२०४६ सालको जनआन्दोलनले नेपालका राजनीतिक दलहरुबीच सहकार्य र समन्वयको संस्कृतिलाई स्थापित गरेको थियो । त्यसैको बलमा ३० वर्षपछि परिवर्तन सम्भव भयो । तर त्यो सहकार्य र समन्वयको संस्कृति लामो समयसम्म टिक्न ...
मेरो वालमा कहाँबाट कसैको पोष्ट आयो । सुरुका एकाध हरफ पढ्दा मलाई लाग्यो यो कुनै अतृप्त आत्माको नालीबेली हो । अझ पढ्दै गएँ, यो कुनै नेताको...
ठेक्का लिएर सम्पन्न नगर्ने, अग्रिम पेश्की रकम लिएर दुरूपयोग गर्ने, काम लथालिङ्ग छाडी जनतालाई सास्ती दिने र फेरि ठेक्का थप्दै जाने प्रवृत्ति नेपाली निर्माण व्यवसायीहरूमा मौलाउँदै गएको रोग हो साथै...
जाड़ोले गर्दा नुहाउने आवृति कम भएका कारण हो कि लोक भाषामा प्रचलित कारणले हो, अचेल मेरो ढाढ चिलाइ रहेकोछ। मलाई भने दोस्रो कारण नै प्रभावी हुँदै गइरहेको प्रतीति प्रबल रूपमा...
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन रूपी प्रतिगामी र फासीवादी हर्कतपछि मुलुक गम्भीर राजनीतिक सङ्टको दुश्चक्रमा फसेको छ । सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको...
ओलीवाद नेपाली राजनीतिको उत्कर्षमा छ । शासनसत्तामा पछिल्लोपटक देखापरेको नयाँ प्रवृत्ति हो ओलीवाद । यसैका कारण आज नेपाली राजनीति टावरबाट सम्पर्क विच्छेद भएको विमान...
झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष पुग्न नपाउँदै पार्टीको आन्तरिक विवादका कारण एकाएक संसद् विघटन गरे । संसद् विघटन गरेसँगै २० वर्ष...
– दस महिने नेपाल बसाइपछिको कर्मभूमिको यात्रा अहिलेसम्मको पृथक् यात्रा थियो । पृथक् यस मानेमा कि कोरोनाको अन्त्य भइनसकेको अवस्थामा कतार प्रवेशका निम्ति त्यहाँको सरकारले विशेष नियम...
यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी निरङ्कुश कदमविरुद्ध राजनीतिक माहोल तातेको छ । जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र नेकपा (प्रचण्ड–माधव समूह) लगायत राजनीतिक दल तथा नागरिक अगुवा...
नागरिक समाजद्वारा हिजो बालुवाटारमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमाथि क्रूर दमन गरेर केपी शर्मा ओली सरकारले आफ्नो चरम फासीवादी व्यवहारको प्रदर्शन गरेको छ । हाम्रो नेपाल लोकतान्त्रिक...
राजनीतिमा सम्भावना र अवसरको खोजी जुन धरातलबाट गरे पनि त्यसको मूल उद्देश्य सुशासन हो । विश्व राजनीतिको अभ्यासमा निकै सर्वाधिक र उत्कृष्ट राज्य व्यवस्था लोकतन्त्र हो । एउटा स्वस्थकर मुलुक...
जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त उपलब्धिमा पटक पटक आक्रमण हुँदा मुलुकको भविष्य कतै अँध्यारो सुरुङतिर त जाँदैन भन्नेतर्फ गम्भीर आशंका पैदा हुँदै गएको छ । यसले जनताको त्याग र...
नेताहरु बोल्छन्, पत्रकारहरुले सुन्छन् । नेताहरुले सुनाउँछन्, पत्रकारहरुले सुनिदिन्छन् । नेताले बोलेका र सुनाएका कुराबाट मुलुकको राष्ट्रिय राजनीतिका गतिविधिहरु, त्यसका दशा र दिशाहरुबारे जानकारीहरु प्राप्त हुने...
'महाजनो येन गतः सः पन्थाः' अर्थात नायक, नेतृत्वकर्ता, बुद्धिमान, धनी, श्रेष्ठले अवलम्बन गरेको मार्ग अन्य व्यक्तिले पछ्याउँछन्। लोकोक्तिमा वर्णित 'महाजन'को अर्थ साँघुरो बुझाईले मात्र समग्ररूपेण व्याख्या गर्नु किमार्थ...
१९ जनवरी १९९० का दिन पृथ्वीबाट यस शताब्दीका महान् अध्यात्मिक विभूति, क्रान्तिद्रष्टा ओशो रजनीश बिदा हुनुभयो । विश्वका महान् दार्शनिक विचारक तथा अनेक विद्वानहरूले ओशो रजनीशलाई ‘मेकर अफ द सेन्चुरी’...
देश यतिबेला नियोजित सङ्कटको दुष्चक्रमा छ । यसका बहुआयामिक सम्भावनाहरु देखिन्छन् । नेपालको इतिहासमा गणतन्त्रको स्थापनापश्चात् कार्यकारीद्वारा गरिएको विधिको नग्न उपहास सायद यो पहिलो हो । एउटा जननिर्वाचित...
म यहाँहरु समक्ष केही समसामयिक सन्दर्भका कुरा राख्न चाहन्छु । मलाई हिजो जनआन्दोलनको बेलाको याद आउँछ । यतिबेला सम्झना आउँछ– जनआन्दोलनको बेलामा आन्दोलनमा उत्रनका लागि, आन्दोलनमा सहभागी हुनका लागि आग्रह...
प्रतिनिधि सभा विघटनपछि उत्पन्न अन्योलको भुमरीमा अहिले मुलुकको राजनीति फसेको छ । बाहिर सतहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन र समृृद्धिको जनआकाङ्क्षा विपरीत अप्रत्याशित रूपमा प्रतिनिधि सभा विघटन...
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि ठूलो आशा र भरोसा बोकेका जनता अहिले निरास छन् । यसको प्रमुख जड हो– राजनीतिक खिचलो र अस्थिर राजनीति । विकासको कचहरी गाउँगाउँमा हुनुपर्ने यो बेलामा...
स्वामी विवेकानन्द विगत शताब्दीका एक महान सन्त, तेजस्वी ऋषि र आफ्नो गुरु प्रति पूर्ण समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको बारेमा हिन्दु जगतमा नाम नसुन्ने व्यक्ति शायदै होला । स्वामी विवेकानन्दले...
आयुर्वेदमा विजय भनेर चिनिने र औषधिको रूपमा प्रयोग हुने गाँजाको खेती गर्न, ओसार पसार गर्न, प्रयोग गर्न नेपालमा प्रतिबन्ध छ । हाम्रो शरीरमा भएका धेरै तत्त्व यसमा पाइने र ४००...
काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय शासनपद्धति वा विश्वका धेरैजसो मुलुकमा अपनाइएको शासनपद्धति हो गणतन्त्र । तर जतिसूकै उत्कृष्ट शासन व्यवस्था भए पनि त्यसलाई सञ्चालन...
मेरा एकजना मित्रको हालसालै कमलराज रेग्मीसँग भेट भएको रहेछ । उनले मलाई रेग्मीसित भएको कुराकानीको प्रसंग सुनाएका थिए । जसलाई म तल दिंदैछु । नेपालको...
विभिन्न सामाजिक संजालमा असामाजिक तत्व झैँ दिन रात सक्रिय हुँदै विपरीत लिंगीलाई सन्देश पठाउन तत्पर रहेका भद्रजनको कल्याण निम्मित्त कलियुगी अनुष्ठानको आरम्भ गर्न गइरहेको छु। यस...
क्युबामा क्रान्ति सम्पन्न भएको ६२ वर्ष पुग्दैछ । यी ६ दशकमा यो देशले उल्लेखनीय प्रगति गरेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रको आँखाको कसिङ्गर बनेर ६०...
पार्टी पुनर्गठनबाट नेकपा (माओवादी केन्द्र)ले विचार निर्माणको क्षेत्रमा आधारभूत सफलता हासिल गरिएको छ । विचार निर्माणतर्फ मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा मार्क्सवादको विकास र नेतृत्वको क्रान्तिकारी रूपान्तरणका लागि त्यागको दर्शन नेपाली...
सारै चिन्तामा परिएको छ । जीवनभर गरेको राजनीति सेवालाई जीवनको अन्तिम क्षणमा जहाँबाट आएको त्यहीँ पुगिने भयो कि भनेर भन्दै थिए एक इमानदार कम्युनिस्ट नेता । तर राजाकै झल्को दिनेगरी...
सही विचार कहाँबाट आउँछ ? के ती माथि आकाशबाट वर्षन्छन् ? अहँ, त्यसो हुँदैन । के ती दिमागमा जन्मजात रुपमा जमेर बसेका हुन्छन् ? अहँ, त्यसो...
यो सङ्क्षिप्त टिप्पणीमूलक आलेखको आरम्भ दोस्रो विश्वयुद्ध ताकाका बेलायतका चर्चित प्रधानमन्त्री विल्सन चर्चिलको कूटनीतिसम्बन्धी एउटा मजाको टिप्पणीबाट गर्न चाहन्छु । उनले एक ठाउँमा भनेका छन्, “कूटनीतिको काम आफ्ना...
माओले भन्नुभएको थियो– पार्टीमा विश्वास गर, जनतामा विश्वास गर । ज–जसले पार्टीमा विश्वास गरेका छन्, ज–जसले जनतामा विश्वास गरिरहेका छन्; तिनीहरूप्रति जनताको आशातीत नजर अझै बाँकी...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका छन् । उनले चालेको राष्ट्रघाती कदमविरुद्ध काँग्रेस, जसपा लगायतका राजनीतिक दल, वर्ग, क्षेत्र र समुदाय हिजोदेखि नै विरोधमा उर्लिएका छन् ।...
आफ्नै पार्टीभित्रबाट उठेको विरोधको तीव्र लहरमा परेर किनारा लाग्न हात-खुट्टा फ्याँकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख महिनामा प्रतिनिधि-सभाको चुनाव...
संसदमा झन्डै दुइतिहाइ बहुमत प्राप्त दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले हुँदै नभएको 'अधिकार' प्रयोग गरेर संसद विघटन गराएर संविधानको...
कृष्णप्रसाद कोइराला नेपालका समाजसुधारक तथा राजनीतिज्ञ थिए । उनका ३ छोराहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला विभिन्न कालखण्डमा प्रधानमन्त्री बने । कृष्णप्रसादका ३ छोरामध्ये कान्छा थिए, गिरिजाप्रसाद...
वर्तमान सरकारको नेतृत्व एकपछि अर्को अलोतान्त्रिक र प्रतिगमनकारी यात्राको लतमा परेको देखिन्छ । निरङ्कुशता र एकाधिकारका विरुद्ध सङ्घर्ष गर्दै आएका नेपालीहरुको साझा सङ्कल्पका रूपमा प्राप्त वर्तमान संविधान र...
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेपछि स्पष्ट बहुमतका साथ करिब दुई तिहाइको बलियो सरकार एवं गणतन्त्र नेपालका राष्ट्रप्रमुख दुवैले बारम्बार पदीय मर्यादा र शक्तिको दुरुपयोग गरी संविधानको मूल्य–मान्यता र सङ्घीय गणतन्त्रमाथि...
आज पुस १ गते । आजभन्दा ६० वर्षअघि आजैको दिन नेपाली कांग्रेस नेतृत्वको जननिर्वाचित सरकारविरुद्ध राजा महेन्द्रद्वारा सैन्यबलमा 'कू' गरिएको थियो । त्यो दिन...
साधारणतया व्यक्ति हिंसा र चरित्रहत्याको मुख्य कारण तीन ‘एल’ लेडी, ल्यान्ड र लिडरसिपमा आधारित हुन्छन् । यी मध्ये पहिलो ‘एल’ महिलासम्बन्धी दोस्रो ‘एल’ जग्गा, जमिन, सम्पत्तिसम्बन्धी र तेस्रो...
यसपटक डोनाल्ड ट्रम्पको पराजय र जो बाइडेनको विजयका धेरै कारण छन् । तर, ट्रम्पको हठी कार्यशैली र रुखो स्वभाव यसको मुख्य कारण...
अढाई दशक लामो मुलुकको राजनीतिलाई आफ्नो वरिपरि घुमाइरहेका माओवादी जनयुद्ध कालका सर्वोच्च कमान्डर प्रचण्ड बारे थुप्रा आलेख छापिएका छन् । बहसका अनेकन पाटा पस्किएका छन् । उनका बारे देशभित्र मात्रै...
विभिन्न कामका लागि राष्ट्रिय आयोगहरू बन्छन् । आयोगले जब ती प्रतिवेदन पेश गर्छन् तिनलाई कहिल्यै प्रकाशनमा ल्याइँदैनन् । त्यति मात्र होइन ती प्रतिवेदनका लागि गठित आयोगको उद्देश्यलाई समेत लत्याउँदै जनताको...