काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि झण्डै एक महिनादेखि मुलुक ‘लकडाउन’ मा छ । कोरोनाको संक्रमणलाई फैलिन नदिन वा त्यसको फैलिने गतिलाई सुस्त पार्न विश्वका अधिकांश मुलुकले ‘लकडाउन’लाई अपनाएका छन् । हालसम्म कुनै खोप ...
सरकार आर्थिक वर्ष २०७७/७८ को बजेटको तयारीमा छ । यो वर्ष विश्वमै कोरोनाभाइरस (कोभिड–१९) को महामारी देखिएको र यसले विश्वलाई नै ठूलो आर्थिक प्रभाव पारेको अवस्थामा हामी पनि यसबाट अछुतो...
नरलोकमा अचेल चर्चामा न पितृहरु छन्, न भगवान् छन् । अचेल चर्चामा छन् त केवल कोरोना भाइरसहरु छन् । चिन्तामा कोरोना भइरस, संशयमा कोरोना भाइरस, भयमा कोरोना भाइरस । दिमाग–दिमागमा...
२०६१ माघ १९ गते राजा ज्ञानेन्द्र शाहले सबै शक्ति हातमा लिएपछि प्रतिवादको अवस्था आयो । त्यसै क्रममा सबैभन्दा पहिले संसदीय दलहरु सडकमा निस्किए । तर दलहरुले एक दुई वर्षसम्म पनि...
हे... सरकार तिमीले लगाएको लगातार बाइस दिनदेखिको लकडाउनले म होम क्वारेन्टाइनमा छु । छटपटी हुन्छ । के गरुँ, कहाँ जाउँ, हुन्छ । ज्वरो आएकालाई हस्पिटल भित्रै छिर्न दिँदैन भन्ने सुन्छु...
अहिले कोरोनाको नामले लोकप्रिय भएको कोभिड–१९ को प्रकोप नेपालमा दोश्रो चरण, तेश्रो चरणमा प्रवेश हुँदैछ भन्दै गर्दा यसले कतै यसलाई साम्प्रदायिक रुप प्रदान गर्ने कोशिश त भइरहेको छैन भन्ने छनक...
प्रत्येक पटक जब सङ्कट आइलाग्छ बल्ल सरकार राहत बाँढ्नलार्ई पीडित खोज्न हिँड्छ । यसपालि पनि पहिलेजस्तै पुनः लकडाउन पीडितहरूको व्यापक खोजी भइरहेको छ । सरकारले लकडाउनको घोषणा गर्नासाथ राजधानीका धेरै...
हालसम्म कोभिड—१९ ले विश्वभरी एक्काइस लाख ८४ हजारभन्दा बढी मानिसलाई सङ्क्रमण गरेको छ । करिब एक लाख छयालीस हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । चीनको उहानबाट सुरु भएको यस...
जब देश संकटमा पर्छ वा जनता संकटमा पर्छन्, उनीहरुले सरकारबाट सहयोगको अपेक्षा गरेका हुन्छन् । जनउत्तरदायी सरकारले त्यसलाई आफ्नो बुँताले भ्याएसम्म सम्बोधन गर्ने कोशिश पनि गर्छ । तर जनताप्रति उत्तरदायी...
विश्व अर्थतन्त्रमा कोरोना भाइरसको नकारात्मक असर तीव्र गतिले बढ्दै गएको छ । यसले कतिसम्म सताउने हो र एकान्तवासमा लुकेर बस्नुपर्ने हो थाहा छैन । मानव सभ्यतालाई यसले कति तहसनहस गर्ने...
प्रो. आनन्द तेलतुमडे भारतका विचारक, लेखक र म्यानेजमेन्ट गुरू हुन् । उनी भारत पेट्रोलियमका प्रबन्धक, आईआईटी कानपुरका प्रोफेसर, आईआईएएम अहमदाबादका एल्युमनी र पेट्रोलियम इन्डिया लिमिटेडका सीईओ रहिसकेका छन् । हाल...
काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएर नेकपाको सरकार बनेको दुई वर्ष बितेको छ । नामले कम्युनिस्ट पार्टीको सरकार छ तर यसले जे–जस्तो सिद्धान्त, नीति...
अहिले कोराना भाइरसको वैश्विक महामारीबाट २१औँ शताब्दीको मानव सभ्यता सङ्कटमा छ । कोरोना भाइरसको नयाँ संस्करण कोभिड–१९ को सङ्क्रमणबाट मानव जातिलाई बचाउन सामाजिक दूरी कायम गर्ने, जो जहाँ छ त्यहीँ...
'अब मानवशास्त्र विषयको आयु लामो छैन जस्तो लाग्यो सर ।' करिब दुई वर्ष अगाडि मानवशास्त्री डा. जनक राईसँग मलाई लागेको कुरा भन्दा उहाँले भन्नुभयो, 'किन र ?' मैले...
सामाजिक अनुसन्धान पद्धतिका सन्दर्भमा आगमन र निगम विधिलाई महत्त्वपूर्ण मानिन्छ । मूलतः आगमन विधि वैयक्तिक उदाहरणहरूबाट सामन्य सिद्धान्तसम्मको कारण देखाउने एउटा सरल प्रक्रिया हो । आगमन बारे मानवीय र सामाजिक...
‘सरकारले बुझोस्— डाक्टर, नर्स रोबोट होइनन्, स्वीच अन गरको भरमा चल्ने । तिनलाई पनि अरु मान्छेलाई झैँ मृत्युको भय हुन्छ । तिनको पनि परिवार हुन्छ । आत्मसम्मान हुन्छ...
राजधानी काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित फेला परेको घटना आफैंमा गम्भीर र चिन्ताजनक कुरा हो । त्योभन्दा पनि गम्भीर चिन्ताजनक कुरा हो– कोरोना नियन्त्रणका लागि हात धोएर लाग्नुपर्ने मन्त्रीहरु समेत...
अहिले कोरोनाका कारण पहिलो वहस सामाजिक दूरीबारे भयो भने दोश्रो नमस्ते सँस्कृतिबारे । यही क्रममा छुवाछुत र छाउपडीबारे पनि केही मानिसहरुले ती व्यवहारहरु वैज्ञानिक भएको तर्क गरेका छन्...
र्यापिड डायग्नोस्टिक टेस्ट किट एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । सार्स कोभ–२ कोरोनाभाइरस मानिसको शरीरमा प्रवेश गरेपछि र सङ्ख्या वृद्धि भएपछि मानिसको शरीरले कोरोनाभाइरस विरुद्ध मानिसको...
कुरो सुन्दा मजा लाग्छ— हाम्रो सरकार खूब बोल्छ, र खुबै मीठो बोल्छ । तर जब यो हाई काड्दै काम गर्न खोज्छ, यसको व्यवहार र बोलीको र्याङठ्याङ मिल्दैन । भानुभक्त भन्ने...
नवउदारवादी अर्थराजनीतिको चरम असफलताबाट उदय भएको खराब शासकहरुको दबदबा रहेको युगमा मानव जाति बाँच्नु परेको छ । (खराब शासक म्याक्स बुटको) हामी बाँचेको युग ट्रम्प, मोदी जोन्सन र ओलीजस्ता अनुदार...
पृष्ठभूमि नेपाली पात्रो अनुुसार नयाँ वर्ष सुरुभए सँगै विश्व मानव जाति सँगसँगै नेपाली जातिले पनि एउटा कहाली लाग्दो र त्रासदीपूर्ण चुुनौतीलाई २०७६ को नासो सम्झेर सम्हाल्नुपर्ने भएको छ ।...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष कमरेड प्रचण्डले कोभिड–१९ को विरुद्ध एकजुट भएर लड्नका लागि सर्वदलीय संयन्त्रको प्रस्ताव राखेपछि यो ठीक कि बेठीक भन्ने बहस सिर्जना भएको छ । बहस...
नयाँ वर्षको दिन भूपि शेरचनको यो कविताका पङ्क्तिहरु पुनर्ताजगी भएर आउँछन् । एकचोटि हेरौँ भूपिका यी पङ्क्तिहरु ! ‘...नयाँ वर्ष आएको छ फेरि एकचोटि भित्ताको नयाँ क्यालेन्डरमा आफ्नो जीवनको...
नेपालले लकडाउन सुरु अवस्थामा नै गरेको ठीकै थियो र छ । लकडाउनभन्दा अगाडि पछाडि सट डाउन, स्लो डाउन गर्ने गरेको कुरा चाइनिज विज्ञको कुरा पनि सुनिएको छ । यस सम्बन्धमा...
विषय प्रवेश यतिखेर कोभिड–१९ को महामारीबाट विश्व अक्रान्त बनिरहेको छ । यो २ सयभन्दा बढी मुलुकमा फैलिसकेको छ । विश्वभरि करिब १८ लाख सङ्क्रमित छन् भने मृत्यु हुनेको...
कोरोनाभाइरस (कोभिड–१९) बाट विश्व नै त्रसित भएको नेपाल पनि त्यसबाट अछुतो छैन । आज विश्वका ४ अर्ब भन्दा बढी मानिस घरभित्र थुनिएर बस्नु परेको छ । जीवन अमूल्य छ ।...
नयाँ वर्ष, सरकारले दिने सार्वजनिक बिदा । आफन्त, साथीभाइले एकआपसमा भेटेर शुभकामना आदान–प्रदान गर्ने दिन । नयाँ ठाउँ घुम्ने, मीठो खाना खाने, राम्रो लुगा लगाउने चलन । यस पटकको नयाँ...
कोरोनाभाइरस विश्वव्यापी महामारीको रुपमा फैलियो । यसको रोकथामका लागि नेपाल सरकारले पनि लकडाउन घोषणा गर्यो । लकडाउन घोषणासँगै मन उद्छेलित र चञ्चल हुन थाल्यो । मानिसहरुलाई...
अहिले विश्व नै कोरोना भाइरस (कोभिड –१९) संक्रमणको चपेटामा परेको छ । विश्वमा नै मानिस, पैसा र मेसिनको गति स्थिर भएको छ । आवागमन, अर्थतन्त्र, उत्पादन, उपभोगलगायत सबै...
चीनको उहान उद्गमस्थल मानिएको कोभिड–१९ लाई कतिपयले ‘चाइनिज भाइरस’, ‘एसिएन भाइरस’, ‘उहान भाइरस’जस्ता नामले परिचय दिने गरेका छन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस भाइरसलाई ‘चाइनिज भाइरस’को संज्ञा...
म न जनस्वाथ्यविद् हुँ न चिकित्सा शिक्षाको पण्डित । तैपनि सुझ न बुझ यो कोरोना कैरन कोर्दै म किन नजानेको बाटोमा हिँड्न खोजेको होला ? आफैँलाई कुरिकुरी गदै घरिघरि सोध्छु...
भारतका केही प्रमुख मिडियाहरुले हिजो एकै साथ नेपाल को एक जन प्रतिनीधिले भारतमा केही मुस्लिमहरु मार्फत् कोरोना भाइरस फैलाउने षड्यन्त्र गरेको भनेर निकै जोड़तोडका साथ प्रचार गरे । त्यसबारे बुझ्न...
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिले देश ‘लकडाउन’को अवस्थामा छ । चैत ११ गते बिहान ६ बजेदेखि सुरु भएको उक्त ‘लकडाउन’ सुरुमा ७ दिनका लागि घोषणा गरिएको थियो...
काठमाडौं । २४ चैत २०६२ लाई वर्तमान राज्य व्यवस्थाको जग मानिन्छ । त्यसैले पनि नेपालको इतिहासमा २४ चैतलाई ऐतिहासिक दिनका रुपमा लिइन्छ । जसले नेपाली जनताको संघर्ष र...
नेपालको पर्यटन र हवाई उद्योग कोभिड–१९ को महामारीसँगै थलिएको छ । अर्थतन्त्रका अरू अङ्गका तुलनामा यी दुई क्षेत्र वर्तमान विश्वव्यापी सङ्कटबाट बढी तथा दीर्घकालीन रूपमा प्रभावित छन् । यो सङ्कट...
विश्वसामु कोभिड–१९ ले गम्भीर चुनौती खडा गरेको छ । साथै शक्तिको परिभाषा बदलिदिएको छ । विश्वको करिब १८ ट्रेलियन डलर बराबरको सैन्यखर्च र सुरक्षा व्यवस्थाको खिल्ली उडाइदिएको छ । पृथ्वीलाई...
मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्यो - उस्तै उमेर, हित्तचित्त मिलेका । खाई लाग्दा त थिए नै, त्यो भन्दा बढ्ता उनीहरुको अनुहारमा निश्छल समर्पण प्रष्टै देखिन्थ्यो, आजभोलि जसलाई 'व्यवहारवादी'...
भोका श्रमिकहरु जब सिंहदरबार र बालुवाटार दरबारको विश्वासघातको चोटले आहत हुन्छन्, उनीहरु निरुपाय भई सान्त्वनाका लागि पशुपतिनाथको मुख ताक्छन् । यसैकारण होला सायद अचेल एक हुल भोका श्रमिक सखारै सपरिवार...
कान्चा इलैया कोरोना भाइरसले ‘मानवताविरुद्ध’ छडेको युद्धमा संसार कैद छ र सुरक्षाकवचका रूपमा ‘सामाजिक दूरी’ (सोशल डिस्ट्यान्सिङ) को व्याख्या गरिएको छ । यति नै...
नआउनु बिना सूचना आइहाल्यो, अब घण्ट बजाएर वा थाल ठटाएर कोरोना आतङ्क भाग्नेवाला छैन । यसरी भाग्ला भन्ने मिथ्या विश्वास त अन्धमति मोदीको हो । मानव इतिहासमा यस्ता आपत पहिले...