जाडो बढ्दै जाँदा कोरोनाको प्रकोप पनि थप व्यापक र भयावह हुने अनुमान गर्न थालिएको छ । जाडो सुरु नहुँदै काठमाडौँ उपत्यका र मोफसलका सहरी क्षेत्रहरूमा सङ्क्रमणको स्थिति भयावह बन्दैगएको अवस्था छ । परिस्थिति यति भयावह ...
कोरोना महामारीको समयमा संसारभर सन्देश जानेगरी हाम्रो मुलुकमा केही दुखद् घटना भएका छन् । जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४, राणागाउँका नवराज विक आफ्ना प्रेमिका लिन १९ जना साथीहरूसँग रुकुमको...
सन् २००४ मै अमेरिकी प्रशासनद्वारा ‘नाटो’ जस्तो सामरिक प्रकृतिको नभएर गैरसामरिक प्रकृतिको देखिने अमेरिकी सामरिक योजनालाई सहयोग पु¥याउने किसिमको संंस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन निर्माण गरेको कुरा त हामीलाई अवगत नै...
प्रजातन्त्रमा राज्यका नीतिहरू प्राय: दुई तरिकाबाट बन्ने गर्छ । पहिलो संविधानसभामार्फत, जसलाई जन प्रतिनिधिले बनाएकाले जनताबाट निर्मित ठानिइन्छ। दोस्रो बाधा अड्चन फुकाउने नाममा सरकार...
(१) विषय प्रवेश हालै नेकपाको स्थायी समितिले सचिवालयद्वारा गठित कार्यदलको प्रतिवेदनअनुसार अमेरिकी एमसीसी कम्पनीसँग नेपाल सरकारले गरेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतालाई नेपालको राष्ट्रिय हित अनुकूल संशोधन गरेर मात्र संसदबाट अनुमोदन...
केही दिनदेखि समाजवादबारे नेपालका वामवृत्तमा फेरि बहस हुन थालेको छ । यो ‘कोरस’मा कहिलेकाहीँ नेपाली काँग्रेसका मित्रहरू पनि मिसिएको देखिन्छ । समाजवाद समाज विकासको एउटा उदात्त दर्शन तथा राजनीतिक र...
आदिवासी, मधेसी, दलित तथा मुस्लिम आन्दोलनका अभियन्ता, बौद्धिक र शुभचिन्तकहरूले भाषण, लेख रचना, छलफल वा कुराकानीमा सधैँ संयुक्त आन्दोलनको आवश्यकता औँल्याउने गरेका...
करिब ५० जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको हालै सम्पन्न तीन दिने बृहत् छलफल तथा अन्तक्र्रियापछि न्यायालयमा पछिल्लो समय देखिएको विचलनप्रति गम्भीर चासो, चिन्ता र सरोकार व्यक्त गर्दै न्यायालय शुद्धीकरण तथा...
मे २०१९ मा हामीले खोज आलेख रचना ग¥यौं, जसको शीर्षक थियो, ‘विपश्यना विज्ञान ः मार्क्सवादको चौथो संघटक अंग ।’ अगस्ट २०२० मा प्रकाशित पुस्तकमा, नीजि विचारका...
विश्व नै कोभिड–१९ बाट अक्रान्त हुँदा विश्वव्यापी रूपमा नै बालबालिका तथा महिला हिंसाको घटना छताछुल्ल भएका छन् । नेपालमा पनि पछिल्ला केही दिनमा बलात्कार र हत्याका बीभत्स घटना सार्वजनिक भइरहेका...
विषय प्रवेश गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा १७ वर्षीय थुनुवा विजयरामको रहस्यमय मृत्यु भयो । मृत्यु हुनु अगाडि विजयले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजको शय्याबाट विजयले सादा...
महालेखा नियन्त्रक कार्यालयको प्रमुख काम नेपाल सरकारको सम्पूर्ण खर्च र आम्दानीको हरहिसाब राख्नु हो । आर्थिक कारोबारहरूलाई व्यवस्थित गर्नका लागि आर्थिक व्यवस्था प्राणाली विकास गर्ने, लेखा प्रशासनको व्यवस्था गर्ने र...
“यो तत्कालीन १३ वटा राज्यका गोरा नेताहरू मिलेर, गोराले, गोराहरूको लागि लेखिएको संविधान (By The White, For The White And Of The White) हो...
राज्यका जनताको हित नीति राजनीति हो । यही मान्यताको आधारमा अन्य काममा नलागी राजनीतिमा समर्पित भइयो । जीविकाको निम्ति सामान्य व्यवसायमा लागियो । तर अहिले संविधानलाई प्रयोग गरेर राजनीतिलाई ठग...
आज असोज ३ संविधान दिवसको दिन । आजभन्दा ५ वर्ष अगाडि २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको ५ वर्ष पूरा भएर आजदेखि छैठौँ...
हाम्रा बुढापाकाले भन्ने गर्थे ‘नखाऊँ भने दिनभरीको शिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’, भनेझैँ वर्तमान संविधान नेपाली जनताका लागि यही सावित भएको छ । नेपाली जनताले २००७ सालदेखि थाँती रहेको संविधान...
राजनीतिज्ञहरू अर्को चुनावको मात्र चिन्ता गर्छन् । यहाँ अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ– लौहपुरुष गणेश मान सिंह । यतिबेला नेपाली राजनीतिका धरोहर सर्वोच्च नेता गणेशमान सिंहको स्मृति दिवस सप्ताह...
(स्वर्गीय पटनायक भारतका राजनीतिज्ञ, सामाजिक अगुवा, लेखक र अभियन्ता हुन् । यो लेख पहिलोपल्ट अक्टुबर १९८८ मा प्रकाशित भएको थियो ।) मनुष्यको स्वतन्त्रता निकै कठिन काम हो । व्यवस्थित...
घटना १ कैलालीको धनगढी उपमहानगर पालिका–१ का १९ वर्षीय रोशन विक गत भदौ २२ गते चोरीको मुद्दामा पक्राउ परे । उनी हिरासतमै रहँदा भदौ २६ गते झुन्डिएको अवस्थामा मृत...
पछिल्ला केही समयदेखि मुलधारका मिडियामा जे भइरहेको छ, त्यो गैर–जिम्मेवार पत्रकारिता, ‘गोदी मिडिया’ वा खोजी समाचारका नाममा गरिएको सनसनीपूर्ण तमासा मात्रै होइन । खासमा यो छद्म जनमत तय गर्ने मिडियाको...
सरकार जनताको अभिभावक हो । जनता समक्ष गरिएका प्रतिबद्धता एवं वाचा पूरा गर्न नसक्ने सरकारलाई जनताको सरकार भन्न सकिँदैन । प्रत्येक सरकारको ध्यान लोककल्याणकारी राज्य स्थापना गर्नु हो । वर्तमान...
सूचनाको हकको वैधानिक रूपमा प्रयोग भएको एक युग भएको छ । जुन तरिकाले सूचनाको हकको प्रयोगको अभ्यास भइरहेको छ, त्यसको प्रयोग प्रक्रिया त संसारभर त्यही हो तर जुन उद्देश्य पूरा...
सत्तासीन पार्टीका ठालु नेताले खुट्टा नटेकेकोमा पार्टीभित्र असन्तुष्टि व्यापक बनेको छ । सबैले देखाउने गरेको नेतृत्वको एकअर्कालाई नङ्ग्याउने र सबै नाङ्गिने नौटङ्की ७९ दिनपछि टुङ्गिएको छ । बालुवाटार, खुमलटार, भैँसेपाटी...
मानवशास्त्र, समाजशास्त्र र मनोविज्ञानको अध्ययन फर्मुलाले पनि उत्तर नभेटिने मान्छेको सोचाइ, नियत र व्यावहार समाजमा बग्रेल्ती रुपमा हजारौं वर्षदेखि किलाझैँ गाडेर बसेका छन् । अहिलेसम्म प्रतिपादित ‘वाद’हरु मानव मुक्ति र...
कोरोना भाइरसको विश्वव्यापी प्रकोपले मानव जीवन संकटग्रस्त बनेको छ । डिसेम्बर २०१९ तिर चीनको वुहान शहरमा सर्वप्रथम देखापरेको, मानिसबाट मानिसमा सर्ने यो रोग वुहानस्थित एक कार्यक्रममा सहभागी अमेरिकी सेना मार्फत्...
सांस्कृतिक सम्पदाहरूको अजस्र स्रोत भएको मिथिलामा अनेक चाडपर्वहरू मानिस र प्रकृतिबीचको सम्बन्ध–सेतु बनेर जीवन्त छन् । यहाँका प्रायजसो आध्यात्मिक क्रियाकलापहरू शास्त्रसँगै जोडिएका भए पनि लोकहितका सन्दर्भहरूलाई समय सापेक्ष ढङ्गले प्रासङ्गिक...
कहिलेकाहीँ लाग्छ, एउटा सचेत नागिरक हुनु दुर्भाग्य हो, केही कुरा जान्नु र बुझ्नु पनि कतै अपराध त होइन ? नागरिक हुनुको हैसियतले नयाँ, फरक विचार केही हुँदैन र छैन पनि...
नेपालको राजनीतिका सार्वकालिक शिखर पुरुष बीपी कोइरालाको १०७औँ जन्मजयन्ति भदौ २४ गते मनाइँदैछ । नेपाली काँग्रेसका संस्थापक नेता, लोकतान्त्रिक समाजवादका नियन्ता, राष्ट्रिय एकता र मेलमिलापका उत्तोलक, नेपाली साहित्यका मूर्धन्य हस्ती...
हाम्रो देशका प्रगतिवादी लेखक र विचारकहरुको इतिहासलाई बुझ्ने र हेर्ने दृष्टिमा मार्क्सवादले इङ्गित गरेको वैज्ञानिक दृष्टिकोण विकसित भइनसकेको महसुस उनीहरुका सार्वजनिक भएका विचारबाट प्रष्ट हुन्छ । खासगरी पृथ्वीनारायण...
नेपालले अङ्गीकार गरेको उदारीकरणको नीति आफैँमा गलत नभए पनि यसले आम नागरिकका मौलिक अधिकारमा धावा बोलिरहेको छ । हाम्रो जस्तो राज्यले जनताका मौलिक अधिकारहरूको बेवास्ता गरेर अघि बढ्नु...
खाँचाे प्रणालीगत साेचको कोरोनासँग जुध्दै गर्दा हामीहरुले व्यवस्थित रुपमा त्यसको कसरी सामना गर्ने वा सम्बोधन गर्ने भन्ने सोचिरहेका छैनौँ । प्रणालीगत रुपमा नसोच्दा हाम्रा निर्णयहरुले...
सत्तारुढ नेकपाको आन्तरिक राजनीति फेरि नयाँ मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन निश्चित भएको छ भने पार्टी उपाध्यक्ष वामदेव गौतम संघीय संसदमा प्रवेश...
नेपालमा वैदिककालदेखि नै भूमिलाई राज्यको अधिनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने प्रचलन रहेको तथा ऋगवेद र अथर्वेदमा उल्लेख भएबाट पुष्टि हुन आउँदछ । महिषपाल तथा किराँतकालमा जग्गा...
हरेक राजनीतिक परिवर्तनको नेतृत्व गर्दै देशको निर्णायक शक्तिको रूपमा स्थापित सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस आज १४औँ महाधिवेशनको सँघारमा उभिएको छ । कोरोनाको कहरभित्रको जटिल परिवेश एवं प्रतिपक्षमा रहेको बेला...
“अघि भर्खरै चोकबाट पुलिसले कोरोना समातेर लग्यो । मलाई छिटो छिटो टमाटर, स्कुस र दुईवटा अन्डा दिनु त !” भदौ ७ गते झम्के साँझमा कार्यालयबाट फर्कंदै थिएँ । किराना पसलमा...
कोरोना भाइरस चीनको उहान सहरबाट सुरु हुँदै विश्वको सवै मुलुकहरुमा भयाभव अवस्थामा सङ्क्रमित भइरहेको छ । कोरोना भाइरसले विश्वजगतमा रहेका हरेक व्यक्तिहरुलाई एकै पटक ग्रस्त, भयभीत र आतङ्कित बनाएको छ...
नेपाली काँग्रेसले आफ्नो प्रचलित विधान संशोधन गरी लामो छलफलपछि गत महासमितिको बैठकबाट पास पनि ग-यो । संशोधित विधानले महाधिवेशनको आकार, महासमिति सदस्यको सङ्ख्या र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू तथा...
वर्तमान समयमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो, यी सम्बद्ध सङ्गठनलाई खारेज गरे हुन्छ भन्ने भनाइ आजकल सुनिन्छ । जसलाई हिजो यही आन्दोलनले स्थापित गर्यो ती व्यक्तिहरूले समेत यस्तै आशय व्यक्त...
२००६ साल वैशाखमा नेकपाको स्थापना भएयता दर्जनौँ भँगलाहरुमा विभक्त हुँदै, सापेक्षित एकीकरण, पुनः विघटन एवं पुनर्गठन हुँदै आएका छन् । पछिल्लो समयका मुख्य दुई धार नेकपा माओवादी केन्द्र र नेकपा...
कोरोना कहर र लकडाउनबीचको एकदिन सुदूरपश्चिमबाट एकजना कमरेडले फोनमा भन्नुभयो, “यहाँ मेरी मातृभूमि नेपाल आमा छैनन् भने म कसरी नेपाल जिन्दावादको नारा लगाउन सक्छु कमरेड ! राष्ट्रघातीहरूको भीडमा म कसरी...
समयले सबै भुइँफुट्टा, चोट्टा र चटकेहरुको परीक्षा लिन्छ । अलि दिन कुर्नुमात्र पर्छ, इतिहासका भित्तामा नतिजा अङ्कित भइहाल्छ । अहिले इतिहासको भित्तो हेर्दा मलाई निकट अतीतको याद आउँछ । र,...