योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले घोषणा गरेको पनि एक वर्ष पूरा गरेको छ । तर उक्त योजनामा रोजगारदाता तथा श्रमिकले सरकारको अपेक्षा अनुरूप सहभागिता जनाएका छैनन् । वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका ...
कालापानी समस्या क्रमशः जटिल बन्दै गएको छ । नेपालले कालापानी क्षेत्र हाम्रो हो भन्नेबाहेक खासै गर्न सकेको छैन । भारत पुरानै अडान दोर्याइरहेको छ । भारतले सो क्षेत्रको ३१० वर्गमिटर...
पछिल्लो समय यौनहिंसा, बलात्कार र महिलाविरुद्ध हिंसाका घटना धेरै सार्वजनिक हुन थालेका छन् । बलात्कारका घटना बाहिर आउन थालेसँगै समाजमा ‘बलात्कारीलाई फाँसी दिनुपर्ने’ माग पनि बढ्ने गर्छ । सर्वसाधरण...
न्याय–कानून जब सत्ता र शक्तिको रखैल बन्छ, हुनेखानेहरुको खेलौना कठपुतली बन्छ र निर्धाहरुका लागि त्यो ‘आकाशको फल आँखा तरी मर’ बन्न पुग्छ, त्यसले अनिवार्यतः जन्माउने परिणति भनेको चरम...
कुनै समय थियो — कर्तृपुरदेख कामरुपसम्म अर्थात् कस्मीरदेखि आसामसम्मको भूभाग नेपाल थियो । कस्मीरलाई खसमीर पनि भनिन्छ । खसआर्यहरुको त मूल थलो जस्तै थियो कस्मीर । हिमाल, पहाड र...
कानुनी रूपमै बलात्कार एक निकृष्ट र जघन्य अपराध हो । समाजमा यस्ता घटना अहिले पनि दिनानुदिन बढिरहेकै छन् । आफ्नै बाबु, दाजुभाइ, काका, साथीभाइ, नजिकका आफन्त, छरछिमेकबाटै बालिकाहरु तथा महिलाहरु...
नेपालका गाउँबस्तीका जनता आपसी संवादमा भन्छन्, ‘शत्रुले त पेल्छ । पेल्नु नै शत्रुताको पहिचान हो । हामीलाई त मित्रले पनि पेल्छ । सबैभन्दा विशेष सम्बन्धको मित्रले सबैभन्दा विशेष पेल्छ ।...
कुनै पनि देशको समग्र विकासको मूलआधार उक्त देशको शिक्षा हो । त्यो शिक्षा दिने मुख्य थलो विश्वविद्यालय हो । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयको सङ्ख्या १२ पुगेको छ । तीमध्ये त्रिभुवन...
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनको अवसर पारेर हालै सार्वजनिक गरेको अपीलमा ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ प्रस्तुत गरेको छ । प्रतिपक्षले सत्तापक्षको विरोध गर्नु संवैधानिक तथा राजनीतिक...
रातोपाटी डेस्क काठमाडौँ– भनिन्छ, १२ बर्षमा पनि खोलो फर्कन्छ । द्वन्द्वकालीन मुद्दाहरुको सबैभन्दा संवेदनशील विषय संक्रमणकालनि न्यायको मुद्दाको अन्तिम किनारा लाग्न नसकेर त्यो घाउ उकुच पल्टदै गरेको...
१) जनविरोधी शासक प्रशासकहरुलाई जनताले सरकारको यथातथ्य ‘थाहा’ पाएको मन पर्दैन । यसैले त्यस्ता शासक प्रशासकहरु विभिन्न उपायबाट ‘थाहा’माथि प्रतिबन्ध लागाइबस्छन् । यो यथार्थ बुझेका रुपचन्द्र बिष्टले राजतन्त्रात्मक पञ्चायतकालमा पनि...
म कम्युनिस्ट हुँ भन्नुभन्दा गौरवको कुरा संसारका केही पनि छैन । म कर्णेलको छोरा हुँ, म उच्च जातिको हुँ, म धनी मानिसको छोरो हुँ इत्यादि भन्नुभन्दा पनि कम्युनिस्ट हुँ भन्नु...
दलित समुदाय इतिहासमा पटक पटक विभिन्न बहानामा अपमानित, अपहेलित र उपेक्षित हुँदै आएका छन् । लोकतन्त्र प्राप्तिपछि पनि राजनीतिक बजारमा फेरि विगतमाझैँ दलित समुदायलाई अपमानित हुनेगरी नयाँ शब्दको खेती हुँदैछ...
नेपालको सम्प्रभुता भएको तर भारतले विगत लामो समयदेखि अवैध रूपमा ओगटिरहेको लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे अहिले आम नेपालीले सरोकार व्यक्त गर्दै भारतको सर्वत्र विरोध सुरु भएको छ । केही समयअघि भारत...
१) छिमेकी मुलुक भारतको स्वाधीनता, नवनिर्माण र सुरक्षामा हामी नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ । बदलामा भारतले नेपाल र नेपालीमाथि निरन्तर बलमिच्याइँ र लुटमारको व्यवहार गर्दैआएको यथार्थ कसैबाट छिपेको छैन...
चीन र भारतले जडीबुटीको व्यावसायिक खेतीबाट मनग्गे आम्दानी गरिरहेका छन् तर नेपालमा भने व्यावसायिक खेती गरी मुनाफा कमाउन नेपाली उद्यमी चुक्नु हुँदैन भन्ने धारणाको विकास हुन सकिरहेको छैन । नेपालमा...
नरेन्द्र मोदी सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्रफल र कालापानी क्षेत्रको ६२ किलोमिटर क्षेत्रफल आफ्नो नक्सामा समावेश...
भारतको नयाँ दिल्लीमा भएको प्रदूषण सङ्कटसँगै हामी नेपाली पनि मुक्त रहने अवस्था छैन । हाम्रो सङ्घीय राजधानी काठमाडौँ त अझ एउटा खाल्डो हो । यहाँको बाक्लो मानव बस्ती, सहरीकरणको चाप...
सामन्ती संस्कार र संस्कृतिमा चलिआएका भाषिक, व्यावहारिक आचारगत शीर्षाशनहरूलाई उल्ट्याएर खुट्टाले दह्रोसँग टेकाउँदै हिँडाउँदै समाजलाई उत्तरोत्तर उज्यालोतिर अघि बढाउन अन्य विभिन्न प्रयत्नका अतिरिक्त हामीले हाम्रा बालबालिकामाथि पनि विशेष...
जनयुद्धकालीन माओवादी पार्टीले उत्पीडित वर्ग, जाति, क्षेत्र, महिला विरुद्धको सामन्तवादी उत्पीडन अन्त्य गर्ने भनेको हो । साथसाथै, साम्राज्यवाद तथा विस्तारवादविरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनबाट यस्तो उत्पीडन अन्त्य गर्ने भनेको...
महाभारतमा एउटा कथाको प्रसंग छ | आफ्नी बहिनी देवकीको आठौँ सन्तानबाट आफू मारिने कुरा कंशले नारदबाट सुचना पाउँछन् | रिसले आगो हुन्छन् उनि | देवकीलाई मार्न भनेर झम्टिन्छन्...
मैले मुलुकभरका विभिन्न कार्यक्रममा जाँदा अझै पनि नेपाली काँग्रेस अलमलमा रहेको महासुस गरेको छु । गत निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोर्यो । त्यसपछिको अलमलबाट बाहिर निस्कन सकेको पाइएको छ । ...
जनमानसमा आततायीका रुपमा चित्रित आलम एउटा लहरा हुन् । अन्य अनेककन हत्या, बलात्कार अन्याय, अत्याचार र भ्रष्टाचारका लहराजस्तै आलम पनि प्रवृत्तिगत रुपमै एउटा लहरा हुन् । जसमा आततायी किसिमका भयङ्कर...
भू–राजनीति श्रृङ्खलाको अघिल्लो अङ्कमा मैले पूर्वी नेपालको भूराजनीति र भारतको विदेशमन्त्रीको नेपाल भ्रमणलाई एक ठाउँमा राखेर विश्लेषण गरें । त्यसमा भारतले अघि सारेको कोशीको पानी मेचीमा लिङ्क गर्ने योजनाको चर्चा...
हामी एकादेशमा छौं, कथा पनि एकादेशबाटै सुरु गरौं । एकादेशमा एकजना प्रधानमन्त्री थिए । उनी आशुकवि पनि थिए । अंग्रेजी पररर बोल्थे । यति भएपछि उनलाई लाग्थ्यो म त...
चिनियाँ राष्ट्रपति सी चिनफिङ यस पटक (अक्टोबर ११–१२, २०१९ मा भारत र त्यसलगत्तै १२–१३ मा नेपाल) को तीनदिने राजकीय भ्रमण सिध्याएर स्वदेश फर्किएपछि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले १५ अक्टोबर...
सूचना प्रविधिको तीव्र विकासले समाजमा धेरै कुरा सजिलो बनाइदिएको छ । हजारौँ किलोमिटर दूरीमा रहेका परिवार र साथीभाइसँग हामी घरमा बसेजस्तै गरी कुरा गर्न सक्छौँ । इन्टरनेटमा ज्ञानको भण्डार छ...
पुरेतहरु अतिथिबारे सुन्दर प्रवचन दिन सक्छन् । ‘अतिथिदेवो भव’ भनाइमाथि सटीक व्याख्यान दिन सक्छन् । आफू अतिथि बन्न पनि सजिलै सक्छन् । तर पनि आफूकहाँ कुनै चर्चित व्यक्ति अतिथि बनेर...
नेपालमा दसैँको रौनक सकिनै लाग्दा स्विडेनको स्टकहोममा भने भर्खर दसैँ आएझैँ भएको छ । नहोस् पनि किन सारा संसार प्रभाव पार्ने दुरगामी महत्त्वका विविध विधामाथि धमाधम नोबेल पुरस्कार घोषणा भइरहेको...
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा...
चीनको राष्ट्रिय दिवस हो एक अक्टुबर । चिनियाँ क्रान्ति सम्पन्न भएको दिन । प्रत्येक वर्ष मनाइने यो पर्व ‘दशक’ भने विशेष रुपमा आयोजना गर्ने चलन रहँदै आएको छ । समाचारमा...
यो ऐतिहासिक लेख चे ग्वेभाराले कार्लोस क्वीजानोलाई पत्रको रुपमा लेख्नुभएको थियो । कार्लोस उरुग्वे नामक ल्याटिन अमेरिकी देशको राजधानी मोन्टेभिदेओबाट प्रकाशित हुने वामपन्थी साप्ताहिक पत्रिका Marcha का सम्पादक थिए ।...
दुर्गा पूजाको परम्परा कहिलेबाट शुरु भयो भन्न गाह्रो छ । परापूर्वकालमै बनेका मुद्राहरुमा दुर्गा देवीको चित्र भेटिन्छ । शुक्र शासक अयसको पालामा बनेका मुद्रामा देवी गजलक्ष्मीको चित्रअंकित छ । गुप्तकालिन...
अहिले दसैँको बेला छ । धेरै मानिसको जिज्ञासा के छ भने कम्युनिस्ट नेता पुष्पलाल प्रधानलगायतका कम्युनिस्ट नेताहरुले निर्वासनमा रहँदा र नेपालमा रहँदा दसैँलाई कसरी मनाउथे होलान् ? मैले पुष्पलालसँग लामो...
दशैं आयो । कसरी मनाउने योजना गर्नुभएको छ दशैंलाई ? धर्मकर्ममा मैले कहिल्यै विश्वास गरिनँ । म हिन्दू परिवारमा जन्मेको व्यक्ति हुँ । मेरा घरपरिवार, बुबा आमाले धर्म मान्नुहुन्थ्यो...
यद्यपि यस वर्ष स्थिति केही भिन्न रह्यो । भिन्नता के अर्थमा भने दसैँ लागिसक्दा पनि वर्षाले हामीसँग बिदा लिएन । अझ मिथिला क्षेत्रको कुरा गर्ने हो भने त कतिपय ठाउँ...
मानिसले चाडपर्व कहिलेदेखि मनाउन थाले भन्ने यकीनसाथ भन्न सकिन्न । अंग्रेजीमा time in memorial अंग्रेजीमा टाइम इन मेरोरियल भनिन्छ अर्थात् लिपिबद्ध हुनु वा सम्झनाभन्दा पनि पुरानो । यसैसँग जोडिएर आउने...
नेकपाको सांगठनिक कार्यविभाजन हुँदा पार्टीले मलाई साहित्य, कला तथा संस्कृति विभाग प्रमुखको जिम्मा दिएको छ । नयाँ जिम्मेवारीसँगै हामीले काम शुरु गरेका छौँ । यो विभागले तत्काल पात्र र...
शनिबार बिहान । थापागाउँको कुनै एउटा कलेजको सभाहल । कार्यक्रम नेकपा (साविकका एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्य र पार्टीमा अवसर नपाएका तर योग्य केही युवापुस्ताका नेताहरूलाई प्रशिक्षण । अहिले...
आफ्नो देशको अवस्थालाई बुझ्न खोज्दा हामी देशको भूपरिवेष्ठिता र स्वतन्त्र रहन सकेको कुराको मात्र चर्चा गर्छौं । निश्चय नै हाम्रा गौरवगाथाका निमित्त यी महत्त्वपूर्ण वास्तविकता हुन् । तर यति मात्र...
भ्रष्टाचारविरोधी अभियानको आवरणमा सत्ताधारी नेता र दलहरुको खोइरो खन्दै ‘अभियन्ता’को रुपमा देखापरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीमाथि शनिबार (असोज ११ गते) चितवनमा भएको निर्मम आक्रमणले सबैभन्दा उन्नत भनिएको लोकतन्त्र र...