नेपाल र भारतबीच विगतकालमा भएका सन्धिसम्झौताहरूको असर नेपालमाथि कस्तो परिरहेको छ भन्ने ताजा उदाहरण गतसाताको प्रलयकारी बाढी प्रकोपले साबित गरिसकेको छ । ६ दर्जनभन्दा बढी नेपाली जनताको ज्यान लिइसकेको बाढीको प्रकोपले नेपाली भूभागको तहसनहस गराइदिएको ...
समाजमा अवस्थित तथा व्यवस्थित रूढि, अन्ध परम्परा, कुसंस्कार र धर्मान्धता जस्ता प्रगतिविरोधी प्रवृत्तिहरू सामाजिक श्रमिक विकासको दौरानमा विशेषगरीकन शिक्षाको विकास र वैज्ञानिक चमत्कारहरूले गर्दा क्रमशः अलिअलि भए पनि सुधारतर्फ अग्रसर...
विश्व राजनीतिमा उदयीमान चीन र भारत यतिबेला आमने सामने छन् र आवश्यक परे युद्ध गर्न तयार देखिन्छन् । भारत र चीनबीचको लामो सीमा विवाद र शत्रुतापूर्ण सम्बन्ध सन् १९६२ मा...
‘बाँधका सबै ढोका खोल्न नेपालद्वारा भारतलाई आग्रह’– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशीसहित नेपालका सीमावर्ती क्षेत्रमा रहेका बाँधका ढोका खोल्न भारतलाई आग्रह गरेको समाचार विभिन्न सञ्चारमाध्यमा आए । उपप्रधान तथा...
विषय प्रवेश सर्वहारा वर्गका महान गुरु कार्ल माक्स कम्युनिस्ट घोषणापत्र सार्वजनिक गर्दा मात्र ३० वर्षका थिए । माक्र्सको बीस वर्षे दिमागले संसरभरको राजनीतिक व्यवस्थामा उथलपुथल ल्याइदियो । विश्वको झण्डै आधा...
मधेस बुझ्न मधेसमा नै जानुपर्छ नेकपा एमालेलाई मधेस विरोधी भन्छन्, यो सरासर गलत हो । एमालेका केन्द्रीय नेताहरु प्रदेश नं. २ का विभिन्न जिल्लामा भेला, सम्मलेन र छलफल गरेर...
प्रसिद्ध नाटककार सेक्सपियरले सन् १६०२ तिर एउटा नाटक ह्याम्लेट लेखेका छन् । त्यो नाटक हालको डेनमार्कको सेरोफेरोमा लेखिएको नाटक हो । उक्त नाटकमा ‘क्लाउडियस’ले राजकुमार ह्याम्लेटको पिता तथा राजाको हत्या...
लोर्काका केही कविता पढ्दा त्यसमा बरफ जस्तो चिसोपना र अवसाद महशुस हुन्छ । लोर्काले मृत्युलाई सानैमा चिनिसकेका थिए, जति बेला उनी पक्षघातबाट मृत्युको मुखमा पुगेर फर्के । त्यसैले उसको स्मृतिमा...
जति–जति बेला रचना र कर्मका बीच रहेको मतभिन्नता पुर्ने प्रश्न उठ्नेछ, त्यति त्यति बेला फ्रेडेरिको गार्सिया लोर्का (Federico Garcia Lorca) को नाम आफै अगाडि आउँछ । भन्नु पर्दैन होला रचना...
माओवादीको सचिवालय बैठकमा कमरेड प्रचण्डले पार्टी विघटन गर्ने कुरा प्रस्तुत गर्नुभयो । त्यो प्रस्तावले अहिले एक प्रकारको बहस निम्त्याएको छ । पार्टीभित्र त्यसले ठूलो सकारात्मक तरङ्ग ल्याएको छ भने पार्टी...
भरतपुर काण्डमा देवी ज्ञवाली इमान जमानका सघन प्रतीक हुन् भने मतपत्र च्यात्ने जस्तो लोकतन्त्रको प्राण हरण गर्ने कामका दुई दौतरी वा दामल व्यक्ति दैत्यका दुर्बल प्रतीक हुन् । जनताको...
वैकल्पिक प्रजातान्त्रिक शक्ति बन्ने सपना सजाएर एक भएका पूर्वपञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) वर्षदिन नबित्दै पुनः विभाजित भएको छ । मुलुकको...
एमाले र माओवादी पार्टीको संयुक्त सरकार रहेका बेला केपी ओलीले प्रधानमन्त्रीका हैसियतबाट भारतीय नाकाबन्दीका विरुद्ध लिएको अडानले एमालेलाई निकै फाइदा भएको छ । एमाले पार्टी राष्ट्रवादी पार्टी हो भन्ने...
विकेश श्रेष्ठ ‘कुशल’ प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा माओवादीको नयाँ होइन । पहिलो संविधान सभाको निर्वाचनमा ब्यानर नारा नै बनाएको थियो । सम्भतः प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको नाराको पक्षमा जनमत...
जनआन्दोलनपछि सङ्घीय गणतन्त्रको स्थापना भयो । यसले संविधान सभा र त्यसले परिकल्पना गरेको स्थानीय तहको अवधारणा अनुरुप देशको २ नंं. प्रदेशबाहेक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।...
जारी स्थानीय तह दोस्रो चरणको निर्वाचन सकिएलगत्तै बजारमा नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमबीच एकीकरणको खुब चर्चा पायो तर त्यो विगतमा जस्तै यसपटक पनि टुङ्गोमा पुग्न सकेन । नयाँ...
शुरुमा जानौँ, सचिवालय वैठकका निर्णयहरू –नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिवालयको वैठक सम्पन्न भएको छ । खासगरी पार्टी विगठन कि सुदृढीकरण भन्ने बहस अहिले बजारमा तातेको छ । सचिवालय...
लीला लुइटेल साझा प्रकाशन अधिकांश नेपाली लेखकहरूको आस्थाको केन्द्र हो र यस आस्थामा आँच आउनु हुँदैन भन्ने दृष्टिकोण पनि अधिकांश साहित्यकारमा रहेको हुनुपर्छ । केही समययतादेखि साझा प्रकाशनबनरे...
‘मेरो विचारमा तिमीले अन्तिम साम्राज्यवादी लडाइँ भोगिरहेका छौँ । यसपछि जनताको आवज गुन्जिनेछ र धनतन्त्रका दिन समाप्त भएर जानेछन् ।’– हार्वड फास्ट लिखित अमेरिकनको पात्र अल्टगेट । उत्तरकोरियाविरुद्ध संयुक्त...
असोज १५ गते । पोखराबाट घरमा पुग्दा साँझ पर्नै लागिसकेको थियो । आमा पिँढीमा बसेर तरकारी काट्दै रहेछिन् । मलाई देखिहालिन् । तर मेरो आगमनले उनमा कुनै खुशीयाली देखिएन ।...
राष्ट्रवाद शब्द १६ बुँदे सम्झौतावाला शक्तिहरूले पुनः नेपाली राजनीतिक वृत्तमा प्रयोग गर्न थालेका छन् । संविधानको औचित्य पुष्टि गर्न र यसलाई वैध बनाउन नेपालको स्थायी सत्ता अर्थात् काठमाडौँ केन्द्रित...
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले यही श्रवाण ७ गते बागलुङ जिल्लामा ३९औँ पुष्पलाल स्मृति दिवसका दिन व्यक्त गरेका विचारमाथिको यो बहस जबजले स्थापित गरेको प्राज्ञिक स्वतन्त्रतामा आधारित छ । मन्थन...
तेस्रो चरणको चुनावी प्रचारमा हिंड्नु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्धराष्ट्रवादको जमेर विरोध गर्नुभएको छ । दश वर्षसम्म भारतीय विस्तारवादको विरुद्धमा हतियार उठाएर १६ हजार नेपालीको रगत बगाउन सफल हुनुभएका...
राहुल सांकृत्यायनले मानिसको इतिहासमा दर्शन जागेको बेला विज्ञान सुतेको हुन्छ र विज्ञान जागेको बेला दर्शन सुतेको हुन्छ भनेका छन् । त्यस्तै कम्युनिस्ट को हुन् भन्ने गम्भीर विषय हो । अहिले...
नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार व्यवस्थापकिय अंगहरुको निर्वाचनको सन्दर्भमा संघीय संसद र प्रदेससभाको निर्वाचन मिश्रित सदस्य समानुपातिक प्रतिनिधित्व प्रणाली अथवा Mixed Member Proportional Representative (MMPR) प्रणाली अवलम्वन गरिएको...
शक्तिराष्ट्रहरू बीचको भूमण्डलीकृत राजनीतिक, सामरिक, आर्थिक र सांस्कृतिक होडबाजी वर्तमान विश्वको मुख्य प्रवृत्ति हो । यो विभिन्न कालखण्डमा विविध प्रकृति, आयम, आयतन, प्रवृत्ति र स्वार्थहरूमा अभिव्यक्त हुँदै आएको...
मुलुकको सामाजिक, आर्थिक तथा राजनीतिक विकासको महत्वपूर्ण आधार तथा मेरुण्डको रूपमा शिक्षा प्रणाली रहेको हुन्छ । शिक्षा प्रणाली सक्षम, स्वायत्त तथा प्रभावकारी हुन सकेमा मानव संसाधन विकास, ज्ञान, सूचना, प्रविधिको...
राजनीतिमा पछिल्लो समय मौजुदा राजनीतिक व्यवस्थालाई अर्थहीन किटान गरी वैकल्पिक राजनीतिक धारका नाममा गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको जमात नयाँ दलसहित राजनीतिमा प्रवेश गर्नेको लर्को नेपालमा मात्र होइन संसारभर जारी...
नेकपा माओवादी केन्द्रको स्थानीय तहको चुनाव समीक्षा बैठक सम्पन्न भएको छ । बैठकले चुनावमा पार्टीको पराजयलाई गम्भीर रूपमा लिएको विश्लेषण ग¥यो । पराजय निश्चय पनि अनपेक्षित रहेको छ । परन्तु...
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा वरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सिफारिस गरेसँगै सर्वोच्चले नयाँ नेतृत्व पाएको छ । नियुक्तसँगै उनी २०७५ सालको वैशाख मध्यसम्म प्रधान न्यायाधीश रहनेछन् ।...
विकल्पसँगको भलाकुसारीपछि गौतम र मलाई खाना खाने ठाउँँतिर पठाइयो । हामी दिनभरिको यात्राले असाध्यै थाकेका थियौँ । खाना खाइसकेपछि म डायरीमा यात्राबारे कोर्न लागेँ । गौतम अघि नै घुर्न थालिसकेछ...
मैले मेरो पेसाको थालनी सन् १९८० को दशकमा गरेको हो । तपार्इंहरूलाई त्यसबेलाको अनुभव सुनाऊँ, त्यतिबेला हरेक राम्रा भनिएका पत्रिकाहरूमा मजदुर र कृषि संवाददाता हुन्थे । तर हिजो–आज समय फेरिएको...
नेपाली काङ्ग्रेसका अधिकांश उपल्ला र अगुवा कार्यकर्ताले अहिले काङ्ग्रेसलाई बिर्सिन लागेको देखिन्छ । नबिर्सिएको भए तिनले प्रजातान्त्रिक र लोकतान्त्रिक राजनीतिक चरित्रको लाजसम्म राख्थे । यसो हुन्थ्यो तिनको लोकलाज सम्माननीय प्रधानन्यायाधीश...
पहिलो र दोस्रो चरण गरेर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो भनेको संविधानले व्यवस्था गरेअनुसार हो । यो संविधानले स्थानीय निकायको नाम मात्र परिवर्तन गरेको छैन, यसको काम,...
पृष्ठभूमि विश्वमा पछिल्लो समय अतिराष्ट्रवाद हावी भइरहेको छ । शासन सत्तामा उक्लिने भर्याङ नै कमलो सङ्कीर्ण राष्ट्रवादी भावना सिद्ध भइरहेको छ । यही अतिराष्ट्रवादी कभरमा अमेरिकामा डोनाल्ड ट्रम्प...
शेरबहादुर देउवा हामीले राजनैतिक सहमति, सहकार्यको आधारमा नेपालको संविधान २०७२ द्वारा राजनैतिक समस्याको सम्बोधन गरेका छौं । भर्खरै नयाँ संविधान अनुसार ६ वटा प्रदेशमा स्थानीयतहको निर्वाचन सम्पन्न भएको छ...
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नचिन्ने शुुष्कलालहरू अहिले छ्यासछ्यास्ती देखापरेका छन् । यसको अर्थ पुष्पलालको नामै नसुन्नेहरू छैनन् भन्ने कुरा होइन तर वैचारिक, दार्शनिक, गहन अध्ययन, अनुसन्धानात्मक, लेख र...
केन्द्रिय कार्यसमितिको बैठकमा उपस्थित सम्पुर्ण साथीहरुमा म हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु । बर्षाद र खेतिपातीको समयमा समेत खासगरि काठमाण्डौ उपत्यका बाहिरबाट पाल्नु भएका साथीहरुमा बिशेष आभार प्रकट गर्दछु । ...
दुई चरणमा सम्पन्न निर्वाचन परिणामको समीक्षाका लागि जुटेको माओवादी केन्द्रसँग कैयन प्रश्नहरु जोडिएका छन् । अनगिन्ती अनुत्तिरित प्रश्नहरुको चक्रव्यूहमा फस्नु भन्दा पनि आजको सन्दर्भमा समाजप्रतिको बुझाईमा एकरुपता र अवलम्बन गर्नुपर्ने...
‘हेरौं, ऊँटले कुन कोल्टे फेर्छ ?’ — सुरेश आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अहिले तीब्र विवाद चलिरहेको छ, र धेरै देशी तथा विदेशी शक्तिहरु राप्रपा अब पुरानै हैसियतमा फर्किन सक्तैन...
पछिल्लो समय नेपाली सञ्चार माध्यममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हार्नुका कारणहरूको बारेमा विभिन्न प्रकारका टीका टिप्पणी आइरहेका छन् । यसैलाई लिएर अहिले माओवादी केन्द्रको केन्द्रीय समितिको...