काठमाडौँ– २०७४ असोज १७ गते मंगलबार साँझ काठमाडौस्थित राष्ट्रिय सभागृहको हलामा खचाखच भरिए एमाले,माओवादी केन्द्र र नयाँ शक्तिका नेता कार्यकर्ता । त्यहि हलमा तीन पार्टीबीच बृहद बाम एकताको अवधारणालाई मुर्त रुप दिनपछि एकीकरण गर्ने गरी ...
कोलिन पावेलले भनेका छन्, ‘सफलताको कुनै गोप्य सूत्र छैन, यो त तयारी, कडा परिश्रमका अलावा असफलताबाट सिक्दै जाने हो ।’ पावेलले यसो भने पनि २ सय ४० वर्षीय राजतन्त्रको...
आजको विश्वमा शाकाहारी बन्नु पर्ने हजारौं कारण छन् । अब पनि मानिसले मासु खाईरहने हो भने निकट सय वर्षभित्र नै हरितगृह ग्यास उत्पादनको कारण पृथ्वीको तापक्रम बढेर जलवायु परिवर्तन भई...
ने.क.पा. एमाले पार्टीले विशेष महत्वका साथ केन्द्रीय स्तरको प्रचार विभाग गठन तथा परिचालन गरेको देखिन्छ । प्रचार विभागको मूलभूत आदर्श माक्र्सवाद र जबज हो । यही सिद्धान्तको मार्गदर्शन देश र...
भयाङ्कर रक्तपात हुने आशङ्का विपरीत अत्यन्त उत्साहपूर्ण र अपेक्षा विपरीत शान्तिपूर्ण रूपमा सम्पन्न भयो, प्रदेश नम्बर दुईको निर्वाचन । तीन चरणमा सम्पन्न स्थानीय तहको यो अन्तिम चुनाव हो । दश...
(क) छिमेकीहरूको सांस्कृतिक र आर्थिक साझेदारीको सङ्गमस्थल भूराजनीतिक दृष्टिले यो भनाइ महत्वपूर्ण छ– ‘देशहरू साथी बदल्न सक्छन् तर छिमेकी बदल्न सक्दैनन् ।’ अन्तर्राष्ट्रिय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण चुनौती नै छिमेकीहरूसँगको सम्बन्ध...
दशवर्षे जनयुद्ध स्थगनपछि प्रारम्भ भएको शान्तिप्रक्रियाको मुख्य अभियान संविधान निर्माण कार्यलाई राजनीतिक दलहरूले बनाएका थिए । त्यो सम्पन्न भएको दुई वर्ष पूरा भइसकेको छ । संविधान निर्माण भएको दुई...
असोज ३ गते काठमाडौँको सैनिकमञ्चमा ठूलो तामझामका साथ दोस्रो संविधान दिवस मनाइयो । संविधान दिवसको रौनक नियाल्दा राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनीतिक नेतृत्वको मुहार उज्यालिएकै थियो । ठीक अघिल्लो वर्ष...
वास्तवमा सौन्दर्यता मानिसको भावना र हृदयसँग जोडिएको हुन्छ । जुन उपयोगी हुन्छ, त्यही नै सुन्दर हुन्छ । वर्गको उदय भएदेखि नै भावनात्मक सौन्दर्याका दुईवटा पक्षहरू देखापरेका हुन्छन् । शोषक वर्गीय...
शासक जनताबाट चुनिन्छ । शासन जनतालाई गरिन्छ । शासकले जनताको अहित हुने कुरा त गरेकै हुँदैन । जनताले नितान्त देशको हितलाई चाहेर सुन्दर, विकसित र समृद्ध शान्तिपूर्ण समाज विकासको नियम...
म्यानमारमा रोहिंग्या समुदायविरूद्धको हिंसालाई लिएर भारत सरकारको अवसरवादी मौनताले के देखाउँछ भने १९९० यता भारत सरकारको क्षेत्रीय नीतिमा कुनै खास परिवर्तन आएको छैन । खासमा मानवीय सङ्कटमा भारतको नीति अहिले...
प्रभुनारायण बस्नेत संवत् २०७२ को संविधानले व्यवस्था गरेअनुरूप स्थानीय तहको दुई चरण निर्वाचन सम्पन्न भएको झण्डै आधा वर्ष वित्न लागेको छ । यही असोज २ गते तराई प्रदेश भनिने...
अफगानी तालिबानको सफलताको पदचाप पच्छ्याउँदै, तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र अन्य उग्रवादी समूहहरूले पाकिस्तानभरि नै आतङ्क र विनासको अभियान चलाए । करिब एक हजारभन्दा बढी विद्यालय ध्वस्त बनाइए । यी समूहहरूले...
प्रचण्ड सरकारले गणतान्त्रिक संविधान कार्यान्वयन गर्न स्थानीय तह निर्वाचन गर्यो । निर्वाचन परिणामको समीक्षा गर्दै नेकपा (माओवादी केन्द्र), केन्द्रीय सचिवालयको बैठक सम्पन्न भयो । प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जहरू समेतको...
भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा सम्पन्न छात्र सङ्घको चुनावमा वामपन्थी विद्यार्थी सङ्गठनको संयुक्त प्यानलले निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दल भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन एबीबीपीलाई क्लिनस्विप...
’पृष्ठभूमि देशले स्वर्णिम आगतलाई चिन्नैपर्ने बेला आएको छ । चुनावी तालमेलका विचारसागै विकासका घोषणापत्रमा आशाका लामा ठेली अर्पिएका हुन् । तर देशमा जलस्रोतको उपयोग किन छ त ? विश्वको तस्बिरभित्र...
अमेरिकी राष्ट्रपति जिग्मी कार्टर, उनका उत्तराधिकारी रोनाल्ड रेगन र साउदी अरेबियाले जेनरल जिया उल हकको (सन् १९७८ देखि १९८८ सम्म पाकिस्तानका सैन्य शासक) सत्तालाई साढे तीन अर्ब डलर सहयोग गरेका...
धेरैजसो मान्छे इस्लामिक अतिवादलाई केवल ड्रोन आक्रमण र अफगानिस्तानमा नेटोको कब्जाको स्वाभाविक प्रतिक्रियाका रूपमा बुझ्दछन् । यथार्थ धेरै फरक छ । वास्तवमा शीत युद्धका बेला साम्यवादविरुद्ध लड्न सीआईए (अमेरिकी गुप्तचर...
नेपालको राष्ट्रियता इतिहासकै सर्वाधिक सङ्कटमा रहेको छ । राष्ट्रियता भनेको आम नागरिकको स्वाभिमानी भावना मात्र होइन, तीन करोड नेपालीको अस्तित्व हो । राज्य रहेसम्म जारी रहने सबैको साझा आन्दोलन हो...
अन्ततः मधेशवादी भनिएका तराई प्रदेशमा क्रियाशील साना क्षेत्रीय दलहरूको मोर्चा (?) राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा सहभागी हुने भएको छ । सर्वप्रथम तराईका मुद्दालाई उठाउने उपेन्द्र यादवको समाजवादी फोरम र...
“समाजिक सञ्जालमा पोस्ट गर्ने कुरामा तिमी होसियार होऊ है । अहिले समय खतरनाक छ ।” मैले गौरी लकेंशलाई अघिल्लो साता भनेको थिएँ । उनले, हामी यति पनि निजी हुन सक्दैनौँ...
केही दिनअघि नयाँ शक्ति पार्टीले काठमाडौँमा राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकताका बारेमा एउटा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । अन्तरक्रिया कार्यक्रममा सबैजसो ठूला पार्टीका...
उच्चारण नगरिए पनि मध्यपूर्व तेस्रो विश्वयुद्वमा छ बाराक ओबामाको १० सेप्टेम्बर २०१४ मा इस्लामिक आतङ्कवादीविरुद्धको युद्धको पुनः घोषणामा एउटा शब्द टड्कारो रुपमा अनुपस्थित थियो । त्यो हो– ‘युद्ध’...
फादर जोसे अगस्तिन कबाएरोले सन् १७९५ मा पहिलोपटक क्युबा प्रायद्वीपमा बसोबास गर्ने नागरिकका लागि पहिलो पटक सार्वजनिक शिक्षा व्यवस्था परियोजना पेश गरेका थिए । उनको दूरदर्शी विचारलाई कार्यान्वयन गर्न तत्कालीन...
प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा आफ्ना समकक्षी नरेन्द्र मोदी समक्ष संविधान संशोधनसम्बन्धी दिएको अभिव्यक्तिले नेपालमा विवाद एवम् तरङ्ग नै पैदा...
भूमिका : यतिबेला नेपालमा करिब एक सातादेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान तथा कटानका कारण देशभरीमा सरकारी तथ्याङ्क अनुसार १ सय ५९ जनाभन्दा बढीले ज्यान गुमाउनु परेका...
चौथो पटक नेपालको प्रधानमन्त्री बन्न पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको पाँचदिने ‘राजकीय भ्रमण’ पूरा गरी स्वदेश फर्किएका छन् । भारत भ्रमणका क्रममा आफूले बोलेका कुराहरू विवादमा आएपछि देउवाले...
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी देश भारतको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किसकेका छन् । देउवाको भ्रमणसँगै नेपाल भारतबीच केही जटिल प्रश्न पनि खडा भएका छन् । भ्रमणका...
युद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकरसित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बुद्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ ।...
साम्राज्यवादी बजारमा चर्चित पुस्तक दी इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान का लेखक अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा हुन् । सन् १९९० को आरम्भमा दक्षिणपन्थी संशोधनवादका नायक तथा विश्व साम्राज्यवादका...
नेपाली काङ्ग्रेसका नेता, वरिष्ठ बुद्धिजीवी तथा सभासद् माननीय प्रदीप गिरी आफ्ना लिखित र मौखिक अभिव्यक्तिका कारण अहिले विशेष चर्चामा हुनुहुन्छ । उहाँले भारतका चर्चित पूर्व सांसद् मणि शङ्कर ऐरसित एक...
पृष्ठभूमिः सन् २०१३ मा चिनियाँ नीति निर्माताहरूले विदेश नीतिको सन्दर्भमा रणनीतिक बहस गर्नुको साथै छिमेक कूटनीतिको विषयमा पनि एक कार्याशाला गोष्ठी आयोजना गरे । कार्यक्रममा राष्ट्रपति सी जिनपिङले...
चीन र भारतबीच दुई देशको सीमा क्षेत्रमा तनाव बढिरहेको छ । डोक्लाम सीमा विवादको नामले चर्चित नेपाल–भारतको द्वन्द हिंसात्मक बन्ने खतरातर्पm उन्मुख भइरहेको छ । नेपालका तर्पmबाट डोक्लाम विवादमा तटस्थता...
गंग बहादुर पन्थी आज देश असोज २ गते हुन गइरहेको स्थानिय तहको तेस्रोचरणको निर्वाचन र आसन्न प्रादेशिक एवम् संघको निर्वाचनमा केन्द्रीत भइरहेको छ । संविधानशभाबाट जारी भएको नेपालको संविधान...
ओस्कर पुरस्कारका बारेमा विश्वभरिका मानिसमा निकै ठूलो भ्रम व्याप्त छ । पुरस्कार समारोहलाई यसरी प्रस्तुत गरिन्छ मानौँ यो नै दुनियाभरीका सिनेमाको मापदण्ड हो । तर वास्तविकता के हो भने, यो...
कौरवहरुलाई अभिवादन ! केही दिन पहिले एउटा अनलाइनमा १५ भाइको रोचक अन्तर्सङ्घर्ष भन्ने लेख पढ्न पाएँ । डम्बरजीप्रति व्यक्तिगत रुपमा मेरो केही भन्नु छैन र रोचक अन्तर्सङ्र्घष भनेर विचारको...
दुई वर्ष अगाडि भूकम्प आउँदा पहाडलाई रुवायो । पहाडसँगै हिमाल र तराई रोयो । मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन...
नेपालको अर्थतन्त्र निर्यातभन्दा पनि आयातमुखी भएर गइरहेको छ । हामीले विदेशबाट आयात धेरै ग¥यौँ तर निर्यात गर्न सकेका छैनौँ । निर्यात बढाउनका लागि अब हामीले नयाँ तरिकाबाट जान आवश्यक छ...
विश्वमा सबैभन्दा बढी सुनखानी भएको देश दक्षिण अफ्रिका हो भने नेपाल जलस्रोतबाट विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश हो । सन् २००६ सम्म सुन उत्पादनमा दक्षिण अफ्रिकाको बाहुल्यता थियो ।...
‘गरिबी उन्मुलनमा युवा प्रतिबद्धताः उत्पादन र उपभोगमा आत्मनिर्भरता’ भन्ने नाराका साथ सरकारले गत अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । विश्व शान्ति र सुरक्षाका लागि युवाहरुको मुद्दाप्रति...
साउन महिनाको अन्तिम साताको अविरल वर्षाले सिङ्गो राष्ट्र भयाङ्कर बाढी, पहिरो र ढुवानमा पर्यो । वर्षाको प्रभाव देशका सम्पूर्ण क्षेत्रमा परे पनि त्यसको मार भने सबै क्षेत्रमा एकनास रहेन ।...