विगत केही समयदेखि नेपालको राजनीतिक वृत्तमा दुई ठूला कम्युनिष्ट पार्टीहरू ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा.(एमाले) का बीच एकता हुने कुराले निकै चर्चा पाएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने उद्घोषसहित वाम गठबन्धन बनाई ...
मुगुको अनुपम दृश्य हो राराताल । नव वर्ष २०७५ वैशाख १ गते सूर्योदयको लाल किरणसँगै राराको डिलमा बसेर प्र.म. केपी ओलीले सम्बोधन गरेका हुन् । त्यहाँबाट समृद्धि र विकासका लड्डु...
गुणस्तर र विभेदकारी वर्गीयता आजभोलि बल्ल सरकारले शिक्षामा चासो दिन थालेका सकारात्मक पक्ष छन् । वास्तवमा शिक्षा नै देश विकासको दर्बिलो आधार हो । कला र विज्ञानको संयुक्त गुणले...
माओवादी केन्द्रबाट अलगिएर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणमा लागेका पूर्व माओवादी नेता तथा माक्र्सवादी चिन्तक आहूति तथा उनको टोलीले तयार पारेको पार्टीको विचारधारात्मक राजनीतिक कार्यदिशासम्बन्धी प्रस्ताव– २०७५ बाट लिएको...
२१औं शताब्दी अर्थात् अहिलेको वैज्ञानिक युग । विज्ञानले चम्काएका चहकिला सहरहरूकै बीचमा छाउपडी जस्ता कुप्रथाको दियो कहिल्यै निभेनन् । बरु झन् रापिलो र धापिलो भएर बलि नै रहेका छन् ।...
केही वर्षअघि मात्रै नेपाल सरकारको पुरातात्विक विभागले झण्डै हजार वर्ष पुराना बुद्ध मूर्तिहरूको मात्रै ५० हजार मूल्याङ्कन गरिदियो । डोल्पा धो तारापको गाकार गुम्बाबाट पुजारीलाई बन्दुक तेस्र्याई ती मूर्ति लुटिएका...
वस्तुतः राजनीतिक क्रान्तिले नै मानव समाज रूपान्तरण गर्दछ । यो समाज बदल्ने ऐतिहासिक प्रक्रिया हो । यही सार्वभौम मान्यता अनुरूप विश्वमा ठूलाठूला राजनीतिक सङ्घर्ष हुँदै आएको इतिहास छ । मानव...
केही समय अघिदेखि अदालतको विषयमा अलि बढी चर्चा हुन थालेको छ । न्यायाधीश नियुक्ति, न्याय सम्पादन तथा फैसला, अदालतभित्र विचौलियाहरूको चलखेल, न्यायाधीशहरूको योग्यता र क्षमता आदिसँग सम्बन्धित छन् । ...
नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री केपी ओलीले २९०० मिटरको उचाइमा रहेको धर्तीकै स्वर्ग रारा तालको किनारबाट विद्यार्थी भर्ना अभियानको घोषणा गरे । त्यसपछि वैशाखको पहिलो साता नै सिरहाको कल्याणपुरमा विपन्न...
नेपाल भारत सम्बन्धमा नयाँ आयामको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले भारतमा निकै ठूलो चर्चा परिचर्चा पायो । सम्भवतः नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको यति ठूलो चर्चा भारतमा यसभन्दा...
पार्टी एकताबारे कम्युनिष्टहरूको उद्देश्य मान्छेले मान्छेमाथि गरिने सबै प्रकारका विभेदको अन्त्य गर्नु नै कम्युनिष्टहरूको वास्तविक उद्देश्य हो । गौतम बुद्धदेखि रोबर्ट ओवेनसम्मले मान्छेका दुःखका बारेमा गहन सोच, विचार, खोज...
कतिपय एमाले नेता प्रतिक्रिवादी कित्ताका झैँ पार्टी र नेतृत्वलाई उधार्नमै समय व्यतीत गरेको देखिन्छ । कति एमाले नेताहरूमा भूल, भत्कोस र भाँड प्रवृत्ति बारबार देखिन्छ र तिनले उपर्युक्त खालका अभिव्यक्तिहरू...
नेपाल सरकारका अति विशिष्ट पदाधिकारीको विदेश भ्रमण निर्देशिका २०७२ को दफा १० मा एउटा देशमा वर्षको एक पटक भ्रमण गर्ने भन्ने व्यवस्था गरिएको भए पनि भारतका हकमा वर्षको दुई...
सार्वभौमतः मानव समाजको चरित्र सङ्घर्षशील रहेको छ । यही सङ्घर्षकै बलमा खास समाजको ऐतिहासिक भौतिकवादी प्रक्रिया पूरा हुनेगर्दछ । सङ्घर्षका यस्ता अकाट्य प्रक्रियालाई दिशानिर्देश राजनीतिले गर्दछ अर्थात् राजनीतिक सङ्घर्षले नै...
जनयुद्धको समयमा प्रचण्ड नामको कोही व्यक्ति नभएको या कुनै व्यक्तिको छदम नाम भएको यस्तैयस्तै कुराहरू हुने गर्दथ्यो । समय समयमा साप्ताहिक पत्रिकामा प्रचण्ड भनेर नबुझिने श्यामश्वेत तस्बिर पनि छापिन्थ्यो ।...
नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघिल्ला महानिरीक्षकबाट चार्ज बुझिसकेका थिएनन् । तर, सर्वेन्द्र आसिन हुनुपर्ने महानिरीक्षकको टेबुलमा व्याची रमेशप्रसाद खरेलको राजीनामा पुग्यो, त्यसपछिमात्र घडीमा १२ बज्यो । अहिले राजीनामा स्वीकृत...
यतिबेला सङ्घीय नेपालको सबैभन्दा गरिब, उपेक्षित तथा दूर्गम पहाडी भूगोलले घेरिएको कर्णाली प्रदेश जहाँ अहिले पनि त्यहाँका नागरिकहरूको आफ्नो उत्पादनले ३ देखि ६ महिना खाना पुग्दैन । रोजगारीका लागि लाम...
संशोधनवादीहरूले आफूलाई मजदुर मुक्ति आन्दोलनको सर्वोत्कृष्ट हिमायती बताएका हुन्छन् तर वास्तवमा उनीहरूले मजदुरहरूको पक्षमा होइन, प्रकारान्तले पुँजीवादको नै सेवा गरिरहेका हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा संशोधनवादीहरूले आफूलाई...
हरेक पुरुषको पछाडि एउटी महिला हुन्छे भनेजस्तै हरेक महिलाको पछाडि एउटा पुरुष हुन्छ । हरेक छोराको नजिक आमा हुन्छिन् भनेजस्तै हरेक छोरीको नजिक बुबा हुन्छन् । जुन मेरो पनि भोगाइ...
चिली, रुमेनिया, इथोपिया आदि बिग्रेभत्केका मुलुक कस्ता होलान् ? प्रधानमन्त्रीज्यूले चिलीबारे बोल्नुहुँदा मनमा कुरा खेले । भारत भ्रमण जानु अगाडि प्रधानमन्त्रीज्यूले भन्नुभयो, ‘सुहार्थोकी श्रीमतीको नाम ‘म्याडम १० पर्सेन्ट’ थियो ।...
रातोपाटी डट कमले मङ्सिर ६, २०७४ मा एउटा आलोचनात्मक लेख प्रकाशित गरेको थियो– नेपालको झण्डासम्बन्धी । त्यस लेखमा नेपालको झण्डालाई हिन्दुत्वको प्रतिविम्ब प्रमाणित गर्न केही तर्क पेश गरिएका थिए ।...
स्वीमिङ्ग पुलको वरपर चक्कर लगाउने धेरै बच्चाहरुजस्तै सलमान खानले पानीमा ढकेलिएपछि पहिलो पटक पौडी सिकेका थिए । उनको मामलामा भने पानी इन्दोरस्थित एक इनार थियो । एक माछा, दुई कछुवा...
नेपाल भारत र चीन दुई शक्तिशाली राष्ट्रका बीच अवस्थित छ । संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालले यी दुई उदियमान शक्ति राष्ट्रको विकास र समृद्धिबाट फाइदा लिन सकेमा नेपालको विकासमा सम्भावनाको...
राहुल सांकृत्यायनले एक ठाउँमा के लेखेका छन् भने उनी हिँड्दै डुल्दै कुनै गाउँमा पुगे । त्यहाँ निकै स्वागत गर्दै उनलाई खाना टक्र्याइयो । खाना खाने क्रममै उनले– ‘के मासु हो,...
दुई वर्षमा दोस्रो पटक नेपालका प्रधानमन्त्री बनेका केपी शर्मा ओली दोस्रो पटक नै भारतको राजकीय भ्रमणमा चैत २३ देखि २५ सम्म छिमेकी राष्ट्रको राजधानी नयाँ दिल्लीमा रहनुहुनेछ । प्रधानमन्त्री ओलीको...
प्रधानमन्त्री केपी ओलीको यस पटकको भारत भ्रमण के अर्थमा निकै भिन्न छ भने, पहिलो पटक नेपालका कुनै प्रधानमन्त्रीले त्यो हैसियत कायम गरेका छन्, जसले झण्डै दुई तिहाई बहुमतका साथ एउटा...
हालसम्मको नेपाल–भारतको सम्बन्ध समान राष्ट्रको हैसियतमा हुने गरेको देखिँदैन । शासक वर्गको निजी स्वार्थसिद्धि वा सत्ताको आयु लम्ब्याउने उद्देश्यबाट प्रेरित हुने गरेको छ । राष्ट्रिय हितको रक्षा नै परराष्ट सम्बन्धको...
काङ्ग्रेस नेता खुमबहादुर खड्काप्रति प्रेम, सम्मान र सहानुभूति राख्ने मानिसको सङ्ख्या यति ठूलो होला, उनको मृत्युपूर्व यो कल्पना गरिएको थिएन । मान्छेहरूबाट सम्मान र सहानुभूतिको भारी वर्षा भइरहँदा उनले जीवित...
करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए– ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको अष्टमार्गबाट दुःखको निराकरण गर्न सकिन्छ ।’ त्यही बुद्धभूमिबाट...
आजको दिनसम्म पनि नेपाली समाजमा सामन्तवादका अवशेषहरू रहेका छन् । मुख्यरूपमा कर्म, संस्कृति, देशभक्ति, राष्ट्रवाद जस्ता कुराहरू सामन्तवादको जगमै टेकेर सञ्चालित छन् । यसको विकल्पमा हामीले कर्मको नयाँ सांस्कृतिक चेतना...
सार्वभौमतः मानव समाजको चरित्र सङ्घर्षशील रहेको छ । यही सङ्घर्षकै बलमा खास समाजको ऐतिहासिक भौतिकवादी प्रक्रिया पूरा हुनेगर्छ । सङ्घर्षका यस्ता अकाट्य प्रक्रियालाई दिशानिर्देशन राजनीतिले गर्छ अर्थात् राजनीतिक सङ्घर्षले नै...
नेपालमा जुनसुकै राजनीतिक व्यवस्था भए पनि मानव अधिकारको विश्वव्यापी आन्दोलनमा यसले आफ्नो उदारताका साथै समर्थन र सहयोग गरेको छ । जाति तथा रङ्गभेदको नीति उत्कर्षमा पुगेको र खासगरी काला र...
१२ जनवरी २०१८ भारतको न्यायिक इतिहासमा सधंैका लागि दर्ज भइसकेको छ । त्यस दिन सर्वोच्च अदालतका सबैभन्दा वरिष्ठ पाँच न्यायाधीशमध्ये चारले एउटा पत्रकारसम्मेलन गरेर देशको मुख्य न्यायाधीशमाथि कैयौँ गम्भीर आरोप...
जनवादको अर्थ जनताको शासन हो । यसको विपरीत जब जनतामाथि अरूले शासन गर्छ, त्यो जनवाद हुँदैन । त्यो राजतन्त्र, नायकतन्त्र अथवा कुलीनतन्त्र हुन्छ । जब जनताले आफ्नो शासन आफैं गर्छन्,...
कुनै पनि सत्ताले वैधानिकता खोजि नै रहेको हुन्छ । जितमा उन्माद तथा सत्तारोहणको आवेगमा सर्वशक्तिमान सत्तासीन शासकले आफू शुद्ध र निष्कपट भएको भन्दै आफू शासित शासनयन्त्रलाई त्यसै अनुरूप निर्माण...
युरोपेली सङ्घको सुझाव प्रतिवेदनबारे खसआर्य साथीहरूको उत्तेजना र जनजाति महासङ्घको स्वागत दुवै दुःखद कुरा हो । गणतान्त्रिक संविधान कार्यान्वयनको निर्वाचनमा अनेक पर्यवेक्षकहरू नेपाल आए । सर्वप्रथम नेपाल सरकारले ती पर्यवेक्षक...
मेरा प्रिय आख्यानकार तथा विशिष्ट स्रष्टा तथा नेता सञ्जय थापा उर्फ प्रदीप नेपालको (नेपाल टेलिभिजनको मिति २०७४ चैत्र ९) मा प्रसारित अन्तरवार्तामा व्यक्तिगत अहं, आग्रह र आक्रोशजन्य अभिव्यक्ति आयो ।...
सोमबार करिब एक बजेको कुरा हो । हिसिला यमिले मलाई साइबर कहाँ छ राजेश भनिन् । नजिकै चोकमा रहेको बताएँ । थोरै काम छ, साइबर जाऊँ भनिन् । हुन्छ,...
फागुन २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन । प्रतिपक्षमा रहने निर्णय गरेको काँग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सरकारलाई खबरदारी गर्दै भने, ‘...वाम गठबन्धनले...
निर्वाचनपछिको मिडिया हेर्दा जितेका कम्युनिस्ट भन्दा हारेर थन्किएको काँग्रेसको नै धेरै चर्चा र चिन्ता देखिन्छ । पराजयको पीडाले केही समयका लागि थला परेको बूढो पार्टीका बारेमा यति धेरै चासोको के...
पुरञ्जन आचार्य काँग्रेसका बौद्धिक चिन्तक मानिन्छन् । आचार्यले काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठाइरहेका छन् । पछिल्लो समयमा देउवा संसदीय दलको नेतामा चुनिएपछि...