राष्ट्रियताको बिषयमा बेलाबखत राष्ट्र नै पग्लिने गरी तातो बहस चल्ने गर्छ, बिस्तारै चिसिँदै जान्छ र बिर्सने अवस्थामा पुग्छ । चुनावको बेला असाध्यै बिक्री हुने ललिपप जस्तो हुन्छ राष्ट्रियताको बिषय । चुनाव नभएपनि केही समय यता ...
कोभिड–१९ महामारी विरुद्ध विश्वका सम्पूर्ण जनता जीवन मरणको दोसाँधमा लडिरहेका छन् । यो मानवीय क्षमता बाहिरको अत्यन्तै दुःखद् परिस्थितिमा सामन्तवादी सोच, चिन्तन र रवैयाको सङ्क्रमणले नेपाली कम्युनिस्ट आन्दोलन गाँजिएको अवस्थामा...
आफैं सबैभन्दा ठूलो दलको अध्यक्ष, आफैं प्रधानमन्त्री, आफ्नै निर्देशनमा चल्ने राष्ट्रपति र मन्त्रीहरू लिएर साढे दुई वर्षदेखि सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको अधोगति र नेकपाको आन्तरिक समस्याका जड...
नेकपाभित्र सरकार र प्रधानमन्त्रीको बारेमा कैयाैं प्रश्नहरु उठेका छन् र खासगरी उहाँको पछिल्लो अभिव्यक्तिपछि चौतर्फी प्रश्नहरु उठेका छन् । दुबै पदबाट राजीनामा एक पदबाट राजीनामा वा अर्काे कुनै बीच बचाउको...
महाशक्ति राष्ट्र अमेरिका अमेरिका आजको एउटा महाशक्ति राष्ट्र घोषित छ । विकसित तथा हातहतियारयुक्त मात्र नभएर प्राविधिक विकासमा पनि अगाडि छ । तर महाशक्ति राष्ट्र केहीबेर बनिराख्नु ठूलो विषय होइन...
पृष्ठभूमि म पहिलो पटक अमेरिका भ्रमणमा जाँदै थिएँ । पासपोर्टमा भिसाको लाहाछाप ठोकिएको ३ वर्षसम्म मलाई त्यता जाने मौका मिलेन । निकै योजना मिलाएर लागेँ अमेरिका । आफ्ना सहपाठी तथा...
हिजोआज हाम्रो दैनिकीको एउटा महत्त्वपूर्ण हिस्सा भएको छ नागरिकता विधेयकको विषय । राष्ट्रिय राजनीतिमा चासो राख्ने सचेत नेपालीले निकै अभिरुचिपूर्वक हेरिरहेको यो विषय हाम्रो देशको सुदूर भविष्यलाई गम्भीर प्रभाव पार्ने...
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्या समाधान (पार्टीभित्रको अन्तरविरोध) को उत्तम विकल्प होइन । चुनाव अगाडि हामीले सार्वजनिक गरेको प्रतिबद्धता, त्यस आधारमा हामीले मागेको मत र हामीले प्राप्त गरेको जनमतका...
अमेरिकाका जन्मसिद्ध नागरिक एडवर्ड स्नोडेन २३ जुन २०१३ का दिन मस्को विमानस्थलको पारवहनकक्षमा बसिरहेको बेला उनको नागरिकता र राहदानी दुबै अमेरिकी सरकारले खारेज गरिदिएको थियो। सो दिनदेखि उनी रूसमा शरणार्थीको...
विगत छ महिनादेखि मानव समाजलाई चुनौती दिने अर्थात् कोरोना भाइरसका कारण सिङ्गो विश्व अस्तव्यस्त अवस्थामा पुगेको छ । विश्वका झण्डै पाँच लाख मान्छेको मृत्युको कारण बनेको यस रोगबाट लगभग एक...
राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका बारेमा भाषण पहाडी मूलका नेताहरूको मुखबाट बारम्बार सुनिँदै आएको छ, तर गत जेठ ३१ गते प्रतिनिधि सभाको दृश्य योभन्दा फरक थियो। संसद्मा पटक-पटक हिन्दीमा भाषण...
एमसीसी सम्झौता यतिखेर नेपालीे राजनीतिमा हट केक बनेको छ । यही असार ९ गते माइतीघर मण्डलामा रौनक थियो । ठूलो स्वरमा एमसीसी सम्झौता खारेज गर् भन्ने नारा घन्किरहेका थिए ।...
म तर्सेर बिउँझिएँ । तन्द्रामा मलाई रमरम चेत भयो— कानमा केही गुनगुन–गुनगुन गरिरहेछ । सम्झेर ल्याउँदा यो परिचित झिँगो होइन । चिनिएको लामखुट्टे पनि होइन यो । आखिर यो हो...
छिमेकी मित्रराष्ट्रहरू भारत तथा चीनबीच भएको लद्दाख लफडाले दक्षिण एसिया तरङ्गित भएको छ । सघन गोलावारी, छेप्यास्त्र, अणुबम, परमाणविक हतियार, यान्त्रिक युद्घ जस्ता सैन्य कौशलताका उच्चतम प्रविधिलाई थाँती राखी लडाइँको...
उनी कसका थिए ? रुपचन्द्र वास्तविक कम्युनिष्ट थिए । तर उनलाई कम्युनिष्टहरुले कहिल्यै आफ्नो ठानेन । बरु उनको लासमाथि रातो झण्डा बोकेर भ्रमको खेती गर्न आनन्द मान्यो । कांग्रेस हुने...
नेपालको राष्ट्रियताको नाममा सवारी कस्नेहरूले बुझ्नुपर्ने तथ्य के हो भने ‘नेपाल’ भन्ने शब्द कुनै समूह वा जातिको अर्थ दिँदैन । यसले नेपालको विविधतापूर्ण समाजको प्रतिनिधित्व गर्छ । त्यसैले ‘नेपालको राष्ट्रियता’...
सांस्कृतिक रूपान्तरणको दृष्टिबाट हेर्दा अहिलेका राजनेता पनि देखियो । कथित दार्शनिक पनि देखियो । पढियो सुनियो । तर राजनेता, दार्शनिक अनि चुनावी अभ्याससहित विलक्षण प्रतिभा भएको व्यक्ति रुदाने (रूपचन्द्र दामन,...
अङ्गीकृत बनाउने कि नबनाउने भन्ने एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको स्वविवेकको कुरो हो । राष्ट्रले अङ्गीकृत नबनाउन पनि सक्छ, बनाउनै पर्दछ भन्ने कुनै बाध्यता छैन र हुँदैन पनि । तर...
आज विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण विश्व नै अक्रान्त भएको छ । यस्तो महामारी एवं सङ्कट विश्वबाट नै कहिले समाप्त हुन्छ भन्न सक्ने अवस्था छैन । नेपालमा...
यस पटकको संसदको अभिवेशनको कार्यसूचीका तीनवटा विषय रहेको बताइएको छ । पहिलो नेपालको नक्शा प्रकरण, दोस्रो आर्थिक वर्ष ०७७–७८ को बजेट र तेस्रो मिलेनियम च्यालेन्ज कम्प्याक्ट । प्रथम र दोस्रो...
कागले सधैँ आफ्नो भाषा बोल्छ, र त ऊ सधैँ स्वतन्त्र भएर आकाशमा उड्छ । तर एउटा सुगाले अरुको नक्कल गरेर गुलामी गर्न खोज्छ, त्यसैले त ऊ सधैँ पिन्जडामा कैद रहन्छ...
झण्डै साठी वर्षदेखि भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार गरिएको नेपालको नक्सा संसदद्वारा सर्वसम्मत रूपमा पारित भएको छ । संविधानको अनुसूची तीनमा रहेको निसान छापमा अङ्कित...
निजामती सेवा सार्वजनिक प्रशासन हाक्ने स्थायी संयन्त्र हो । देशका विकास नीति तथा योजनाको प्रभावकारिता तथा दैनिक प्रशासन एवं शान्ति, सुरक्षा र अमनचयन प्रत्याभूतिको प्रमुख निर्धारक पनि हो निजामती सेवा...
कोरोना महाव्याधिविरुद्ध नेपाल लगायत विश्व नै संघर्षरत रहेका बेला अचानक भारतले कालापानी र लिम्पियाधुरास्थित नेपाली भूभागमा एकतर्फी रुपमा बनाएको सडकको उद्घाटन गरेपछि दुई देशबीच विवाद उत्पन्न भएको छ । भारतको...
नेपाल यस्तो देश हो जहाँ बलात्कारजस्ता अपराधमा पनि वर्ण र जातले भूमिका खेल्छन् । कुनै व्यक्ति बलात्कृत हुन्छ भने पनि उसको गरिबी, उसको तल्लो तहको वर्ण र जातले न्याय–अन्यायलाई प्रभावित...
बजेट संशोधन गर्न हुँदैन, बजेट संशोधन भएमा सरकारले राजीनामा दिनुपर्छ भन्ने नेपालका पुरातनवादी संसदीय खेमाका मान्छेले भनिरहेको सुनिन्छ । यो अवधारणा पुरानो भइसक्यो । बेलायतले पनि बजेट संशोधन भएमा वा परिमार्जन...
जीवनमा सजिलो हावमा कावा खानु हो म किमार्थ खान्नँ धरती टेकेर मातृभूमिको सेवा गर्नु छ । जीवनमा सजिलो लडखडाउँदै हरेस खानु हो ...
कोरोनाभाइरसका कारण सिङ्गो विश्व आक्रान्त भइरहेको छ । सुरुमा सामान्य रहेको नेपालको अवस्था दिनप्रतिदिन जटिल र भयावह बन्दै गइरहेको छ । सावधानीका निम्ति अपनाइएको लकडाउनको सतहत्तरौँ दिनसम्म आइपुग्दा नेपालमा तेह्र जनाको...
कोरोनाको महामारीले मरिन्छ कि भनेर जनता आतंकित र त्रसित छन् । महामारीमा सबै चिजको अभाव हुन्छ । त्यसैले अव्यवस्थित व्यवस्थापनले सरकारले जति गरेपनि वालुवामा पानी खन्याएको जस्तै हुन्छ । यसै...
आजभन्दा ठीक ५७ वर्ष पहिले नेपाली समाजमा विद्यमान जातीय छुवाछूत र विभेदलाई कानुनी रूपमा दण्डनीय करार गरेको थियो । तत्कालीन पञ्चायती व्यवस्थाद्वारा संशोधित मुलुकी ऐन २०२० (१०) क ले कसैले...
तथ्य नं १. जातव्यवस्था र छुवाछूत जोडिएको सामूहिक सांघातिक हमलाबाट गरिएको ६ जनाको जघन्य हत्याको विषय मिडियामा आएको जस्तो नभई फरक खालको देखिएको भन्ने अभिव्यक्ति महान्याधिवक्ता अग्नी खरेलले...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी रूपमा अप्रत्याशित रूपले फैलिँदै गर्दा नेपाल पनि यसको प्रभाव तीव्र रूपमा देखापर्न थालेको छ । नेपालमा अहिले आएर दिन प्रतिदिन सङ्क्रमणको दर बढ्दै गएको...
आँखामा हाले पनि नबिझाउने मान्छे, मैले चिनेजानेका मध्ये यो उपमा लागू हुने व्यक्ति हुनुहुन्थ्यो– यदुप्रसाद भट्ट । यदुप्रसाद भट्ट अर्थात् बल्लभको नाति, राष्ट्रिय पञ्चायत सदस्य, वाणिज्य सहायक मन्त्री, गोरखा...
नेपालमा २०७६ साल माघ ९ गते एकजनामा देखिएको थियो कोरोना भाइरस । लगभग ३ महिनासम्म त खासै जोखिमको अवस्थासम्म पनि पुगेको थिएन । यसलाई एक प्रकारको वरदानका रूपमा लिएर भविष्यमा...
कृत्रिम रसायनको दीर्घकालीन प्रभावबारे अल्बर्ट हवार्डले आजभन्दा ८० वर्ष पहिले आफ्नो पुस्तक एन एग्रिकल्चर टेस्टामेन्ट अर्थात खेतीपातीको विवेक भन्ने पुस्तकमा सटिक मर्म उल्लेख गरेका छन् । उनले लेखेका छन्– कृत्रिम...
नेपालमा यतिबेला राष्ट्रवादको बहस उत्कर्षमा छ । विश्वविद्यालयहरूदेखि सामान्य चिया पसलसम्म यसै विषयमा विमर्श जारी छ । कोरोना महामारीको जटिल र चुनौतीपूर्ण घडीमा समेत राज्य एवं नागरिक दुवै तहमा गुप्त...
प्रधानमन्त्री केपी ओलीले समाजका विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर उनीहरुको कुरा सुन्ने, राय सल्लाह लिने राम्रो कामको थालनी गरेका छन् । यसलाईसकारात्मक रुपमा लिइनुपर्छ । सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसका...
अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरुमा विकास तथा पूर्वाधार निर्माणमा चिनियाँ लगानी व्यापक रूपले विस्तार हुन थालेपछि चिनियाँ प्रभावलाई रोक्न अमेरिकाले रक्षात्मक रणनीति अघि सारेको हो । विश्वमै प्रतिस्पर्धी शक्तिको...
अहिले लकडाउनको समयमा चर्चित घटनामध्ये रुकुम–जाजरकोट घटना एउटा चर्चाको विषय बन्यो । जाजरकोट भेरी नगरपालिका वार्ड नं ४ का हाल मृतक नवराज विक र रुकुम जिल्ला चौरजहारी नगरपालिका वार्ड नं...
मतदान प्रदान गरेर आफ्नो आशाविश्वास सुम्पिँदै सत्ताको निर्णायक तहमा पठाइएका आफ्ना जनप्रतिनिधिसँग आफ्नो मनको बह पोख्न पाउनु पनि हामी आम जनताको अधिकार हो । (माग्न त हामी जनताले ‘नयाँ’ सम्विधानमा...
असार मासको एक सुनसान मध्येरात । त्यतिखेर भाते निन्द्रा पातलिंदै गएर म तन्द्रामा उत्रेको थिएँ । यसो कोल्टो फेर्न लाग्दा सुनें, ढोका ढकढक्याएको आवाज आइरहेछ । के होला त्यो ?...