खाद्य सुरक्षाको कुरा नगरीकन उन्नति हुँदैन । विकास होला तर उन्नति हुँदैन । कृषि उत्पादन र पशुपालनको बीचको सम्बन्ध तोडियो हामीकहाँ । एउटा उदाहरण नदिईकन देखाउन गाह्रो छ । जापानीहरूले गर्दा जनकपुर क्षेत्रमा व्यापक माछापालन ...
सत्तरीको दशकमा हार्बर्ड, इटन र टोकियो विश्वविद्यालयबाट पढेर आएका राजा वीरेन्द्रका सल्लाहाकारहरूले नेपालको जैविक विविधताको उपयोग गर्दै व्यावसायिक कृषि अपनाउन सल्लाह दिए– उच्च पहाडी भेकमा पशुपालन, मध्य पहाडमा फलपूmल...
उन्नतिका सर्तहरु यो विषय धेरै चर्चा नभएको विषय हो । विकासको कुरा त हामी धरैले सुन्ने गरेका छौँ तर, कताकता उन्नतिका कुराचाहिँ हरायो । धरणीधर कोईरालाले राणाशासनकालमै लेखेको कवितालाई...
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले अन लाइन खबर र छापा पत्रिकामा यही एमाले र माओवादीसहितको वर्गीय मोर्चा बनाऔँ भन्ने शीर्षकको लेख प्रकाशित गर्नुभएको छ । त्यस लेखमा गौतमले एमाले...
कम्युनिस्ट पार्टीको आत्मा भनेको माक्सवाद हो । माक्सले संसार बदल्न चाहनेहरू पहिला आफै बदलिनुपर्छ भन्छन् । माक्सवादी विश्व दृष्टिकोणसहित संसार बदल्न हिँड्नेहरूको सङ्गठन कम्युनिस्ट पार्टी हो । असल र राम्रा...
राजेन्द्र किराँती पहिलो र दोस्रो चरणअन्तगर्तको स्थानीय तहको ऐतिहासिक निर्वाचन सम्पन्न भइसकेको छ । समग्रमा चुनाव सानदार र शान्तिपूर्ण तवरमा सम्पन्न भयो । वर्षायामको बीचमा भए पनि मतदाताहरूको उल्लेख्य...
‘‘रातमा बाढी आयो भने हामी सबै मर्छौं, पछि अध्ययन गर्न धेरै आउलान् तर पहिले काम गर्न कोही आउँदैनन् । हाम्रा माग सरकारले सुन्दैन । हरेक सरकारसँग हामीले निरन्तर भेटेर...
मोतीरामद्वारा चिनाइएका सबै उमेरका नेपालीहरूका मनमुटुमा बस्न सफल भानुको नामसँग नेपाली मनको नातो छ । नेपाली भाषा र साहित्यका आदिकवि तथा प्राथमिककालीन कविको प्रेरणाबाट कैयौँ साहित्यका स्रष्टाले जन्मने हुर्कने बाटो...
दक्षिणतिरको छिमेकी मुलुक नेपालको राजनीतिमा किन आफ्ना राजनीतिक नंग्राहरु तिखारिरहन्छ भन्ने कुरा नेपाली जनताका लागि चासोको विषय भए पनि नेपालका राजनीतिक नेताहरुका लागि यसतर्पm कुनै चासो देखिंदैन । मधेश र...
राष्ट्रियताको सवालमा देश अहिले जोखिमपूर्ण अवस्थामा छ । यसैमा जनतन्त्र, स्वाधीनता र जनजीविका पनि जोडिएको अवस्था छ । नेपालको राजनीतिमा भारतीय विस्तारवादको चलखेल पहिल्यैदेखि रहँदै आएको छ । अहिले प्रचूर...
विभिन्न ठाउँका नवनिर्वाचित मेयरहरु यति उत्साहित देखिएका छन् कि तिनले आफ्नो कानूनी औकात बिर्सन थालेका छन् । अरु प्रदेशमा भन्दा एक नम्बर प्रदेशमा राजधानी बनाउने गजबको होड चलेको देखियो ।...
पहिलो र दोस्रो चरणको ऐतिहासिक स्थानीय तह निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भइसकेको छ । दुई नम्बरबाहेक सबै प्रदेशमा चुनाव सकिएको छ । अर्थात मुलुकको राष्ट्रिय राजनीति नै चुनावमय...
नेपाली लेन्डुपहरू संविधान संशोधनको फेरि बहाना बनाउन थालेका छन् । उनीहरू दुईतिहाई सभासद्हरूको फैसलाबाट सदियौँदेखि अखण्ड, स्वाधीन, अविभाज्य विश्वको एक मात्र ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक वैभवशाली यो देशको अस्तित्व धरापमा पार्न...
भूमिदत्त पौडेल विश्व जनसङ्ख्या दिवसमा मानव जनसङ्ख्यासँग सम्बन्धित समस्याहरूको समाधान र व्यवस्थापनका विषयवस्तुहरूमा लामो समयदेखि छलफल भइराखेको छ । त्यस्ता मानव जनसङ्ख्यासँग सम्बन्धित विषयवस्तुहरूमा बालक, किशोर किशोरी, युवा युवती,...
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नेपालको शैक्षिक आन्दोलनको अग्रणी सङ्गठन हो । यो सङ्गठनको जन्म नै देशको राजनीतिक, शैक्षिक परिवर्तन र आमूल सामाजिक परिवर्तनका लागि भएको हो । ...
नेपाली इतिहासमा पहिलो पटक सङ्घीय मोडेलमा छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणको अधिकांश स्थानको नतिजा पनि सार्वजनिक भइसकेको छ । निर्वाचन परिणामपश्चात् सबै दल र...
नेपालको संविधानले मुलुकलाई एकात्मकबाट सङ्घात्मक राज्य व्यवस्थाको मार्गनिर्देश गरेको छ । संविधानले समतामूलक र सन्तुलित विकासकालागि आफ्नो क्षेत्रको विकासमा साधन र स्रोतको परिचालन, परियोजना र विकासको प्रतिफलको सन्तुलित तथा समान...
डा. केशवमान शाक्य र मनिकर कार्की अहिले देश राजनीतिक रूपान्तरणको एउटा प्रक्रियाको उत्कर्षमा छ । निरङ्कुश राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्रको उदय भइसकेको छ...
गोपाल किराती सवा सय बर्षदेखि जारी गोर्खाल्याण्डको न्यायपूर्ण आन्दोलनमा सर्वत्र समर्थन जरुरी छ । गणेशलाल सुब्बा हुँदै सुभाष घिसिङको नेतृत्वमा त्यो एक पटक मुखरित बनेको थियो । तर, घिसिङको...
एकाध एमाले नेताले पार्टीमा सामूहिक नेतृत्वको अर्थ, आशय र अन्तर्यलाई अपव्याख्या गरेको देखिन्छ । सामूहिक नेतृत्वसम्बन्धी सार तत्व नबुझेर र बढी बुझेर हो कि के हो यसको बराला अर्थ...
स्थानीय तहको दोस्रो चरणको निर्वाचन परिणाम एमालेको पक्षमा नजाने विश्वासमा रहेका सत्तारुढ राजनीतिक दलहरू र मधेस केन्द्रित राजनीतिक दलका नेताहरूका सपना भंग हुने गरी परिणाम सार्वजनिक भइरहेको छ । परिणामबाट...
नेपालको आधुनिक राजनीतिमा माओवादी आन्दोलनको इतिहास कसैले चाहेर पनि नचाहेर पनि मेटाउन सक्तैन । सन् १९९० को दशकमा सुरु भएको यही आन्दोलनले नेपाललाई एउटा वीरता र स्वाभिमानसहितको देशका रूपमा विश्व...
राष्ट्रियताको बहसमा युग पाठकले अत्यन्त संवेदना र साहानुभूति साथ २५०–३०० वर्षमा राष्ट्रियताका नाममा सीमान्कृत बनाइएका समूहप्रति आफ्ना भावना व्यक्त गर्नुभएको छ । यसले के बताउँछ भने आज पनि नेपालमा राष्ट्रियताको...
चुनावमा तालमेल हुँदा ठूला पार्टीलाई मात्र लाभ हुने, साना पार्टीलाई खासै लाभ नहुने परिणाम आयो । यस्तो किन भयो ? कतिपय ठाउँमा कांग्रेस र माओवादीले तालमेल गरे । कतिपय ठाउँमा...
पुस १ २०१७ साल, म हुर्किसकेको थिएँ । कक्षा ९ मा पढ्दै थिएँ चेतना आइसकेको थियो । राजा महेन्द्रले प्रजातन्त्र समाप्त गरेपछि त्यसै दिन म एक्लैलाई होइन हामी धेरैलाई...
प्रदीपकुमार थापा यसपालि असार १५ र चुनावको चटारोले कृषि र नेपाली राजनीतिको तादात्म्यताको आवश्यकतालाई कसरी मिलाउन जरुरी छ भन्ने कुराको प्रष्ट झल्को दिन्छ । दुर्भाग्य रोपाइँ गर्नलायक खेतमा भौतिक...
सत्तापक्ष वा सङ्घीयताका पक्षपातिहरूले स्थानीय निर्वाचन भएपछि सङ्घीयताको आधार तयार भयो भन्ने दाबी गरिरहेका छन् । त्यो दाबीमा सत्यता छैन । संसारका एकात्मक प्रणाली भएका देशहरूमा पनि स्थानीय निर्वाचनहरू हुने...
म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, ‘क्रिएटिभ’ मान्छे हुँ । तपाईंहरुले शिक्षा के हो भन्ने बारेमा राम्रो गरी बुझ्नु भएको छ । किनभने तपाईंहरु यतिका वर्षदेखि शिक्षाको...
सन् १८१६ मा बृटिश शासकहरू र नेपाली शासकहरूबीच भएको सुगौली सन्धिबाट नेपालले गुमाएको दार्जिलिङ क्षेत्र यतिबेला निकै तनावमा छ । दशकौंदेखि दार्जिलिङका नेपाली भाषीहरू आफ्नो भाषाको अस्तित्वको लडाइँ लड्दै...
हामी दुईजना गौतम भट्टाचार्य र म सन् २०११ को अगस्ट महिनामा भारतीय राजधानी दिल्लीबाट झण्डै छ सय माइल दुरी रेलबाट पार गरी भारतको मध्यप्रदेश प्रान्तको जबलपुर पुग्दा बिहानको आठ बजेको...
भाँडाकुटी खेलेर गाउँको पाखामा रमाओस् या सहरमा तोते लवजले गाडीको आवाजमा गुडिया गुडाओस्; भाषाको, जातको अनि औकातको प्रवाह छैन– निश्छल, निष्कपट बालहृदयलाई । हरेक मानिस सबैभन्दा पहिला बालक नै हुन्छन्...
जुन युगमा हामी प्रवेश गर्दैछौँ, त्यसका आफ्नै पारम्परिक सिद्धान्त र पूरा गर्न सकिने केही वाचाहरु छन् । मुख्य कुरा के हो भने यी असल मान्छेहरुले शीत युद्ध जितिसकेका छन् र...
नेपाली राजनीतिमा वैकल्पिक शक्तिको चर्चा चुलिरहेको छ । तर यसको बहस जसरी भइरहेको छ, त्यो सतही भइरहेको पाइन्छ । गहिराइमा प्रवेश गर्न सकिरहेको छैन । मूलतः यसबारे सतही तर्क–वितर्कसमेत छाडेर...
दोस्रो चरणको स्थानीय निर्वाचनको प्रक्रियासँगै रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको विषय बनेको छ । पत्रपत्रिकादेखि सामाजिक सञ्जालहरू यसैको चर्चाले भरिएका छन् । एक हिसाबले युद्ध मोर्चाकै रूपमा प्रस्तुत भएका...
गत वर्षको चैत २५ गते नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी विमानस्थलबाट एक पाकिस्तानी पूर्वलेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहिर गायब भए । उनी हराएको डेढ महिना बितिसक्दा पनि उनको अवस्था के छ...
जब मुलुकमा सङ्कटकाल छैन भनेर कसैले भन्छ भने मेरो एउटै उत्तर हुने गर्छ– सत्ताको आतङ्क र बर्बरताको अन्तिम मापक सङ्कटकाल मात्र होइन । डराउन दिने अरु पनि सयौँ...
त्यो काङ्ग्रेस अर्थात् जननायक बीपी कोइराला र लौहपुरुष गणेशमान सिंहको काङ्ग्रेसमा राष्ट्रवादी चिन्तन र व्यवहार थियो । जननायक बी.पी. कोइराला पार्टी स्थापनाका सुरुका दिनमा भारतीय काङ्ग्रेस तथा...
रामेछाप जिल्लाको पश्चिमी भेगको ‘सुनापति गाउँपालिका’ कम्युनिस्टहरुले लालकिल्ला भनेर चिनिए पनि पछिल्लो पटक दरिलो सङ्गठन र कार्यकर्ताको सक्रियताले यो स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको जित सुनिश्चि थियो । साविकको पाँचवटा गाविसले...
मातृका पौड्याल ‘यदि कुनै शक्तिले एसिया प्रशान्त क्षेत्रमा आफ्नो सामरिक दबदबा समृद्घ गर्न सक्दैन भने त्यो विश्वमहाशक्ति बन्न कदापी समर्थ हुँदैन; सम्भवै छैन ।’– लि क्वान यु ‘जसले...
सरकारले पछिल्लो पटक आगामी असार १४ गतेका लागि तोकेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जनस्तरमा सक्रियता बढ्दै गर्दा ६ दल मिलेर बनेको तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त नेताको उचाइ प्राप्त गरिरहनुभएको छ । प्राप्त भइरहेको यो उचाइले ओलीलाई हौस्याइरहेको पनि छ । ओली महसुस गर्दै हुनुहुन्छ, देशभक्ति अडानको परिणाम...