प्रेस र मिडिया पार्टीभन्दा माथि छन् । सत्य, तथ्य लेख्न पार्टी र आस्थाले नियन्त्रण गर्दैन, गर्नु पनि हुँदैन । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य आस्थाले सत्ताधारी नेकपाको निकट हुनुहुन्छ तर अभिव्यक्ति स्वतन्त्रताका लागि ...
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिका बीचको सम्बन्ध तनावपूर्ण देखिन्छ । धम्की, नाकाबन्दी र तिक्तताकै बीच झण्डै चार दशक समय वितिसकेको छ । अझ पछिल्ला केही दिनयता इरान...
अहिले हामी वर्षामा बढी केन्द्रीत हुन्छौं । बाढीले सताउँछ, हामी हल्लाखल्ला गर्छौं । दोषारोपणको खेती चल्छ, योजनाहरुको तानाबाना बुनिन्छन्, उपाय र अर्तीहरुको ‘भर्चुअल’ बाढी नै आइलाग्छ । तर वर्षा र...
“क्रान्तिकारी सिद्धान्तबेगर क्रान्तिकारी आन्दोलनको सम्भावना रहन्न ।” ‘ह्वाट इज टु बी डन ?’ नामक पुस्तकमा यो वाक्य उद्धृत गरिएको छ । लेनिनले मार्क्सवादलाई नै क्रान्तिकारी सिद्धान्त मानेको कुरा यहाँ दोहोर्याइरहनु...
भारतीय पक्षले नेपाललाई ‘वाटरबम’ को संज्ञा दिएको प्रसङ्ग भाइरल बनेको छ यतिबेला । उनीहरूले हालै कोसीमा आएको बाढीबारे यसो भनेका हुन् । यो सरासरी झुट मात्र होइन भारतीय पक्षको दादागिरी...
सार्वजनिक शिक्षाभन्दा विशेष गरेर स्कुले शिक्षामा जान्छु, त्यसपछि विश्वविद्यालयको शिक्षामा संक्षेपमा जान्छु । धेरै वर्षअगाडि १८७० तिर ड्यानुअल राइट भन्ने एकजना सर्जन लैनचौरको व्रिटिश रेजिडेन्समा झन्डैझन्डै १० वर्ष वस्यो...
अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको संवादको चाङबाट एउटा छान्ने हो भने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई दिएको संवादमा ‘के म भ्रष्ट कर्मचारीलाई फूलमाला लगाऊँ ?’ निकै चर्चामा...
नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । विपद् भन्नाले अहिलेको सन्दर्भमा सामान्यतः बाढी पहिरो नै बुझ्ने गरिन्छ । गृहमन्त्रालयको परिभाषामा विपद्अन्तर्गत भुइँचालो, आगलागी आदि पनि राख्ने गरेको...
यो वर्ष पनि बाढीपहिरो र डुबानले व्यापक धनजनको क्षति गरेको छ । योक्रम विगतका वर्षहरुमा भन्दा झनै बढ्दै गएको देखिन्छ । गत सातादेखि परेको अविरल वर्षाका कारण मुलुकभर...
मिडियामार्फत सार्वजनिक भएका पछिल्ला केही विभेदजन्य घटनाहरु नियालौँ– - धनुषा जिल्लाको मिथिला ३, हरिहरपुरकी एक दलित युवतीको २०७५ फागुन १ गते अपहरणपछि बलात्कार गरी हत्या भयो । त्यस्तै धनुषा बटेश्वरीकी...
काठमाडौँ– हामी केटाकेटी हुँदाको काठमाडौँ र अहिलेको काठमाडौँ तुलना गर्दा कहीँकतै विकास भएको देखिँदैन । काठमाडौँमा जसरी घर थपिएका छन्, सडक थपिएका छन्, त्यसलाई विकास भन्न सकिँदैन । जसकारण काठमाडौँ...
केही वर्षअगाडिको कुरा हो । हाम्रो उत्तरी छिमेकी मुलुक चीनमा जनताका दुःखमा सम्वेदनशील हुन नसके बापत एक जना प्रभावशाली मन्त्रीको जागीर खुस्केको समाचार प्रकाशमा आएको थियो । मैले समाचारमा प्रकाशित...
अविरल वर्षाको कारण राष्ट्र आज विपद्को घडीमा छ । पहाडमा पहिरो तराई र मधेसमा बाढी र डुबानबाट असङ्ख्य सर्वसाधरण जनताले ज्यान गुमाएका छन् भने धेरै घाइते र बेपत्ता छन् ।...
मैले गतहप्ता केही लेखिनँ । “किन ?” एक जना वयोवृद्ध लेखक साथीले जिज्ञासा राख्नुभयो । मैले नबोल्दै वहाँले नै भन्नुभयो, “लेखेर काम पनि छैन । गतिछाडाहरु जो छन् प्रथमतः ती...
वैज्ञानिकहरुका अनुसार सन् २०३६ मा एक शक्तिशाली छुद्र ग्रह पृथ्वी नजिक आउँदैछ । पृथ्वीको सतहबाट आठ हजार किलोमिटर बाहिर गयो भने ठीकै छ । अन्यथा गुरुत्वाकर्षणको प्रभावभित्र आयो भने छुद्र...
अन्तर्राष्ट्रिय राजनीतिको केन्द्र यतिबेला दक्षिण अमेरिकाबाट मध्यपूर्वतिर नै सर्दैछ । दक्षिण अमेरिकी देश भेनेजुएलामा संविधानअनुसार निर्वाचित राष्ट्रपति निकोलस माडुरोलाई पदच्युत गरी आफ्नो अनुकूलको नेतृत्व गर्ने अमेरिकी प्रयास असफल भएपछि यतिबेला...
वर्तमान विश्व अर्थराजनीतिमा पुँजीवाद हावी रहेको छ । वस्तुतः पुँजीवाद रुप भनेको असीमित नाफा र सम्पत्ति कमाउने अर्थराजनीतिक सम्बन्ध हो । यो खुल्ला, स्वतन्त्र र प्रतिष्पर्धात्मक बजारमा आधारित हुन्छ । ...
बारम्बार हामीले सुन्दै आएको र भनिँदै आएको कुरा होः पूँजीवाद मरणोन्मुख व्यवस्था हो, यो संकटमा छ । इतिहासको कालखण्डमा बेहोरिएका संकटबाट सिकिएका कुरा थिए ती । चाखलाग्दो कुरा के छ...
नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको मुलुक हो । यहाँको आर्थिक विकासको सम्भावना पनि कृषि क्षेत्रसँगै जोडिएको छ, यो कुरामा दुई मत छैन । २०औं वर्षअघि धान निर्यात गर्ने मुलुकमा आज...
म अहिलेको राजनीतिक वस्तुस्थितिबारे केही भन्न चाहन्नँ । अहिलेको वस्तुस्थिति, हामीले भोगिरहेको सामुहिक पीडा र भविष्यको चिन्ता र कतिपय कुरामा वर्तमानमै जुन चिन्ता छ, त्यो राजनीतिक गैरजिम्मेवारीपन, दिशाबोध नहुनु र...
इरान र अमेरिकाबीच अहिले विवाद उत्कर्षमा छ । भारतको निर्वाचनअघि त अझ यो धेरै उत्कर्षमा थियो । भारतमा निर्वाचन चलिरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीविरुद्ध मिडिया प्रचारबाजी गरे । उनले...
सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि...
किसानलाई कहिलेकाहिँ हर्टअट्याकै आउला जसरी खुशीका खबर आउँछन् । दुईचार दिन यस्तो फण्डा हुन्छन् कि अब किसानका दुःखका दिन गए भने जसरी हावासरी समाचार फैलिन्छन् अनि ती फण्डा तीनै हावामै...
आजभोलि सबैले यो व्यवस्थामाथि खतरा रहेको कुरा उठाउन थालेका छन् । यो बारेमा केही समयअघि स्वयं प्रधानमन्त्रीले पनि टिप्पणी गरिसक्नुभएको छ । प्रधानमन्त्रीकै भाषा शैलीमा मैले टिप्पणी गर्न सक्दिनँ ।...
विषय प्रवेश गाभ्नु र गाभिनु अंग्रेजी शब्द Merger and Acquisition(M&A) को नेपाली रुपान्तरण हो । कुनै पनि दुई वा सोभन्दा बढी कम्पनी तथा कर्पोरेट हाउसले आफ्नो समान हैसियत रहने,...
एउटा सङ्ग्रहालय देशको ऐना हो । जसले विगतको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक स्थिति झल्काउँछ । अनि यो धेरै पढे लेखेका विद्वानहरूले लेखेका अप्ठ्यरा शब्दहरूले भरिएका पुस्तक होइनन् । यो...
संघीय गणतान्त्रिक संविधानअन्तरगत चुनाव भएर दुईतिहाई सांसदको समर्थनका साथ यो सरकार निर्माण भएको १५ महिना भयो । यो एउटा सत्ताको लागि सुदृढीकरणको समय हुन सक्थ्यो । तर यहाँ सत्ताको सुदृढीकरणको...
यतिबेला इन्डो–प्यासिफिक रणनीति र यसको असरका बारेमा नेपाली राजनीतिको चर्चाको शिखरमा छ । यसबारे भएका अनेकौँ टिकाटिप्पणीले सबैको ध्यान केन्द्रित गरेको छ । संविधानको कार्यान्वयन प्रक्रियासँगै वाम गठबन्धनको तर्फबाट बहुमत...
गएको शुक्रबार । अपराह्णको समय थियो । म घलेगाउँ पुगेको थिएँ । लच्छू काकासँग हल्का जानपहिचान थियो । उहाँका घरतिर लागेँ । म पुग्दा लच्छू काका गाईलाई घाँस दिँदै...
कुनै पार्टी विचार सिद्धान्तका सवालमा अलमलमा पुगेपछि सिद्धान्तमा चल्ने कम्युनिस्ट पार्टी नै पनि पिँधबिनाको लोहोटा हुनपुग्छ । यस्ता अलमलले पार्टी गन्तव्यहीन हुनेछ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा टड्कारो...
लाग्छ, नेकपामा विभाजनको दवाब बढ्न थालेको छ | त्यसो त प्रचण्ड बहुमतसहित नेकपा नेपाली राजनीतिमा जसरी उपस्थित भयो त्यसमा दुइटा दवाब थिए : १. यस शक्तिको अघिल्तिर अस्थिरताको खेतीमा...
यतिखेर इरान र अमेरिकाबीच तनाव चुलिँदै गएको छ । उनीहरुबीचको तनाव निकै जोखिपूर्ण विन्दुमा आइपुगेको विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । पछिल्ला वर्षहरुमा नेपाली अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने रेमिट्यान्स...
नेपाल सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सङ्घीय संसद्मा प्रस्तुत गरेको छ जो अहिले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा छ...
आजदेखि म रातोपाटीमा नियमित रूपमा मेरो स्तम्भ ‘मान्छेका कथा’ लेख्दैछु । यहाँ मैले ‘पङ्क्तिकार लेख्दैछ’ भनिनँ किनकि मलाई आफ्नो लेखनीको स्वामित्व लिन मनपर्छ । त्योभन्दा अझ महत्वपूर्ण– किनकि म ‘पङ्क्तिकार’भन्दा...
राजनीतिक वामपंथ र सामाजिक वामपंथ एकजुट हुनु पर्ने आवश्यकता १ वहुसंख्यक जनताले हाम्रो महादेशमा थोपरिएको भूमण्डलीकरणको तिरष्कार गर्ने क्रम झन् झन् बढ्दै गइरहेको छ | भूमण्डलीकरणले हाम्रा जनताका ज्वलन्त...
फारुक चौधरी कामरेड मार्टा हर्नेकरको निधन भयो । सन् २०१९ को जुन १५ मा उहाँको क्यानाडामा निधन भएको हो । अथक योद्धा कामरेड मार्टा हर्नेकर (१९३७–२०१९) ले ल्याटिन अमेरिकामा...
काठमाडौँ– ‘मान्छेहरू झस्किन थालेका छन् अनहोनी हुनेवाला त होइन ?! होस् न होस् यो सन्त्रास आउनमा सामूहिक बुद्धि र ऊर्जाको भयानक अपहेलना चाहिँ भएकै हो । साँघुरो र सङ्कीर्ण ‘रियाक्टर’बाट...
सुप्रसिद्ध मार्क्सवादी चिन्तक, लेखक, अन्वेषक, पत्रकार मार्टा हर्नेकरका लेखरचनाहरुको श्रृङ्खलाको दोसो भाग जन आन्दोलनको हितमा टेवा पुर्याउने, त्यसलाई बिथोल्ने होइन १ अघि नै बताइसकिएको छ, राजनीति...
सांस्कृतिक रूपान्तरणको दृष्टिबाट हेर्दा अहिलेका राजनेता पनि देखियो । कथित दार्शनिक पनि देखियो । पढियो सुनियो । तर राजनेता, दार्शनिक अनि चुनावी अभ्याससहित विलक्षण प्रतिभा भएको व्यक्ति रुदाने (रूपचन्द्र दामन,...
(मार्टा हर्नेकर | चिलीमा जन्मिएकी | विख्यात वामपन्थी लेखिका, अन्वेषक तथा पत्रकार | ८० वटा पुस्तक र अनगिन्ती आलेखकी लेखिका | फ्रान्समा रहँदा बीसौं शताब्दीका प्रकाण्ड मार्क्सवादी दार्शनिक लुइस आल्थुसरकी...
ओली नेतृत्वको सरकारले यस पटक हठधर्मिता देखाएन । आफूलाई सँच्याउन अघिस¥यो । राम्रो भयो । नेपाली जनजीवनमा प्रचलित एउटा भनाइ छ— ‘विनम्रताले आयु बढ्छ ! दम्भले घट्छ !!’ दम्भ जनतालाई...