खड्ग ओली नेतृत्वको वर्तमान सरकार गठन भएको नौ महिना वितिसकेको छ । इतिहासकै शक्तिशाली ठानिएको यो दुई तिहाई बहुमतको नेकपा–फोरम गठबन्धनको सरकार अहिले व्यवहारमा कमजोर, निरीह र असाहय सावित भएको छ । उत्साहपूर्ण रूपले कार्य ...
हामी हाम्री ममतामयी माता हरिमाया पोखरेलको ९६ वर्षका उमेरमा निधन भएपछि क्रियाकर्ममा वैदिक विधिपूर्वक सरिक भएका छौँ । यो नरपशु वा मानवको संस्कृति र संस्कार हो । पशुको कुनै...
विस्तृत शान्ति सम्झौताको कुरा गर्दा बिषयको प्रारम्भ चुनुवाङ बैठकबाट हुन्छ । चुनुवाङ बैठकमा जे निर्णय गरियो, त्यो सही थियो । माओवादी जनयुद्धले जित्ने भएन, हार्न पनि पाएन । भएको शक्ति...
नेपालकै इतिहासमा सबैभन्दा चर्चित र दुरगामी महत्त्व राख्ने घटनाहरुमध्ये एक वृहत् शान्ति सम्झौता भएको आज ठ्याक्कै १२ वर्ष पुग्यो । मंसिर ५, २०६३ मा भएको उक्त शान्ति सम्झौताले तत्कालीन विद्रोही...
राजनीति भन्नेबित्तिकै मूलतः विचार, सङ्गठन (प्रणाली) र नेतृत्व सँगसँगै जोडिएर आउने गर्छ । यीमध्ये विचार कम्पास, सङ्गठन साधन र नेतृत्व चालक हुन् । यी तीनमध्ये एउटाको अभाव भयो भने राजनीतिले...
कम्युनिस्ट नेतृत्वमा दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बनेको आज नौ महिना बितेको छ । नौ महिनाको समयावधि धेरै त होइन तर यो समयसम्म आइपुग्दा सरकारले गरेका कामहरू त्यति सन्तोषजनक देखिँदैनन्...
जमाल खशोग्गी साउदी अरबका संस्थापक पक्षका कटु आलोचक अरबी स्तम्भकार तथा पत्रकार थिए । उनको रहस्यपूर्ण रुपमा हत्या भएपछि जुन परिघटनाहरु देखिएका छन्, त्यो भूराजनीतिक हिसाबले महत्वपूर्ण छ । यसले...
साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल माक्र्सकी जीवनसङ्गीनी जेनी वोन वेस्टाफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्रान्त परिवारमा १२ फेब्रुवरी, १८१४ मा भएको थियो । जेनीको जन्मपछि उनको परिवार...
दार्शनिक चिन्तनजन्य भ्रष्टाचार दार्शनिक आयामबाट हेर्दा हालसम्मका राजनीतिक दलहरू, तिनका कार्यकर्ता, लेखक, साहित्यकार, सांस्कृतिककर्मी लगायतले नेपाली समाजलाई एकाङ्कीपनातर्फ निर्देशित गरे, जसलाई अवैज्ञानिक कार्य मात्र नभई भ्रष्टाचारकै तहमा लिनुपर्ने हुन्छ ।...
१) एउटा उदाहरणबाट कुरा सुरु गरौं । शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै जनदमनका क्षेत्रमा ख्याति कमाएका व्यक्ति हुन् । ०४७ को दशकमा प्रम हुँदा सांसद किनबेचमा पनि उनले ख्याति...
विश्व भूराजनीतिको शृङ्खलामा आज हामी सातौं प्रस्तुतिमा आइपुगेका छौं । आजको हाम्रो विषय बङ्गालको खाडी र मलाका स्ट्रेट हो । यो खण्डसँग नेपाल प्रत्यक्ष जोडिएको छ । किनकि नेपालको...
२० औँ शताब्दीमा सोभियत संघको उदयसँगै सघन बहसमा रहेको समाजवाद परिपक्व अवस्थामा नपुग्दै ढल्न पुग्यो । अहिले विश्वमा सोभियत संघको अवसानसँगै सुरु भएको भूमण्डलीकरणको प्रभाव तीव्र बन्दै गएको छ ।...
शारीरिक र मानसिक रूपले तन्दुरुस्त रहनु नै स्वस्थ्य हो । स्वस्थ्य सेवा मानिसको नैसर्गिक अधिकार हो । स्वस्थ्य नै धन हो । स्वस्थ्य दिमाग नै स्वस्थ्य शरीर...
विकास र समृद्धिको बहस नेपालका लागि नौलो होइन । राणा शासनको अन्त्य पछि विसं २०१३ सालबाट सुरुत भएको योजनाबद्ध विकासको प्रयाससँगै नेपालमा विकासको बहस सुरु भएको हो । नेपाल सँगसँगै...
‘निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या (हुन्), ईन दुईको ता धन जिव गरि लियाको पनि पाप छैन ।’ यो नेपाल एकीकरणकर्ता राष्ट्रपिता पृथ्वीनारायण शाहद्वारा जीवनको उत्तराद्र्धतिर...
कात्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिमा सम्पन्न गरिने चार दिने महा अनुष्ठानलाई ‘छठपर्व’ भनेर पुकारिन्छ । यमपूजालगत्तै आउने चौथीमा स्नान गरेर त्यो दिन हविष्यान्न मात्र खाएर शुद्ध रहनुपर्छ । यसलाई ‘अरवाइन...
यस पटकको दशैं हाम्रा राष्ट्रपति टीका प्रकरणले निकै चर्चित बन्न पुग्यो । घुँडा टेकाएर टीका लगाइदिएको घटना व्यापक रूपले प्रचार भएपछि भाइटीका कार्यक्रममा पत्रकार प्रवेशनिषेध गरियो । दशैंको बेला...
म चन्द्र आकाश हुँ । पहिलो पटक आफ्नो विषयमा केही भन्न गइरहेको छु । पहिलो पटक केही भन्न लाग्दा पहिलो वाक्य नै गलत लेख्न पुगेछु,‘म चन्द्र आकाश हुँ ।’...
मुलुकमा अहिलेसम्म भएका परिवर्तन शासकका लागि मात्र भयो, शोषित वर्गका लागि भएन । अहिले मुलुकमा समृद्धिको कुरा चर्को रूपमा उठिरहेको छ । तर समृद्धिको नाममा व्यापक भ्रष्टाचार र कालोबजारी मौलाएको...
“मेरो जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो । आजसम्म म यही न्याय र सत्यताका लागि गरिरहेको युद्धमा व्यस्त छु ।” नेपालको राजनीतिक, सामाजिक सांस्कृतिक, मानवाधिकार, आदिवासी जनजाति, नेपाल...
नेपालको राजनीतिक, भाषिक, जनजातीय लगायत विभिन्न फाँटको स्थितिबोध एवम् सांस्कृतिक अभियानका क्षेत्रमा आफ्नो छुट्टै इतिहास निर्माण गर्न सफल सरल, सुबोध, लोकप्रिय नेता पद्मरत्न तुलाधरको असामयिक निधनले धेरैलाई स्तब्ध बनायो ।...
आजभन्दा एक सय चार वर्षअघि नेपालको लोकतान्त्रिक आन्दोलनका सङ्घर्ष पुरुष गणेशमानले आँखा खोलेको पावन दिन हो आज । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौं यट्खा टोलमा जन्मिएर त्रियासी वसन्तसम्म क्रान्तिकारी,...
पद्मरत्न तुलाधर र मलाई कतिपयले दौँतरी पनि भन्ने गर्छन् । उहाँ पनि काठमाडौँको, म पनि काठमाडौँको । उमेर पनि लगभग उस्तै । स्कुल पनि हामी दुवैको एउटै हो, पद्मोदय ।...
आर्थिक वर्ष २०७२÷०७३ मा कानुनी रूपमा ६९ करोड ४४ लाख रूपैयाँको विषादी नेपालमा भित्रिएको तथ्याङ्क एउटा रिपोर्टमा देखियो । कानुनी रूपमा आउनेबाहेक व्यक्तिगत रूपमा ल्याउने, खुला सीमाका कारण भित्रिने, लुकिचोरी...
काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको अब महिना बित्न लाग्यो । करिब पाँच वर्ष कोमामा रहेका बाँस्तोलाको असोज २७ गते भएको निधन भयो । यसले जति ठूलो हलचल हुनुपथ्र्यो त्यति...
नेपालको सांस्कृतिक विविधता, भूबनोट, प्रकृति हिमाल र तराई, पहाड, बेँसी, हवापानी, नदीनाला आदिका कारण विश्वमा नै नेपाल अनौठो छ । विश्वका दस सहरहरूमध्ये काठमाडौँ उपत्यकालाई एउटा अनौठो मनोहर र सभ्यता...
आदर्श राज्यका परिकल्पनाकार प्लेटोले शरीर र मस्तिष्कलाई सकेसम्म सुन्दर र पूर्ण बनाउने प्रक्रिया नै शिक्षा हो भनेर व्याख्या गरेका थिए । त्यस्तै हर्बर्ट स्पेन्सरले शिक्षालाई पूर्ण जीवनको तयारी भनेको थिए...
वर्षौंअघिको कुरा हो । एक सफा सुन्दर बसन्त बिहानीमा म आफ्ना गाउँका एक लब्धप्रतिष्ठ कथावाचक पण्डितकोमा थिएँ । मत्स्यपुराणमा वर्णित हिमाल र अथर्वपरिशिष्टमा उल्लिखित नेपालबारे विमर्श चलिरहेको थियो । ...
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रसँगै सङ्घीय व्यवस्थासम्ममा हाम्रो देशले परिवर्तनका विभिन्न खाले हिंसात्मक र शान्तिमय सफलताका इतिहासलाई रच्दै आएको छ । विकासका लागि सिद्धान्तका लामा–लामा आशावादी ठेलीमा सपनाका दरबार बने । हिजोको...
हिन्दु धर्मावलम्बीले सालिन्दा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैँ मनाउँछन् । आज दशैँको छैटौं दिन । मनाउनेले तीनथरी दशैँ मनाइरहेका हुन्छन् । पहिलो गाउँको दशैँ । दोस्रो बजारको दशैँ । र,...
हामी कृषिप्रधान देशका गरिब जनता । २ तिहाइको सरकार भनेजस्तै २ तिहाई कृषकको देश हो हाम्रो । जसरी अहिलेको दुई तिहाई सरकारले सकारात्मक कामको केही थालनी गरे पनि उपलब्धीमूलक कामको...
आश लाग्दो मान्छे जेठाजु पर्यो भनेझैँ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट अब त देश र जनताका लागि अवश्य केही हुन्छ भन्ने आशा थियो । अरूले झैँ यस लेखकले...
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको श्रीराम मन्दिरको उत्तरपट्टी रहेको राजर्षी जनककी कुलदेवी राजदेवीको मन्दिर छ । प्राचीनकालदेखी नै यस मन्दिरमा आश्विन शुक्ल पक्षको अष्टमी तिथिका दिन प्रत्येक वर्ष साँझदेखि राति...
पूर्वराजदूत केशवराज झाको हत्या काण्डमा भान्से सानुकान्छा तामाङलाई अपराध कबुल गराउन प्रहरीले दिएको चरम यातनाको दृश्य पीडितले सार्वजनिक गरे । सानुकान्छा तामाङले क्षतिपूर्ति र सम्बन्धित अधिकारीलाई कारवाहीका लागि मानव अधिकार...
हामी नेपाली जननता मुलुकका राजनेताहरुमा सिद्धान्तनिष्ठा र त्यागी चरित्र देख्न चाहन्छौं । मार्क्स, लेनिन, र माओको राजनीतिक सिद्धान्त एवम् क्रियाशीलता अनि महात्मागान्धीको जीवनशैली अर्थात् सादा जीवन उच्च विचार जनताले नेताहरुमा...
वार्ताको चाहना सबैमा हुन्छ, हुनु पनि पर्छ । तर केका लागि वार्ता भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले नेपाल सरकारले ने.क.पा. विप्लव माओवादीसँग वार्ताको पासा फालेको छ । आफैमा...
वर्ग समाजअन्तर्गत अस्तित्वमा रहेको कुनै पनि तन्त्र र वादहरू वर्गसापेक्ष हुने गर्छ । यो खास समाजको अर्थराजनीतिक सम्बन्धद्वारा निर्देशित हुन्छ । साम्यवादबाहेक अन्य तन्त्र र वादहरूमा वर्गअधिनायकत्व, वर्गनियन्त्रण र वर्गदमन...
ती सबै साथीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई म धन्यवाद दिन चाहन्छु, जसले आफ्नो अद्वितीय निर्णय सार्वजनिक गर्नुभयो । उनीहरूका कारण हामीले यो मामिलामा राहत पत्ता लगाउन चार हप्ताको समय पायौँ...
बाटोमा कतै लेखिएको थियो– ‘मेरो एउटा सानो सपना छ, त्यो सपना पूरा गर्ने अर्को ठूलो सपना छ’ । बेलाबेला हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ– ‘सपना देख्न नसक्नेले गरिखान सक्दैन ।’ ठीकै हो,...
नेपालको सारक्षरता दर दक्षिण एसियाका आठ देशहरूमध्ये छैटौँ स्थान (र्याङ्क) मा पर्दछ । सन् २०१५ को अनुमानअनुसार माल्दिभ्सको साक्षारता दर ९९.३ प्रतिशत, श्रीलङ्का ९२.६ प्रतिशत, बङ्गलादेश ७२.८ प्रतिशत, भारत...
नेपाललाई सके आफ्नो अधीनस्थ बनाउने नसके यस देशको उत्थान र उन्नति हुनै नदिने तथा सदा अस्थिर, अराजक र अन्यौलपूर्ण बनाउने काममा ब्रिटिस औपनिवेशिक चरित्रलाई हुबहु आत्मसात् गरेको भारतीय शासक वर्ग...