वर्तमान युग विज्ञान र प्रविधिको युग हो । वैश्विक समाज विज्ञान र प्रविधिबाट सञ्चालित छ । त्यस कारण समाजको अध्ययन, मूल्याङ्कन, विश्लेषण र व्याख्या वैज्ञानिक दृष्टिकोणबाट गर्नु पर्छ । यसरी विज्ञानको आँखाबाट समाजलाई हेर्ने, बुझ्ने, ...
वि.सं. १८०१ आश्विन १५ गते पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गरी विजय गरेर नेपाल एकीकरणको सुरुवात गरे । नुवाकोट त्यतिबेला कान्तिपुर राज्यअन्तर्गत थियो । नुवाकोट जितिसकेपछि त्यहीँ उनले राजधानी बनाएका थिए...
नेपालमा हिन्दी भाषालाई विदेशी भाषा ठानेर यसलाई कमजोर पार्ने काम पञ्चायती कालदेखि हुँदै आएको छ । लोकतान्त्रिक शासनको तीन दशकमा पनि यही मानसिकता देखियो । सुरुमा हिन्दी भाषालाई कमजोर बनाउन...
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुरु गरेको बैतडीको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापन भइसकेको छ । मङ्सिर १४ गते सुरु भएको यो यात्रा करिब २१ दिन चलेको...
नेपालीका लागि मुग्लान पस्ने चलन नयाँ होइन, गाउँ र सहर नै खाली हुने गरी बिदेसिने क्रम भने नयाँ हो । यसको कारण भने पहिले पनि त्यही थियो, अहिले पनि फेरिएको...
म मध्यपश्चिम विश्वविद्यालय ग्राजुएट स्कुल अफ लमा बीए (एलएलबी) पढिरहेको छु । यो ऊर्जाशील उमेरमा भविष्यका लागि ठुलो सपना बोकेर बाआमाको थाप्लोमा ठुलै राशिको ऋण थुपारिरहेको छु । विश्वविद्यालयमा पढ्नु...
इतिहासमै पहिलोपटक होला, सत्ता साझेदार दलकै अध्यक्ष र सरकारमै सहभागी मन्त्रीलाई त्यही सरकारको प्रहरी प्रशासनले गिरफ्तार गरेको, त्यो पनि आफ्नो पहिचान झल्कने पहिरन लगाएर सांस्कृतिक दिवस मनाउँदा । यस घटनाले...
जीवनको महत्त्वपूर्ण पक्ष शिक्षा हो । शिक्षा क्षेत्रमा सरकार र निजी क्षेत्रले अत्यधिक लगानी गरिरहेका छन् । सबै शैक्षिक संस्थाको मूल उद्देश्य सक्षम जनशक्ति उत्पादन गर्नु हो । सक्षम जनशक्ति...
नेपालको संवैधानिक विकासक्रम अध्ययन गर्दा हालसम्म छवटा संविधान निर्माण गरी अभ्यास गरिसकेका छौँ । अहिलेको संविधान सातौँ संविधानको रूपमा रहेको छ । फरक फरक समयमा बनेका संविधानको निर्माण प्रक्रिया, सरकारको...
प्रहरीमा तल्लो दर्जाको कुनै पदमा लामो समय रहँदा मनोबल र कार्य सम्पादनमा समेत असर परेको भन्दै प्रहरी नियमावली २०७१ लाई नवौँ संशोधन (२०७८ माघ ३ गते) गरी प्रहरी सहायक हवल्दार,...
त्यस दिन मनुष्यले बडो अनौठो अनुभूति गर्यो । सधैँ सबेरै उठ्ने अनन्य मित्र त्यो बिहान मरिगए उठेन । उसले आफ्नो परम मित्रलाई झकझक्यायो । नाम लिई बोलायो । अपितु उसको...
दुईवटा कुरामा नेपालको वाम आन्दोलन अलमलमा परेकोजस्तो अहिले देखिन्छ । नेपालका सबै कम्युनिस्टहरूले मानेको के हो भने पुँजीवादी जनवादी क्रान्ति पूरा भयो । पुँजीवादी जनवादी क्रान्ति पूरा भइसक्दा हाम्रो क्रान्ति...
पूर्वी नेपालमा सिमलतरुलका नामले चिनिने केसभा (अंग्रेजी नाम) कन्दमूल खासगरी सुक्खा र बन्जर जमिनमा खेती हुन्छ । पूर्वका धेरै ठाउँमा यसको खेती हुँदै आएको छ । यसबाट साबुदाना बन्छ ।...
घनश्याम (भुसाल)जी यति धेरै दिक्क हुनुहुन्छ, त्यति धेरै तपाईंलाई ठेसै लाग्ने कुरा म गर्दिनँ, रिल्याक्स गर्नुभए हुन्छ । मलाई हिजोदेखि आजसम्म बोलिएका कुराहरूको सार–संक्षेप प्रस्तुत गर्न भनिएको थियो । वास्तवमा...
युवा इतिहासका सर्जन, युगका अग्रगामी ताकत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन् । हाम्रो देशमा युवा अर्थतन्त्रका प्राणवायु हुन् । प्राणवायु भनेको विदेशमा पुगेका युवाले पठाएको रकम अर्थात् विप्रेषण हो...
कम्युनिस्ट र उदारवादी राजनीतिक विचारधाराको प्रभावमा रहेका पार्टीहरूको नेतृत्वमा भएको जनताको लामो र बलिदानपूर्ण संघर्षपछि नेपाल आफ्नै विशिष्टता भएको गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेको छ । यसले अधिकार सम्पन्न स्थानीय...
संयुक्त अरब इमिरेट्समा २८ औँ कोप समिट सकिएको छ । जलवायु परिवर्तनको मुद्दामा बहस हुने यो कोप (कन्फरेन्स अफ पार्टिज) प्रत्येक वर्ष विभिन्न राष्ट्रमा हुने गर्छ । कोप २७ अघिल्लो...
बंगलादेशको ढाकामा ७–८ डिसेम्बर १९८५ मा प्रथम शिखर सम्मेलनको आयोजना गरी विधिवत रूपमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) स्थापना भएको थियो । सन् १९८० को दशकमा दक्षिण एसिया क्षेत्रमा विकसित...
ज्योतिषस्य बीजम् गणितम्, अङ्क ददाति तत्फलम् । अर्थात् ज्योतिष विधाको मूल या जड् भनेको गणित हो । यो शास्त्र अङ्कहरूकै अध्ययनमा आधारित छ । ज्योतिषीय क्षेत्रमा संसारमा विद्यमान विधामध्ये अङ्कशास्त्र...
नेपालको लोकतान्त्रिक आन्दोलनले कोल्टे फेरेको महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भको सम्झना गर्दा हामी २०३३ साल पुस १६ गतेसम्म पुग्ने गर्छौंं । आठ वर्ष लामो भारत निर्वासन त्यागेर नेपाली कांग्रेसका मूर्धन्य नेताहरू स्वदेश...
हामी वास्तवमा एउटा स्पष्ट परिभाषाबाट डोरिएका छैनौँ । एउटा समय थियो, जतिखेर छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने हाम्रो राष्ट्रिय नारा थियो । त्यतिखेर धेरै ठाउँका छोराहरू पनि विद्यालय नपुगेको अवस्था...
जनमतका हिसाबले लोकप्रिय र संगठनका हिसाबले व्यवस्थित पार्टी नेकपा (एमाले) गत वर्ष भएको निर्वाचनमा समानुपातिकमा पहिलो पार्टीका रूपमा स्थापित भएको थियो । नेपाली जनताका समस्याको पहिचान गर्ने र सही समाधान...
२०औँ शताब्दीका केही ‘ओरिजिनल थिङ्कर’ अथवा जैविक सिद्धान्तकारमध्ये माओ त्सेतुङको पनि चर्चा हुने गरेको छ । खास गरेर मार्क्सवादलाई विकसित तुल्याउने, समृद्ध तुल्याउने अभियानका एक विलक्षण प्रतिभाशाली नेता हुन्, माओ...
सर्वसाधारणले गर्न नमिल्ने र नहुने कानुनी रूपमा अपराध मानिएको जातीय विभेदका घटना जनप्रतिनिधिहरू नै गर्न थाल्छन् । ठुला र पुराना तीन पार्टीका नेताकार्यकर्ता नै विभेदको पृष्ठपोषणमा देखिन्छन् । जनप्रतिनिधिले गरेको...
पार्टीहरू काम लागेनन् भन्दै 'नयाँ विकल्प'का रूपमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी 'दौडेकै' छ । त्यो कुन काममा दौडिएको छ, मानिसलाई थाहै छैन । पछिल्लो केन्द्रीय समितिको बैठकबाट संविधान स्वीकार गर्छौ...
यही पुस १० गते प्रधानमन्त्रीले सरकार सम्हालनु भएको एक वर्ष पुग्दैछ । यस बिचमा भएका उपलब्धि, समस्या र सबै कुराहरु सम्भवतः प्रधानमन्त्रीले १० गतेको वरिपरि देशका नाममा, राष्ट्रको नाममा सम्बोधन...
‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु...
सिनियर एड्भोकेट देवनाथप्रसाद वर्माको अग्रसरता र दशजना कानुन व्यवसायीको उपस्थितिमा २०१३ पुस ७ गतेका दिन सर्वोच्च अदालत भवन नजिकको सानो टहरामा बसेको बैठकले सर्वसम्मतिबाट ‘नेपाल बार एसोसिएसन’ खडा गर्ने निर्णय...
तीन वर्षअघि आजैको दिन (२०७७ पुस ५) झन्डै दुईतिहाइको नेकपा सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए । एकपटक नभई दुई–दुईपटक संसद् विघटन गरेपछि अदालतले त्यसलाई उल्ट्याइदिएन...
२०७६ मङ्सिर २६ गते रवि लामिछानेले ‘द लिडर’ कार्यक्रममार्फत नेता खोज्ने अभियान थाले । यो कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्र, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि जोडिएका थिए...
नयाँ वैचारिक आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । वैचारिक आन्दोलनको आयतन र जनताको चेतन यहीँबाट मापन हुन्छ । नेपालमा पञ्चायतविरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाई...
नेपाली राजनीतिको विभिन्न कालखण्डमा विभिन्न मिसनहरूले राजनीतिमा परिवर्तन ल्याएका छन् । राणाशासनको अन्त्यका लागि लखन थापाको विद्रोहदेखि मकै पर्व, लाइब्रेरी पर्वले ल्याएको चेतना र जागरण अनि सङ्गठित रूपमा सुरु भएको...
नेपालमा स्थापित सिमेन्ट उद्योगहरूले खानी नवीकरण गर्नका लागि खानी तथा भूगर्भ विभागमा आवश्यक कागजात पुर्याएर साउनमै निवेदन दिएकामा मङ्सिरको तेस्रो सातासम्म त्यसको टुङ्गो लागेको छैन । यसै बिचमा विभिन्न अड्चन...
चलचित्रका माध्यमबाट देशको कथा, कला, रीतिरिवाज, भाषा, वेशभूषा, परम्परा र संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्न र देशका प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल, धार्मिक स्थल तथा सम्पदाहरूलाई संसारभर चिनाउन ठुलो योगदान दिँदै...
नेकपा माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रूपान्तरण अभियानमा थपिएको एक महिना पनि सकिन करिब १५ दिन बाँकी छ । यस अवधिमा पार्टी सुदृढीकरणका लागि उसका नेता कार्यकर्ताले थुप्रै मेहनत र...
संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको छ । २०६३ सालको सडक संघर्ष पश्चात आमुल परिवर्तनको नारा दिएर राजसंस्थालाई पाखा लगाउने, हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने तथा जातीय...
राष्ट्रिय सभा स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरिएको एउटा निकाय हो । यसले प्रदेशहरूको न्यायोचित प्रतिनिधित्व, व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलको सन्तुलनलाई सम्बोधन गर्ने अपेक्षा राखेको हुन्छ । ...
सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई महोत्तरीमा जसरी मारियो, त्यसले देशको सुरक्षा र न्याय प्रणालीलाई गिज्याइरहेको छ । आफ्नो कर्तव्य निर्वाह गर्ने सिलसिलामा प्रहरीकै अधिकारी यसरी राजनीतिक रङमा मारिन्छन् भने...
सम्बुद्ध व्यक्तिको उपस्थिति वसन्त ऋतुमा फुल्ने गुलाबको फूलजस्तै हो । त्यसको सुन्दरता र सुगन्ध धेरै टाढासम्म पैmलन्छ र त्यसलाई पहिचान गर्ने ग्रहणशीलता र संवेदनशीलता भएका सबैलाई आकर्षित गर्दछ । सम्बुद्ध...
मानिसले विभिन्न कालखण्डमा विविध किसिमका वस्तु, यन्त्र तथा संयन्त्रको विकास वा आविष्कार गर्दै आएको छ । मानव सभ्यता विविध चरणमा विकास भएको पाउँछौँ— एप्स (६० लाख वर्षपहिले), अस्ट्रलोपिथेकस (२५ लाख...
आपत्–विपत् अचानक हुन्छ । भवितव्य भन्ने कुरा कसैलाई थाहा हुँदैन । कहिले के हुन्छ ? कुन बेला कस्तो घटना घट्छ ? अप्रत्याशितको दुर्घटनाले जनधनको क्षति गराउँछ । यसलाई कसैले रोकेर...