासंघले धर्मान्तरणविरुद्ध धार्मिक र्याली निकालेको छ । महासंघले माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको हो । धार्मिक र्याली भनेर नाम दिइएको मार्च बानेश्वर पुगेर सभामा परिणत भएको थियो...
काठमाडौँ । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गर्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । शुक्रबार जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले सवारीसहित प्रदर्शन गर्दा...
काठमाडौँ । बानेश्वरको उमोजा क्याफेमा नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई समेटेर ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरु भएको छ । नेपालका ६ जना कलाकारले जिरी महोत्सवमा स्थलगत कला कार्यशालामा...
काठमाडौँ । सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई औपचारिक रुपमा सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्माले उनलाई प्रसंशापत्रले सम्मान गरेका हुन् । सोही...
काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषद्मा सातौँ हिमालय कला महोत्सव चलिरहेको छ । नेपालका विभिन्न कलाकारहरूको कला राखिएको प्रदर्शनी इ–आर्ट नेपालले आयोजना गरेको हो । महोत्सवमा करिब १२० भन्दा बढी कलाकारहरूको...
काठमाडौँ । इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँ महानगरपालिका १८ किलागलमा नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) नाचिन थालिएको छ । कायअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुन्डो, घुँघुरा र...
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को बिजेता सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । आयोजक संस्था ग्लोबल ग्ल्यामरकी...
काठमाडौँ । संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्वाङको प्रथम स्मृति सभाको आयोजना गरिएको छ । नेकपा (एमाले)का तत्कालीन उपाध्यक्षसमेत रहेका नेम्वाङको प्रथम स्मृति सभा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा गरिएको हो...
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्दलाई लिएर नेकपा माओवादी केन्द्र र एमालेबिच सांसदहरूबिच जुहारी चलेको छ । बुधवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द नहटाउने सभामुख देवराज घिमिरेको रुलिङपछि...
काठमाडौँ । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो । यही भदौ २० गते बुधबार...
काठमाडौँ । अर्को साता सुरु हुने इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा कुमारी, भैरव र गणेशको रथ निर्माण भइरहेको छ । रङरोगन गरेर चिटिक्क पारिएको वसन्तपुर क्षेत्रमा अहिले रथ निर्माणको काम चलिरहेको...
काठमाडौँ । काठमाडौँको याक एन्ड यतीमा नेपाल फुड फोरम आयोजना गरिएको छ । विश्व खाद्य संगठन र नेपाल सरकार कृषि मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो । ...
काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म 'शाम्बाला' को आइतबार काठमाडौँमा प्रिमियर गरिएको छ । प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् । ...
काठमाडौँ । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्। सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न...
काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै...
काठमाडौँ । आज ऋषिपञ्चमी पर्व । नेपाली नारीहरूले सप्तऋषिको पूजा गरी मनाउँदै छन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी,...
काठमाडौँ । आज गणेश चतुर्थी, विभिन्न स्थानमा रहेका गणेश मन्दिरहरूमा बिहानै देखि भक्तहरूको भिड लागेको छ । आज भक्तपुरको सूर्य विनायक नगरपालिका, सूर्य विनायक क्षेत्र प्रबन्ध समिति र सूर्य विनायक...
काठमाडौँ । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस धूमधामका साथ मनाइएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन...
काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भिड लागेको छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा...
काठमाडौँ । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन्...
काठमाडौँ । २०८० पुस ३ गते सर्वोच्च अदालतले उपत्यकाको नदी तथा खोला किनारा क्षेत्रलाई प्रदूषण र विभिन्न निर्माण कार्य निषेधित गर्न गरेको फैसला र नदी सम्बन्धी मापदण्डको पूर्णपाठले यति बेला...
काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा आज (शुक्रबार) काठमाडौँका शिवालयहरू तीजमय बनेका छन् । पशुपतिनाथ मन्दिर र अन्य शिव मन्दिरहरूमा व्रतालु महिलाहरूले नाचगान गरेर तिज मनाएका हुन्...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेका छन् । शुक्रबार अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले...
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । देशभरका शिवालयहरूमा भक्तजनको भीड...
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । बिहीबार सहकारी पीडितहरूले मन्त्री अधिकारीकोको पुत्ला जलाउनुका साथै उनको राजीनामा माग...
काठमाडौँ । काठमाडौँका कोर क्षेत्रका सडक र बाटोमा परेका खाल्डो पुर्ने र सम्याउने काम जोडतोडका साथ चलिरहेको छ । असोज १ गते परेको इन्द्रजात्राको तयारी सुरु भएसँगै सडक र बाटोमा...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विरोध प्रदर्शन भएको छ । बुधवार विद्यार्थीहरूले माइतीघर मण्डलामा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले...
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमासँगै राष्ट्रिय खेलकुद परिषद्मा पनि भव्यताका साथ स्वागत गरिएको छ । उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार,...
काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न...
काठमाडौँ । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रूपमा समापन हुँदैछ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल...
काठमाडौँ । राजधानीको प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङका कारण अस्तव्यस्त बनेको छ । महानगरपालिकाको निर्णय अनुसार सो क्षेत्रको सशुल्क पार्किङ हटाइएपछि अहिले झन् भद्रगोल भएको हो ।...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । एमबीबीएसलगायतका केही विषयको प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको...