१) इतिहासका तीक्ष्ण प्रहसनहरु ‘लेख्छन्, केर्छन्, फेरि लेख्छन्, फेरि केर्छन्–बिचरा भूपी शेरचन् ।’ यो विद्यार्थी वेलामा पढिएको कविता थियो भूपी शेरचनको । किन केर्छन्, बिचरा भूपी शेरचन ? भूपी त अहिले छैनन् । ...
सरकारी स्वामित्वमा रहेको देशकै ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारमा बेला बेलामा छापा मार्ने काम हुन्छ । २, ४ दिन व्यापक मिडियाबाजी हुन्छ अनि फेरि पुरानै लयमा फर्किन्छ । यस...
सरकारले जनताको स्वास्थ, सुरक्षा, पूर्वाधार निर्माण, प्रशासनिक खर्च जस्ता कुराहरूमा खर्च गर्नका लागि व्यक्ति तथा कृत्रिम व्यक्तिहरू (सङ्घ संस्था) सँग अनिवार्य उठाउने रकमलाई कर भनिन्छ । कर सङ्कलन नगरी देश...
गाउँगाउँमा सिंहदरबार भन्ने नारा अहिले सामाजिक सञ्जालमा बेग्रेल्ती देख्न सकिन्छ । सङ्घीयताको कार्यान्वयनको चरणमा रहेको सङ्घीय व्यवस्था आफैमा चुनौतीपूर्ण शासन व्यवस्था हो । पहिलो पटक कार्यान्वयन गर्दा कहीँ कतै...
एक समय संविधानसभालाई आम नेपाली समस्याको समाधानको रूपमा प्रस्तुत गरिएको थियो । संविधानसभा प्राप्त भएपछि सबै कुरा ठीक हुन्छन् भन्ने सन्देश जनतामाझ अनवरत प्रवाह गरिन्थ्यो । संविधानसभा जस्तै सङ्घीय प्रणाली...
ओली सरकारका कामको विगत सरकारका कामको सापेक्ष मूल्याङ्कनबाट मात्र सही ठाउँमा पुगिन्छ नत्र भड्खालामा पुरिने खतरा हुन्छ । यसमा नेकपा पार्टीभित्रको तप्काको के कस्तो भूमिका हुन्छ, त्यो चाहिँ पछि...
इरान, साउदी अरेबिया र अमेरिकाको त्रिपक्षीय सम्बन्धबाट इरान हटेपछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध भने उस्तै छ । उनीहरूले इरानमाथि दबाब दिएको छन् । साउदी अरबले स्थापना कालदेखि नै...
१६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गरी भाद्र १ गतेदेखि नयाँ ऐन जारी भएको छ । पुरानो ऐनलाई प्रतिस्थापन गरी बनेको नयाँ ऐनको नाम हो मुलुकी (संहिता) ऐन । यो...
आज देशका दुई ठूला कम्युनिस्ट पार्टीहरूबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेको पनि झण्डै सय दिन पुग्न थालेको छ । यो सय दिनको बीचमा केवल केन्द्रीय समितिको गठन र एकताका...
आज हामी स्ट्रेट अफ हरमुज र पर्सियन खाडीका बारेमा कुरा गर्दैछौँ । त्यसअघि हामीले अघिल्लो व्याख्यानमा कुरा गरेको बब अल–मान्डब स्ट्रेट क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रमका बारेमा एक दुई...
विषय प्रवेश मुलुकमा नयाँ मुलुकी देवानी÷फौजदारी (संहिता) ऐन २०७४ को ४ दिनअघि भाद्र १ गतेदेखि प्रारम्भ भयो । यो वर्तमान संसदले वा सरकारले प्रारम्भ गरेको नभई रूपान्तरित संसदले गत २०७४।६।३०...
ठूलो उत्साहका साथ गठन भएको वर्तमान सरकारले ६ महिना पूरा गरेको छ । देशका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर बनेको सरकार सम्भवतः इतिहासकै बलियो सरकार हो । त्यसैले पनि यो...
देशमा अहिले मुलुकी ऐनमा चिकित्सकहरुले दिएका सेवा र सजाय सम्बन्धी व्यवस्थाले तरड्ग ल्याएको छ । यसका पक्ष विपक्षमा समाज विभाजित भएका छन् । चिकित्सा विज्ञान सम्बन्धि, चिकित्सकबारे, डाक्टरी पेशा, बिरामी र चिकित्सको...
१) कसले कसको अनुकरण गर्ने ? “सतां पथानुगन्तव्यं कृत्स्नं यदि नशक्यते स्वल्पमप्यनुगन्तव्यं मार्गस्थो नावसीदति । अर्थात् सकेसम्म समाजका असल मानिसहरुले पहिल्याएको बाटो समातेर अघि बढ्नु उचित...
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चोक, बजार, हाट, मेलापर्व सबैतिर सिंहदरबारबाट हुने सम्पूर्ण सेवा अब घर आँगनमै आउँछ भन्ने प्रचार प्रसार विभिन्न दलहरुले गरे । १९ वर्षदेखि रिक्त रहेका स्थानमा अब...
यही श्रावण २९ गते पूर्वमाओवादी पार्टीको मुख्यालय पेरिस डाँडा स्रष्टामय थियो । पूर्वएमाले र माओवादी प्रतिबद्ध, आबद्ध, समर्थक शुभचिन्तक साहित्यकार, गायक, सङ्गीतकार, नृत्यकार, सिनेकर्मी, भाषा तथा लोकसाहित्य पक्षधर विभिन्न विधा,...
नेपालको अन्तरिम संविधान, २०६३ ले पहिलो पटक वंशजको आधारमा नागरिकता पाउन बाबु वा आमा नेपाली नागरिक भएको हुनुपर्ने प्रावधान राख्यो । यसअघि बाबु र आमा नेपाली नागरिक हुनुपर्ने प्रावधान थियो...
नेपाल कृषिप्रधान देश हो । अझै पनि नेपालमा आधाभन्दा बढी जनता कृषिमा आश्रित रहेका छन् । तर यसको विकास र विस्तारमा भने कसैको आँखा पुग्न सकेको देखिँदैन । विश्व बजारमा...
यसअघि बल–अल मान्डब र लाल सागरमा नियन्त्रणको होडबाजीमा एसियाली भागमा परेको असरबारे चर्चा ग¥र्यौं । अब लाल सागरको पश्चिमी किनारातर्फको असरमा ध्यान दिऊँ । बब–अल मान्डब र लाल सागरको...
वर्ग पक्षधरता सिर्फ जप गर्ने विषय होइन । यो त आफ्नू निजी जीवनमा आइपर्ने सबै खालका खत, बात र घात सहेर पनि तमाम श्रमजीवी जनताको हक हितका लागि समर्पित हुने...
लामो समयदेखि चोकिङ प्वाइन्टको बारेमा सम्भवतः नेपालमा कमै कुरा गर्ने पात्र मध्य म एउटा थिएँ । अघिल्ला हप्ताका केही खबरहरुले विश्व भूराजनीतिमा चोकिङ प्वाइन्टले चर्चा पाएको छ । पहिलो अलिकति...
पत्रकारको धर्म भनेको लेख्नु हो । हातमा कलम छ भन्दैमा जे पायो त्यही लेख्नुचाहिँ धर्म हुँदै होइन । पत्रकारितालाई हतारको साहित्य भन्ने गरिएको छ । हतारमा गरेको काम परिपक्व हुँदैन...
विसं ३० को दशक वरिपरि जन्मेकाहरूले अत्यन्तै तरल राजनीतिक अवस्था देख्दै र भोग्दै गणतन्त्रसम्म आइपुगेका छन् । ०३६ सालको जनमत सङ्ग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको प्रजातन्त्र पुनर्वाहाली, ०५२ सालबाट...
फसीवाद, तानाशाह, अधिनायकवाद र सर्वसत्तावाद एकअर्कामा परिपूरक पर्यायवाची शब्द हुन् । सारमा जनताको मौलिक हक निस्तेज पार्ने साधन हो– फासीवाद वा तानाशाह । जर्मनीमा हिटलरले फसीवाद चलाएका थिए । ...
१. सांस्कृतिक निरन्तरता : दरबार, राजा, महाराजा, सिंहासन, विराजमान, शासन, हुकुम, सवारी, चाकरी जस्ता शब्द अहिले चलन चल्तीमा सुनिँदैन । शासकीय व्यवहारमा कायम छन् । संस्कृतिमा कायम छन् ।...
२०औँ शताब्दीमा क. माओले जनवादी राज्यरूप स्थापनार्थ अङ्गीकार गरिएको दीर्घकालीन सशस्त्र जनयुद्धको कार्यदिशाको औचित्य २१औँ शताब्दीमा कति वैज्ञानिक र व्यावहारिक छ भन्ने सवालमा मतमतान्तर र बहस हुँदै आएको छ ।...
केही दिनअघि पत्रपत्रिका, अनलाइन र सामाजिक सञ्जालमा बलात्कारपछि हत्या गरिएकी एक बालिकाको क्षतविक्षत अर्धनग्न लासको प्रष्ट तस्बिर, परिचय र ठेगाना देख्न पढ्न पाइयो । यो दृश्यले मलाई एकछिन विवेकशून्य र...
नयाँ सरकार निर्माणसँगै सरकारले समृद्धिको नारा अगाडि बढाएको छ । त्यसका निम्ति ठूला परियोजनाको निर्माण अन्तरदेशीय व्यापारिक सम्बन्धका करिडोर निर्माण सरकार लागिरहेको छ । सरकारले उत्तर–दक्षिण सडक कारिडोर निर्माण गर्दैछ...
झरी र प्रेमको शताब्दीयौँ पुरानो सम्बन्ध छ । शताब्दी भन्नुको अर्थ अनन्तकाल पनि हुनसक्छ । थाहा छैन्, झरी पहिले आयो कि प्रेम ! के थाहा, पहिले को रुझ्यो... । ...
‘वि.सं. २००८ सालमा केआई सिंहको नेतृत्वमा रक्षा दलले सिंहदरबार कब्जा गर्ने प्रयास गरेको थियो तर त्यो सफल भएन । त्यसपछि सोही काण्डमा नेकपामाथि प्रतिबन्ध लगाइयो । तर रक्षा दलको विद्रोहमा...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २००६ वि.सं.मा स्थापना भई लामो समय विभिन्न नाममा चल्यो । बल्ल २०७५ मा विधिवत रूपमा पुनः नेपाल कम्युनिस्ट पार्टी सञ्चालनमा आयो । यसको निम्ति यो कार्यमा...
अन्ततः सरकारले एक सहमतिमार्फत सत्याग्रही चिकित्सक प्राध्यापक गोविन्द केसीको १५औँ अनशन २७ दिनपछि तोडाएको छ । सरकारले केसीसँग ९ बुँदे सहमति गरी अनशन तोडेका हुन् । अहिले बजारमा त्यही केसी–सरकार...
हो, जनताका पनि सपना हुन्छन् । जनताका सपना ठुला ठुला जनआन्दोलनहरुमा अभिव्यक्त हुन्छन् । अजङ्गका परिवर्तनहरुमा साक्षात्कार हुन्छन् । जहाँ जनताका सपना साक्षात्कार हुन्छन् त्यहाँ विगतका फोहर बाँकी रहँदैनन्...
समान्यतया सय दिनमा सरकारले गरेको कामको मूल्याङ्कन हुने गर्छ । यसलाई हनिमुन डे पनि भनिन्छ । हनिमुनले डेले सरकारको आगामी बाटोको सङ्केत गर्छ । हनिमुन डे हेरेर सरकार अब कसरी...
शासन विधिको कि व्यक्तिको भन्ने विवाद अहिले विश्वव्यापी रूपमै समाप्त भइसकेको छ । आजको राज्य व्यवस्थामा जनताको पहुँच स्थापित गर्न जनताद्वारा निर्वाचित सरकारहरू बन्ने गरेका छन् । प्रतिस्पर्धात्मक निर्वाचन पद्धतिका...
‘श्रीमती स्वराजविरुद्ध हिंसाको धम्कीले हामीलाई असह्य पीडा दिएको छ । हामी उनको सम्मान गर्दछौँ र कृपया उनीविरुद्ध यस्ता शब्दहरूको प्रयोग नगर्नुहोस् । हामी राजनीतिमा पहिलो पिढी हौँ र हामीलाई उनको...
प्रतिबद्धता सत्तासीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले नेपालको राजनीतिमा एउटा नवीन इतिहासलाई सम्भव गराएर देखाएकै हो । ‘नेकपा कम्न्युस्ट पार्टी’ले ‘एकतामा बल हुन्छ’ भन्ने उक्तिलाई सार्थक तुल्याउँदा...
डा. गोविन्द केसीलाई मैले प्रत्यक्ष देखेको छैन । तर यिनका आन्दोलनहरूले अलि अलि मेरो ध्यान आकर्षित गर्न थालेको गगन थापा मन्त्री हुँदा हो । एमाले पङ्क्तिमा उनलाई मनमोहन टिचिङ अस्पतालका...
“नद्विषन्ति न याचन्ते परनिन्दां न कुर्वते । अनाहूता न चायान्ति तेनास्मानोपि देवता । अर्थात् कसैको रिस द्वेष गर्दैनन्, यो ले त्यो ले भनेर माग्दैनन्, अर्काको चियो चर्चो निन्दा गर्दैनन् ,नबोलाईकन...
इतिहासमै पहिलो पटक दुईतिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चिनको ६ दिने औपचारिक भ्रमण सकेर नेपाल फर्किसकेका छन् । उनको भ्रमणको विषयलाई लिएर...
असारको महिना । कालिदासका यक्षले आफू विदेशमा रहँदा स्वदेशमा प्रतीक्षारत आफ्नी प्रियसीलाई झल्झली सम्झेको महिना । मुक्त आकाशमा मनोरम हात्ती बनेर मेघले वप्रक्रीडा गरेको महिना । यक्षले त्यसै मेघलाई विश्वस्त...