नेपालको पत्रकारिता अलिक अप्ठ्यारोमा परेको छ । हुन त पत्रकारितालाई धेरै कुराले अप्ठ्यारो पारेको छ । आज म सामाजिक सञ्जालको पाटोतिर केन्द्रित छु । किनभने मनोरञ्जनका साथै समाचार र विचारका लागि पनि रिडर, भ्युअर र ...
पत्रकारिताका सिद्धान्त र सूत्रहरूको व्याख्या गर्ने क्रममा स्ट्यान्फोर्ड विश्वविद्यालयका प्रोफेसर लायल एम नेल्सन हामीलाई बताउने गर्नुहुन्थ्योे : ‘यतिबेला पत्रकारिताको सबैभन्दा सजिलो सिद्धान्त र सूत्रका रूपमा रहेका पाँच–डब्ल्यू र एक–एच (के...
सामाजिक समानता समाजको एक त्यस्तो अवस्था हो, जसमा त्यस समाजका सबै मानिसलाई एक–अर्काको तुलनामा समान मानिन्छ । सबै मानिसको सम्मान र अधिकारमा बराबरीको अवस्था नै सामाजिक समानता हो । यद्यपि...
यस गोष्ठी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससँग सम्बन्धित भनिएको छ, यसमा मुख्य शब्द ‘अभ्यास’ लाग्छ । समाजले, बेलाबेलामा भएका आन्दोलनहरूले र संविधानले जे–जस्तो अपेक्षा गरेको हो, सो अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको...
आज यहाँ जुन शीर्षक चयन गरिएको छ, अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र । यो विचारको उद्भव कसरी भयो ? म त्यसतर्फ जान चाहन्छु । मलाई सम्झना छ, ०५६ देखि ०५९ सालतिर...
राजनीतिक दलहरूले सधैँ निर्वाचनका मुखमा मात्र आफ्नो घोषणापत्र प्रस्तुत गर्छन् । जनताका आवश्यकता र अपेक्षा अनुरूपका आफ्ना घोषणालाई पूरा गर्ने रणनीति पनि दलहरूसँग हुनुपर्ने हो । तर देशको वर्तमान अवस्था...
‘को मासिन्या को नमासिन्या ? यो प्रश्न सन् २०१७ को फौजदारी संहिता ऐन जारीपश्चात् सन्दर्भहीन हुनुपर्ने थियो, तर सार्वभौमसत्ता सम्पन्न नेपाली जनता हालपर्यन्त छोटा नागरिक र बडा नागरिकमा विभाजित छन्...
‘कुनै निर्णय गर्नुअघि तपाईंलाई मन पर्छ कि मन पर्दैन भनेर संसद्ले राष्ट्रपतिलाई सोध्ने अवस्थाको हामीले नजिर स्थापना गर्न खोजेका हौँ ? जनताले चुनेर पठाएको सार्वभौम संसद्ले गरेको निर्णयलाई कुनै व्यक्तिले...
द्वन्द्व, हिंसा र युद्धभन्दा अहिंसाको शक्ति व्यापक छ । अहिंसाकै प्रचुरताले विश्व व्यवस्था र मुलुकका आन्तरिक मामिला टिकेका छन् । सुखी हुनु र खुसी हुनु फरक मान्यता हो । सुखको...
विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरसँग लड्दा लड्दै मृत्युवरण गर्नु भएका सम्पूर्ण क्यान्सर बिरामीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । क्यान्सरले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व जगतलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पुर्याएको...
२०औँ शताब्दीको मध्यतिर विश्व आध्यात्मिक आकाशमा एउटा अनौठो फूल फुल्यो । बुद्ध पुरुषहरूको शृंखलामा यस्तो चेतनाको शिखर कहिल्यै प्रकट भएको थिएन, जसले भौतिक दुनियाँलाई पनि उत्तिकै प्रेम गर्न सिकाए, अनि...
माघ २० गते नेकपा (एमाले)ले काठमाडौँमा युवा महोत्सव आयोजना गरेको छ । यो आम युवाका लागि बहुत सुखद पक्ष हो । युवाहरूका समस्या र समाधानका उपाय पनि यस्ता महोत्सवबाट पत्ता...
आज माघ १९ । २०६१ को माघ १९ भन्दा नितान्त फरक परिवेशमा छौँ हामी आज । त्यतिबेला शाह वंशका राजाले देशको कार्यकारी अधिकार लिएका थिए, जनताको अधिकार खोसिएको थियो, संसद्...
एकातिर मुलुकमा माओवादी आन्दोलन उत्कर्षमा थियो, बन्दुकका भरमा राज्य सत्ता कब्जा गर्ने भन्दै ऊ राज्यविरुद्ध लागिपरेको थियो, अर्कातर्फ लोकतन्त्रका लागि शान्तिपूर्ण राजनीतिमा रहेका दल तथा पक्षहरू उत्तरपन्थ र दक्षिणपन्थको उग्र...
२०६१ माघ १८ गते राति ११ बजे, मलाई कसैले फोन गर्यो, ‘हामी बालाजुमा छौँ, तिमी यहाँ जसरी पनि आउनुपर्यो ।’ सुतिसकेकाले आउन सक्दिनँ भन्दा पनि कर गरेपछि म ट्याक्सी चढेर...
०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित सरकारलाई अपदस्थ गरी शासनसत्ता आफ्नो हातमा लिँदा म प्युठानको भृङ्गीमा थिएँ । एउटा टेलिभिजन कार्यक्रम निर्माणको सिलसिलामा म केही साथीहरू लिएर...
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही घोषणामार्फत शासन सत्ता हातमा लिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका थिए । शाहको उक्त...
इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई नेत्र चिकित्सकले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) जडित स्मार्ट चस्मा उपहारका रूपमा प्रदान गरेको खबरले हामी धेरैलाई खुसी तुल्यायो । ‘अप्टिक नर्भस्’ सुकेर पूर्ण...
केही दिनपहिले कोशी प्रदेशका विभिन्न १० उद्योग वाणिज्य सङ्घहरूले उधारो सम्बन्धमा केही प्रस्ताव पास गरे । बजार शिथिल रहेको अहिलेको अवस्थामा उद्योग व्यवसायको कारोबार चक्रलाई लक्षित गरी उधारो कानुन आवश्यक...
२२ जनवरीको दिन अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भयो । त्यो भारत र नेपालमा मात्र होइन, विश्वभरि छरिएर रहेका करोडौँ हिन्दुका लागि ठुलो खुसी र गौरवको विषय बन्यो । त्यो राम...
सन् १७६३ को डिसेम्बर १७ मा अमेरिकामा प्रकाशित समाचारको अंश हो यो (फोटोमा दिइएको) । त्यतिबेला हामी बाइसी तथा चौबीसी राज्यमा विभाजित थियौँ । यस समाचारको अंशमा ती अमेरिकी छोराछोरीको...
संविधानमा नेपाल प्रहरी संघमा रहने र प्रदेशमा प्रदेश प्रहरी हुनेछ भन्ने व्यवस्था छ । अब, संविधानको मर्म र भावनालाई विचार गरेर जानुपर्छ । हाम्रो देशको चारैतिर खुला सिमाना छन्,...
हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र संविधानसभाबाट निर्मित संविधानद्वारा निर्दिष्ट छ । यो संविधान जारी हुँदा परिवर्तनविरोधी शक्ति र समूह निकै चाउरिएका थिए । यद्यपि उनीहरू संविधानप्रदत्त लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको उपयोग...
माघमाहात्म्य भन्नाले माघ महिनाभरि गरिने धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यलाई जनाउँछ । माघ १ गतेलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिन्छ । यो संक्रान्तिबाट सूर्य उत्तरायणतर्फ लाग्छन् । यसैले कुनै...
आज देशले जुन राजनीतिक प्रणाली अपनाएको छ, यो प्रणालीको कार्यान्वयनका सन्दर्भमा नागरिक पंक्तिमा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसन समेत पुगेको छ । हाम्रो चरित्रमाथि पनि कतिपय प्रश्न उठेका छन् । आजको हाम्रो...
अवधारणा सन् १९६० को दशकमा परम्परागत सार्वजनिक प्रशासनको उपपद्धतिका रूपमा विकसित ‘विकास प्रशासन’को अवधारणालाई जब अमेरिकाको ‘लोक प्रशासन समिति’ र ‘सामाजिक विज्ञान शोध परिषद्’ले एउटा प्रशासनिक मोडलका रूपमा मान्यता प्रदान...
नेपाली राजनीतिमा सधैँ चर्चा पाउने विषय हो, आजको आवश्यकता के हो ? यस सम्बन्धमा धेरैले भन्ने गर्छन्— सुशासन, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास तथा सामाजिक न्याय । कतिपयको तर्क सुनिन्छ— राजनीतिक...
‘जबतक शोषित इन्सान रहेगा, धर्ति पर तुफान रहेगा ।’ गजेन्द्रनारायण सिंहको भनाइ हो यो । गजेन्द्रनारायण (१९८५–२०५८)ले २२ वर्षअघि आजैको दिन (माघ १० गते) धर्ती छाडेका थिए । नेपालको...
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (माघ ११ गते) सम्पन्न हुने यो चुनावसँग जोडिएका साना–ठूला भनिएका राजनीतिक दलका नेता कोही खुसी...
सन् २००१ मा भारतमा ‘गदर’ फिल्म निर्माण भएको थियो । यो फिल्मको मुख्य कथा सन् १९४७ अगस्त १४ मा कसरी भारतबाट टुक्रिएर पाकिस्तान बन्यो, पाकिस्तान अलग बनाउन ब्रिटिसले कस्तो भूमिका...
सरकारले बेथिति बढाउँदै लगेको छ । मुलुक धेरै बर्बाद भइसकेको छ । केही सुनुवाइ भएको छैन । जनताको दैनिक जीवन निकै कष्टकर बन्दै गएको छ । महँगी बढ्दै गएको छ...
सरकारमा नभएको असन्तुष्टिको प्रकटीकरण हो एमालेले गर्न लागेको आन्दोलन । कतिपय राष्ट्रिय राजनीति, संविधान, कानुन, साझा समस्यामा मिलेर जाऊँ भनेर हामीले भनेकै छौँ । एमालेले उठाएका कतिपय मुद्दाहरूमा सहकार्य गर्न...
लेनिनलाई म रुसका एक विख्यात राजनीतिक सिद्धान्तकार, क्रान्तिकारी र सच्चा मार्क्सवादीका रूपमा सम्झन्छु । लेनिन र लेनिनवादको महत्ता र सान्दर्भिकता अहिले पनि हराइसकेको होइन । खासगरी मान्छेले आफ्ना दुःख,...
मानिसले कल्पना गरेका कुरालाई वास्तविकतामा उतार्ने इन्जिनियरले नै हो । आज हामी जति सुविधायुक्त भवनमा बसिरहेका छौँ, हामीले जे–जस्तो द्रूत यात्रा गर्छौं, हामीले जेजस्ता प्रविधिको प्रयोग गर्छौं— यी सबैको आविष्कारक...
हरेक पेसाको आफ्नो पेसागत कर्तव्य, जिमेवारी, आचरण, व्यवहार र पेसागत धर्म हुन्छ । जब कुनै पनि पेसामा आबद्ध पेसाकर्मीले यी सबै नियम र आचरण पेसागत परिधिभित्र रहेर काम गर्छन्, अनि...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पार गरिसकेको छ । सरकारको एक वर्षको सफलता तथा उपलब्धि के कस्तो रह्यो भन्ने सन्दर्भमा एक खालको विमर्श भइसकेको छ...
एउटा के भयो भने, राजनीति र प्रशासनको बोर्डर लाइन मिचियो । नीतिको निर्माण तथा नेतृत्व लिने कार्य राजनीतिले गर्ने र त्यसको कार्यान्वयन वा सेवा प्रवाह प्रशासनले गर्ने बोर्डर लाइन हुनुपर्छ...
केही दिनअघि वीरगन्ज सुक्खा बन्दरगाह कार्यालयमा लामो समयदेखि बवारिसे अवस्थामा रहेका करिब ३५० कन्टेनर खोलिए, कन्टेनर खोलिँदा आश्चर्यको अवस्था थियो । अधिकांश कन्टेनरमा बिल बिजकभन्दा फरक सामान आयात गरिएको थियो...
कुनै स्थान विशेषको मौसममा दीर्घकालीन रूपमा परिवर्तन हुनुलाई नै जलवायु परिवर्तन भनिन्छ । तापमान, दबाब, आर्द्रता— यी तीन कुराको परिवर्तनले नै हाम्रो मौसममा ठुलो हलचल आउँछ । जलवायु परिवर्तन दुई...
प्रकृतिको एक अभिन्न अंश हो मानव । मानवलाई आवश्यक पर्ने पर्यावरणीय सेवा र सुविधा प्रकृतिले दिएको छ । मान्छेको शारीरिक स्वास्थ्यका निम्ति मात्र नभई मानसिक स्वास्थ्यका निम्ति पनि प्रकृतिको सामीप्यता...
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । छ दशक लामो इतिहास भएको यो विश्वविद्यालय गणतन्त्र नेपालको...