प्रदेश/प्रतिनिधि सभा निर्वाचन विशेष

उदयपुर - १ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित access_timeमंसिर १४, २०७९

उदयपुर - १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का चौथो पटक निर्वाचित भएका हुन् ।   खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा उनका निकट...

एकै घरका यी दुई दाजुभाइ, जो प्रदेशसभा सदस्यमा निर्वाचित भए access_timeमंसिर १३, २०७९

एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।  पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभ...

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जित निश्चित access_timeमंसिर १३, २०७९

उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८...

समानुपातिक मतगणना : कति दलले पाउलान् राष्ट्रिय मान्यता ? access_timeमंसिर १३, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)...

बागमती प्रदेशसभामा प्रत्यक्षबाट ४५ जनाको ‘डेब्यू’ access_timeमंसिर १३, २०७९

बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट यस पटक ४५ जनाले ‘डेब्यू’ गर्ने भएका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्षतर्फको १२ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार प्रदेशसभामा विभिन्न दलहरुबाट ४५ जना नयाँ अनुहारले प्रवेश पाएको हो । प्रत्यक्षतर्फबाट सबैभन्दा...

उम्मेदवार बन्ने रहर : प्रदेश १ मा मात्रै १२७ जना भन्दा बढीले १०० मत कटाएनन् (सूचीसहित) access_timeमंसिर १३, २०७९

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदेश नम्बर १ मा दल र स्वतन्त्र गरी १२७ जना भन्दा बढी उम्मेदवारले १०० मत पनि कटाउन नसकेको तथ्यांकले देखाएको छ । हालसम्म नतिजा सार्वजनिक भइसकेको निर्वाचन क्षेत्रका ११७ उम्मेदवारले १०० मत कटाउन नसकेको पुष्टि भइसकेका छ भने मतगणना अन्तिमतिर पुगेको...

सात प्रदेशबाट निर्वाचित यी हुन् कांग्रेसका १०८ सांसद access_timeमंसिर १३, २०७९

नेपाली कांग्रेसले अहिलेसम्म सातै प्रदेश गरी १०८ जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभाका १ सय ७५  निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले हालसम्म १०८ ठाउँमा जित हात पारेको हो ।  कांग्रेसले प्रदेश १ का २६, मधेसका २५ बागमतीका ४१, गण्डकीका २२,...

एमालेकी भगवती जितको नजिक, विजयको संसद यात्रामा ब्रेक access_timeमंसिर १३, २०७९

प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्। प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौध...

खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत access_timeमंसिर १२, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ १२ उम्मेदवारको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्...

प्रतिनिधिसभामा ५७ जनाको पहिलो पाइला (सूचीसहित) access_timeमंसिर १२, २०७९

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ३५ प्रतिशत  सांसदको ‘डेब्यु’ पक्का भएको छ । प्रत्यक्षतर्फको १५९ क्षेत्रको नतिजा आउँदा ५७ जनाले पहिलो पटक संघीय संसदको प्रतिनिधिसभामा पहिलो पाइला राख्ने भएका  छन् । नेपाली कांग्रेस&nbs...

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै ५ जना access_timeमंसिर १२, २०७९

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको एकसय ६...

तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा access_timeमंसिर १२, २०७९

हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् ।  जनमत पार्टी, नाग...

उदयपुर–१ मा मतगणना गर्न आयोगको निर्देशन access_timeमंसिर १२, २०७९

निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर–१ मा स्थगित भएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगले उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार मतगणना गर्न भनेको हो । ‘सो सम्बन्धनमा मतगणना पूर्व जे ...

‘फ्लोर क्रस’ गर्नेदेखि दल बदलेकाहरूलाई जनताले पत्याएनन् access_timeमंसिर १२, २०७९

सुर्खेत  कर्णालीमा ०७४ मा  एउटा पार्टीबाट चुनाव जितेका र अहिले फरक दलबाट दोस्रो पटक सोही पदका लागि मैदानमा उत्रिएका कर्णालीका चार जनता नेताहरूको संसद्को दोस्रो यात्रामा ‘ब्रेक’ लागेको छ । आम निर्वाचनमा फरक पार्टी र फरक पोजिसनसहित चुना...

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन access_timeमंसिर १२, २०७९

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।  आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहि...

दाङमा बदर मत धेरै access_timeमंसिर १२, २०७९

यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव  ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ ।  तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेष...

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी access_timeमंसिर १२, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव  ८२ प्रतिशत मतगणना भइ...

मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी access_timeमंसिर १२, २०७९

मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छ ।  बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान के...

समानुपातिक मतगणनामा माओवादीले घण्टीलाई फेरि उछिन्यो, आठौँ स्थानमा एकीकृत समाजवादी access_timeमंसिर १२, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा  घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो ...

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ access_timeमंसिर १२, २०७९

दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि भए । उनले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक &n...

प्रदेश १ मा सोचेअनुसार नतिजा नआएपछि सत्ता गठबन्धनमा छटपटी, एमाले उत्साहित access_timeमंसिर १२, २०७९

बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ ।  ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटल...

दोलखाका १० मतदान केन्द्रमा मङ्सिर १५ गते पुन: मतदान access_timeमंसिर १२, २०७९

रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।  ‘सोमबार बसेको निर्वाचन व्यवस्थापन...

सत्ता गठबन्धन लुम्बिनी प्रदेशसभामा बहुमत उन्मुख access_timeमंसिर १२, २०७९

लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार  ३ सय ९४ मत रहेको छ भने एमालेको मत  ३ लाख ५४ ह...

मधेश प्रदेशमा सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक access_timeमंसिर १२, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।  संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम ल...

बारामा प्रतिनिधि र प्रदेशसभा दुवैमा माओवादी केन्द्र शून्य access_timeमंसिर १२, २०७९

बारा ५ दलीय गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्र बारामा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा शून्यमा झरेको छ । माओवादी केन्द्रले बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा शिवचन्द्र कुशवाह र प्रदेशसभा सदस्यहरूमा ३ (क) मा मुकेश साह, ४ (क) मा क्षेत्रबहादुर श्र...

Page 1 of 62