भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालीपानी, लिपुलेक र लिम्पियाधुरालाई आफूभित्र पारी गत नोभेम्बरमा भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालले भारतको उक्त कदमको औपचारिक रुपमा विरोध जनायो । नेपालको विरोधको बेवास्ता गर्दै भारतले उल्टो नेपाली भूमि हुँदै ...