राष्ट्रिय सभालाई बोलीचालीमा माथिल्लो सदन वा अंग्रेजीमा अपर हाउस भन्ने चलन छ । बेलायतमा यो सदनलाई लर्डहरूको सदन पनि भन्छन् । भारतमा पनि यो सदनको व्यवस्था छ भने स्विजरल्यान्ड, द. अफ्रिकामा पनि छ । यो ...
यो पृथ्वीमा पुँजीवाद र प्रजातन्त्रको प्राधिकार र स्वर्गजस्तै मानिने अमेरिका नामको एउटा देश छ । त्यसले खुल्ला रूपमा घोषणा गर्छ– ‘अमेरिका र अमेरिकी जनताको हितमा अमेरिकालाई जुनसुकै कदम चाल्ने अधिकार...
नेपालमा विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनहरूले नेपाली राष्ट्रिय राजनीतिमा भिषण उथलपुथल ल्याउन सफल भयो । कतिपय दलहरूले नचाहँदा–नचाहँदै पनि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक जस्ता अग्रगामी एजेन्डाहरू छताछुल्ल भएका...
असोज १७ गतेका दिन नेपालका मुख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र एकताको घोषणा गरेपछि नयाँ बहसको प्रारम्भ भएको छ । रुप...
चम्फासिंह भण्डारी सङ्क्रमणकालीन नेपाली राजनीतिको निकासका क्रममा यतिबेला धेरै खालका आशङ्का, तनाव र निकासका प्रयासहरु सँगसँगै चलिरहेका छन् । लोकतान्त्रिक मुलुकमा नयाँ संविधान अनुसारका सङ्घीय संरचनाहरुको निर्माण र परिचालनका लागि...
नेपालको संविधानले सङ्घीय राज्य प्रणाली अनुरुप राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड गरी सुनिश्चित गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा...
केही दिन यता नेपालीहरुलाई नमिठो लाग्ने शब्द विश्वकै शक्तिशाली मानिने देशका राष्ट्रपतिले प्रयोग गरे । उनले भने पनि, नभने पनि त्यो कुरा आफ्नो ठाउँमा छ । तथापि विविध कारणले मुलुक...
माओवादीले मन्त्री फिर्ता गराएर नयाँ सरकार गठनको बाटो खोलिदिएको भन्यो । यसको अर्थ आजसम्म माओवादीले नयाँ सरकार गठन गर्न बाटो छेकेको हो ? भन्ने प्रश्न गर्न थाले । यसैगरी पारिश्रमिक...
मनिकर कार्की निवर्तमान यो पङ्क्तिकारलाई भेट्नेबित्तिकै एक जना मित्रले टिप्पणी गरे– ‘नयाँ शक्तिको ल्वाङ बैठक त अनुमान गरेभन्दा निकै भव्य भएछ नि ।’ उनी थप्दै थिए– ‘सानो पार्टीको...
महान् चीनको एकीकरण त्यहाँका सम्राट सिह्व ह्वाङ÷ चिह्व ह्वाङले गरेको विषयमा त्यही देशका युगनायक माओले सम्मान गर्छन् । त्यति मात्र होइन तिनै सम्राट्का नामबाट देशको नाम चीन रहेको हो ।...
प्रभुनारायण बस्नेत सन् १९१७ को अक्टुबर २५ तारेखमा अखिल रसियाली सामाजिक जनवादी पार्टी (बोल्सेभिक)ले क्रान्ति सम्पन्न गरेपछि रुसमा अन्योल र अराजकता व्याप्त थियो । स्मोल्नी भवन कब्जा गर्न प्रयोग...
चुनाव कुनै भोजभतेर होइन् तर भोजभतेरबाट भोटको लेनदेन हुने गरेको पाइन्छ । एकथरी मान्छे यसलाई देशको भविष्य निर्माण गर्ने ऐतिहासिक जिम्मेवारीका रूपमा लिन्छन् । यस्ता मानिसको सङ्ख्या समाजमा अपर्याप्त मात्रामा...
म आफ्नो कुरा भारतका कवि अवतार सिंह ‘पाश’को कविताबाट सुरु गर्न चाहन्छु । मेहनत की लुट सबसे खतरनाक नहीँ होती पुलिस की मार सबसे खतरनाक नहीँ होती गद्दारी, लोभ...
गोर्खाका राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीपट्टिका पाँच सन्तानमध्येका जेठा छोरा पृथ्वीनारायण शाहले वि.सं. १७७९ पौष २७ गते (इ.सं. ७ जनवरी १७२३) यो धर्तीको उज्यालोलाई देखे । सात महिनामै...
प्रसङ्ग–१ ‘कोलिण’ नाम ‘वीर भडु कु देश, बावन गढ कु देश’ अर्थात वीर, बहादुर र बाउन्न किल्लाको मुलुक गढवालमा आस्थाका साथ बोलाइने एक वीर महिला र देवीको नाम हो ।...
नेपालको प्रशासनिक क्षेत्रमा राज्यको पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचना एकदमै चर्चा र पेचिलो विषय बन्दै गएको छ । यस सम्बन्धमा कर्मचारी मात्र नभएर राजनीतिक दल, विभिन्न तहका सरकारका जनप्रतिनिधि र सबै नागरिकको...
मुलुकमा नयाँ शक्तिको खाँचो छ । नेता कार्यकर्तामा नयाँ शक्तिप्रतिको बुझाइमा अन्तर देखिएको छ । नयाँ शक्तिका अभियन्ताहरू नयाँ बन्न सकेनन् । पुरानै सोच र चिन्तनको प्रभावमा रह्यो । ...
एमाले नेताहरू सबै हिसाबले कुशल, सक्षम र प्रभावकारी हुन् भनेर बारबार तिनका कमजोरीमा आधारित लेख यस लेखकले लेखिरहेको छ । यसपालि एमाले सचिव योगेश भट्टराई लेखको प्रतिनिधि पात्र बनेका छन्...
हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाह छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न...
वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ,...
१. नेपाली कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट एकता गरेर विशाल समाजवादी केन्द्र गठन गर्ने जनताको चाहाना यस पटक पूरा हुँदैछ । तत्काल आसन्न निर्वाचनम वाम तालमेल गरेर बहुमतको सरकार बनाउने र राजनीतिक...
नेपालमा धेरै निर्वाचनहरू सम्पन्न भइसकेको छ । विस २०१५ मा पहिलो बहुदलीय आम निर्वाचन सम्पन्न भएको थियो । तर राजा महेन्द्रले डेढ वर्षमा नै विघटन गरी निरङ्कुश पञ्चायती तानाशाही शासन...
माओ त्से तुङले कामरेड वु यु चाङको ६०औँ जन्म दिँदाको सन्देसमा कसैले पनि एक दुई राम्रा काम गर्नु गाह्रो छैन । गाह्रो त जीवनभर राम्रो काम गर्नु हो...
नेकपा (माओवादी केन्द्र)का नेता कमरेड आहुति (उहाँले माओवादी परित्याग गरेको समाचार सत्य होइन भने) ले वाम एकतालाई केन्द्रविन्दुमा राखेर एउटा लामै अन्तरवार्ता लोकप्रिय रातोपाटी अनलाइनमा प्रकाशित भएको छ । उहाँले...
सरकार लगातार भनिरहेछ कि देशका जनतामाथि गर्व गरौँ । अपेक्षा यो गरिएको छ कि यो फर्मुला लागू भएपछि जनताले देश चलाउनेप्रति पनि जनताले गर्व गर्न थाल्नेछन् । किनकि देश, सरकार,...
माओवादी केन्द्रका नेताहरू आहुती र गोपाल किराँतीलगायतका चिन्ता जायज नै छन् । उनीहरूका अन्य चासोलाई घालमेल नगरीभन्दा माओवादी आन्दोलन समाप्त नहोस् भन्ने चिन्ताप्रति नकरात्मक बन्नुपर्दैन । आआफ्ना ठाउँबाट चिन्ता चासो...
अक्टोबर १६, १९४५ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत खाद्य तथा कृषि सङ्गठनको स्थापना भएको थियो । १९८० डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले १६ अक्टोबरलाई विश्व खाद्य दिवसको रूपमा मनाउन राष्ट्र...
स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष...
यस बेला नयाँ संविधानलाई कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुँदैछ । २०६२÷०६३ को जनआन्दोलनोत्तर सङ्क्रमणकालको अन्त्य हुँदैछ । धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र, समानुपातिक...
मुलुकमा नयाँ संविधानले व्यवस्था गरेअनुसारको पुनःसंरचित राज्य प्रणालीअन्तर्गत स्थानीय, प्रदेश र सङ्घीय तह गरी तीनवटै शासकीय तहहरूको निर्वाचन सम्पन्न भएको छ । गत वैशाख ३१, असार १४ र असोज २...
सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । तर प्रदेशको राजधानी अझै टुङ्गो लागेको छैन । यसले प्रादेशिक सभाको वैठक, मन्त्रिपरिषद गठनलगायतका कामहरूलाई प्रभाव पार्दैछ । तर पनि चाँडै प्रदेश...
१०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पुनः प्रकाशन गरिएको छ । क्लारा जेटकिन महिला मुक्ति आन्दोलनकी अगुवा तथा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक हुन् । विश्वमा महिलाहरूको मुक्तिको...
सम्प्रभु नागरिकको सर्वोत्तम हितको मुद्दालाई अवमूल्यन गर्ने, लत्याउने, भ्रष्टाचारी, तस्करीको हितको विषयलाई मात्र पत्याउने राजनीतिक संस्कार र चरित्रकाविरुद्ध आमनागरिकले मतादेशका माध्यमबाट देखाएको चेतनायुक्त सकृयताले मुलुकमा नयाँ परिस्थिति निर्माण हुन गएको...
नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीका कतिपय उपल्ला तहका नेताहरू एमाले नीति, सिद्धान्त र सङ्गठन विपरीत सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । केही दिनअघि एमाले नेता प्रदीप नेपालले मिडियामा मनोगत लिखित मौखिक...
नेपालका वामपन्थी दलहरूले हालै भएको सङ्घीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेका छन् । योसँगै नेपाल र समग्र दक्षिण एसियामा पहिलो पटक सङ्घीय तह, अधिकांश प्रदेशहरू र स्थानीय...
१. संवैधानिक व्यवस्था : नेपाली जनताले आजसम्म गरेको सङ्घर्ष र क्रान्तिको उपलब्धिहरूलाई संस्थागत गर्ने उद्देश्यले नेपालको संविधान–२०७२ आयो । उत्पीडित समुदायको राज्यसंयन्त्रमा सहभागितासम्बन्धी समस्यालाई सम्बोधन गर्नका लागि समानुपातिक समावेशी प्रतिनिधित्वको...
विद्रोही अझै पनि जिउँदै छ । सबै ठुल्ठुला मान्छेहरू मरेपछि, सबै तानाशाह र उनीहरूको अत्याचार मरेपछि अनि बल्ल विद्रोही मर्नेछ आरामले वसन्त ऋतुमा । अक्टोबर, २०१५ मा विश्वविद्यालय अनुदान आयोग...
नेपालमा ऐतिहासिक आम निर्वाचन लगभग सम्पन्न भइसकेको छ । खारेजीको केही घटनाको बाबजुद पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । यो चुनावले वामगठवन्धनलाई झण्डै दुई तिहाई बहुमत प्राप्त हुने स्पष्ट...
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लगत्तै केन्द्रीय सरकार र अझ प्रदेशको प्रमुख चाहिँ चर्चाको शिखरमा रहने देखिन्छ । एमाले, माओवादी केन्द्र र नेकालगायत पार्टीका कतिपय नेताहरू केन्द्रीकृत वा एकात्मक...
माओवादी जनयुद्धताका एउटा शब्द प्रचलनमा थियो– जनअदालत । माओवादी समर्थकका लागि यो अत्यन्त प्रिय र सम्मानयोग्य शब्द हो । तर माओवादी विरोधीले यो शब्द पटक्कै रुचाउँदैनन् । कतिपयका अत्यन्तै...
माओवाद विश्व सर्वहारा क्रान्तिको सार्वभौम सिद्धान्त हो र माओका भनाइमा सामाजिक उत्पादनका दृष्टिले विप्लववाद लम्पट (सर्वहारा विचारधारा र निम्न पुँजीवादी विचारधाराको मेल हो । त्यसैगरी फोकोवाद रेजिस डेब्रेले अघिसारेको निम्न...