मुलुकमा तीन तहको सरकार छ । यी सरकार गठन भएसँगै गरिएको अपेक्षाअनुसार भने काम हुन सकेको छैन । ठूला हुन् वा साना योजना समयमा काम सम्पन्न हुन सकिरहेको देखिँदैन । बजेट पार्दादेखि योजनाको काम पूरा ...
एउटा खुला प्रश्नको जबाफ दिनोस् नेताज्यूहरू अब विभाजन गर्ने कि एकता ? जस्तो प्रश्न उठेको छ त्यस्तै उत्तर दिनु पर्छ । प्रश्नको उल्टो उत्तर दिन मिल्दैन, गलत उत्तर...
देशमा समृद्धिको सबैभन्दा धेरै कुरा गर्नेहरूमा राजनीतिक दलका नेता पर्दछन् । विभिन्न क्षेत्रका विज्ञ तथा विद्वानहरूले पनि लेख, प्रवचन तथा अन्तरवार्तामार्फत समृद्धिका कुरा गरिरहेका हुन्छन् । समृद्धिको आवाज सुन्न...
हाम्रो समाजका धेरैजसो नैतिक कुरा र कानून वर्ण व्यवस्थाजन्य विधिविधानबाट चल्दै आइरहेका छन् । यही कारण समानतताको मुद्दा व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन...
कुनै पनि सामाजिक, राजनीतिक विषय वा अन्य घटना, परिघटनाको जानकारी लिने र उपलब्ध जानकारीको आधारमा वस्तुपरक विश्लेषण गरेर तार्किक निष्कर्षमा पुग्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ । ‘कम्युनिस्ट’ ल्याटिन भाषाको शब्द...
जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापन हो । जुन हरितगृहको परिणाम भनिन्छ । हरित गृह प्रभाव त्यो प्रकृया हो जसमा पृथ्वीको सतहसँग टक्कराएर फर्कने सूर्यका किरणहरु वातावरणमा उपस्थित केही ग्यासहरु...
जब सही कुरा सही ढंगले लागू हुँदैन त्यतिबेला कतिपय मान्छेहरुलाई गलत कुरानै सही हो भन्ने भ्रम पर्दछ । नेपालको आजको राजनीतिक अवस्था...
२०६३ सालको जनआन्दोलनले पुरातन राजतन्त्र मिल्काएर नेपाललाई नाम मात्रकै भएपनि धर्मनिरपेक्ष देश घोषणा गर्न पनि सफल भयो । तर नेपालमा भारतीय जनता पार्टीको एजेन्डा बोकेर हिँड्ने...
नेपाल सम्भावना नै सम्भावना भएको मुलुक हो । यतिखेर वन जङ्गल र नदीजन्य पदार्थका बारेमा मुलुकमा निकै चर्चा छ । सरकारले गएको जेठदेखि सामुदायिक वनमा काठदाउरा काँटछाँट, बिक्रीवितरण गर्न रोक...
अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइरहँदा अझै पनि महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । मानव सभ्यातालाई ढुङ्गे...
विचार सूर्यझैँ एकाबिहानै उदाउँदैन, नेतृत्व रातारात जन्मिँदैन । तर समाज विकासका नियमित चरणहरूमा त्यसको उच्चतम विकासको ठोस अभिव्यक्तिका रूपमा केही प्रतिभाशाली मानिस जन्मिन्छन् । कुनै पनि मानिस जन्मजात...
अहिले नेपाल कम्युनिस्ट पार्टी र वर्तमान सरकार चर्चाको शिखरमा छ । नेपाली कम्युनिस्ट पार्टीको इतिहासमा पार्टी नेताहरूको गम्भीर असमजदारीको दूरी र कार्यकर्ताको निराशताको पराकाष्टा चुलिएको सायद पहिलो पटक...
सम्माननीय प्रधान न्यायाधीशज्यू नमस्कार ! यहाँले नेतृत्व गर्नुभएको न्याय प्रणालीमा भएका बेथितिको सुधारको आशा आम नेपाली जनताले राखेका छन् । तर बेलाबखत न्यायालयभित्रका भ्रष्टाचार, सेटिङ र विवादित निर्णयहरू...
मानव समाजमा सामाजिक शक्तिहरुबीचको ध्रुवीकरण निरन्तर चलिरहने प्रक्रिया हो । यो निरन्तरता समाज विज्ञानको गति र सामाजिक अस्तित्वको आधार पनि हो । अधिकांश समयमा यो गति मात्रात्मक विकासको बाटोबाटै अघि...
प्रत्येक महिनाजस्तो विवादको भुँवरीमा घुम्दै घुम्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकप्रकारले विभाजनको डिलमा पुगेको देखिन्छ । दुईवटा अध्यक्ष अर्थात् एउटा जेटमा दुईवटा मुख्य पाइलट —केपी शर्मा ओली...
अहिले नेकपाको दलीय झमेला नै सर्वत्र चर्चाको मुख्य विषय बनेको छ । दलीय नेताको हैसियतमा प्रधानमन्त्री भएका प्रधानमन्त्री दलीय बैठकमा म जान्न र त्यसको निर्णय पनि मान्दिन भने...
वर्तमान अन्तर्राष्ट्रिय स्थिति नियमित परिवर्तन, अनिश्चितता र असुरक्षाको अवस्थामा छ। विश्वका धेरैजसो मुलुकहरू पारस्परिक द्वन्द्वका अतिरिक्त कोभिड महामारी र जलवायु परिवर्तन संकटमा छन्। कोभिडलाई विश्वव्यापी महामारीको रूपमा घोषित गरिएको छ,...
सत्ता–शक्ति संघर्षको चर्को किचलो र रडाको यतिखेर सत्तासीन पार्टी नेकपाभित्र मच्चिएको छ । बाहिर देखिने गरी आवरणमा त्यो रडाकोको जड विधि र पद्धति मान्ने कि नमान्ने...
सरकारका प्रभावकारी काममध्ये गृह मन्त्रालयले लामो समयदेखि कानुन मिचेर यातायात क्षेत्रमा चलाएको चक्र प्रणाली (सेन्डिकेट) हटाउने निर्णय र प्रचार ग-यो । यसको कार्यान्वयनका निम्ति भौतिक मन्त्रालयले सहकार्य गर्ने आवश्यकता थियो...
प्रधानमन्त्री केपी ओली नेपाली राजनीतिमा चतुर खेलाडी मानिन्छन् । चतुर्याइँकै कारण दुई पटक सत्तामा पुगेका उनले राजनीतिमा इमानदारिता, विधि, पद्धति, प्रचलित मूल्य–मान्यताहरुलाई भने पटक–पटक घोर उपेक्षा...
राज्यको चौथो अङ्ग, ज्ञानको व्यवसाय पत्रकारिता समसामयिक समाचार तथा विचारहरू जनतासामु पु-याउने सञ्चारको प्रभावकारी माध्यम हो । यसले आम सर्वसाधारण जनतादेखि ठूलाबडाहरू माझ सत्य, तथ्य र जनसरोकारका समाचार दिने कार्य...
नेपालमा सम्पन्न भएको ऐतिहासिक जनआन्दोलनका माध्यमबाट भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै स्थापित भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रथम पटक भएको गत संसदीय निर्वाचनमा राज्य सञ्चालनको जिम्मा पाएको नेपाल...
आज गणेशमान सिंहको जन्म जयन्ती हो । गणेशमान सिंहको जन्म १९७२ कात्तिक २४ गते यट्खामा भएको थियो । सङ्घर्षका अविश्रान्त यात्री गणेशमान...
अमेरिकाको चुनावी नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताच्यूत गरिदिएको छ । संसारभरि नै अत्यन्तै चासोका साथ हेरिएको यो निर्वाचनको परिणामपछि क्रिया–प्रतिक्रियाहरु आइरहेका छन् र मानिसहरु हर्ष प्रकट...
भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण सम्पन्न गरेर फर्किसकेका छन् । यससँगै नेपाल र भारतले यी दुई देशका भ्रातृपूर्ण सम्बन्धमा निहित स्वार्थका खेल र यस भौगोलिक क्षेत्रमा दुई...
नमस्कार ! उपत्यकाका नगरपिताज्यूहरू । विश्व सहर दिवस अक्टोबर ३१, २०२० को सेरोफेरोमा तपाईंहरूलाई विश्वका केही सुन्दर सहरबारे बताउन गइरहेको छु । विश्वका अधिकांश सहरलाई प्रकृतिले वरदान स्वरूप...
नेपालीको महान् चाड दसैँ सकियो । तिहार र छठ पर्व नजिकिएका छन् । तर यो पटक अधिकांश जनतामा उत्साह देखिँदैन । त्यसको एउटै कारण हो– कोरोनाको कहरले घटेको आम्दानी र...
जैविक संसारमा जेजति शाखा र जीवनका जाति र उपजातिहरुका उत्पत्ति भएका छन्, ती प्रत्येकले आफ्नो अस्तित्वलाई लम्ब्याउने समृद्ध तुल्याउने र उच्चतातिर लाग्ने...
नेपाली काँग्रेसले यसपटक कोजाग्रत पूर्णिमा दिन गर्ने राजनीतिक भेटघाट प्रयोजनको चियापान नगर्ने निधो गरेको समाचार आएको छ जुन चियापानको चलन बीपीले २०३५सालबाट सुरु गर्नु भएको थियो...
२०७२ साल वैशाख १२ गतेको भूम्पपछि नेपाली राजनीतिले नयाँ मोड लियो । नयाँ संविधान निर्माणमा सहमति बन्यो । अहिले हामी सबै नेपाली कोभिड–१९...
असोज २० गते साँझ ५.२६ । ओछ्यानमा पल्टिरहेको थिए । मोवाइलमा घण्टी बज्यो । फोन उठाए । ‘तपाईं माधव बस्नेत बोल्दै हुनुहुन्छ ?’ महिला स्वर सुनियो । ‘हजुर हो । बोल्दैछु’...
एउटा वर्गीय समाजमा सामाजिक र वर्गीय अन्तर्विरोधहरू निरन्तर भइ नै रहन्छन् । तिनको घनत्व र मात्रामा हेरफेर पनि भइरहन्छ । यसले समाजमा हुने एकता र सङ्घर्षलाई निरन्तर प्रभाव पारिरहन्छ ।...
संयुक्त राष्ट्र सङ्घले प्रतिव्यक्ति आय, सकल घरेलु उत्पादन, औसत आयु, स्वास्थ्य शिक्षाको स्तर आदिलाई कुनै पनि मुलुकको विकासको प्रमुख आधार मानेको छ । यस हिसाबले हेर्दा नेपाल विश्वकै सबैभन्दा बढी...
जनमुखी राजनीति गर्दा हामीले राजनीति थाल्दा नै जनतन्त्र घरबाट सुरु हुनुपर्ने नारा अगाडि सारेका थियौँ । आधा हिस्साको नारी जगतको उत्थान नभई सिङ्गो समाजको विकास हुन सक्दैन । समाज अपाङ्ग...
म प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय सदस्य रूपमा काम गरिहेको छु । यो आलेख लेखिरहँदा मलाई साढे दुई वर्षअघिको समय सम्झना आइरहेको छ । नेपालको लोकतान्त्रिक इतिहासमा नै बीपी...
यो लेख पहिलोपटक सन् १९९४ मा प्रकाशित भएको थियो । यहाँ, समाजवादी विचारक किसन पाटनायकले सर्वसाधारण जनताका वास्तविक समस्या र मुद्दाबाट ध्यान मोडेर सिमित व्यक्तिको स्वार्थ रक्षा गर्न सञ्चारमाध्यम कसरी...
सन् १९४० को दशकमा बेलायतका युद्धकालीन प्रधानमन्त्री विन्सटन चर्चिलले दक्षिण अफ्रिकाका फिल्ड मार्सल क्रिस्टियन स्मट्सलाई लन्डनस्थित युद्ध मन्त्रिपरिषद्को एक बैठकमा भनेछन्–“भारतमा हामीले भोगेका सबै दुःखको जिम्मेवार तिमी नै हौ ।...
प्रचण्ड प्रस्तावक बनेको अविश्वासको प्रस्तावबाट केपी शर्मा ओली प्रधानमन्त्रीको पदबाट हटेको घटना धेरै समय भएको थिएन । तत्कालीन नेकपा (एमाले) र नेकपा (माके) का बीचमा पार्टी एकता हुँदैछ भन्ने ठूलै...
राष्ट्रिय योजना आयोगले हालसालै राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि प्रश्नावली स्वीकृत गरेको सूचना प्रकाशित गरेको छ । प्रश्नावलीको व्यक्तिगत विवरण भाग अन्तर्गत ३.७, ३.८ र...
नेपाल साँच्चै विकासका लागि प्रचुर सम्भावना र आधार भएको देश हो । यहाँको प्राकृतिक सौन्दर्य, वनजङ्गल, नदीनाला भौगोलिक विविधताले अन्य मुलकलाई लोभ्याइरहेको छ । यद्यपि हाम्रा नेतृत्व वर्गले यसको महत्त्व...
सामान्यतया कुनै पनि देशमा शासन प्रणालीको परिवर्तन भइराख्दा त्यहाँ चलेका राजनीतिक प्रणालीहरू बीच तुलना गर्ने गरिन्छ । प्रणालीको स्थिरता भएका देशहरूमा पनि शासकहरूका बीचमा तुलना हुने...