वर्तमान सरकारले आफ्नो एक वर्षे कार्यकालको अवधि पूरा गरेको छ । यो कति सफल, कति असफल नेपाली जनताले मूल्याङ्कन गरिरहेका छन् । तर, प्रधानमन्त्री हुनुअघि भएलगत्तै तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्मृद्धि, सुशासन, भ्रष्टाचार ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुरा भएको छ । तर, त्यसको मूल्यांकन गर्ने परिपक्व अवस्था अझै पुगेको छैन । यद्यपि,...
आजसम्म हामी नेपाली उन्नति प्रगतिमा पछाडि पर्नुमा खास कारण के हो ? विगतमा हामै्र बराबर अवस्थामा रहेका कति मुलुक अहिले विकासले झकिझकाउ छन् । हामी झन् झन् गरीब, झन् झन्...
आज २४औँ जनयुद्ध दिवस । यसलाई सत्तारुढ नेकपाले देशव्यापी रुपमा मनाउँदैछ । विगतमा दुई विपरीत ध्रुवमा उभिएका एमाले र माओवादी पार्टीबीच एकता भई संयुक्त रुपमा जनयुद्ध दिवस मनाउनु आफैँमा ऐतिहासिक...
जनयुद्ध जनताको ऐतिहासिक पहलकदमी, परिवर्तनको ऐतिहासिक प्रक्रिया र एउटा युगान्तकारी प्रवाह थियो । ठूलो त्याग, बलिदान र नेतृत्वको दृढ विश्वासको योगमा आजको नेपाल, सार्वभौम जनताको नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल,...
विश्वका सर्वहाराहरुले गरिब किसान तथा उत्पीडित वर्ग समूदायसँग मिलेर सामन्ती पूँजीवादका विरुद्द बल प्रयोगमा आधारित वर्गसंघर्षबाट आफ्नो आजादी प्राप्त गर्न सक्छन् भन्ने माक्र्सवादको निचोड हो । पूँजीवादीहरु उत्पीडित वर्ग समूदायका...
केपी ओली नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बनेको एक वर्ष भएको छ । यो सरकारको एकवर्षे कार्यकाललाई मूल्याङ्कन गर्दा धेरै पक्षहरूलाई हेर्नुपर्छ । सरकारको मूल्याङ्कन गर्ने आधारहरू राज्य...
‘सुखी नेपाली समृद्ध नेपाल !’ बडो सुन्दर शब्दविधान हो । वर्तमान नेपाल सरकारले यसलाई प्रगतिको आफ्नो लक्ष्य बताएको छ । प्रधानमन्त्री केपी ओली आफ्नो भाषणमा यो शब्दावली पाठ गर्न...
ल्याटिन अमेरिकाको सबैभन्दा धनी मुलुक भेनेजुुएलामा आर्थिक, राजनीतिक संकट चुलिदैं गइरहेको छ । विश्वको सवैभन्दा ठूलो तेल भण्डार, ग्याँस, सुन, हिराजस्ता बहुमूल्य प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भेनेजुएलाको राजनीतिक भविष्यका बारेमा विश्वभरि...
भेनेजुएला सङ्कटका विषयमा नेपालका माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड)को एउटा वक्तव्यपछि अमेरिका र नेपालको सम्बन्धमा तनावपूर्ण अवस्था देखापरेको छ । प्रचण्ड नेपालको सत्ताधारी पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् ।...
अस्तित्वको संकटबाट निर्देशित परराष्ट्र नीति होइन, शान्ति र समृद्धिलाई केन्द्रमा राखेर परराष्ट्र नीति निर्माण गरी अघि बढ्नुपर्ने हाम्रो आवश्यकता छ । हामी सबैलाई यो कुराको बोध भइरहेको पनि छ ।...
देशभरका एक लाखभन्दा बढी खेलकर्मीको प्रत्यक्ष संलग्नता । प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी ३५ खेल । जिल्लामा दर्ता भएका खेलाडीको सङ्ख्या मात्र ३३ हजार आठ सय ४५ । प्रदेशस्तरको छनोट प्रतियोगितामा...
शान्ति र समृद्धिका लागि नेपालको परराष्ट्रनीतिको सन्दर्भमा कुरा गर्दा दीर्घकालीन सापेक्ष अर्थ हो । हाम्रो मात्र हातमा हुने भए त गर्न सकिन्छ तर संसारमा यतिखेर २०० भन्दा बढी राष्ट्रहरू छन्...
पश्चिमी गोर्लाद्र्धको कुनै त्यस्तो देश बाँकी छैन जुन देश संयुक्त राज्य अमेरिकाको चङ्गुलमा कुनै न कुनै समयमा नफसेको होस् । भेनेजुयला त्यसको अपवाद होइन । १९ औं शताब्दीदेखि नै वाशिङ्टनले...
मानवको प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापबाट उत्सर्जित हरितगृह ग्यासले गर्दा विश्वव्यापी जलवायु परिवर्तन भइरहको छ । यसैको असरको रूपमा रफ्तारमा हिम गलन भइरहेको छ । विश्वव्यापी जलवायु परिवर्तनको कारकको रूपमा रहेको...
संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै...
चिकित्सा क्षेत्रका विषयमा राखेका ९० प्रतिशतभन्दा बढी माग सरकारले पूरा गरे पनि डा. गोविन्द केसी अनशनको एकोहोरो ढिपीमा अडिग रहेका छन् । उनको अनशनलाई अरू उकास्न र जटिल बनाउन पूर्वप्रधानान्याधीश...
नेपाल राज्यको स्थापना पछिको करिब साढे दुई सय वर्षको अवधिमा नेपालले आफ्नो विदेशनीति तय गर्दा अधिकांश समय स्वभाविक हिसाबले मूलतः अस्तित्वरक्षाको रणनीतिबाट निर्देशित हुँदै आयो । सन् १९६० र ७०...
माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री थिए– डा. बाबुराम भट्टराई । त्यहीबेला अर्थात् २०६५ मा उनले मध्यपहाडी लोकमार्गको परिकल्पना गरेको हुन् । यो लोकमार्गको...
कुनै पनि विम्बको प्रतिविम्ब हुन्छ । प्रतिविम्बले विम्बको आकृति र प्रकृतिलाई चित्रित गर्दछ । यो शाश्वत सत्य हो । तर यस सत्यलाई दृष्टान्तस्वरूप अन्यत्र कतै प्रयोग गरियो भने त्यसले भिन्न...
गाउँबस्तीका भुक्तभोगीहरु भन्छन् दुई बथान ब्वाँसाका बीच घमासान लडाइँ पर्यो भने अदना गाईहरुलाई सजिलोे हुन्छ । तिनीहरु सुरक्षित रहन सक्छन् । हुन पनि जङ्गलराजमा कहिलेकाहीँ समानधर्मी हिंस्रकहरुका बीच...
मानवको प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापबाट उत्सर्जित हरितगृह ग्यासले गर्दा विश्वब्यापी जलवायु परिवर्तन भईरहको छ । यसैको असरको रुपमा रङ्खतारमा हिम गलन भईरहेको छ । विश्वब्यापी जलवायु परिवर्तनको कारकको...
गाउँ, समाज एवं राष्ट्रको निम्ति आफ्नो जीवन तथा सर्वस्वलाई समर्पित गर्ने वीर सपूतहरू मरेर गए पनि समय–समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन् । नेपाली राजनीतिको क्षितिजमा ज्वाज्वल्यमान एक...
कुरा केही दिन अगाडिको हो । दिनभरको दौडधुप सकेर साँझ बुटवलस्थित एक अखबारको न्युज रुममा बसेर दिनभरको अपडेट हेर्दै थिएँ, अनलाइनहरूले ब्रेकिङ दिए– ‘विवेकशील साझा फुट्यो’ । समाचार हेर्दैगर्दा वैकल्पिक...
कम्युनिष्ट पार्टीको घोषणापत्रको नाम किन ‘कम्युनिष्ट पार्टीको घोषणपत्र’ राखियो भनेर माक्र्सले एक ठाउँमा स्पष्टीकरण दिएका छन्। त्यो एङ्गेल्सको पनि स्पष्टीकरण होला– ‘युरोपमा पूँजीपतिहरुले समाजवादको झण्डा यति उठाए कि तिमीहरु भन्दा...
जनताका आँखामा कलङ्क बनिसक्दा पनि निर्लज्ज बनेर अझै शान दिन सक्नु सामन्तहरुको थप विशेषता हो । जुन विशेषता हामीले रुपान्तरणकारी भनिएका जनआन्दोलनपछिका शासक गिरीजाप्रसाद कोइराला र शेरबहादुर देउवाका गणहरुमा पटक–पटक...
२०६२÷०६३ पछि नेपाल गणतान्त्रिक युगमा प्रवेश गरे पनि हालसम्म पनि देशमा सामन्तवादी संस्कृतिको रजगज राजनीति तथा कला साहित्यका आदि केन्द्र भागमा नै पाइन्छ । कार्लमाक्र्सका अनुसार हरेक युगमा शासक...
सत्तारुढ दल नेकपाको स्थायी समिति वैठक भर्खरै सम्पन्न भएकोछ । अध्यक्षद्वयद्वारा पेश गरिएको दस्तावेजमा सैद्धान्तिक राजनीति भन्दा पनि औसत प्राविधिक राजनीतिक विषयहरूले प्राथमिकता पाएको देखिन्छ । यसकारण बैठकमा सैद्धान्तिक वैचारिक...
‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो । समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने...
वर्षौंअगाडिको कुरा हो । नदीकिनारको हाम्रो गाउँमा पल्ला गाउँतिरबाट दगुर्दै आएको एउटा बहुलाहा कुकुर गौंडा उक्लन खोज्दा नदीको एउटा दहमा खसेछ । बहुलाहा कुकुर यसै त पानीबाट डराउने, त्यसमा पनि...
नेपाल सर्वप्राचीन गौरवशाली इतिहास, धर्म र संस्कृतिका दृष्टिले विश्व प्रसिद्ध देश हो । यस देशको राष्ट्रिय एकता, अखण्डता तथा स्वाधीनता कायम गर्न पुर्खाहरूले अनेक त्याग र बलिदान गरेका छन् । ...
आज घुसखोरी दुष्चरित्रले मुलुक विछिप्त छ । देशमा एकताका कुरालाई साँघुर्याएर राष्ट्रियता खुम्चिन थालेको स्पष्टै छ । जेजसरी आजका दिनमा इतिहासको सम्मानार्थ आवाज आउँछन् तिनमा वास्तविकता, भावना र सत्यतामा पारदर्शिता...
गोरखनाथका भक्त पृथ्वीनारायण शाहले डबल र मोहरमा श्रीश्रीश्री गोरखनाथ भत्रे उत्कीर्ण गराएको पाइन्छ । तत्कालीन नेपालमा जोसमनी सन्तहरूले प्रयोग गर्ने गरेको मिश्रित भाषायुक्त सधुक्कडी हिन्दीको सन्त साहित्यको गोरखनाथको भजन (प्रज्ञा,...
प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ६ गते एसियाली विकास बैङ्क (एडीबी) को अनुदानमा आएको विद्युतीय बसको उद्घाटन गरे । केही समयमै तामाकोशीबाट उत्पादन हुने र प्राइभेट कम्पनीहरूले उत्पादन गर्ने गरी...
मान्छेको वर्तमान जब सङ्कटग्रस्त हुन्छ ऊ अतीतमुखी बनिदिन्छ । यो आम मान्छेको चरित्र हो । मान्छे अतीतमुखी बन्छ र सोच्न थाल्छ–ओहो ! मेरो विगत । मेरो इतिहास । मेरो अनुभव...
भीडद्वारा हुने हत्या/हिंसाको घटनामा बृद्धि तथा पुलिसकर्मीभन्दा गाईको मृत्युको खबरलाई बढी प्राथमिकता दिन थालिएको बारे अभिनेता नसीरुद्दीन शाहको बयानमा दक्षिणपन्थीहरुले आफ्नो निधार खुम्चाए भने यसमा आश्चर्यचकित हुने कुनै कुरा छैन...
“संस्कार संस्कृतिबाट जुन स्वभाव बन्छ, खास मौकामा अरु सबै गुणलाई उछिनेर त्यही स्वभाव अगाडि आउँछ ।” –परम्परागत नीतिशास्त्र “प्रकृति वलवती छन् प्रेरणा यो फजूलै ।” –विद्व्च्छिरोमणि कुलचन्द्र...
तिब्बत प्राकृतिक स्रोतमा धनी छ । तर यहाँ म तिब्बतको पानीसँग जोडिएको महत्त्व मात्र भन्दैछु । तिब्बतको पानीसँग भारतको नर्थ–इस्ट, नेपाल, पाकिस्तातसमेत जोडिन्छ । तिब्बतले महत्त्व यसको पानीको स्रोतको कारण...
सरकारी अधिकारीहरू जग्गा अधिग्रहण समस्याले विकासलाई अवरोध पुर्यायो भन्छन् । तर के सरकारको जग्गा अधिग्रहण नीति व्यावहारिक र वैज्ञानिक छ त ? सरकार भरसक सित्तैँमा र भएन भने पनि अति...
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड एकीकरणका एक सशक्त सुविचारित अभियन्ता तथा सम्भावित भावी अध्यक्षका नाताले पनि अहिले केन्द्र भागमा छन् । त्यसैले उनमाथि निक्कै भारी जिम्मेवारी र दायित्व आइपरेको...
सामिर अमिन इजिप्टियन फ्रेन्च मार्क्सवादी र अर्थशास्त्री हुन् । कायरोमा १९३१ मा जन्मेका अमीनको अगस्त १२, २०१८ मा निधन भयो । माओपछि दलाल पूँजीवादको व्याख्या गर्नेमा समिर अमिन पहिलो स्थानमा...