फेब्रुअरी १३ सम्म चीनभरि सङ्क्रमितको सङ्ख्या ५९९०१ पुगेको छ भने आशङ्कित सङ्ख्या घटेर १३४३५ पुगेको छ। मर्नेहरूको सङ्ख्या १३६८ भएको छ भने उपचार गरी निको भएको सङ्ख्या ६१८७ पुगेको छ। राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत रोग नियन्त्रण ...
काठमाडौं, फागुन १, २०७६ काठमाडौं, फागुन १, २०७६ महामहिम चिनियाँ राजदूत महोदय, समुचित अभिवादन । महोदया, ‘कोरोनाभाइरस’रूपी आपदाले ग्रस्त तपाईंको महान देशका गौरवशाली नागरिकहरुको कल्याण एवं आपदाको समाप्तिका लागि...
तत्कालीन राजनीतिक व्यवस्थासँग असहमति जनाउँदै नेकपा (माओवादी)ले २०५२ साल फागुनमा जनयुद्ध सुरु गरे । त्यो समयसम्म आइपुग्दा सैद्धान्तिक रुपमा दुइवटा धारणाहरु व्याप्त थियो । पहिलो बहुदलीय प्रजातन्त्रको प्रादुर्भाव भएपछि बलात...
नेपालको अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक व्यवस्थाविरुद्ध एक दशकसम्म लाखौँ जनतालाई सङ्गठित र व्यवस्थित विद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यही फेब्रुअरी १३ देखि २५औँ हेमन्तमा लाग्दैछ । आफैमा यो आन्दोलनको...
भनिन्छ, ‘जब शान्तिपूर्ण आन्दोलनहरु प्रभावी हुँदैनन् परिवर्तनका लागि सशस्त्र क्रान्ति अवश्यम्भावी हुन्छ’ । राणाकालदेखि दोस्रो जनयुद्धको अन्त्यसम्म आइपुग्दा नेपाली जनताले संरचनागत विभेद, पछौटेपन र सामन्तवादी कुशासनबाट उम्कन पटक पटक...
नेपाल–अमेरिका दौत्य सम्बन्ध लगभग सात दशक वितिसकेको छ । तात्कालीन राजा महेन्द्रको समय सन् १९४७ मा अमेरिकासँग कूटनीतिक सम्बन्धको स्थापना भएको थियो । त्यसपछि क्रमशः अन्य राष्ट्रसँग दौत्य सम्बन्ध स्थापना...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १७५ जनालाई अनुसन्धानको दायरामा ल्याएपछि मूलतः दुई स्वर सुनिएका छन्– पहिलो, यस सरकारले भ्रष्टाचारलाई सहँदैन र अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता...
तपाईंहरुले आज यहाँ थुप्रै महत्वपूर्ण विषयहरु उठाउनु भएको छ । हरेक विषयहरुमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्वीकारेर आउनु भयो र खुलस्त विचार राख्नु भयो । यसका लागि सबैभन्दा पहिले म...
पहिले पहिले पनि शहरमा गाउँ भेटिन्थे । शहरका छेउछेउ ठाउँठाउँमा बनेका पाटीहरुमा भेटिन्थे । जस्तै सोह्रखुट्टेपाटी, भैंसेपाटी, गाइबाच्छापाटी, लामपाटी आदि । अहिले पाटीहरु प्रजातन्त्र र लोकतन्त्रले खाएर सकिए । हिजोआज...
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ हुने र ‘अजब काशी, गज्जब नेपाल’ भनी उखानै बनेको हाम्रो देश नेपालमा गज्जब गज्जबका घटनाहरु हुने गर्छ । त्यस्तै घटना आस्था राउत प्रकरणमा पनि भएको छ...
“सवाल यो होइन कि तिमी कत्तिको सानो छौ । सवाल त यही नै हो कि सानै भए पनि आस्था, प्रतिबद्धता र कार्ययोजनाको शक्ति तिमीमा कत्तिको मात्रामा छ ।” ...
नजिकिदैँ गरेको दिल्ली विधानसभा चुनावले भारतका केन्द्रीय गृहमन्त्री अमित शाह नरेन्द्र मोदीको शासनमा कहाँ उभिएका छन् भन्ने कुराको सङ्केत गर्नेछ । यदी उनी चुनावी प्रचारको पोस्टरमा प्रधानमन्त्री नरेन्द्र मोदी...
महिनावारी संसारभरि निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने शारीरिक तथा जैविक प्रक्रिया हो । यसो भए पनि यसप्रति बनाइने दृष्टिकोण, मूल्य, मान्यता, बुझाइ र गरिने व्यवहार विभिन्न देश, समाज र...
चोक, चौतारी, चिया पसल, प्रत्येक नेताको भाषण, रेडियो टेलिभिजन जतासुकै एमसीसीकै चर्चा परिचर्चा छ । युट्युब च्यानलको त कुरै छाडौँ सबै मिडियामा यसको चर्चा भएकै छ । प्रत्येक पार्टीका कार्यकर्ताले...
काठमाडौँ । लोकतन्त्रसम्बन्धी अहिलेको संवैधानिक व्यवस्था के हो ? लोकतान्त्रिक संवैधानिक व्यवस्था कस्तो हुन्छ ? यसतर्फ हाम्रो ध्यान जानु आवश्यक छ । यो संविधानले व्यवस्था गरेका सबै संवैधानिक निकायले...
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिले ०७६ साउन १० गते नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयमा एक पत्र दर्ता गरायो । जसमा भनिएको छ ः विश्व कम्युनिस्ट पार्टीको घोषणापत्रका...
दुई दिनअघि म आफ्नो गाउँमा पुगेको थिएँ । साँझको समय थियो । घर पुग्नुअघि एकजना साथीकोमा पुगेँ । म पुग्दा मित्रका आँगनमा टन्नै मानिस थिए । परम्परागत नाचसहितको भजन घन्किरहेको...
काठमाडौँ । सभामुख चयन, एमसीसी प्रकरण र पार्टी एकताका बाँकी काम टुङ्गो लगाउने विषयमा सत्तारुढ दल नेकपाभित्र अन्तरविरोध, वैचारिक मतभेद र फरक धारणा प्रस्टसँगले बाहिर आएको छ । तर यस्ता...
आफ्नै क्षमता पहिचानमा च्युत बनेको, अत्यन्त अदूरदर्शी, अत्माबल स्खलित नेपालको कर्मचारी प्रशासन, जङ्गलमा सिङ अड्केको बाह्रसिङ्गेको हालतमा पुगेको सरकार र नेपालमा गहिरो जरा गाड्न सफल नाफाखोरी व्यापार प्रवद्र्धन संस्कृति आज...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनरल कासिम सुलेमानी र मिलिसिया महादी अल–मुहान्दीसलाई मार्ने अमेरिकी आक्रमणको स्वागत गरे । जनरल सुलेमानी इरानको रिभोलुसनरी गार्डको विदेश विभाग कुड्सका प्रमुख हुन् भने अल–मुहान्दिस आईएसलाई...
सूचना अर्थात् जानकारी । नेपालीमा ‘थाहा’ । यथातथ्य ज्ञान । जनतामा उम्रने ‘यथातथ्य ज्ञान’ तानाशाहहरूको ‘विभीषिका’ हो । जनतामा आफ्ना काला करतुतहरूको थाहा चुहिएर जान्छ कि भन्ने शङ्का मात्रले पनि...
सभापति शेरबहादुर देउवा र ‘वरिष्ठ’ नेता रामचन्द्र पौडेलले आफ्नो गौरवशाली पार्टी नेपाली काँग्रेसलाई सशक्त बनाउँदै लैजानु भएको छ ! तस्बिरले ज्यादा वर्णन गरोस्– काँग्रेसभित्रको किचलोले लोकतान्त्रिक शक्तिको मात्र हैन,...
सन् २०१० सम्म चीनले विश्वव्यापी चेतनालाई नयाँ तरिकाले प्रभावित पार्न थालिसकेको थियो । तर पश्चिमी राष्ट्रलाई प्रभावित पारेको वित्तीय संकट अघि, चीनलाई एक कच्चा खेलाडिको रुपमा हेरिन्थ्यो । सन् २००८...
स्थायी सत्तालाई सम्झाइबुझाइ गरेर परिर्वतन सम्भव छ र ? एक शब्दमा भन्ने हो भनेसम्झाइ बुझाइ गरेर परिर्वतन हुँदैन । दोस्रो वाक्य त्यसमा थप्ने हो भने त्यो सम्झाइबुझाइको पछाडि...
यो पुसमा विभिन्न संयोग मिलेको छ अहिलेको सङ्घीय संसदमा प्रमुख प्रतिपक्ष दलको रूपमा रहेको नेपाली काँग्रेसका लागि । पुस १ गते काँग्रेसको सरकारसँगै संसद् पनि विघटन गरेर प्रजातन्त्रको हत्या गरेका...
राष्ट्रिय एकता र मेलमिलापको उपागम बोकेर ०३३ पछि लोकतान्त्रिक आन्दोलनको पथलाई अघि बढाउन कम्मर कसेको बीपीको दल चौधौँ महाधिवेशनको सँघारमा आइपुग्नै लाग्दा तीव्र झगडाले प्रजापरिषद् र कोमिन्ताङ बन्ने धुनमा ध्वनि...
हामी आज एउटा विशेष संक्रमणको स्थितिमा छौं । हामीले संक्रमणकाल मूलतः टुङ्ग्यायौं, तैपनि संक्रमणकाल अझै छँदैछ । हामीले हाम्रो रिभोल्यूशन, हाम्रो क्रान्ति, हाम्रो सामाजिक परिवर्तनको यो बाटो समातेका छौँ ।...
आधिकारिक संस्था र व्यक्तित्वहरुले जबसम्म सुझावलाई गुलाफ, सल्लाहलाई साक्षात् अल्लाह अर्थात् भगवान् सम्झिँदैन, अनि उचित परामर्श हृदयले स्पर्श गरेर प्रयोगमा ल्याउँदैनन् तबसम्म अराजकताले खुट्टा घुमाउन छोड्दैन । नेपालमा बढ्दो सडक...
समाजवाद वर्गीय व्यवस्था हो । सबै वर्ग मिलेर समाजवाद ल्याउने भन्ने कुरा हुँदैन । शोषक र शोषितहरु मिलेर समाजवाद ल्याउने भन्ने कुरा यो दुनियाँमा कहिल्यै हुने कुरा होइन । यो...
आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासिक खाताबन्दी गर्दैगर्दा केहि बैङ्कबाहेक सबैको नाफा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैङ्कहरुको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो भने...
‘झुप्रामा आगो लाग्यो । भद्रा डेढ घडी बाँकी छ । भद्रा हुँदाका समयमा कुनै पनि शुभ कार्य गर्न हुँदैन । भद्रा सकिन्छ अनि पानी जुटाएर आगो निभाउन शुरु...
एकपटक सुङलिङले आनइङ दाइका अवशेषहरु कोरियाबाट चीन ल्याउन लगाउनका लागि बुबासँग अनुमति माग्नुभयो । तर, उहाँले टाउको हल्लाएर आफ्नो असहमति जनाउनुभयो र भन्नुभयो– “सहिदहरुलाई जहाँकहीँ पनि गाड्न सकिन्छ । आखिर...
आज डिसेम्बर २६ । आजैको दिन महान् क्रान्ति नायक माओ त्से तुङको हुनान प्रान्तको साओसानमा एक किसान परिवारमा जन्म भएको थियो । विश्वक्रान्तिका महानायक, जसले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी सिद्धान्तलाई अन्धनक्कल गरेर...
कुशल राजनीतिज्ञ, समाजवादी चिन्तक अब्बल पत्रकार, सफल लेखक र दर्शनशास्त्रका अध्येता सन्त नेता किसुनजी नेपाली राजनीतिका रोलमोडल पुरुष हुन् । राजनेताहरूमा हुनपर्ने विशिष्ट गुणहरू धेरै मात्रामा भएकैले उनले सुराही, छाता...
यदि मिडिया यिनलाई देखाउँदैनन् भने हामीले नै सम्पूर्ण देशबासीकहाँ यसलाई पु-याउनुपर्छ । यसलाई भाइरल बनाउन सहयोग गर्नुस् ।’ मेलै यस्ता सन्देश भएका कैयन् भिडियो हेरिसकेको छु । ती भिडियोमा...
जात जात व्यवस्था र आन्तरिक विभेद : किन बाहुनले बाहुनलाई र दलितले दलितलाई भेदभाव गर्छन् ? भन्ने प्रश्नबारे चर्चा गर्दा विषयको उठान सामान्य उदाहरणबाट गरौं । जस्तै; डोम समुदाय...
आइतबार साँझ जब सशस्त्र प्रहरी र अर्ध–सैनिक फौज देशको राजधानी र अलिगढ विश्वविद्यालय हातामा प्रवेश गर्यो केहीलाई त्यस घटनाको जडमा रहेको केही खराबीको सूचक हो भन्ने पर्यो । तर...
नेपालको इतिहासमा २०१७ साल पुस १ गतेलाई कालो दिनका रूपमा लिइन्छ किनभने तत्कालीन अति महत्त्वाकाङ्क्षी राजा महेन्द्रले भर्खरै सुरु भएको निर्वाचित प्रजातान्त्रिक संसदीय व्यवस्थाको नै हत्या गरी निरङ्कुश राजतन्त्रलाई आधुनिक...
हामी सीमाको कुरा गर्दैछौँ । समाजवाद साम्यवादमा आस्थावान् हामी जनता पनि सीमाको कुरा गर्दैछौँ । दिल्लीका बादशाहहरुलाई आरती उतार्नेतिर नलागेर हामी नेपाली जनता बारम्बार सीमाकै कुरा गर्दैछौँ । किन ?...
पछिल्ला दिनमा सडक दुर्घटनाका घटनाहरु अत्यन्तै तीव्र रूपमा बढेर गएको छ । पछिल्ला एक महिनाकै मात्र तथ्याङ्क हेर्ने हो भने पनि स्थिति अत्यन्तै चिन्ताजनक छ । एक महिनाको...
सर्वप्रथम नेपाल सरकारको तर्फबाट भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका क्षेत्रहरुको बारेमा के भइरहेको छ, हामीले थाहा पाउनुप¥यो । कहिलेकाहीँ हामी सार्वजनिक रुपमा थाहा पाउछौँ नेपाल सरकारको तर्फबाट...