लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदैछौँ । यस अवसरमा एक दुई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्छु । हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ । यता केही वर्षदेखि यो सङ्कट चर्किंदै गएको कुरा सबैले महसुस ...
राष्ट्रिय मेलमिलापको आह्वानसहित नेपाल प्रत्यागमनको औचित्य अर्थात प्रजातन्त्र बहाली नहुँदै बीपी कोइरालाको निधन भयो । हुन त कुनै पनि राजनीतिज्ञको जीवनमा सबै कुरा उसैले चाहेमुताविक सम्भव पनि छैन । ...
कुनै पनि देश स्वतन्त्र, अखण्ड र सार्वभौम सम्पन्न बन्न त्यस देशका जनता भावात्मक एकतामा कार्यात्मक हुनु जरुरी हुन्छ । मन, वचन र कर्मकै त्रिभुजमा उद्देश्य र लक्ष्यले आकार ग्रहण गर्छन्...
नेपालमा इतिहास भनेर जे विषयलाई लामो समयसम्म पढाइयो वा जोड दिइयो, इतिहासको दायरा त्यति मात्र हुँदो रहेनछ । इतिहास कसले लेख्यो र किन लेखियो भनेर प्रश्न उठाउनुपर्ने पनि रहेछ ।...
पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु, अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मान्छे नै हराउँछ । गुरुङ...
हाम्रो गाउँघरमा एउटा पुरानो कथा प्रचलित छ । न्याय अन्यायका सन्दर्भमा कुरा चल्दा मानिसहरु प्रायः यो कथा सम्झन्छन् । कथा महाभारतकालीन हो । हिजो आज गाउँबस्तीका घर घरमा यो...
“इतिहासमा कुनैबेला न्यायालय नै भरोसाको केन्द्रविन्दु हुन्थ्यो र जतिसुकै निरङ्कुश शासक भए पनि उसको छाया न्यायालयमा पर्दैन भन्ने जनतामा विश्वास थियो । घटनाक्रमले न्यायालयले पनि यस्तै जनपक्षीय आवाजलाई सम्बोधन गरी...
मुलुकको जेठो प्रजातान्त्रिक दल नेपाली काँग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । महासमितिले पार्टीको विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रतिवेदन र राजनीतिक प्रस्ताव पारित गरेको छ । उसलाई मुलुक...
नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञपरिषद् र सभाको नियुक्ति पूरा भएको छ । यस लेखकलाई प्रसिद्ध संस्कृतिविद् तथा राष्ट्रिय चेतनाका उन्नायक डा. जगमान गुरुङ उपकुलपतिमा नियुक्त हुँदा प्रज्ञाको एउटा उचाइ बनेको लागेको छ...
प्रसङ्ग सुरु गरौँ भुइँ तहका केही अनुभवहरूबाट । - रूपन्देही जिल्लास्थित कञ्चन गाउँपालिका गरगरेमा भेटिएका एक मित्रले राजनीतिक नेतृत्वको फेरिएको चरित्र चित्रण गर्दै असन्तुष्टि पोखे– ‘चुनाव जित्ने, सत्तामा जाने...
वस्तुतः समाज रूपान्तरणको ऐतिहासिक प्रक्रियालाई नै कम्युनिस्ट आन्दोलन भनिन्छ । कम्युनिस्टहरूले वस्तु वा सत्ताको विकास, विनाश र रूपान्तरण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रस्थापना अनुरूप हुने मान्यता राख्छ । यो रणनीतिक उद्देश्यमा...
व्याकरणिक आँखामा ‘पद’ भन्नाले वाक्यमा व्यवहार गर्नलायक वा व्यवहार गरिएका शब्दको कोटि भनेर बुझिन्छ । त्यसै गरी गोडा वा पाउ, श्लोकहरूका लहर । अनि योग्यता काम र महत्त्वका आधारमा निश्चित...
केही हप्ता अगाडि एकजना पूर्वलडाकुले सिंहदरबारमा विष सेवन गरेको घट्ना सार्वजनिक भयो । अहिले माइतीघर मण्डलामा माओवादी युद्धका घाइते अपाङ्ग योद्धाहरू अनसनमा बसिरहेका छन् तर सरकार भने मौन छ ।...
१) ‘नेकपामा राम्रा मान्छे पनि छन् ।’ एक जना वयोवृद्ध बुद्धिजीवी साथी, जसको जीवनका अधिकांश वर्षहरु कम्युनिष्ट पार्टीमै काम गरेर बिते, वषौंसम्म एउटा कम्युनिष्ट पार्टीको कार्यवाहक नेतृत्वमै पनि हुनुहुन्थ्यो, एक...
इसाई धर्ममा आस्था राख्ने परिवारमा जन्मी, हुर्की, सोही धर्ममा आस्था राख्ने राज्यको म एउटा सचेत नागरिकले संविधानतः धर्मनिरपेक्ष आफ्नै राष्ट्रमा पनि आफ्नो आस्थाकै कारण भर्खरै मात्र प्रहरी प्रसाशनमा स्पष्टीकरण दिनुपर्यो...
आजको प्रस्तुतिदेखि हामी समुद्री चोकिङ पोइन्टहरूलाई छाडेर भू–क्षेत्रमा केन्द्रित हुन्छौँ । यसमा हामी बर्माबाट सुरु गर्छौं । बर्माको स्थिति के हो ? बर्माको भूराजनीति के हो ? त्यो नेपालसँग कसरी...
ने.क.पा. स्थायी समिति सदस्य घनश्याम भुसालले बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीविरुद्ध कटु कटाक्ष गरेको समाचार सञ्चार माध्यममा भाइरल भयो । गोप्य बैठकमा आफै उत्ताउलो गरी बोल्ने...
काँग्रेस महासमिति बैठकमा एकताको नाटक रचिने कुरा नैलो होइन । धेरै पछाडिको कुरा होइन, केही दशक अगाडि मात्र पनि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले हात मिलाएर हामी मिल्यौँ भनी कार्यकर्ता...
संसदमा विधेयकको प्रस्तावना किन बेग्लै पारित गरिन्छ ? नाम र प्रारभ्म किन बेग्लै पारित गरिन्छ ? संशोधनलाई किन अङ्ग बनाइन्छ ? अनि जोडेर पूर्ण रूपमा विधेयक पारित किन गरिन्छ ?...
आजभोलि फ्रान्समा ‘येल्लो भेस्ट मुभमेन्ट’को नाममा भइरहेको जनआन्दोलनले नवउदार पुँजीवादभित्रको सड्ढटलाई छर्लड्ड देखाइरहेको छ । ‘सामाजिक लगानी कटौती’ (अस्टरिटी)को नाममा आफूमाथि थोपरिएको आर्थिक बोझविरुद्ध पेरिसमा दुई सातादेखि हजारौं हजार मानिस...
फर्सीमा चोट लागेको छैन भने त्यसलाई ‘बोक्सी’ले पनि कुहाउन सक्दैन । गाउँघरतिर अत्यन्तै प्रचलित रहेको एउटा भनाइ हो यो । यो भनाइले भूतप्रेत, बोक्सी, जादूटुना जस्ता घोर अवैज्ञानिक, अन्धविश्वासी र...
...
वर्तमानमा नेताहरूप्रति जनतामा राम्रो धारणा छैन । एक प्रकारले वितृष्णा, घृणा र आक्रोस छ । परिणामतः आशाभन्दा बढी निराशा छ । जो राष्ट्रका लागि राम्रो सङ्केत होइन । यो हाम्रो...
घटना १ ब्रेक्जिट अहिले पनि बहसमा छ । संयुक्त अधिराज्य बे्रक्जिट अन्तर्गत कसरी युरोपेली युनियनबाट बाहिरिने भनेर एउटा सुत्र पनि तय भएको छ । त्यही सुत्रबारे युरोपेली युनियनको वैठक बसेर...
प्रसङ्ग १ : दुई साताअघि सरकारले निकै ठूलो तामझामका साथ ‘नयाँ युग’ सुरुवातको घोषणा गर्यो । नयाँ युगको भित्री कथा थियो– योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमको घोषणा । सरकारले विशेषगरी...
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा जेठ १५ गते उद्घोष गरेका छन्, ‘५ लाख युवाहरूलाई ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत रोजगारी दिइनेछ ।’ ३ अर्ब १० करोड रूपैयाँ यसै कार्यक्रमका...
नेकपा सचिवालय बैठकलाई बहिष्कार नभनी बहिष्कार गरेको प्रकरणलगायत केही विषयको अन्तर्य केलाउँदा पार्टीमा कालीदास प्रवृत्तिले टाउको उठाउन खोजेको देखिन्छ । महाकवि बन्नुभन्दा अघिका महामूर्ख कालीदासले आफू बसेको रूखको...
ओशो पहिलो दिन, ‘प्रेम नै प्रभुको द्वार हो’ । दोस्रो दिन, ‘प्रेम र ध्यान नै प्रभुको द्वार हो’ । तेस्रो दिन, ‘जसले दुई डुङ्गामा खुट्टा राख्यो ऊ निश्चित डुब्यो’ ।...
नेपालमा सार्वजनिक प्रशासनको क्षेत्रमा सदाचार खस्किएको छ । नैतिकता खस्केको छ । भ्रष्टाचार बढेको छ । अनियमितता भएको छ । संविधान कानुनमा सुशासन स्थापना गर्ने, नागरिकको हक अधिकार रक्षा गर्ने...
१) “सरकारलाई सोधौं भने सिंहदरबारभित्र बस्छ । त्यहाँ पस्न पाइँदैन । सरकार भर्खरै तीन दिन त कालीमाटीको सोल्टी होटलमा पनि बसेछ । त्यहाँ पनि हामीजस्ता सर्वसाधारणले पस्न सकिने कुरा भएन...
अक्टोबर २६ को दिन सबैलाई अचम्म पार्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ओमनको भ्रमणमा गए । त्यही समयमा नै उनको मन्त्री परिषद्की एक सदस्य संस्कृति तथा खेलकुल मन्त्री मिरी रेगेभ ...
प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा भइरहेको एसिया प्यासिफिक सम्मेलनका सन्दर्भमा विवादको चक्रव्यूहमा पर्नुभएको छ । यसको मूल आयोजक किस्चियन धर्म प्रचारक संस्था, जसको नाम युनिभर्सल पिस फेडरेसनका हो...
युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) नामको विवादास्पद संस्थाले काठमाडौँमा आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताले नेपालको संविधानको उल्लङ्घन गरेको छ । दक्षिण कोरियाका क्रिस्चियन सन म्यङ मुनले शान्तिको नाममा धर्मप्रचार...
मानव समाजमा कृतज्ञता प्रवुद्ध संस्कृतिको उपज हो । लोकतन्त्र तथा लोकतान्त्रिक विकासका लागि त यो अपरिहार्य आवश्यकता नै हो । मानिसमा कृतज्ञता सुन्दर अलङ्कार हो । पशुहरुमा पनि कृतज्ञता...
यतिबेला परिस्थितिले कोल्टे फेरेको छ । ठूलो त्याग, तपस्या र बलिदानपछि वर्तमान परिस्थितिमा बदलाव आएको हो । यसरी अग्रगामी परिस्थिति सिर्जना हुनु प्रायः सबैका निम्ति सुखद पक्ष नै हो । ...
मिहरान बर्दयान र उनका ‘अक्सफोर्ड युनिभर्सिटी’का केही साथीहरूले एउटा गणितीय तकनिक ‘वेसियन माडल’ले ब्रह्माण्डको भव्यता अर्थात् विशालता पत्ता लगाए । थाहा हुन आयो, यसको विस्तार कम्तीमा ९३ अर्ब प्रकाश वर्ष...
सरकारले निकै ठूलो तामझामका साथ सामाजिक सुरक्षा योजनाको शुभारम्भ घोषणा गर्दैछ । सहरका ल्याम्पपोस्ट, चोक गल्लीदेखि अखबारहरूमा ज्याकेट विज्ञापन छपाएर सरकारले सुरक्षा योजना घोषणा गर्दैछ । सामाजिक सुरक्षा योजना घोषणा...
भारतमा ज्वतिराओ फुुले र त्यसको आसपासबाट सुरु भएको दलित सरोकारको विषय नेपालमा भीम रावल, दलित प्यान्थर हुँदै अहिलेसम्म आउँदा करिब एक सय वर्ष हामीले गुजारेका छौँ । नेपालका सङ्गठित रूपमा...
नेपालमा यतिखेर क्रियाशील दलहरूमध्ये ने.का. सबैभन्दा जेठो दल हो भने लोकतान्त्रिक आन्दोलन, सङ्घर्ष र क्रान्ति अभियानमा मुख पात्र पनि हो भन्नु अतिशयोक्ति हुँदैन । चिन्तका धनी बीपी, साहसका प्रतीक लौह...
सम्प्रति राष्ट्रपति विद्यादेवी भण्डारी सम्बन्धित पछिल्लो दुई विषय निकै आलोचित हुन पुगेको छ । यिनमा एउटा प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति भवन विस्तार गर्ने र अर्को उनको सवारी साधनका लागि...
आधा करोड नेपाली नागरिक, मुख्यतः युवाहरू विदेशमा छन् भनिन्छ । नेपाली काँग्रेस र एमालेकृत नेकपा जस्ता संसदवादीहरू यसको सम्पूर्ण दोष माओवादीको थाप्लोमा खन्याएर आफू भाग्ने प्रतिस्पर्धामा छन् । दस वर्षको...