जनताले ठूलो आशा र भरोसाले बनाएको तपार्इंको सरकार थोरै समयमा विवादको भुमरीमा फस्ला भन्ने आशा कसैले राखेको थिएन । तपाईंको सरकारले धेरै काम गर्नुछ तर अहिले नै सानोतिनो विवादमा यसरी अल्मलिनु देश र जनताका लागि ...
नेपालीमा एउटा उखान छ, ‘जुन जोगी आए पनि कानै चिरेका’ । विगत डेढ दशक पहिले सुरु भएको जनआन्दोलन र जनयुद्धबाट नेपालमा ठूलो परिवर्तन भयो । राज्यको उपरी संरचनामा आएको सो...
विगतमा जस्तै यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यमिक शिक्षा परीक्षामा रूपान्तरित कक्षा १० को परीक्षाफल प्रकाशित भएसँगै अहिले बजारमा गुणस्तरीय शिक्षाको बजार शास्त्र...
ऐतिहासिक पृष्ठभूमि नेपालमा प्रचुर मात्रमा उपलब्ध पानीका स्रोत, खोला, नदी, ताल तलाउ भएको कारणबाट जलविद्युत अर्थात जल ऊर्जाको महत्व बढिरहेको विदितै छ । ऊर्जाको स्रोत भन्ने वित्तिकै पानी मात्र...
नेपालको संविधान २०७२ ले उल्लेख गरेअनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा...
आलोचना आलोचनाकै लागि हुनुहुँदैन । विनाकारण आरोप प्रत्यारोप गर्न पनि सुहाउँदैन । लेखक पत्रकारहरूले वस्तुगत जे छ त्यही पस्कनुपर्छ । बजार होटल पसलहरूमा सरकारबाट फासिवादको डण्डा सोझ्याएको कुरा चलेको छ...
काठमाडौँ– ‘चियरगल्र्स’ सहित मैदानमा देखिने ट्वान्टी–ट्वान्टी क्रिकेटले जति मनोरन्जन दिन्छ, त्यसको तुलनामा एकदिवसीय (वनडे) र पाँच दिने (टेस्ट) म्याच धेरै पछाडि हुन्छन् । लगाव र अनुशासनसहित एकदिवसीय र टेस्ट म्याचमा...
राजनीतिक परिवर्तनको शृङ्खलाबद्ध सङ्घर्षसँगै हाम्रो यात्रा अब विकास र समृद्धिबाट गणतन्त्रलाई वास्तविक रूपमा संस्थागत गर्नेतर्फ केन्द्रित छ । स्थानीय, प्रादेशिक र सङ्घीय इकाइहरूको पूर्णतासँगै देश स्थायित्वतर्फ अगाडि बढ्ने अपेक्षा आम...
विकासका लागि स्थानीय स्रोतहरूको पहिचान, प्रयोग र संरक्षण गर्ने काम महत्वपूर्ण काम हो तर सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय समुदायको संलग्नता आवश्यक हुन्छ । स्थानीय विकासका सन्दर्भमा त्यहाँको आवश्यकता स्थानीय समुदायलाई...
प्रधानमन्त्री केपी ओलीलाई अधिनायकवादी बन्न थालेको आरोप प्रमुख प्रतिपक्षीले लगाइरहेको छ । सर्वहारावर्गको अधिनायकत्वको दार्शनिक मान्यताका आधारमा हतियार बोकेर राजनीतिमा प्रवेश गरेका केपी ओली बहुमतको सरकारको नेतृत्वमा पुगेपछि जनताले त्यो...
जनकपुरमा २०७५ वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले हिन्दी भाषामा मन्तव्य राखेपछि पुनः मधेसमा भाषाबारेको बहस नयाँ ढङ्गबाट सुरु भएको छ ।...
नतिजा मनोविज्ञान माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको चहलपहलले कलिला भाइबहिनीमा सकारात्मक तथा नकारात्मक दुवै खाले सोचलाई मलजल गराएको छ । मुलुकभरि कतै नसोचेको नतिजा त कतै राम्रा...
राष्ट्र : ल्याटिन भाषाको नेसियोबाट नेसन (राष्ट्र) शब्दको व्युत्पत्ति भएको मानिदै आएको छ । यसको अर्थ जन्मको आधार वा उम्रिएको भन्ने हुन्छ । अर्थात स्मिथ र लोरिङ व्यरिङ्टनको अनुसार राष्ट्र भनेको...
काङ्ग्रेस जिल्ला सभापतिहरूको भेला भरखरै हेटौँडामा सम्पन्न भएको छ । उक्त भेलाले गत साल सम्पन्न निर्वाचनमा भएको काङ्ग्रेसको लज्जास्पद हारलाई सबैभन्दा माथिल्लो तहका नेताहरूको अकर्मण्यता र दुई ठूला दलको आपसी...
आठ विद्यार्थी संगठन हाल जनताका प्रतिनिधि संगठन हुन् । ओली–प्रचण्ड सरकारको बजेटद्वारा सिर्जित चरम महंगी र शिक्षा क्षेत्रको दुष्कृतिविरुद्ध आठ विद्यार्थी संगठन आन्दोलनरत छ । विश्व साम्यवाद स्थापना नभएसम्म जनताले...
पृष्ठभूमि ‘माक्र्स विद्वानका पनि विद्वान, सिद्धान्तकारका पनि सिद्धान्तकार, वैज्ञानिकका पनि वैज्ञानिक, दार्शनिकका पनि दार्शनिक महान दार्शनिक थिए । उनले ईश्वरीय सत्तामाथि वैज्ञानिक नियमको आधारमा दार्शनिक हमला गरे । अणु परमाणु...
‘तयारी पुगेको थिएन भने आजै किन नगरसभा राख्नुपर्ने थियो ? दुई चार दिन ढिलो गरी आयोजना गरेको भए पनि के बिग्रिन्थ्यो र ? यो नगरवासीको भाग्य र भविश्यसँग जोडिएको सभा...
मधेसवासी दलहरूले गर्ने हरेक आन्दोलनमा नागरिकताविहीनको आवाज राज्यले सुन्नुपर्ने माग गर्छन् । राज्यले त्यसै अनुसारको सम्झौता गर्छन् । नागरिकता वितरण टोलीहरू खट्ने गर्छ तर नागरिकताविहीनको समस्या समाधान भएको छैन । ...
आर्थिक समृद्धिको अभियान सञ्चालनका लागि सरकारले अघिसारेको नारालाई व्यवहारमा कार्यान्वयनका लागि योजनाबद्ध काम गर्नु आवश्यक छ । सन्तुलित परराष्ट्र नीतिको अवलम्बन, लोककल्याणकारी राज्यको स्थापना र परिचालन, मानवअधिकार र समाजिक...
प्रेसजगत् राज्यको चौथो अंग हो । यो मान्यता विश्वव्यापी नै छ । परन्तु राज्यको चौथो अंगको रूपमा रहेको प्रेसजगत् नेपालको परिप्रेक्ष्यमा सबैभन्दा चुत्थो अंगको अवस्थामा रहेको महसुस हुन्छ । प्रेसजगत्को...
नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यतालाई छातीमा लुकाएको छ । प्राकृतिक सौगातले नेपालीको भविष्यलाई कायापलट गराउने सम्भावना मुलुकका कुनाकाप्चामा त्यसै लुकिरहेका लाग्छन् । छाँगा, छहरा, झरना, ताल तलैया,...
विश्वको राजनीतिक रङ्गमञ्चमा नयाँ–नयाँ राजनीतिक खेलाडीहरूको जन्म भइरहेको छ । चीनमा सी जिङपिङ, उत्तर कोरियामा किम जोङ उन, अमेरिकामा डोनल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी तथा अरविन्द केजरीवाल, रुसमा भ्लादिमिर पुटिनको...
देशमा सङ्घीय शासन प्रणालीमा कार्यान्वयन सुरु भइसकेको छ । निर्वाचनपश्चात सातवटै प्रदेशमा सङ्घीय प्रणालीअन्तर्गत राज्य सञ्चालन सुरु भइसकेका छन् । यद्यपि, मधेसीले अपेक्षा गरेअनुसारको स्वायत्तता अहिलेको सङ्घीय संरचनाले सुनिश्चित गर्न...
परिभाषाः द्वन्द्ववादी मान्यताअनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र घटना प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ । संसारका सबै...
प्रत्येक व्यक्तिले आफ्नो पहिचानबाट परिचय दर्साउन चाहन्छ । त्यही समुुदायको पहिचान सामूहिक हुन्छ । व्यक्तिको पहिचानभन्दा बढी समुदायको पहिचानमाथि बहस हुनेगर्छ । नेपालमा अहिले सबैभन्दा बढी बहसको विषय सांस्कृतिक, सामाजिक...
नेपालको राजनीति अहिले एउटा ऐतिहासिक मोडमा उभिएको छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदा रोपेको एउटा सपना वा परिकल्पनाले मूर्त रूप लिँदै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना...
अचेल सधैँ कारागाबाट एकजना सहयात्रीको फोन आउने गर्छ । सुखदुःखका कुराहरू सुनाउने गर्छन् । कुरा सुनिदिनुपर्ने र समस्या बुझिदिनुपर्ने हुन्छ । वर्गीय एक सहयात्रीको नाताले आफ्नो कर्तव्य निर्वाह गरिदिनुपर्ने हुन्छ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको उदय प्रधानमन्त्रीका रूपमा भएपछि राज्य व्यवस्थाबाट मुलुक र जनताले विकास र समृद्धिको व्यग्र प्रतीक्षा गरेका छन् । प्रधानमन्त्री ओली नेपालको इतिहासमा...
यतिबेला सरकारद्वारा जारी गरिएको गैरसरकारी सङ्घसंस्थामाथिको नियन्त्रणात्मक कदमको आलोचना तीव्र रूपमा बढेको छ र देशभरी सङ्गठित रहेका गैरसरकारी सङ्घसंस्थाहरूको छाता सङ्गठनहरू सरकारी निर्णयहरू फिर्ता लिनका लागि विभिन्न माध्यमहरूको प्रयोग गरी...
एक सहकारीबाट ५० हजार ऋण लिएर व्यावसायिक कृषि गरेका शुक्लाफाँटा नगरपालिका–३ कञ्चनपुरका भरतबहादुर चौधरीले मुस्किलले १० हजार रुपियाँको गोलभेँडा बेचे । बारीमा भएको एक लाख बराबरको गोलभेँडा कुहिने हो कि...
समाज गतिशील छ । यो गतिशील समाजले पुराना कतिपय मान्यतालाई अङ्गीकार गर्न छाड्छ भने नयाँ मान्यतालाई जबरजस्त अँगाल्नु पर्ने बाध्यता सिर्जना हुन्छ । पुरानो मान्यता छोडेर नयाँ मान्यता अगाल्न सङ्घर्ष...
१. कला कलाका लागि होइन, जीवनको लागि हुनुपर्छ र साहित्य सुन्दरताको बोध र आनन्द प्राप्तिका लागि मात्र होइन, जीवनको उदात्तता र समाजको उन्नतिका लागि हुनुपर्छ भन्ने कुरा माक्र्सवादी साहित्यमा...
भर्खरै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ यही शैक्षिकशत्रदेखि लागू गर्नेगरी पारित गरेको छ । उक्त प्रारूपमाथि व्यापक बहस सुरु भएको छ ।...
करिब छ महिना अगाडि नेपाल बैङ्कर एसोसिएसनले बचतमा ८ प्रतिशत र मुद्दतीमा ११ प्रतिशतभन्दा माथि नजाने निर्णय ग¥यो । एनआईसी एसिया बैङ्कले सो सहमतिको उल्लङ्घन गर्दै तोकिएको भन्दा बढी ब्याजदर...
नेपालमा स्वास्थ्य पर्यटनमा आधारित बहस सुरु भएको धेरै समय भएको छैन । तर अहिले आएर स्वास्थ्य पर्यटनको बारेमा विभिन्न समयमा भिन्नभिन्न प्रकारका बहसहरू सुरु भएका छन् । नेपालको पर्यटन रणनीति...
सङ्घीय समाजवादी फोरमसमेत सहभागी भएपछि केपी ओली नेतृत्वको वर्तमान सरकार ‘दुई तिहाइ बहुमत’को समर्थन प्राप्त सरकारमा रूपान्तरित हुन पुगेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा पहिलो दल नेपाल कम्युनिष्ट...
सरकारको २०७५/०७६ को नीति तथा कार्यक्रमले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् युवा स्वरोजगारको सपना तुनेको छ । आगामी पाँच वर्षभित्र नेपाली युवाले कामकै लागि भनेर विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने अभीष्ट उक्त...
आजभन्दा लगभग ८ महिना अगाडि, जतिबेला हाम्रो पुर्वाेत्तर सिमाना (दार्जिलिङ) मा गोर्खाल्यान्डको आन्दोलन अत्यन्त उग्र रूपमा चलिरहेको थियो । त्यतिबेला मैले नेपालभाषी दाजुभाइ दिदीबहिनीहरूले बङ्गालीहरू र केन्द्र सरकारबाट व्यहोर्नु परेको...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको परिवर्तनसँगै नेपालमा पनि स्वः मूल्य निर्धारण विधि अपनाउँदै आएको सरकारले पछिल्लो पटक पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । समाजवादको लक्ष्य बोकेर...
देशको कुल जनसङ्ख्यामा आधाभन्दा बढी हिस्सा (५१.५%) महिलाहरूको छ । आजको आधुनिक युगमा समेत महिलालाई हेर्ने दृष्टिकोण र दिने जम्मिेवारीमा शङ्काको भाव छँदैछ । महिलाप्रति गर्ने व्यवहारमा केही सुधार भए...
माओवादी केन्द्र र एमालेबीच यही जेठ ३ गते एकता घोषणा भएको छ । एकता भन्ने वित्तिकै हौसिने र फुट भन्ने वित्तिकै आत्तिने अतिवादी सोच नेपालको राष्ट्रिय राजनीतिको पर्याय नै बनेको...