काठमाडौंमा गुठी विधेयकको विरोधमा भनिएको प्रदर्शनमा हजारौं मान्छेहरुले सहभागिता जनाए । सरकारले दुई दिन पहिले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शन फिर्ता लिइएन । त्यो विषय आफैमा चाखलाग्दो थियो । किन त्यसो गरियो ...
पृष्ठभूमि योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक,...
देश सङ्घीय स्वरूपमा पुनर्संरचित भएसँगै प्रदेश सरकारहरूले प्रादेशिक बजेट सार्वजनिक गरेका छन् । गत असार १ गते सबै प्रदेशमा प्रादेशिक बजेट सार्वजनिक भयो । यो प्रदेश सरकारको दोस्रो बजेट हो...
भूमिका सन् २००६ मा शिक्षक सङ्गठनहरूका अन्तर्राष्ट्रिय महासङ्घ एडुकेसन इन्टरनेसनलले लन्डन इन्स्टिच्युट अफ एडुकेसनका प्राध्यापक स्टेफन बल र डा. देबोरा युबेललाई आजभोलिका शैक्षिक सुधारहरूको खोजी गरी कसरी ती सुधारले...
यसै हप्ताको कुरा हो । गाउँ गएको थिएँ । गाउँनजिकै एउटा ढिस्कामा उभिएर हेरेँ, कपाल खुइलिएको, ठाउँ ठाउँ खटिरा आएको, बुढो टाउको जस्तो देखिएको थियो गाउँ । गाउमाँ पहिलेको सोन्दर्य...
काले, डल्ले, नेप्टी, पुड्की आदि नाम गरिब, श्रमिक या कम आय भएर श्रममा लादिएका मान्छेलाई रहेछ । हाकिम साब बिहानभरि कुकुरलाई सुसु गराउन र मर्निङ वाक गर्न तल्लीन छन् ।...
देशमा संविधान जारी भएको चार वर्ष पूरा हुँदैछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली जनताले पहिलो पटक संविधानसभाबाट बनाएपछि एउटा युगको परिवर्तन भएकै हो । त्यसपछि जुन दिशामा देश जानुपथ्र्यो,...
लोकतन्त्रमा मुख्यतया विधायिकाको प्रभावकारिता, कार्यपालिकाको जवाफदेहिता र न्यायपालिकाको निष्पक्षता र निर्भिकता सँगसँगै खबरपालिकाको पहरेदारिता आवश्यक पर्छ । मिडिया भनेको खबरपालिका हो । जनताको हक अधिकारको राज्यको तर्फबाट अपहरण हुन नदिन,...
प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो पटकको शपथग्रहणसँगै छिमेकमा भारतीय दादागिरी पुनः सुरु भएको छ । भारतीय जनतापाटी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले हालै सम्पन्न सत्रौँ लोकसभा निर्वाचनमा सानदार विजय हासिल...
दक्षिणी छिमेकीबाट दिनोदिन नेपालको सिमाना मिचिँदा नेपाली राजनेताहरु किन बोल्दैनन् ? सरकार किन बोल्दैन ? सीमाक्षेत्रमा र छिमेकी मुलुकभित्रै पनि समय समयमा नेपालीहरु लुटिँदा कुटिँदा नेपालका राजनेताहरु किन बोल्दैनन् ?...
राष्ट्रिय सुरक्षाको सीमा हुँदैन । आजको युगमा जनतादेखि राष्ट्रपतिसम्म, बालुवादेखि सुनसम्म अनि प्रोपोगान्डादेखि इन्टेलिजेन्स (खबर) सम्म सबै राष्ट्रिय सुरक्षाका सहयोगी हुन् । यो विषयमा कुनै एउटा व्यक्ति वा संस्था मात्र...
सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आम्दानी, खर्च र खर्चको स्रोत व्यवस्थापनको विवरणको रूपमा रु. १५ खर्ब ३२...
मे १७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्न लागेको हल्ला चल्यो । त्यस हल्लाबाट पत्रकारमाझ एक तरङ्गनै उत्पन्न भयो । आफ्नो कार्यकालभरी पत्रकार सम्मलेन नगर्ने प्रधानमन्त्रीको रकर्ड राख्न...
मोदी पुनरुदय भारतमा नरेन्द्र मोदीले दोस्रो पटक पाँच वर्षे राजनीतिक बागडोर हात पारे । चुनावी तरङ्गमा प्रतिस्पर्धामा भारतीय जनता पार्टी (भाजपा) ले बाजी मारेपछि नेपालले भारतसँग पुनः मोदीकै सकारात्मक...
रामायणका परम्परागत लेखकहरुले दशरथदरबारकी दासी बिचरी मन्थरालाई कैकयीको मनोविज्ञान भाँडेर रामलाई वनवास पठाउने षड्यन्त्रकारी महिलाका रुपमा चित्रण गरे । पछिका सन्त लेखक तुलसीदासलाई भने यो प्रसङ्ग त्यति चित्त बुझ्दो दो...
हामी परम्परागत समाजबाट जीवन चलाउँदै आएका छौँ । त्यो समाज बन्ने क्रम आदिम जङ्गली युुगदेखि नै थियो । तर आदिम युुगमा खेतीपाती गर्ने तथा कुुनै व्यवसाय गर्ने चलन थिएन ।...
देशमा दुई तिहाइको सरकार आएपछि अब स्थायित्व प्राप्त भयो भनियो । तर मानसिकरुपमा भने हामी अझै अस्थिर छौँ । अझै दुई–तीन वर्ष हाम्रो मानसिकता उथलपुथलमा नै रहनेछ । नेपाल...
भारतको प्रधानन्त्रीमा नरेन्द्र मोदी पुनः निर्वाचित भएका छन् । मोदी राष्ट्रवादी र देशको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील व्यक्तिका रूपमा आफ्नो व्यक्तित्व स्थापित गर्न पनि सफल भएका राजनीतिक नेता हुन् । त्यति...
भारतीय कम्युनिस्टमा एक लोकप्रिय नारा छ : ‘जाग, एक होऊ र हराऊ ।’ यद्यपि यो नारा अनुरूप भारतको सबैभन्दा ठूलो वामपन्थी दल ‘भारतीय कम्युनिस्ट पार्टी’ (माक्र्सवादी) अर्थात भाकपा (मार्क्सवादी) नै अघि...
जतिसुकै प्रगतिशील तथा प्रजातान्त्रिक व्यक्तित्व भए भनिए पनि उसमा सदियौँदेखिका पुरातन संस्कार र संस्कृतिको परोक्ष प्रभाव गहिरो रूपमा परेको हुन्छ र यस्तो टिठलाग्दो अवस्था अहिले पनि देखिन्छ । आम...
राणाकालीन पुराना साहू सामन्तका नीति र प्रवृत्तिका कुरा हुन् । त्यसताका विशेषतः लेकाली पहाडी भेगमा वरपर गाउँबस्तीका साहूहरुले ऐलानी जमीन थुप्रै थुप्रै ओगट्थे र आफ्ना चौपाया चराउने र गोठ राख्ने...
यस पटक पनि तमिल नाडूमा लगभग सन् २०१४ को लोकसभा चुनावको मतपरिणाम दोहोरियो । अर्थात् अघिल्लो पटकजस्तै यस पटक पनि भाजपाले तमिलनाडूमा प्रभाव पार्न सकेन । देशको बाँकी भागमा...
सर्टिफिकेटलाई आम नेपाली जनजिब्रोले ‘साठीपिकेट’ भन्छ । गाउँ गाउँमा विद्यालय पुगेपछि ‘साठीपिकेट’ शब्द अहिले सामान्य जनजीवनको बोलीचालीमा घुलमिल भइसकेको छ । पहिले नेपाली जनजिब्रोले क्लासलाई किलाँस पनि भन्थ्यो ।...
सरकारले यस पटक चालु वर्षको भन्दा आकार बढाएर बजेट ल्याउने देखिएको छ । राष्ट्रिय योजना आयोगले पनि झण्डै १५ खर्बको नजिकको बजेट सिलिङ दिएको छ । तर बजेटको आकार बढाउँदैमा...
हामीले यसअघि सिक्किमको भूराजनीति के हो ? इन्दिरा गान्धीले त्यति हतारमा सिक्किमलाई किन भारतमा विलय गराइन् भन्ने चर्चा गर्यौं । सिक्किम सिलिगुरी कोरिडर (चिकेन नेक)माथि नभएको भए त्यति हतारोमा...
मानिसहरु आक्रोशित किन हुन्छन् ? आक्रोश के हो ? कुण्ठा के हो ? अनि निम्छरो भन्नाले के बुझ्नुपर्छ ? के आक्रोश, कुण्ठा र निम्छरा जस्ता शव्दहरु कुनै प्रश्नका विशेषण हुन...
सगरमाथा र बुद्ध, दुवै उँचाइका कीर्तिमान । एक प्राकृतिक उँचाइको प्रतिमान र अर्को विश्वमान्य दार्शनिक महात्मा । यी दुवै हामी नेपालीले जन्मजात उपहारका रुपमा पाइएका उपलव्धि, पहिचान र सम्मान ।...
‘कम्युनिस्ट सरकार आए रुन पनि पाइँदैन’ काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि दिएको अभिव्यक्ति लामो समयसम्म चर्चित रह्यो । कतिले तत्कालीन एमाले र माओवादी गठबन्धनसामु निरिह बन्दै देउवाले...
मान्छे जन्मिदै फरक–फरक क्षमता र विशेषताका जन्मिन्छन् । यसभित्र लुकेको षड्यन्त्रालाई छोडिदिँदा वर्णका अवधारणाको मूल कुरा नै जन्मँदा नै मानिस फरक फरक जन्मन्छन् । त्यसकारण तिनीहरुको समुहबद्धता पनि फरक –फरक...
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको सत्तरी वर्ष भएको छ । पुष्पलाल समेतका चार (पाँच ?) जनाले स्थापना गरेको यो पार्टी प्रचण्ड बहुमतका साथ अहिले सत्तामा छ । फुट र विभाजनको...
सिक्किम नेपाली माझ परिचित नाम हो । सिक्किम यहाँको राजनीतिक भाष्यमा धेरै प्रयोग हुने गर्छ । आखिर त्यो किन हुन्छ ? यसको इतिहासमा नेपाल प्रत्यक्ष र अप्रत्यक्ष जोडिएको छ ।...
“सोधेर हेर्नुस् — कमाराहरुलाई मालिकको ‘लात्तीदान’ पनि ‘शान’जस्तो लाग्छ । मलिक हुनुको ‘पहिचान’जस्तो लाग्छ । कति यस्ता कमाराहरु आज पनि छन् नेपालमा जसलाई — सत्तासीनहरुको सवारीले जनताको बाटो छेकिनु पनि ...
आज वैशाख २६ गते नेपालको कानुन दिवश । कानुन दिवशको उपलक्ष्यमा कानुनी शासन पक्षधर सबैमा हार्दिक शुभकामना । आज हामीले मुलुकमा कानुन दिवश मनाउँदै छौँ । अन्य सरकारी निकायहरु...
यो देशको जनसङ्ख्या २ करोड ६४ लाख छ । १ करोड ९६ लाखले नागरिकता पाएका छन् । सोह्र वर्षमुनिको जनसङ्ख्या १ करोड ६ लाख छ । अब नागरिकता पाउन कति...
सङ्घीय संसद्मा सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राजा’कै रूपमा प्रस्तुत गरेर केपी ओली नेतृत्वको सरकारले गम्भीर गल्ती गरेको छ ।...
नेपालमा नागरिकताको समस्या छ भनिन्छ, त्यो समस्या कसको तर्फबाट भनिएको हो भन्ने प्रश्न रोचक छ । कसका लागि समस्या छ ? शासकहरुका लागि समस्या भएको हो कि, नागरिकता पाउन समस्या...
हाम्रो सभ्यताको इतिहासमा करोडौँ चिन्तकहरुको खोजीको विषय मानिस स्वयम् हो । मानिसका दुःख, सुख, सामर्थ्यको बारेमा सबैभन्दा ठूलो खोजी भयो । मार्क्स ती मानिस हुन् जसले १२ हजार वर्षको...
महामहिम पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू ! नमस्कार । सञ्चारकर्मीको नाताले सानो टिप्पणी गर्दैछु स्वीकार्नुहोला । पङ्क्तिकार तपाईंको कट्टर समर्थक होइन, थिएन विगतमा । प्रचण्डपथका कारण केही आफन्त गुमेका छन्, केही...
यस्तो छ अध्यक्ष प्रचण्डको सम्बोधनको मूल अंश । ‘मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ– आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र...
नाम : कार्ल मार्क्स नागरिक : जर्मनी क्षेत्र : राजनीति, दर्शन विशेषता : सर्वहारा वर्गका महान् गुरु, सहस्राब्दी नायक, मार्क्सवादका प्रणेता जन्म : ५ मे १८१८ मृत्यु : १४ मार्च १८८३ ...
वर्षौंअघिको कुरा हो । त्यसताका अहिलेको जस्तो हवाइयात्रा प्रचलनमा आएको थिएन । समुद्रपार मुलुकहरुको यात्रा गर्नुपर्दा पानीजहाजबाट गरिन्थ्यो । एक पटक एक जना नाम चलेको भारतेली स्वामीबाबा आफ्ना दुई...