अस्थिर राजनीतिक अवस्थाबाट आजित भएका जनतालाई भर्खरै सम्पन्न स्थानीय चुनावमा साझा र विवेकशील जस्ता पार्टी नयाँ रुपमा देखापरे । यी नयाँ पार्टीका अगुवाले पटक पटक राजनीतिमा चुनौतीका कुरा उठाएका छन् । नयाँ जोससहित अएका परिवर्तनका ...
स्थानीय तह निर्वाचनको नतिजा घोषणा लगत्तै पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले शपथग्रहण गर्दैगर्दा आफ्नो पहिलो निर्णय सामाजिक सुरक्षा भत्ता बढाउने सम्बन्धमा गरे । स्थानीय स्रोतबाटै बेहोर्नेगरी भत्ता बढाउने...
सुजन देवकोटा बाह्र वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान यतिबेला नेपाली काङ्ग्रेसलाई नभएर यस पार्टीका सभापति शेरबहादुर देउवामा मेल खाएको छ । वि.सं. २०१७ सालबाट सक्रिय राजनीतिमा...
“राज्य वृक्ष र चट्टानहरुबाट बन्दैन, बरु व्यक्तिमा बास गर्ने चरित्र र स्वाभिमानबाट निर्मित हुन्छ ।”– प्लेटो नागरिक समाजको बारेमा नेपाल र पुरै विश्वकै परिवेशमा पनि ठ्याकै एकै प्रकारको...
बाबुराम भट्टराई माओवादी आन्दोलनको एउटा अभिन्न नाम हो । जनयुद्धमार्फत हजारौँको बलिदानी सङ्घर्षबाटै उनी देशको कार्यकारी प्रमुख बने । संविधान निर्माणका सुप्रिम कमान्डर भट्टराई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधान घोषणा...
नेपालको राजनीतिक सन्दर्भमा सबैभन्दा बढी प्रयोग गरिने थेगोको रुपमा भारतीय विस्तारवादले जरा गाडेको सर्वविदित छ । यही थेगो राजनीतिक उत्कर्षको माध्यम पनि धेरै राजनीतिक दलहरुले बनाएका छन् । यहाँ...
आजदेखि रातोपाटी चौथो वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको छ । संघर्ष र सफलताका यी चार वर्षमा रातोपाटीसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, कर्मचारी, पत्रकारलगायत सबै...
गल्ती गर्नेको सङ्ख्या भद्दा हुँदै गर्दा नियम र अनुशासनका ठेली बन्दारहेछन् । स्वच्छ, सुन्दर, हरियालीमा पर्यावरण बाँचौँ भन्ने आशा त छ । विडम्बना मानिसले स्वार्थको लिप्सामा अल्झिएर आफ्नो स्वरूप...
राजनीति समाजको विकासको लागि गरिन्छ, यसमा कसैको दुईमत हुँदैन । छिमेकी देशमा जोगीले समेत सत्ताको उपयोग गरिरहेका छन् । परन्तु राजनीतिलाई पटक्कै नरुचाउने मानिसहरूमा जोगीहरू नै पर्दछन् । भारतको उत्तर...
उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम पार्टीले आन्तरिक रुपमा स्थानीय निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता र चुनाव चिन्ह लिएको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा)ले कडा विरोध गरेको थियो ।...
काङ्ग्रेस सभापति शेरबहादुर देउवा मङ्गलबार संसदबाट चौथो पटक नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । बारम्बार प्रधानमन्त्री बन्ने भाग्यशालीमध्येका एक नेता भए पनि शेरबहादुर देउवामाथि हमेसा असफलको पदवी झुण्डी...
पंक्तिकारले २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान घोषणा नहुँदै यसै पत्रिकाको यसै ठाउँमा केपी ओली र प्रचण्डका नाममा एउटा अनुरोध पत्र लेखेको थियो । झापाबाट उठेको सशस्त्र...
न्यायालय स्वतन्त्रताको मन्दिर हो । प्रधान न्यायाधीशमाथि लगाइएको महाअभियोग कार्यले संयुक्त राष्ट्र सङ्घको उच्च आयुक्तदेखि विश्वको ध्यान खिचिरहेका खबर आइरहेका छन् । संयुक्त राष्ट्र सङ्घले संसदमा विचाराधीन सो महाअभियोग प्रस्तावलाई...
सुरुमा एउटा सत्य घटना । एक जना नेताले उच्चपदस्थ एक कर्मचारीसँग पार्टीका लागि मत मागे । उनले जवाफ दिए, ‘मेरो त भइहाल्छ हजुर, तर बुढी र छोरीचाहिँ रञ्जु भन्ने एउटी...