विश्वव्यापी रुपमा कोरोना भाइरस्को महामारी फैलिएर असंख्य धनजनको क्षति भैरहेको बेलामा मानव जातिको जीवन रक्षाको काम सर्वोपरि महत्वको भएको हुनाले सबैको ध्यान कोभिड– १९ को रोकथाम र नियन्त्रणमा केन्द्रित गर्नु आवश्यक थियो । अरु सबै ...
कोरोनाजन्य महामारी कोभिड–१९का कारण विश्वभरीको अर्थतन्त्र थिलोथिलो भएको र विप्रेषणका भरमा धानिएको नेपाली अर्थतन्त्र धराशायी हुने स्थितिमा पुगेका बेला नेपालमा अव विदेशिएका युवा गाउँ फर्कनुपर्छ भन्ने बहस चल्न थालेको छ...
कोभिड–१९ को महामारीले बन्दाबन्दीको स्थिति सिर्जना गरेसँगै ‘डिजिटाइजेसन’ भन्ने शब्द धेरै चल्तीमा आएको देखिन्छ । यसबारेमा धेरै व्यक्तिले विभिन्न लेखमार्फत पाठकसामु जानकारी पनि गराइसक्नु भएको छ तापनि आम पाठकलाई सामान्य...
नेपाली कम्युनिस्ट आन्दोलनका एक शिखर पुरुषको नाम हो निर्मल लामा । आफूलाई दार्जिलिंगको चियाबगानको मजदुर घरमा जन्मेका’ भनी चिनाउनु हुने लामा कालान्तरमा आएर नेपाली कम्युनिष्ट आन्दोलनको शिखर हस्ती बन्न पुग्नुभयो...
को हो निर्मल लामा ? को हो वामपन्थी नेता ? धेरैका लागि उहाँ निर्मल लामा । हाम्रालागि त उहाँ हाम्रो खास आपा । खास–आपा अर्थात् स्पेशल फादर । ...
विश्वभरिबाट साम्यवाद पतन भयो, अब विचार र इतिहासको अन्त्य भयो भन्ने फ्रान्सिस फुकुयामाको बुर्जुवा दर्शनले विश्वभरि हल्ला मच्चाइरहेको बेला नेपालमा जनमतबाट कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मतका साथ सरकार सञ्चालन...
कोरोना महामारीको व्याप्तिले मानवीय सन्त्रास मात्र बढाएको छैन, विश्व अर्थतन्त्रको गति र दिशालाई नै जटिलतातर्फ मोड्दैछ । यस महामारीबाट आर्थिक र सामाजिक रूपमा विश्वले ठूलो मूल्य चुकाउनुपर्ने भए पनि आइपरेको...
विषय प्रवेश विश्वव्यापी रूपमै कोभिड–१९ बाट मर्ने र सङ्क्रमित हुनेक्रम बढिरहेको छ । यो कुनै क्षेत्र, मुलुक, समुदाय, सम्प्रादय र वर्ग विशेषको मात्र सवाल रहेन । वस्तुतः यो...
अर्ध मूर्छित अवस्थामा सुतिरहेको मेरो वीरताको विगत सम्झँदै गर्दा मनमा खुशी र विस्मातको छाल एक्कै पटक उर्लिन्छ । ऊर्जाशील जीवनका हरेक वर्षलाई नियाल्दा तीन सय ६५ दिनका त्यति नै फरक...
‘लकडाउनमा राज्यले जनतालाई घरभित्र रोगको डर देखाएर थुनेको छ र आफू मनलाग्दी राजनीति गरिरहेको छ ।’ — विमल निभा, अनलाइन खबर समय कुन हो, जनजीवनको...
प्रत्येक दिन हामीले कोरोनाको ल्याब परीक्षणको रिपोर्टहरु एउटा टेस्टमा पोजिटिभ त अर्कोमा नेगेटिभ, कुनैमा दुवै पोजिटिभ त कुनैमा दुवै नेगेटिभ भनी सुन्ने गरेका छौँ । यसबाट जनमानसमा केही अलमल जस्तो...
नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच नेपाल सरकारले नयाँ बजेटको तयारी गरिरहेको छ । सरकारले आगामि जेठ १५ गते ल्याउने वार्षिक बजेटले कोरोना भाइरसका कारण संकटग्रस्थ अर्थतन्त्रलाई बचाउने मात्र नभई...
वाचनशिरोमणि धार्मिक सहिद आदरणीय गुरु पण्डित नारायणप्रसाद पोखरेलले सहादत प्राप्त गर्नुभएको आजको दिन, वास्तवमा नेपाली आध्यात्मिक तथा सामाजिक सम्वृद्धिका द्योतकको पाञ्चभौतिक शरीरको अवसान गराइएको दिन, वि.सं. २०६२ वैशाख २३ गते,...
Title Photo: https://spontaneousorder.in गस फागन कहिलेकाहीँ मार्क्स र मार्क्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पुर्याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली...
कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण यतिखेर विश्व आक्रान्त छ । विश्वभरबाट झण्डै २ लाख ४५ हजार बढीले ज्यान गुमाइसकेका छन् भने यो रोगबाट संक्रमित हुनेहरुको संख्या ३४ लाख ८५ हजार...
विश्व अहिले कोरोना सङ्क्रमणबाट आक्रान्त छ । यो कोरोना सङ्क्रमणसँग कुनै विचाराधारा वा वादको गोरु बेचेको साइनो छैन । विश्वमा तीव्रताको साथ यसले आफ्नो आतङ्क मच्चाइ रहेको छ । छिमेकी...
ओली सरकारले आफ्नो दोस्रो वर्षगाँठ मनाइसकेको छ । यसले दुई वर्षमा जे जस्तो काम ग-यो, त्यसबाट यो सरकार अलोकप्रिय सरकारका रूपमा चर्चामा आएको छ । नव वर्षको प्रारम्भसँगै यो सरकारद्वारा...
“ईश्वरको मृत्यु भयो !” नित्सेले भनेको यो कुराले एउटा युगको अन्त्य र अर्कोको जन्म गरिदिएको छ | ईश्वरवादीहरुलाई यो घोषणाले के कस्तो प्रभाव पार्यो होला अनुमान गर्न सहज...
‘बुझ्दै जाँदा यो लकडाउनलाई यस्तो अवैज्ञानिक तरिकाले अघि बढाउनुमा जनस्वास्थ्य नभई राजनीतिक कारण बढी देखिन थाल्यो । त्यसैले हालको अवस्थामा उच्च जोखिम बाहेकका अधिकांश ठाउँमा लकडाउनको औचित्य के हो, प्रश्नचिन्ह...
नेपालको प्रशासनिक क्षेत्रमा लामो अनुभवपछि हाल अस्ट्रेलियामा सपरिवार बस्दै आएको छु । पेसाले इन्जिनियर । देशको उन्नति चाहने म एक नागरिक चाहेर, नचाहेर पनि देशको राजनीतिप्रति चनाखो हुन मन...
विषय प्रवेशः आज कोभिड–१९ विश्वकै साझा दुस्मन बनिरहेको छ । यस्तो महासङ्कटको बेला सबैखाले स्रोतसाधनको समुचित उपयोग गर्दै एकताबद्ध भएर महामारी विरुद्ध जुट्नुको अर्को विकल्प छैन । यही गम्भीर सच्चाइलाई...
कहीँ आफ्नै भूमरीमा आफैं पर्यौ कि, आफैं पर्यौ कि कहीँ आफ्नै आँखाबाट आफैं झर्यौ कि अहिलेको अवस्थामा नेपाली सत्ता–राजनीतिको मियो पार्टी हो नेकपा । प्रचण्ड बहुमतसहित अहिले...
एकताको दुई वर्ष नपुग्दै यतिबेला नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पछिल्ला दिनहरुमा यसको मात्रा झन् बढ्दो छ । सिङ्गो विश्व कोरोना कहर झेलिरहेको बेला नेपाल भने कोरोना सङ्कटसँगै राजनीतिक...
कसैलाई केको धन्दा कसैलाई केको धन्दा, अल्छे सरकारलाई घरिघरि लकडाउन लाउनको धन्दा । फेरि लायो ! त्यो पनि सातादिन होइन, द–दश दिन ! अल्छे सरकारका दृष्टिमा हर रोगका...
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका कृत्यहरुका कारण विकसित भएका पछिल्ला घटनाक्रमहरुले नेपाली राजनीतिमा गम्भीर नैतिक प्रश्नहरु पैदा भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु समेत, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस,...
अमेरिकाको नाम आउनासाथ हाम्रो मनमस्तिष्कमा अति महाशक्ति राष्ट्रको छवि आउँछ, पुँजीवादी विकासको चुचुरोमा रहेको अति धनी मलुकुको छायाँ नै छाउँछ । तर, हाम्रो मनमस्तिष्कमा अमेरिकाभित्रै ‘थुप्रै अमेरिका’ रहेको चित्र कमै...
विश्वमा महामारीको रूपमा फैलिएको र खासगरेर चीन र भारत जस्ता दुई विशाल छिमेकी मुलुकहरूमा समेत महामारीको रूपमा फैलिएको र आगामी दिनहरूमा अझ बढी खतरनाक रूपमा फैलन सक्ने सम्भावना विद्यमान रहेको...
दुई हप्ताको स्वैच्छिक गृह–क्वारेन्टाइनपछि मैले चैनको सास फेरेँ । धन्य श्री पशुपतिनाथ, अबलाई मैले यो खड्गो काटेँ । बहुविध ज्ञानीहरुले कानै खाने गरी दोहोर्याएर सुनाएको कुरा यस्तो थियो । ज्यानमा...
चीनको हुबेई राज्यको राजधानी ऊहानबाट २०१९ को अन्तिममा देखापरेको ‘नोभेल कोरोना भाइरस’ अहिलेसम्म संसारका २१० मा फैलिसकेको छ । हाम्रो सिमाना जोडिएको उत्तरतिरको छिमेकी देशबाट सुरु भएको यो महाव्याधिले सात...
अफ्रिकी मुलुक मलावीका राष्ट्रपति पिटर मुथारिकाले खाद्य सङ्कटको सामना गर्नुपरेको र आफ्नो सरकारले त्यसका लागि सबै प्रयत्न गरिरहेको बताउँदै सन् २०१६ को जुलाईमा भनेका थिए, ‘यो सङ्कट समाधानका लागि सरकारले...
सन् २०१९ को डिसेम्बर अन्यतिर चीनको हुबेई प्रान्तबाट सुरु भएको कोभिड–१९ ले जनवरी २०२० को अन्यतिर भयावह रूप लिन थाल्यो र चीन सरकारले हुबेई प्रान्तमा लक डाउन गर्यो । सङ्क्रमण...
मन्दिर, मस्जिद, गुम्बा र चर्चहरु मान्छेका आआफ्नै आस्थाका स्थल हुन् l कोही मन्दिर जान्छन्, कोही मस्जिद र कोही गुम्बा अनि कोही चर्च जान्छन् l ती स्थलमा ईश्वर, अल्लाह, बुध्द वा...
विषय प्रवेशः यतिखेर विश्व मानव समुदाय नै कोभिड–१९ को महाव्याधीबाट अक्रान्त छ । यसले आजसम्म मान्छेले लामो सङ्घर्षशील र कष्टसाध्य ऐतिहासिक प्रक्रियाबाट विकास गरेको सभ्यता अनि जटिल खोज–अनुसन्धान...
नेपाल सरकारले केके नै बित्न लगेको र नगरी नहुने अवस्था आएजसरी दुईवटा अध्यादेश जारी गरेको छ । राजनीतिक दलको विभाजन र संवैधानिक नियुक्तिमा सरकारको बोलवाला कायम गर्न ल्याइएका यी दुई...
विभिन्न काण्डैकाण्डमा मुछिएको अहिलेको झण्डै दुई तिहाइ बहुमतको नेकपाको सरकार राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था र संवैधानिक परिषदकोे विद्यमान व्यवस्था संशोधनसम्बन्धी दुई अध्यादेश जारी गर्ने पछिल्लो घटनाक्रमपछि सरकाको विरोध चौतर्फी चुलिएको...
म अहिले तेही मझेरी र आँगनमा छु । राज्यसत्ताविरुद्धको विद्रोहको युगीन पाठशाला मानिने पेरिस कम्युनको नजिकैबाट नेपालको युगीन विद्रोहको अनुभव बाँड्न पाउने भाग्यमानी हूँ आजको दिनमा म । यसैले म...
आज मुलुक विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोनाको कठघरामा उभिएको छ । सरकारले घोषणा गरेको लकडाउनको नेपाली नागरिकले कडाइका साथ पालना गरिरहेको असहज परिस्थितिमा मुलुकका प्रधानमन्त्री अभिभावकीय भूमिका निभाएर कोरोनाको रोकथाम...
सरकारले मिति २०७७।०१।०८ मा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई ओटा अध्यादेशहरू जारी गरेको छ । सार्वजनिक भएका समाचार अनुसार यी अध्यादेशहरूका सम्बन्धमा पार्टीको उच्चतहमा समेत कुनै छलफल चलाइएन –...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वीकृत राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३(२) समेतका प्रावधान र सवैधानिक परिषदको बैठकसम्बन्धी कार्य प्रणालीलाई संशोधन गर्ने गरी २०७७...
कोभिड-१९ ले विश्वलाई आक्रान्त पारेको छ । कुन विकसित, कुन अविकसित, कुन ठूलो, कुन सानो, कुन धनी, कुन गरिब, कुन शक्तिशाली, कुन शक्तिहीन, सबैलाई कुनै न कुनै किसिमले प्रत्यक्ष या...
१७ मार्चमा लाम र म दोहास्थित हम्माद इन्टरनेशनल एयरपोर्टसम्म सँगै थियौं । यहाँबाट लाम भियतनामको होची मिन्हा र म काठमाडौं फर्कदैं थियौं । क्वारेन्टाइनमा नै रहेका बेला लामलाई परीक्षणमा कोभीड–१९...