भनिन्छ, पुरेतहरु धर्मतुम्बी हुन्छन् तर धार्मिक हुँदैनन् । आफैँ पुरेत भएर पनि पुरेतहरु पुरेतद्वेषी हुन्छन् । रिसाहा हुन्छन् । आन्तरिक रुपमा हिंसक पनि हुन्छन् । आर्थिक मामिलामा विश्वसनीय हुँदैनन् । कुनै पुरेत आत्मप्रशंसक ...
विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा दिनहँु आएका बलात्कारका घटनाले मन छिया(छिया पार्छ । यस्ता समाचारले मानव मनलाई एक पटक घोत्लिन विवश गराउँछ । बलात्कारीहरू अपराधी हुन् र तिनलाई कानुन बमोजिम...
मुलुकमा कायम रहेको राजनीतिक चक्रब्यूहको सञ्जालबाट नेपाल तथा नेपाली जनतालाई मुक्ति दिलाउने उद्देश्यले वाम समूहसँग लोकतान्त्रिक समूहको राजनीतिक यात्रा सुरु भएको मान्न सकिन्छ । किनकि एक्लो प्रयासबाट मात्र कुनै...
पर्यवेक्षक र राजनीतिक विश्लेषकहरू भन्छन्–चीनमा नेपालको नाका नखुलोस् भन्ने धारणा भारतको छ । रसुवागढी हुँदै चीनबाट काठमाडौँमा रेल आउने चर्चाले भारतीय सत्ताको मुटु खाएको छ । ओली सरकारले आफ्नो सत्ता...
नेकपा सङ्ख्यात्मक रूपमा विशाल भएको छ तर त्यतिकै मात्रामा गुणात्मक रूपमा सबल छैन । जननेता मदन भण्डारीको जस्तो टोपी ढल्काएर मात्र मदन हुन सकिन्न । ओली वा प्रचण्ड निकट भएर...
कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनापश्चात हाम्रो देशमा मृत्युदण्डको कानुनको माग बढिरहेको छ । विशेषगरी बलात्कारका घटनामा मृत्युदण्डको माग चर्को रूपमा उठिरहेको छ । मृत्युदण्ड के...
सरकारले भव्यताका तेस्रो संविधान दिवस मनाउँदा राजपा नेपाललगायत मधेसी, आदिवासी जनजाति अधिकार केन्द्रित संस्था एवम् अभियानहरूले भने कालो दिवस मनाएर विरोध गरे । ‘नेपालको संविधान २०७२’ असोज ३ मा...
भारतमा मोदी सत्तामा आएपछि उसको विदेश नीतिमा ठूलो ‘प्याराडाइभ सिफ्ट’ भयो । ठूलो परिवर्तन भयो । भारतको चीन नीति परिवर्तन भयो, नेपाल नीति पनि परिवर्तन भयो । साथ साथमा अमेरिका...
संविधान दिवसको पूर्वसन्ध्यामा नेपाल टेलिकममार्फत सरकारको सन्देश आयो– ‘संविधान दिवस २०७५ अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।’ अनि सरकारले उसैगरी ‘असोज ३’ गते...
राज्यको मेरुदण्ड भनेको अर्थराजनीति नै हो । राज्य अङ्ग हो भने त्यसमा प्राण वा जीवन गति पैदा गर्ने माध्यम भनेको अर्थतन्त्र हो । यसले राज्यरूपी सुन्दर शरीरमा रक्तसञ्चार गराउँदै जीवन्तता...
संविधान दिवस किन मनाइन्छ भन्नुभन्दा पहिले संविधान किन लेखिन्छ भन्नेतिर जानुपर्छ । संविधान लेखिने तीनवटा कारण हुन्छन् । पहिलो, यदि यथास्थिति हो भने त्यसलाई कायम राख्नका लागि पनि संविधान लेखिन्छ...
लामो समयदेखि मधेसमा पहाडी उग्र राष्ट्रवादको द्वन्द्व छ । मधेस केन्द्रित दललाई यो विषय राम्रोसँग थाहा छ । तर यतिबेला मधेस केन्द्रित दलहरू सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन् र...
माइक्रो फाइनान्सको अवधारणा अघि सारेर ग्रामीण बैङ्कलाई सबैको बैङ्क बनाएका मोहम्मद युनुसले सन् २००६ मा नोेबेल शान्ति पुरस्कार जिते । उनले आयआर्जनमा लागेका मानिसहरू होइन कि मगन्तेहरूलाई ऋण दिने परियोजना...
लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षाको माध्यमबाट योग्य एवं दक्ष विद्यार्थीको सही मूल्याङ्कन हुन्छ । शिक्षालय वा उच्च शिक्षालयका मन्दिरहरूमा परीक्षा व्यवस्थापनसम्बन्धी कार्यले सदियौँदेखि छुट्टै पहिचान बनाउँदै आएको छ । यी...
नेपालमा परिवार नियोजन कार्यक्रम विशेषगरी बढ्दो जनसङ्ख्या नियन्त्रण गर्नका लागि सुरुवात गरिएको भए पनि यो प्रजनन स्वास्थ्यको अभिन्न अङ्ग बन्न पुगेको छ र मानिसको गुणस्तरीय जीवनसँग यसको अन्योन्याश्रित सम्बन्ध रहँदै...
विज्ञान र प्रविधि नै एउटा राष्ट्रको सामाजिक तथा आर्थिक समुन्नतिको मेरूदण्ड, राष्ट्रको अन्तर्निहित शक्तिको परिसूचक समृद्धिको संवाहक एवम् सामाजिक नवचेतनाका उत्प्रेरक हुन् भन्ने तथ्य विश्वसामु छर्लङ्ग हुनाले नै संयुक्त राष्ट्रसङ्घले...
नेपालको कम्युनिस्ट आन्दोलनमा मूल ट्रेन्डमा कैयौँ समयमा विवाद हुने गरेका छन् । त्यसको इतिहासतर्फ नलागाँै । मूल ट्रेन्ड भनेको कम्युनिस्ट आन्दोलनको लक्ष र उद्देश्यमा पुग्नका लागि माक्र्सवादी लेनिनवादी सिद्धान्तअनुसार मूलभूत...
लामो समयसम्म अस्थिर सरकार बन्ने र ढल्ने गर्दा सरकारका काम कारवाही नै फितला बनेका थिए । यो अवस्थामा देश निर्माण र विकासका लागि आम नेपाली जनताहरूले स्थायी सरकारको...
गाउँबस्तीहरुमा वर्षको एक पटक ‘कुलदेउता पूजा’ लाई माध्यम बनाएर कुलबन्धुहरु भेला हुने, ‘कुलदेउता’को पूजा गर्ने र प्रसाद वितरण गर्ने चलन ‘कुलबन्तहरु’का समुदायमा पुरानै हो । यसको लागि परम्परागत रुपमा...
भोल्टेयरले म आफ्ना प्रतिद्वन्द्वीसित एक्लै सामना गर्न सक्छु तर दया गरेर आफन्तहरूबाटै बचाउनु होला प्रभु भनेका थिए । यस्तै अवस्था दुई तिहाईको कम्युनिस्ट पार्टीको केपी शर्मा...
गणतन्त्र नेपालका प्रणेता । प्रखर प्रजातन्त्र र माक्र्सवादी अर्थतन्त्रका परिकल्पनाकार । जमिनदार परिवारमा जन्मेर पनि सादगी जिन्दगी बिताउने गान्धीवादी नेता अनि राजनीतिक कार्यनीतिमा चेग्वेवाराका चेला । अर्थात् रामराजाप्रसाद सिंह...
पूर्वी नेपालको कोसी तटनजिकैको कोइलाडी गाउँमा राजपुत परिवारको एक बालक एकपल्ट सिकिस्त बिरामी प¥यो । डाक्टरले उपचारका लागि उसलाई भारत लैजान भन्यो । सम्पन्न जमिनदार परिवारको छोरोलाई उपचारार्थ भारत...
देशको विकास, प्रगति र उन्नतिमा त्यो देशको भाषा, कला र संस्कृतिले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । राम्रा संस्कार र संस्कृति मुलुकका गहना हुन् । समय, अवस्था र परिस्थितिअनुसार यिनीहरूमा समयसापेक्ष...
राजनीतिक परिवर्तनसँगै नेपाल यतिबेला आर्थिक रूपान्तरणको छटपटाहटमा छ । राणातन्त्र, राजतन्त्र या पञ्चायती शासनविरुद्ध प्रजातन्त्रको लडाइँ, संविधानसभाबाट नयाँ संविधान जस्ता राजनीतिक मुद्दाहरूबाट गुज्रँदै मुलुकले समावेसी सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा छिचोलिसकेको...
१.० विषय प्रवेश नेपालको संविधान, २०७२ ले सात प्रदेशको सङ्घीय राज्य जन्मायो तर न्वारान गर्न सकेन । संविधानको धारा २९५(२), धारा ७(२) र धाराका आधारमा प्रदेशको नाम, भाषा र...
(२०१८ सेप्टेम्बर ५मा न्यूयोर्क टाइम्सले एक बेनामे लेखकको आलेख प्रकाशित गर्ने निर्णय ग-यो । न्यूयोर्क टाइम्सले नामबिनाको आलोख विरलै प्रकाशन गर्नेगर्छ । लेखकको आग्रहमा अमेरिकाको सबैभन्दा प्रतिष्ठित यस पत्रिकाले यस्तो...
तीन वर्ष पुग्नै लाग्दा मैले पिता गुमाउनु पर्यो । पिताको सामीप्यता अनि छहारी कहिल्यै अनुभूति गर्न नपाएकी म जब हरेक वर्ष पितृ औंशी आउँछ खुशी हुन सक्दिनँ । यो दिन (दिवस) नमनाइएको...
पञ्चतन्त्रको सर्वप्राचीन हस्तलिखित प्रति नेपालमै भेटिएको पनि भनिन्छ । यस आधारमा हेर्दा पञ्चतन्त्रका रचनाकार विष्णु शर्मा सक्कली नेपाली सृजेता व्यक्तित्व हुन् । भूरि भूरि प्रशंंसनीय स्तरका दूरदर्शी पनि हुन् ।...
साउदी अरबको शक्तिका बारेमा अघिल्लो व्याख्यानमा हामीले धार्मिक सांस्कृतिक आधारबाट चर्चा गर्यौं । त्यस आधारअनुसार साउदी अरबमा प्रहार हुँदा संसारभरीका डेढ अर्ब जति मुसलमान आफ्नो आस्थाको केन्द्रमा प्रहार भएको सम्झछन् । ...
भारतीय काँग्रेस आईका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता राहुल गान्धी निकै ‘लो प्रोफाइल’मा शुक्रबार नेपाल आए । एक रात बसे र शनिबार बिहान तिब्बत प्रस्थान गरे । राहुल तिब्बतको...
समाज आजभोलि दिन प्रतिदिन कुरूप बन्दै गएको छ । आफ्नै बाबु, दाजुभाइ, काका आदिबाट घरभित्रै छोरी चेलीहरू बलात्कृत हुनु र लुटिनु सभ्य समाज हुँदै होइन । यो त कुरूप र...
अस्ति हामीले स्ट्रेट हरमुजको कुरा गर्यौँ । त्यसमा साउदी अरब र इरानको समीकरण, खटपट र खाडी वरिपरि रहेका देशहरूको आपसी सम्बन्धको कुरा गर्यौं । त्यसका लागि एउटै एपिसोड प्रयाप्त...
बिमस्टेक सम्मेलनमा भाग लिन चौथो पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको अन्तिम दिन (भाद्र १५ गते) पशुपतिनाथस्थित नवनिर्मित नेपाल– भारतमैत्री धर्मशालाको उद्घाटन पनि गरे । उक्त उद्घाटन कार्यक्रमलाई...
‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिमस्टेक) को यही भाद्र १४ र १५ गते काठमाडौँमा आयोजित चौथो शिखर सम्मेलन दोस्रो दिन अपरान्ह समापन भएको छ ।...
कुनै समय पूर्वकृषि राज्यमन्त्री रहेकी करिमा बेगमले कफी खेतीमा देखिएको ‘पहाडी’ एकाधिकार तोडेर तराई मधेसका गाउँगाउँमा कफी फलाउने भाषण गरेकी थिइन् । उनले त्यतिबेला मधेसमा कफी फलाउने भाषण गर्दैगर्दा कफी...
१) कथारम्भ गरौं गाइजात्राबाट । धेरैले टिप्पणी गर,े यसपालाको गाइजात्रा गाइजात्रा जस्तै रहेन । यसको अर्थ यो भैंसी जात्रा हुन गएको पनि होइन । शहरका फराक फराक सडकहरुमा अनगिन्ती...
प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको पूर्वसन्ध्यामा पत्रकार भेटघाट गरेर सबै (आलोचनाका) कुरा लेख्नोस् तर जनतामा निराशा फैलाउने कुरा नगर्नोस् भनेर आग्रह गर्नु भएछ । उहाँले निराशा फैलँदाको परिणाम राष्ट्रलाई नै नराम्रो...
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रस्थापना अनुरूप समाज परिवर्तन हुने गर्दछ । ब्रह्माण्डमा अस्तित्वमा रहेका सबै वस्तु, घटना, घटना प्रक्रिया र सामाजिक सत्ताहरू द्वन्द्वात्मक भौतिकवादी प्रक्रियामा विकसित र रूपान्तरित हुनेगर्दछ । वस्तु...
नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् । उनको समयका अधिकांश कुराहरू अलिखित नै थिए र उनको समयपश्चात उनले दिएका ज्ञानका कुराहरूलाई लिपिबद्ध गरी संसारभर शान्तिको सन्देश दिने...
जनसङ्घर्षका विभिन्न आयामहरूमा वर्गीय समानताको एजेन्डा प्रमुख रहँदै आएका छन् । देशमा वर्गीय खाडलको प्रमुख कारक तत्व भनेकै भूमिमाथि जनताको स्वामित्वमा रहेको चरम असमानता नै हो । भूमिको न्यायपूर्ण वितरणमा...
“जुन अनुपातमा एक जातिद्वारा अर्को जातिको शोषणको अन्त्य हुन्छ, त्यही अनुपातमा एक जातिप्रति अर्को जातिको शत्रुताको पनि अन्त्य हुन्छ ।” यो भनाइ कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको हो ।...