महात्मा गान्धीले भनेका छन्– आफैंले बाहेक मान्छेलाई कसैले हराउन सक्दैन । कार्ल मार्क्सले भनेका छन्– परिवर्तनको मुख्य कारण आन्तरिक हो, बाहिरी कारण सहायक मात्र हो । चैत २४ गते रुकुम पुगेका माओवादी अध्यक्ष ...
नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ नयाँ नेतृत्व चयनको अन्तिम चरणमा छ । महासंघको २६ औ महाधिवेशन अन्तर्गत यही २५ गते बुधबार देशभर एकैचोटी निर्वाचन हुनेछ । संशोधित विधानले...
केही मानिस खोजी केवल विज्ञानका विद्यार्थीको चासोको विषय मान्ने गर्छन् । साँचो त यही हो कि संसारको प्रत्येक तर्कशील मस्तिष्क रोज कुनै न कुनै विषयको खोजी गरिरहेको हुन्छ...
कुनै बेला माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपालाई हाल सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले पुरानै अवस्थामा फर्काइदिएपछि नेपालमा नयाँ राजनीतिक तरङ्ग देखापरेको छ । अब माओवादी र एमाले अलग अलग...
समकालीन गाउँ खाने कथामा ‘जनतालाई मन पर्ने, तर नेतालाई मन नपर्ने के हो ?’ भनेर सोध्यो भने त्यसको जवाफ हुनेछ – कम्युनिष्टहरुबीच महाध्रुवीकरण ।’ फेरि पनि देश, जनता र श्रमिक वर्गको...
माघ ५ गते स्वस्थ मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै नेपालमा ‘यूके भेरिएन्ट’ देखिएको जानकारी दिएको थियो । यूकेबाट आएकाहरूमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भए पनि (अरू जिनहरू देखिए...
काठमाडौं । भारतका नक्सलाइट नेता चारु मजुम्दारको ‘टाउको काट्ने’ वर्गशत्रु सफायाको नीतिबाट दीक्षित हुँदै कम्युनिस्ट बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा विद्रोहकै बेला प्रतिपादन गरेको एउटा सिद्धान्त...
छिमेकी राष्ट्र भारतका केही प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ सङ्क्रमित बढेको तथ्यले नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर आउने...
मन्त्रिपरिषद गठनबारे संविधानको धारा ७६ का विभिन्न उपधारामा व्यवस्था गरिएको छ । अहिले म देखिरहेको छु, धेरै मानिसले ती उपधाराका आधारमा सरकार गठन प्रक्रिया उपधारा १ बाट २ मा...
नेपालमा केही महिनायता कोरोना संक्रमणको दर घटेको छ । यो हाम्रा लागि खुसीको कुरा हो । धेरै मुलुकहरूले खोप लगाउन पाएका छैनन् । नेपालमा भने केही व्यक्तिलाई खोप लगाउने अवसर...
भारतमा फैलिएको कोरोना भाइरसको भेरियन्ट कुन–कुन हो भनेर पूर्णरुपमा अध्ययन भइसकेको छैन । भारतकै केही जनस्वास्थ्यविद्ले यसलाई बेलायत र ब्राजिलमा देखिएको नयाँ भेरियन्ट भन्दै आएका छन् । भारतमा...
नेपालमा कोभिड–१९ विरुद्धको पहिलो डोज भ्याक्सिन डा शेरबहादुर पुन, डा विपिन नेपाल, डा रवीन्द्र समिर लगायतले सुरुमा लगाउनु भएको थियो । सबैभन्दा पहिले यो खोप लगाउँदा भ्याक्सिनको साइड इफेक्ट देखिन्छ...
कम्पनी कानुनी व्यक्ति हो । कानुनी व्यक्ति भएकै कारणले कम्पनीको स्थापना कानुनद्वारा हुन्छ र अन्त्य पनि कानुनद्वारा नै गरिन्छ अर्थात कम्पनीलाई कानुनले जीवन दिन्छ र कानुनले नै कम्पनीको...
२०७७ फागुन २३ गते राति दैलेख आठबिस नगरपालिका–३, निमाल बस्ने मानसिं बडवालकी श्रीमती सुकी बडवालले आफ्ना चार सन्तान (तीन छोरी एक छोरा)सहित कर्णाली नदीमा हामफालिन् । भोलिपल्ट फागुन २४ गते...
अक्सफोर्ड युनिभर्सिटी- जेनर इन्स्टिच्युट र ऐस्ट्रेजेनेका कम्पनीद्वारा विकसित प्रवर्द्धित भ्याक्सिनको भारतीय संस्करण भारतको सिरम इन्स्टिच्युटमा बनेको कोभिड–१९ भ्याक्सिन 'कोभिसिल्ड' सोचेभन्दा बढी सफल देखिएको निर्माता कम्पनीले बताइरहेको छ । झण्डै...
लोकतन्त्र र समाजवाद घनिष्ट रूपले जोडिएका विषय हुन् । यहाँ भनिएको समाजवाद वैज्ञानिक समाजवाद हो । यसका प्रतिपादक कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स क्रान्तिकारी लोकतन्त्रवादी थिए...
समयमा सही निर्णय लिनसक्दा शून्यबाट सुरु गरे पनि नयाँ शक्ति निर्माण हुन्छ, गुमेको शक्ति फिर्ता हुन्छ । समयमा सही निर्णय गर्न नसक्दा राजनीतिक पार्टीको त के कुरा भयो...
कार्ल मार्क्सले भनेका थिए– इतिहास दुई पटक दोहोरिन्छ– पहिलो त्रासदीका रूपमा र दोस्रो प्रहसनका रूपमा । विश्व चर्चित यो भनाइ सर्वहारा वर्गका महान् नेता तथा दार्शनिक कार्ल मार्क्सले द एट्टिन्थ...
१. परिचय यस कार्यपत्रका दुई वटा उद्देश्य छन् । पहिलो, “समाजवाद कसरी ?” भन्ने प्रश्न अन्तर्गत संसदीय लोकतन्त्र र समाजवादको...
ज्ञानविज्ञान, धर्मसंस्कृति र मानवसेवामा समर्पित अर्का एक जना व्यक्ति नेपाल राष्ट्रले पनि पाएको छ । व्यक्तिगत स्वार्थभन्दा धेरै नै माथि उठेको, राजनीतिक खिचातानीबाट अत्यन्तै टाढा बसेको र धनमोहको सोचभन्दा अलग्गै...
माओवादी आन्दोलनमा जन्मिएको आशातित नेतामध्ये एक थिए– विप्लव उर्फ नेत्रविक्रम चन्द । विद्यार्थी आन्दोलनबाट पार्टी राजनीतिमा स्थापित भएका विप्लव कुनै बेला माओवादी आन्दोलनका युवाहरुका बीच एक आदर्शपात्र थिए...
झापा विद्रोहका कारण त्यहाँका मान्छेहरू आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेहरूको सातोपुत्लो गएको बुझिन्थ्यो । झापा विद्रोहका अर्का नायक शिवप्रसाद शिवाकोटीहरू...
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आफुपक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलामा आफ्नो सुरक्षामा खतरा रहेको बताउनु भएको छ । उहाँले आफ्नो ज्यानकै खतरा रहेको उल्लेख गर्दै कुनै पनि बेला...
कोरोना लहरले नेपाल थलिएको एक वर्षभन्दा बढी भयो । अहिले त्यो उग्र लहर केही मत्थर भएको छ । इतिहासमा सङ्क्रामक रोगहरुको महामारी हुँदा पनि यस्तो उतारचाडव हुने गरेको...
संवैधानिक इजलासले फैसला दिएपछि पनि मुलुकको राजनीतिले कुन बाटो लिने हो भन्ने निश्चित भएको छैन । प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलासमा बहसमा रहेको बहुप्रतीक्षित रिटको फैसला २०७७ साल फागुन ११...
अन्ततः प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी ओली र उनका कोटरी गुटको स्वेच्छाचारी कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै संयोग पारेर...
राजनीतिमा सकारात्मक शक्तिले सही बाटो लिन सकेन भने जनतामा थुप्रै गुनासा निर्माण हुन्छन् । जनताले धेरै अपेक्षा त राखेका हुन्छन् तर भविष्यप्रति आतङ्कित हुँदैनन् । सकारात्मक शक्तिले काम...
विश्वका अनेकौँ देशमा आज पनि मातृभाषाको विकास, राजकीय संरक्षण र मान्यतालाई लिएर शान्तिपूर्ण प्रदर्शनको क्रम रोकिएको छैन । हाम्रो देशको संविधानको प्रस्तावनामा पनि नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं...
शिवपुरीबाबालाई हामी ओशो संन्यासी गुरु सरह नै श्रद्धा र आदर गर्छौं । ओशोको देशना छ – “बुद्धम शरणम् गच्छामि ।” समस्त बुद्धहरूको शरणमा जाने । सबै बुद्धहरुलाई आदर गर्ने...
दोस्रो विश्वयुद्धपछि साम्राज्यवादले आफूलाई प्रत्यक्ष औपनिवेशबाट अप्रत्क्ष नवऔपनिवेशमा बदल्यो । राजनीतिक अधिपत्यकै आधारमा साम्राज्यवादी शक्तिबीच प्रभाव क्षेत्रको विभाजन गरी आफ्ना कठपुतली सरकारहरू बनाएर राजनीतिक, आर्थिक, सांस्कृतिक एवं सामरिक रूपमा शाोषण...
२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसद् विघटन गरेपछि त्यसको देशव्यापीरुपमा विरोध भइरहेको छ । नेपालको संविधानले नदिएको अधिकार प्रयोग गर्दै संसद् विघटन भएपछि यसविरुद्ध सर्वोच्च अदालतमा...
यही पुस ५ गते ओली सरकारले सङ्घीय प्रतिनिधि सभा विघटन गरेको छ । नेपालको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकारको व्यवस्था कहीँकतै गरेको छैन । तर...
अहिले देश नेकपाको आपसी द्वन्द्व र सत्ता स्वार्थका कारण गम्भीर राजनीतिक र संवैधानिक सङ्कटमा फसेको छ । लामो द्वन्द्व र राजनीतिक अस्थिरतापछि ऐतिहासिक संविधान सभाको निर्वाचन भएको थियो । पहिलो...
सन २०२१ को आगमनसँगै नेपाललाई एउटा नराम्रो सौगात प्राप्त भयो। राजधानी काठमाडौं विश्वकै अग्रणी प्रदूषित शहर बन्यौ। पत्रपत्रिकाका लागि गज्जबको ‘स्कूप’ भयो, सबैले समाचार प्रमुखताका...
२०४७ सालको नेपालको संविधानमा भएको व्यवस्थालाई भत्काएर राजा ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते निरङ्कुशताको बाटो समाएपछि नेपाली काँग्रेसभित्र दुईथरि मत एकैसाथ प्रकट हुन थाले । एउटा– राजाले...
नेपालीमा एउटा चर्चित भनाइ छ : साँढे मिले पनि, जुधे पनि मिचिने बाली नै हो । मुलुकको राजनीतिक परिदृश्यमा अहिले ठ्याक्कै यही भनाइको मञ्चन भइरहेको छ । सत्तारुढ...
शहीद भनेको के हो ? तानाशाहहरुको छातीमा बज्रिने चट्याङ हो शहीद । उनी चट्याङजस्तै चम्किला शहीद हुन् । उनी राणाशासनको औंसीको रातमा चम्किएको चट्याङ थिए...
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटन भएयता लेखक, कलाकार, पत्रकारलगायत विभिन्न पेशामा आबद्ध बुद्धिजीवि तथा सर्जकहरु आन्दोलनमा छन् । प्रजातान्त्रिक मुल्य–मान्यताको वेवास्ता गर्दै...
प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक अन्योलले अब के होला ? भन्ने आम जिज्ञासा र कौतुहल जताततै देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको कदम असंवैधानिक हो...
संवैधानिक परिषदमा जम्मा छ जना सदस्य हुने व्यवस्था संविधानमा नै छ । ती छ जना सदस्य राज्यको वा मुलुकको प्रतिनिधित्व गर्ने अति महत्त्वका व्यक्ति पदीय हैसियतमा छन् । कार्यपालिका, न्यायपालिका,...
२०४६ सालको जनआन्दोलनले नेपालका राजनीतिक दलहरुबीच सहकार्य र समन्वयको संस्कृतिलाई स्थापित गरेको थियो । त्यसैको बलमा ३० वर्षपछि परिवर्तन सम्भव भयो । तर त्यो सहकार्य र...