राजनीतिक आन्दोलनले नै परिवर्तनका सबै ढोकाहरू खुल्नेगर्छ । विश्व मानव समाजको ऐतिहासिक अध्ययनबाट यसको पुष्टि पनि भइरहेको छ । नेपालमा पनि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनले आज हामी यो उचाइमा आइपुगेका छौँ । मूलतः ...
भोलि कसैले देखेको हुँदैन । हरकोही व्यक्ति भोलि आफ्नै जीवनमाथि के घटना घट्दैछ भन्ने बारेमा पूर्णतया अनविज्ञ हुन्छ । कोही व्यक्ति आफ्नो भविष्यको बारेमा थोरै मात्र पनि जानकार हुँदो हो...
संसारमा मानव जातिको उपस्थितिको चित्रलाई सरसर्ती हेर्ने हो भने हरेक जाति, समुदाय एवम् समाजका आआफ्नै संस्कार, संस्कृति, भाषा, लिपि तथा मान्यता हुन्छन् । उनीहरूबीच ती चीजहरू स्थापित साथै विकसित हुनु...
गरिबी न्यूनीकरणका लागि नेपालमा थुप्रै माध्यमहरू हुन् सक्छन् । यीमध्येको पर्यटन पनि एक हो । पर्यटनले एकातिर देशलाई अझै सुन्दर बनाउन सहयोग गर्छ भने अर्कोतिर स्थानीय स्तरमै रोजगारी सृजना...
प्रेम, विवाह र त्यसका मानवीय आयाम विवाह दुई विपरीत लिङ्गीहरू सम्मिलित मानव निर्मित सामाजिक संस्था हो, जहाँबाट समाज सुरु हुन्छ । मानव विकासको ऐतिहासिक प्रवाहमा विवाहले अनेक...
ठीक एक वर्षअगाडि उत्तराखण्डको पिथौरागढ सहरको मञ्चबाट चुनावी भाषणमा हाम्रा प्रधानमन्त्रीले यस क्षेत्रमा लामो समयदेखि रोकिएको नेपाल–भारत परियोजना अर्थात् नेपाल र भारतबीच सिमानाको रूपमा रहेको महाकाली नदीमा पञ्चेश्वर बाँधको निर्माण...
अहिले देशमा केपी ओलीको नेतृत्वमा आर्थिक विकासको मूल नारा लिएर दुई कम्युनिस्ट पार्टीहरूको संयुक्त सरकार बनेको छ । दुई दल नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमै पार्टी...
बा कथा सुनाउनु हुन्थ्यो, ‘इन्द्रादी देउताले नसकेको लडाइँ अर्जुन एक्लैले जितेछन् । राच्छेसहरूले अति दुःख दिएपछि इन्द्रले अर्जुनसँग गुहार मागे । पृथ्वीका अर्जुनले स्वर्गमा दुःख दिने राच्छेसहरूलाई धपाइदिए । घर...
विभेदात्मक समाजमा जातिद्वारा जातिको शोषण, धर्मद्वारा धर्मको शोषण, भाषाद्वारा भाषाको शोषणलगायतका शोषण स्वभाविक हुन् । तर २१औँ शताब्दीको लोकतान्त्रिक युगमा एउटा सरकारले दिएको अधिकार अर्को सरकारबाट खोसिनु समाजिक विभेदको अप्रत्यक्ष...
मानव इतिहास नै सङ्घर्षको इतिहास हो । दुनियाँमा मानवमुक्तिको प्रमुख साधन नै सङ्घर्ष हो । यसकारण विश्व मानव समाजको चरित्र नै सङ्घर्षशील रहेको छ । परिवर्तन, न्याय र समानता सम्भव...
२०६५ सालमा पोखराबाट भक्तपुर दरबार परिसरभित्र रहेको एक होटलमा मैले ३ जनाका लागि कोठा बुकिङ गरेकी थिएा तर जब हामी साँझमा कोठामा आइपुग्यौा होटल सञ्चालकले सबै जना नेपाली भनेर साँझमा...
‘द लेडी विथ द ल्याम्प’बाट विश्वमा परिचित फ्लोरेन्स नाइटिङ्गेललाई नचिन्ने कमै मानिस होलान् । युद्धबाट छटपटिएका घाइते बिरामी लडाकुहरूलाई स्याहार सुसार गरेर उनको अतुलनीय सेवाको आज विश्वभर प्रख्यात भएको हुनाले...
जनता राज्यको संरक्षण चाहन्छन् । अराजक बजारबाट शासित हुन चाहँदैनन् भन्ने कुरा गत निर्वाचन परिमाणले देखाइसक्यो । कम्युनिज्म र समाजवादको सपनालाई साकार पार्नका लागि नेपाली जनताले यस पटक दुई कम्युनिस्ट...
केपी ओली मुलुकको ४१औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै दोस्रो पटक सिंहदरबार प्रवेश गरेका छन् । झन्डैझन्डै दुई तिहाइ बहुमतको जनादेशबाट मुलुकको बागडोर सम्हालेका ओली पहिलो पटक प्रधानमन्त्री हुँदाको पृष्ठभूमि भन्दा फरक...
मोहनविक्रम सिंह ने.क.पा. (मसाल)को छैठौँ भेला हालै सम्पन्न भएको छ । त्यो भेलाको छलफल खालि दुईवटा एजेण्डाहरूमा मात्र सीमित रहेको थियो । प्रथम, हालै सम्पन्न चुनावको समीक्षा । द्वितीय,...
महेश्वर दाहाल अहिलेको वस्तुगत आवश्यकता कम्युनिस्टहरूबीचको एकता हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात्को कोर्स भनेको मुलुकलाई स्वाधीन बनाएर समृद्धिको योजनाबद्ध यात्रामा लैजाने हो । देश र जनताका आधारभूत...
१०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पुनः प्रकाशन गरिएको छ । बलात्कार भन्ने शब्द सुन्दैमा धेरै पीडादायी छ । यसको उच्चारण गर्नासाथ एउटा भयावह दृश्यले हाम्रो मथिङ्गल नै...
संसारभरी वामपन्थको यति धेरै परिमाणमा अर्थ–राजनीतिक एवं सामाजिक, सांस्कृतिक माहोल निर्माण हुनुभन्दा पहिले पुँजीवादी अर्थ–राजनीतिक संस्कारले विश्वका लगभग सबैजसो मुलुकमा एउटा शासकीय चरित्र नै निर्माण गरिसकेको थियो । यसले सीमित...
यति बेला भारतमा दुई प्रकारका राजनीतिक पहिचान विद्यमान छन् । एउटा धार्मिक आक्रामकताबाट लैस छ भने अर्कोले धार्मिक आत्मविश्वास गुमाइसकेको छ । एउटा डराउन दिने अवस्थामा छ भने अर्को डराएको...
जनताको बलिदानीपूर्ण सङ्घर्षको बलमा हामीले सङ्घीयता प्राप्त गरेका हौँ । सङ्घीयता कसैको निगाह वा उपहार होइन्, यो त जनताको सम्पत्ति हो । २०७४ मा भएकै तीनवटै स्थानीय, प्रदेशसभा र प्रतिनधिसभाको...
कमलेश डि.सी. प्रधानमन्त्री केपी ओलीको पहिलो सत्ता बहिर्गमन प्रखर राष्ट्रवादी अडानका कारण लोकप्रिय छाप छोडेर भएको थियो । उनले नौ महिने कार्यकालमा गरेका जनप्रिय कामकै कारण स्थानीय तहको निर्वाचनमा...
पछिल्लो समय एमाले–माओवादी केन्द्रबीचको एकता प्रसङ्गले राष्ट्रिय राजनीतिमा व्यापक तरङ्ग पैद गरेको छ । सबैको ध्यान यसैमा केन्द्रित भइरहेको छ । यद्यपि एकता जस्तो जटिल विषय रातारात हुने विषय थिएन...
काठमाडौं– नेकपा (एमाले) र माओवादी केन्द्र बीच पार्टी एकताबारे भएको ७ बुँदे प्रारम्भिक आधारपत्रमा एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीको २१ औँ शताब्दीको जनवाद, माअाेवादलाई पनि बहसको विषय बनाउने...
नेपाली राजनीतिमा पुरानै अस्तित्वको राजनीतिक खेल चलिरहेको छ । यो राजनीतिक खेलमा कुनै नयाँ राजनीतिक वैचारिक सिद्धान्त छैन । विशुद्ध आत्मरति, शासकीय र जातीय सङ्कुचित मानकिताको तालमेत छ । आफ्नो...
एमाले अध्यक्ष ओलीको दौरासुरुवाल मोह फेरि एक पटक अभिव्यक्त भएको छ । दोस्रो पटक प्रधानमन्त्री बनेलगत्तै उनले एमाले सांसदहरूलाई दौरासुरुवाल र साडीचोलो लगाउन उर्दी जारी गरे । उनले आफ्नो...
राजनीति एउटा यस्तो नीति हो, जसले विद्यमान समाजको अन्तरविरोध पहिचान गर्छ र त्यसलाई हल गर्ने प्रयत्न गर्छ । त्यस्तै राजनीति सामूहिक निर्णय प्रक्रिया र पद्धति पनि हो । जसले राज्यको...
सरल सहयात्री अनपेक्षित आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाललाई आफूले नेतृत्व गर्ने नयाँ सरकार गठनको प्रक्रियामा बलियो साथ रहेको सङ्केत दिन नवनियुक्त प्रधानमन्त्री केपी ओली तत्कालका लागि सफल देखिएका...
विद्यमान समाजमा संसारका हरेक महिलाहरू दोस्रो दर्जाको नागरिकका रूपमा बाँच्न बाध्य छन् । महिला अधिकारका सन्दर्भमा विश्वमा विभिन्न क्रान्ति र आन्दोलन भए, तर उनीहरू पुरुष बराबरको हैसियतमा आउन सकेका छैनन्...
सन् १९२८ मा एन्टोनियो ग्राम्स्कीविरुद्ध मुद्दा चलिरहँदा ‘हामीले यो दिमागलाई बीस वर्ष काम गर्नबाट रोक्नैपर्छ’ भनेर अभियोजनकर्ताले घोषणा गरेका थिए । ग्राम्स्की इटालियन कम्युनिस्ट पार्टीका नेता, प्रबुद्ध माक्र्सवादी विचारक एवम्...
पार्टी अध्यक्ष ओली पार्टी निर्णयअनुसार वाम एकता विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसित वान टु वान गम्भीर वार्तामा व्यस्त रहेका छन् । तर यहीबीचमा एकतामा गम्भीर आँच पुर्याउने गरी एमाले पार्टीका...
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार मानव समाज विकासले विभिन्न ऐतिहासिक चरणहरू पार गर्दैआएको देखिन्छ । यसमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग अनि समाजवादी ऐतिहासिक युगहरूको...
हामीले संसदीय व्यवस्था अँगालिसकेपछि नेपालमा सरकार पक्ष र प्रतिपक्षको भूमिका के हुन्छ भन्ने विषयमा कहिलै पनि गम्भीर बनाइएन । संसदीय व्यवस्थामा सरकारको भन्दा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । सही ट्र्याकमा...
भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपालको दुईदिने भ्रमण गरी स्वदेश फर्किएको पनि एक साता बितिसकेको छ । स्वराजलाई नेपालमा प्राप्त भएको आतिथ्य सत्कार कुनै औपचारिक भ्रमणमा हुनसक्ने सत्कारभन्दा कम भएन ।...
एकसाथ सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि मुलुककै जेठो राजनीतिक दल नेपाली काँग्रेसभित्र अनेकखाले रोमाञ्चक दृश्य देखिन थालेका छन् । चुनाव हारेपछिको रनाहामा मलम लगाउन एकथरी युवाहरू बुढो...
डा. बद्रीविशाल पोखरेल जनता भनेको विविधत जाति, भाषा, संस्कृति, रीति र प्रकृति र प्रतिभाको फूलबारी हो । यही कुरालाई नेपालको संविधानले स्वीकार गरेको देखिन्छ । संविधानले प्रस्तावनामा नै बहु...
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ । अब निकट भविष्यमै उहाँले यो पद ग्रहण गर्ने पक्का छ । ओलीलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न...
एक बिहान समाचार कक्षमा पत्रपत्रिका सेग्मेन्ट भर्न कम्प्युटरको अगाडि मोबाइल फोन राखेर किर्बोडमा औँला घुमाइरहेको थिएँ । मोबाइलको रिङ बजेपछि टक्क रोकिएँ । ममीको फोन रहेछ । ‘वरिपरि सबैको जोती...
यो संविधान श्रीपेंचविनाका महाराजाहरूको खस–गोर्खा साम्राज्यलाई स्थिरता दिनका लागि ल्याइएको सर्वविदित छ । यस बारेमा प्रशस्त बहसहरू जारी छन् । राज्यको कामकाजी भाषाको सवालमा यो संविधान अझै पुरातन निरन्तरता नै...
भौतिकवादी चिन्तन अनुसार अणु, परमाणु र पदार्थबाटै विश्वको चेतनशक्ति र अचेतन शक्तिनिर्मित छ । मानिसमा पनि हाइड्रोजन, अक्सिजन, फोस्फरस, नाइट्रोजन जस्ता तŒव समाहित हुन्छ । जीवकोषको अनुसन्धान, जीवावशेष, क्रमोजोमलगायतका कुरादेखि...
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकारसहितको स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिका लागि आफ्नो ठाउँ, आफ्नो गाउँ र नगर निर्माणको महत्वपूर्ण अभिभारा प्राप्त भएको छ । विभिन्न नीतिहरूको निर्माण, कार्यान्वयन मार्पmत स्थानीय नागरिकहरूको...
राष्ट्रिय सभालाई बोलीचालीमा माथिल्लो सदन वा अंग्रेजीमा अपर हाउस भन्ने चलन छ । बेलायतमा यो सदनलाई लर्डहरूको सदन पनि भन्छन् । भारतमा पनि यो सदनको व्यवस्था छ भने स्विजरल्यान्ड, द....