ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? यी पंक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो सर्वाधिक प्रिय खण्ड काव्य मुना मदनमा मुनाको मृत्युले शोकाकुल मदनको मुखबाट बकाएका ...
इण्डो–प्यासिफिक रणनीतिको विषय नेपालमा धेरै कम चर्चा हुने गरेको पाइन्छ । हाम्रा परराष्ट्र मन्त्री अमेरिका जानुभएपछि यो विषयमा चर्चा चल्न थालेको हो र यसबारेमा अमेरिकासँग सम्झौता भयो भएन भन्नेबारे बहस...
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखका अनुसार चीनमा हाल गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ६ करोड रहेछ । ‘कम्युनिस्ट पार्टीको एक सदस्यले ३ जना गरिबहरूको हेरविचार र स्तरोन्नति गर्ने गरी कार्यविभाजन...
(१) गायकहरु गाउँछन् । नर्तकहरु नाच्छन् । मानिसहरु जहाँसुकैका जोसुकै हुन् आफूले जे जानेको छ त्यही गर्छन् । अहिले नेपालका सत्तासीन उच्च पदस्थहरु जो छन् ती आफू सत्तामा नभएर...
एकछिन कल्पना गरौँ एउटा विवाह भोजको । पण्डितले जुराएको साइतमा वा फेसबुक, प्रेमले जुराएको साइतमा हुने विवाहको अवसरमा केटा वा केटी दुवै पक्षमा विवाहको भोजभतेर चल्छ । सो भोजभतेरमा केटा...
असोज ३ गतेको संविधान दिवसलाई भव्य रूपमा सफल पार्न भन्दै सरकारले एकाबिहानै सरकारी स्वामित्वको नेपाल टेलिकममार्फत एसएमएस सन्देश पठायो– ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ । घरघरमा राष्ट्रिय...
नेपालको संवैधानिक इतिहासमा नेपालको संविधान २०७२ को विशिष्ट स्थान रहेको छ । इतिहासको हेक्का सबेले राख्नै पर्दछ । हजारौँ नेपालीको बलिदानीपछि मात्र नेपाली राजनीतिमा संविधान सभाबाटै जनताको संविधान निमार्ण हुनुपर्छ...
नेपालको संविधानसभाको पृष्ठभूमि लामो छ । २००७ सालमा उठेका एजेन्डा अधुरै रहेपछि नेकपा माओवादीले जनयुद्धको थालनीसँगै संविधानसभा समाधानका रूपमा अगाडि सारेको थियो । नेपाली जनताको ठूलो त्याग र बलिदानपश्चात निरङ्कुश...
नेपालको संवैधानिक इतिहासमा नेपालको संविधान २०७२ को विशिष्ट स्थान रहेको छ । इतिहासको हेक्का सबेले राख्नै पर्दछ । हजारौँ नेपालीको बलिदानीपछि मात्र नेपाली राजनीतिमा संविधान सभाबाटै...
नेपालको सन्दर्भमा समाजवाद शीर्षकको यस कार्यक्रममा मलाई बोलाएर विचार व्यक्त गर्ने मौका दिनुभएको छ । मेरो विचारमा यो साह्रै अर्थपूर्ण कुरा छ र यसमा भोलिको राजनीतिक आन्दोलनको विकासको दिशामा एउटा...
अन्तोनियो ग्राम्सीको भनाइबाट म आफ्नो कुरा शुरु गर्न चाहन्छु । उनी भन्छन्, द क्राइसिस कन्सिस्ट प्रिसाइस्ली इन द फ्याक्ट द्याट द ओल्ड इज डाइङ एण्ड द न्यू क्यान नट बी...
१४ वर्ष कठोर जेल जीवन विताएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका लागि १६ महिना लामो अवधि होइन । यही कुरा १० वर्ष लामो सशस्त्र सङ्घर्ष गरेका नेकपाका अर्का...
अचेल सबै ठाउँमा समाजवादको कुरा यसरी र यति धेरै व्यापक चल्दैछ, यसले भविष्यमा केही ठूला अन्तरविरोधहरु पनि सिर्जना गर्दैछ जस्तो लाग्छ । किनभने यसलाई हामीले राम्रोसँग भन्न र बताउन सकेनौं...
एक समय थियो, राजामहाराजाहरू लीला गर्थे । जनताका रगत पसिनामा मोज गर्थे । आत्मआलोचना र सकारात्मक रूपान्तरण राजाका धर्मसंहितामा थिएन । राजाको आलोचना गर्ने र सुधारको सल्लाह दिने अधिकार जनतालाई...
पृष्ठभूमि पछिल्लो समय विश्वमा प्रभावशाली बन्ने नितान्त भिन्न रणनीतिहरू विकास भइरहेको छ । यो परम्परागत उपनिवेश जस्तो छैन । अर्थात आज प्रभुत्व विस्तार पनि आर्थिक विकास र समृद्धिमार्फत गरिन्छ...
नेपाली राजनीतिक नेतृत्वमा जननायकको सम्बोधनमा बोधित हुने एक मात्र नायक हुन् उनी । आधुनिक राजनीतिका चिन्तक मनोवैज्ञानिक आख्यानकार, विष्णात गद्यकवि, कुशल विश्लेषक र सफल अधिवक्ता पनि हुन् बीपी ।...
नेपालमा सहकारीलाई अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा मानिँदैै आएको छ । अर्थतन्त्रको खम्बा बलियो हुनका लागि सबै खम्बा उत्तिकै बलियो हुनु जरुरी छ । अर्थतन्त्रको एक खम्बा सहकारीलाई पनि बलियो...
आजभन्दा करिब ६० वर्ष पहिले हामीले प्युठान ओखरकोटमा एउटा पत्रिका निकालेका थियौँ । त्यसको नाम थियो, फूलबारी । त्यो स्कुलको पत्रिका थियो । त्यसमा लेखिएको लेखमा मैले यो बताउने कोसिस...
“सामन्तका विरोधमा सामन्तहरु अर्थात् सामन्तहरुका विरोधमा सामन्त ! यसको अर्थ के हो भाइ ?” एक जना प्राध्यापकले सोध्नुभयो । “इतिहासका कुनै कालखण्डको कुरा होला !” मैले भनेँ । ...
विषय प्रवेश पछिल्लो समय चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा प्रायः दैनिकजस्तो विरोध प्रदर्शन भइरहेको छ । त्यहाँको विधायक परिषद्मा प्रस्तुत सुपुर्दगी सम्बन्धी बिल खारेजीको माग गर्दै उनीहरु आन्दोलनरत छन् ।...
कश्मीरलाई भारतको संविधानले दिँदै आएको विशेष दर्जामा गरिएको परिवर्तनपछि कश्मीरको आम–विरोध दुई प्रकारको देखिएका छन् । त्यसमध्य, पहिलो स्वरूपको विरोध एक दशक पुरानो हो । यो खालको प्रतिरोधमा मानिस जडकमा...
राजनीतिक ‘मुभ’ गोप्य र खुला दुवै काम हुन्छन् । धेरैले गोप्य ‘मुभ’ त्यतिबेला थाहा पाउँछन्, जतिबेला नतिजा निस्कन्छ । ससाना राजनीतिक घटनाक्रमा पनि ठूलै अर्थ र रणनीति लुकेको हुन्छ ।...
मोहनविक्रम सिंह एक बालबालिका धरतीका नयाँ फूलहरू हुन् । उनीहरूका कारणले नै धर्ती फुलेको देखिन्छ । संसार बगैँचा जस्तो र अत्यन्त सुन्दर देखिन्छ । बालबालिकाहरूका कारणले...
प्रधानमन्त्रीज्यू ! हार्दिक नमन । सर्वप्रथम स्वास्थ्य लाभको शुभकामना । हुन त हाम्रो शुभकामनाको कुनै अर्थ छैन होला तपाईंलाई । पार्टीभित्रकै बरिष्ठ नेताको शुभकामना त लिन चाहनु भएन भने हामी...
गत साउन २९ गते कान्तिपुर दैनिकको शीर्ष समाचारको शीर्षक थियो– ‘प्रधानमन्त्रीको समृद्धि सपना : दमकमा मात्रै दर्जन परियोजना’ कुनै पनि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला एवं निर्वाचन क्षेत्रमा धेरै विकासे योजनाहरु...
-राजेन्द्र किराँती “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही र गलत विन्यासले सबै कुराको निर्धारण गर्छ । यो सही भए सबै चिज प्राप्त गर्न सकिन्छ र गलत भए प्राप्त भएको पनि...
देशमा असमान आर्थिक अवस्था भएका मानिस छन् । गिटीबालुवा कुटेर मजदुरी गरेर खाने छन् भने कोही मध्यम वर्गीय र उच्च आर्थिक अवस्था भएका मानिस छन् । तीन वर्गका मानिसले आफ्ना...
प्राज्ञिक उन्नयनका विषयवस्तुमा केन्द्रीत हुनुको सट्टा दलीय राजनीतिक हस्तक्षेपका कारण चरम दुरावस्थामा पुगेको भनिएको त्रिविको वर्तमान अवस्था के हो ? त्यसको सुधारका लागि तत्कालै के गर्नु जरुरी छ ? साथै,...
विषय प्रवेशः हालै भारतीय संसदको माथिल्लो सदन राज्यसभाले कस्मिरी समस्याको सन्दर्भमा नयाँ विधेयक प्रस्तुत गर्दै कठोर कदम चालेको छ । यो विधेयकले कस्मिरको राजनीतिक, संवैधानिक एवं न्यायिक अधिकारहरूको कटौती गरिदिएको...
तराई–मधेस र थरूहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरूले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य, तथ्य छानबिनसम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोग, २०७३ ले आफ्नो प्रतिवेदन २०७४...
वाक्य नै ठ्याक्कै यही थियो: ‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने म तपाईंको कारिन्दा हो ?’ उहासँग मेरो जीवनकै पहिलो आमनेसामने भेट थियो त्यो । जोसिएर लेख माग्न गएका...
मार्क्सवादीहरू प्रत्येकलाई अवगत हुनुपर्छ, फेब्रुअरी १९१७ मा स्थापित रुसको गणतन्त्र र १९११ मा स्थापित चीनको गणतन्त्र पुँजीवादी अर्थात् लोकतान्त्रिक गणतन्त्र थियो । परन्तु, उत्पीडित वर्ग विरोधी केरेन्स्कीका कारण लेनिनले र...
वर्षा सकिएको छैन । पहिला पहिला जस्तो मनसुन ४ महिना (जेठ, असार, साउन, भदौ) को पनि रहेन । अब हप्ता दस दिन लाग्ने साउने झरी त पुराणको कथा जस्तै भयो...
स्कुलिङ भनेको केवल सैद्धान्तिक कुरा पढाउने मात्रै होइन, त्यो त आचरण र जीवन पद्धतिलाई व्यवहारमा लागू गर्ने कुरा पनि हो । नेपालमा हामीले समीक्षा गर्नुपर्यो भने मोहनविक्रम स्कुल, निर्मल लामा...
यो भारतको इतिहासको सबैभन्दा खराब दिन हो, जसको परिणाम भारतको विघटनसम्म हुन सक्नेछ । कांग्रेस नेता, वकिल तथा पूर्व गृहमन्त्री पी चिदम्बरको यी कठोर शब्दलाई डरलाग्दो भविष्यवाणी भन्न सकिन्छ...
मलाई लाग्छ उल्लिखित उखानले कुनै समयको अनुसन्धान विधिको प्रतिनिधित्व गर्छ । यसको उपादेयता आजको समाजमा बाँकी छ कि छैन त्यो छुट्टै अध्ययनको विषय हो । जहाँसम्म समाचारको कुरा छ...
धारा ३७० को इतिहास विगतमा जम्मु–कस्मिर प्रदेश भारतसँग भारतीय संविधानको धारा ३७० बाट जोडिएको थियो । यसको छुट्टै इतिहास छ । भारत स्वतन्त्र हुँदा भारतमा धेरै राजा–रजौटाहरु थिए...
अक्सर मान्छे अतीतमुखी हुन्छ । हामी झन् बढी अतीतमुखी छौँ । हामी विगतका कुरामै रमाउँछौँ । विगतको विरासत, विगतको इतिहास जोकोहीलाई गर्विलो लाग्छ । आज पनि हामी इतिहासको कालखण्डमा हाम्रा...
सामान्यतः युद्धविराम भएर हतियार बिसाइएपछि तथा विद्रोही शक्ति मूलधारको राजनीतिमा आएपछि द्वन्द्व व्यवस्थापन भयो भन्ने सोचाइ छ । त्यही सोचाइमै गल्ती छ । द्वन्द्व व्यवस्थापन कहिल्यै पनि हुँदैन, द्वन्द्व रूपान्तरण...
चीन र अमेरिका अहिले व्यापारिक युद्धको अवस्थामा छन् । यो लडाइँ यी दुवै मुलुकले आपसमा विनिमय गर्ने वस्तुमाथि लगाएका व्यापारिक करका कारण सुरु भएको हो । केही चिनियाँ वाणिज्य कानुनमा...
यो हिन्दीभाषीहरुमा प्रचलित एउटा उखान हो— ‘जितना बडा पापी उतना बडा सन्त’ । यस उखानका सटीक दृष्टान्तहरु सन्तपरम्परामा भेटिन्छन् पनि । खोजीपस्दा यसका धार्मिक मनोवैज्ञानिक आधार पनि भेटिन सक्छन् ।...