मुलुक यतिबेला नेपाली जनताको ठूलो त्याग, बलिदान र समर्पणबाट प्राप्त सङ्घीय गणतन्त्र नेपालको संविधान कार्यान्वयनको अविभारामा जुटेको छ । यस युगीन अभिभारालाई पूरा गर्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदैछ । संविधान जारी भएपछि हुन ...
नश्लीय साम्राज्यवादको जिद्धीपनाको पुनरावलोकन हुनैपर्छ हिंसाको आधुनिक इतिहासमा एकआर्काका कट्टर दुस्मन भनिएका मुलुकहरू कहिल्यै पनि एक आर्कासँग हिंसाका विचार र शैली आदान–प्रदान गर्न हिच्किचाएनन् । उदाहरणका लागि पछिल्ला जर्मन...
नेपालमा जुन बेला ऐतिहासिक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ, सोही बेला भारतमा गुजरात विधानसभा चुनावको रमाइलो छ । तटीय राज्य गुजरात स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश भएकाले यस चुनावलाई...
हजुरबाले सोध्नुहुन्छ– नाति अब यो गाउँको नेता को बन्छ रे ? हजुरआमा पनि जस्केलामा निस्केर कान थापेर सुन्दै भन्नुहुन्छ– “पर डाँडा गाउँकी पाखाघरे साहिँलाकी बुहारी पनि उठेकी रे नि...
पहिलो विश्वयुद्ध समाप्त भएको करिब एक शताब्दी हुँदा पनि युद्धमा संलग्न गैर–युरोपेली मुलुकहरूको युद्ध सम्बन्धित विषयका अनुभव र दृष्टिकोण अझै पनि स्पष्ट हुन सकेको छैन । पहिलो विश्वयुद्धसम्बन्धी धेरैजसो विवरणहरूले...
सन् १९१७ सेप्टेम्बरमा जर्मन समाजशास्त्री म्याक्स वेबरले लेखेका थिए– ‘आज वेस्टर्न फ्रन्टमा (पहिलो विश्वयुद्ध ताका युद्धबाट सबैभन्दा प्रभावित क्षेत्र) असभ्य अफ्रिकी र एसियाली बर्बरहरूको भीड र संसारभरिका चोर र बेकारहरूको...
निर्वाचनका मुखैमा अर्बपति विनोद चौधरी एमाले छोडेर काङ्ग्रेसमा पसे । पार्टी प्रवेशअघि नै उनको उम्मेदवारी पक्का भइसकेको थियो । उनी काङ्ग्रेसको समानुपातिक सूचीमा परे । पहिलो संविधान सभामा उनी एमालेबाट...
सिद्धान्ततः आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए के–के गर्ने भनेर तयार पारिएको कार्यक्रमको दस्तावेज नै चुनावी घोषणापत्र हो । यसमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू किटान गरिएको हुन्छ । यो...
पछिल्लो वर्ष जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्याट्टै एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरे, त्यतिबेला अर्थशास्त्रीहरूको तप्काबाट विभिन्न प्रतिक्रियाहरू आए । यस्तो प्रतिक्रिया आउनु स्वभाविक थियो...
दिनेश पन्त र प्रतीक गुरुङ गत साउन १५ गते मार्टिन चौतारीको आइतबारे छलफलमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डम्बर चेम्जोङले नेपालको संविधान २०७२ ले कसरी पृथ्वीनारायण शाहको डिजाइन र इच्छाको...
केही दिनअघि पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने भाषण गरे । देश वामपन्थीमय भएको अड्कल गरेरै उनले यस्तो भनेका...
नेपाल कम्युनिस्ट माओवादी (विप्लव) सैद्धान्तिक वैचारिक र कार्यनीतिक, कार्यदिशा तथा साङ्गठनिक दृष्टिले अमाक्र्सवादी, अवस्तुवादी तथा चरम संदिग्ध पार्टीका रूपमा देखापरेको छ । माओवादी विप्लव पार्टीमा माक्र्सवादी मान्यताको सर्वाधिक अभाव देखिन्छ...
“राजनीतिक कार्यदिशा सही भए, नभएको पनि प्राप्त हुन्छ; गलत रहे, भएको पनि गुम्छ ।” माओको यो उद्गार कुनै लहड, सनक र भावावेग र तरङ्गित भनाइ होइन । यो कम्युनिस्ट पार्टीले...
बीबी श्रेष्ठ लोकतान्त्रिक गणतन्त्रको निर्माणपछि बनेको नयाँ सविधानको कार्यन्वयनको पहिलो चरण देशभरि नै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । अहिले संविधान कार्यान्वयनको मुख्य पक्ष रहेको प्रद्रेश सभा...
विश्वमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास भएका मुलुकहरूमा निर्वाचन पद्धतिलाई सुन्दर पक्ष मानिन्छ । जसमा बालिक मतदाताको प्रत्यक्ष सहभागिताबाट आफूलाई मन पर्ने सैद्धान्तिक आधार भएका दल तथा जनप्रतिनिधिको छनोट गरिन्छ ।...
राजामा निहित सार्वभौमसत्ता जनताका हातमा ल्याइएको भनी निकै प्रचार गरियो । ०६२–६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो । राजाले प्रयोग गर्दै आएको सार्वभौम अधिकार नेपाली जनताले प्रयोग गर्न पायौं भन्दै...
वित्तीय साक्षरताबिना वित्तीय सचेतनातर्फको यात्रा प्रायः असम्भव हुन्छ । विश्वइतिहास हेर्दा सन् १९०० को दशकपछि वित्तीय साक्षरता र शिक्षाको व्यापक अभ्यास गरिँदै आएको छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको...
आरोह–अवरोहको शृङ्खलाहरू बीचमा नेपाली कम्युनिस्ट आन्दोलन गुज्रिँदै आएको छ । विचलन, फुट र विग्रहले सिङ्गो आन्दोलन सङ्क्रमित देखिन्छ । मूलतः सैद्धान्तिक राजनीतिक कार्यदिशामा अनि कार्यनीतिक सवालहरूमा विवादहरू हुँदै आएको छ ।...
ने.क.पा. मालेका नेता तथा महासचिव सीपी मैनाली १७ गतेको धमलाको हमलमा ओली उपर खनिएका थिए । एक सिट पनि जित्न नसक्ने सीपीको पार्टीले पाँच सभासद् माग गर्दा ओलीले...
सङ्घीय तथा प्रदेशसभा निर्वाचनका क्रममा देशभरी दोस्रो चरणमा नेपालका राजनीतिक दलहरूले पार्टीका तर्पmबाट उम्मेदवारहरूको मनोनयन गर्ने कार्य सम्पन्न गरेका छन् । उम्मेदावारहरूको मनोनयनसँगै वाम तथा लोकतान्त्रिक गठबन्धनमा बागी उम्मेदवारहरू चर्चामा...
माओवादी जनयुद्ध सुरु हुनुभन्दा अगाडि तत्कालीन मसालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ४० बँुदे माग लिएर सिहंदरबार प्रवेश गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । त्यसबेलामा मागलाई सम्बोधन गर्नतिर...
लोकतन्त्र प्राप्तिको दशौं वार्षिकी मनाउने अवस्थामा पुगिसकेका हामी अझै पनि राजतन्त्र पुनस्र्थापना हुने आशंका गरिरहेका छौं । लोकतन्त्र सरकारीस्तर र जनस्तरमा मनाउँदै गरिएको छ । लोकतन्त्रलाई चुनौती दिंदै ‘राजा...
सामान्यतय लोकतन्त्रमा प्रत्येक नागरिकले चुन्ने र चुनिने दुवै मौलिक अधिकारहरू उपयोग गर्ने व्यवस्था रहन्छ । आवधिक निर्वाचनलाई नै लोकतन्त्रको प्राण भनिँदै आएको छ । नीतिशास्त्रीय परिभाषाको कोणबाट हेर्दा...
नेपाली काङ्ग्रेस आफूलाई समाजवादको संवाहक ठान्छ । उसले पटक पटक सरकार र सत्तामा बसेर देशको नेतृत्व गरिरहेको छ । नेपाली राजनीतिमा निकै ठूलो प्रभाव पारेको नेपाली काङ्ग्रेस बीपीले प्रतिपादन गरेको...
पृष्ठभूमि: आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुने सङ्घीय तथा प्रान्तीय संसदको निर्वाचनका सन्दर्भमा नेपाली राजनीतिले ध्रुवीकरणको नयाँ बाटो समातेको छ । वाम तथा लोकतान्त्रिक दुई ध्रुवमा जारी रहेको...
स्थानीय तहको निर्वाचनमा विभाजित रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि तालमेल मिलाएर अघि बढ्ने निर्णयसँगै उम्मेदवारी चयन प्रक्रिया पनि चलिरहेको छ । एमाले...
तारामणि सापकोटा सन् १९१७ मा भी.आई. लेनिनको नेतृत्वमा रुसमा सम्पन्न समाजवादी क्रान्तिले आज सय वर्ष पूरा गरेको छ । माक्र्सवादको पहिलो प्रयोगका रूपमा रुसी समाजवादी क्रान्तिले संसार हल्लाएको थियो...
वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको इतिहास त्यति सुखद् छैन । २०१९ सालको तेस्रो महाधिवेशनपछि प्रारम्भ भएको फुटको शृङ्खला अझै यथावतछ । फुट, विग्रह र गुटबन्दी...
एमाले र माओवादीको मिलन त्यति सहज र निकट लाग्दैनथ्यो । पछिल्लो दश वर्षमा पटकपटक सत्ता साझेदारी गरे पनि यी दुई दलबीचको तीक्तता केही दिनअघिसम्म पनि छताछुल्लै थियो । कार्यकर्ता वा...
एउटा पाटो अभावमा रम्ने जिन्दगीको, अर्कोतिर शैक्षिक समुन्नतिभित्र दूरदृष्टि सजाइएका कुरा त्यसमा पनि साहित्यभित्र प्रकृतिका कुना कन्दरा चियाइएको; खुला बहुआयामको फाँटमा अङ्कित लक्ष्मीप्रसाद देवकोटाको नाम आजका सुकोमल बालहृदयदेखि बयोवृद्धका मनमस्तिष्कमा...
घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपसचिव हुन् । उनका सैद्धान्तिक विषयगत आलेखहरू पार्टी निर्णय र सिद्धान्त अनरूप हुनुपर्ने हो । तर बौद्धिक वैचारिक युवा नेताका रूपमा परिचित...
एउटा लोक कथामा बाल नायक निकै बिरामी पर्छ । नायक निद्राको तन्द्रामा विचरण गर्दैगर्दा एउटी राजकुमारी वायुपङ्खी घोडामा टुप्लुक्क आइपुग्छे । नायकको छेउमा बस्छे र बिरामी नायकलाई ढाडस दिन्छे ।...
४० को दशक (चौथो महाधिवेशन) देखि भिन्न सैद्धान्तिक दृष्टिकोणका साथ अगाडि बढेका ने.क.पा. माओवादी केन्द्रको क्रान्तिकारी धार र ने.क.पा. एमालेको संशोधनवादी धारबीच भएको वाम गठबन्धनको विषयले सर्वत्र चर्चा पाएको छ...
नयाँ संविधानले आम नेपाली जनताको जीवन व्यवहारमा नयाँ रक्तसञ्चार गरेको छ । यो आम जनताको ढुकढुकी बनिसकेको छ, जुन जारी भएको पनि दुई वर्ष भइसकेको छ । मूलतः...
यनिसले ‘द ग्लोबल मिनोटौर’मा लेखेका छन्– अधिकतम राजनीतिज्ञहरू सिद्धान्तवादी हुन सक्दैनन् किनभने प्रथमतः तिनीहरू बिरैले चिन्तन र विषयवस्तुलाई विश्लेषण गर्छन् । दोस्रो– तिनीहरू तडकभडकमा यतिसम्म तल्लीन हुन्छन् कि ठूला...
नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वाधिक नौलो घटना हुन पुगेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मिलनको घटना । हुन त कुनै आश्चर्यजनक होइन यो मिलन । एउटै झण्डामुनी रहेका...
मानसिक रोगलाई समाजमा अझै निको नहुने रोग मान्ने सोच हटिसकेको छैन । यो रोग लागेका मानिसहरूलाई ‘पागल’ भनेर हेप्ने, कुटने, रोगी र उनीहरूको परिवारलाई घृणा गर्ने र विभिन्न विभेद गर्ने...
विगत स्थानीय तहको निर्वाचनमा एमाले पार्टीले अपेक्षाकृत जित हासिल गर्न नसकेको पार्टीले नै जनायो । अपेक्षित जित हासिल नहुने बाह्य कारण यथेष्ट देखियो । गठबन्धन सरकारले आफ्नो सम्पूर्ण शक्ति, संयन्त्र,...
यही आश्विन १७ गते एमाले र माओवादी केन्द्र तथा नयाँ शक्तिबीच पार्टी एकता र निर्वाचनमा तालमेल हुने घोषणाले बजार निकै तताएको छ । चिया पसल, बजार र गल्लीहरूमा एकीकरणको तातो...
‘एमाले कार्यकर्तालाई मार्क्सवाद सिकाउनु हुँदैन, मार्क्सवादी सिकायो भने तिनले निर्वाचनका सबै अस्त्र प्रयोग गरेर पार्टीलाई जिताउँदैनन् ।’ यी झण्डै साढे दुई दशकअघि नेकपा (एमाले)मेची अञ्चल इन्चार्ज देवराज घिमिरेले व्यक्त गरेका उद्गार हुन्...
नेपाली कम्युनिष्ट आन्दोलनको यात्रामा हिजो १७ असोज २०७४ नेपाली जनताको लागि वडा दशैंको उपहार सहितको महान उपलब्धिको दिन सावित भयो । अप्रत्याशित र अपत्यारियो यो महान कार्यको थालनी गर्ने माओवादी केन्द्रका...