शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनको तयारीसँगै चितवनको भरतपुर  यतिबेला नीलो रङका ध्वजापताकाले सजिएको छ ।  महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौर  र आसपासका क्षेत्रमा पार्टीको चुनाव चिन्ह घण्टी अङ्कित झन्डाहरू