केही महिनायता मेरो कलम पानीजहाजको कम्पासले दिशा पक्रन नसकेझैँ भयो । अहिले यो मुलुकको विगतका पृष्ठभूमिदेखि वर्तमानसम्मको यात्रालाई नियाल्दै छु । मेरो सोच नयाँ विषय र यात्राको खोजीमा तल्लीन छ । मेरो मस्तिष्कमा पलाएको परिवर्तनमुखी ...
नेपालको राजनीतिक धरातलमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदमा भएको उपनिर्वाचनमा पराजित भए, सरकारका सात जना मन्त्री सर्वोच्च अदालतको आदेशबाट एकैचोटि बर्खास्त भए । यी घटनाक्रम ‘सेटिङ’मा भएको...
बागमती सफाइ महाअभियान वि.सं २०७० जेठ ५ गतेबाट सुरु भएको हो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको अभियान एकै दिन, एकै समय...
नेकपा एमालेमा सबैभन्दा ठूलो समस्या भनेको अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली मात्र हुन् । ओलीले आफ्नो राजनीतिक यात्राका क्रममा प्रारम्भदेखि नै समाजवादी विचारलाई पछ्याएनन् । उनी विचारमा स्पष्ट...
तीन वर्षअघि आज (जेठ ३ गते) कै दिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको थियो, त्यो नेकपा तीन वर्ष पुग्न अढाइ महिना बाँकी रहँदै विघटन...
आज जेठ ३, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख मेरो बुबा जीवराज आश्रितको हृदय विदारक अवसान भएको दिन । देशमा दासढुंगा...
हिजोसम्म एमालेको एउटा गुटसँग लहसिएकाहरू या अस्तिका दिनसम्म अर्को गुटको पुच्छर समाएर वैतरणी तरेका रैतीहरू यति छिट्टै यति धेरै असल र यिनीहरू मात्र यति धेरै खराब हुन एकैचोटि कसरी सम्भव...
अहिले नेकपा एमालेको झगडा एक फन्को लगाएर जहाँको त्यहीँ गएर अघि बढेको छ । यो परिवेशलाई नियाल्दा नेपाली राजनीतिमा काँग्रेस सभापति शेरबहादुर देउवाको राजनीतिक भूमिका कस्तो छ भनेर फेरि एकपटक...
गत वर्ष चीनको उहानबाट सुरु भएको कोरोना महामारीको त्रास फेरि बल्झिएको छ । यसबाट हरेक क्षेत्र आक्रान्त बन्न पुगेको छ । अनपेक्षित, आकस्मिक, पूर्वअनुमान नगरेको अवस्थामा सङ्कटले मानव जीवनलाई छिन्नभिन्न...
नयाँ वर्ष २०७८ को आगमनसँगै देशमा कोरोना महामारीको जोखिम ह्वात्तै बढ्यो । अहिले देशभर अक्सिजनको हाहाकार भइरहेको छ । बिरामीले अस्पतालमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । दैनिक दुई सयभन्दा...
मेरो छोरा आफ्नै रोजाइको विद्यालय पढिरहेको थियो । समय निकालेर एकदिन बिहानै उसको विद्यालयमा पुगेँ । आहा ! कस्तो रमाइलो । उसले पढ्ने एउटै कक्षा कोठामा शारीरिक अपाङ्गता भएका दृष्टिविहीन,...
बजेट भनेको कुनै एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो । यसलाई सरकारको एक कार्यक्रमको रुपमा पनि लिइन्छ । सरकारको राजनीतिक तथा आर्थिक सामाजिक घोषणापत्र पनि हो...
नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई केहीले ‘चीनविरुद्ध अमेरिकाको सीआइडी’ भनी तथ्यहीन फरेब लाउने गरेको सुनिन्छ । जुन निम्न तथ्यले शतप्रतिशत खण्डन गर्छ : माओकालीन ‘महान् बहस’ पुस्तक पल्टाएर...
काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाडौंका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको तीतो...
दुई हजार वर्ष पहिले इसाको पहिलो शताब्दीमा रोम सहर ६ दिनसम्म लगातार जल्यो । सहरको करिब ७० प्रतिशत भागका बासिन्दालाई आगोले घरबारविहीन बनाइदियो । रोम सहरबाट अलि टाढा ठूलो क्षेत्रफलमा...
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका छन्, ‘तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’ यो भनाइमा असल राष्ट्र हुनका लागि असल आमाको आवश्यकता र भुमिका...
माननीय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक...
‘हामीले साझा संकल्प गर्यौँ भने धूलो टकटक्याउँदै फेरि उठ्ने छ धरहरा ।’(११ जेठ २०७२, नयाँ पत्रिका ) यो भनाइको अर्थ लाक्षणिक होला शायद । भग्न धरहरालाई यहाँ एउटा प्रतीकका...
छिमेकी देश चीनको वुहानबाट उत्पति भएको कोरोनाभाइरस फैलिएर संसार आतंकित छ । अहिले हामी राजनीतिकमात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो ।...
एक्काइसौं शताब्दीमा सिंगो मानवजातिलाई नै चुनौती दिइरहेको कोभिड १९ को दोस्रो लहर तुफानी बेगमा फैलिइरहेका बेला नागरिकको स्वास्थ्यसम्बन्धी हकप्रति सरकार संवेदनशील हुन आवश्यक छ । नेपालको संविधानले आम नागरिकका लागि...
नागरिकका अधिकारहरुमा मानव अधिकारलाई संवैधानिक तथा कानुनी प्रश्नभन्दा व्यापक अर्थमा लिने गरिन्छ । मानव अधिकार मानिसले मानिस भएरै जन्मना साथ पाएका वा प्रकृतिले मानव भएका कारण प्रदान गरेको...
सामान्यतः अंकगणित जोड–घटाऊ, गुणा–भागमा आधारित हुन्छ । बीजगणितचाहिँ अप्ठ्यारा सूत्रहरूले जेलिएको हुन्छ । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा लिने ‘विश्वासको मत’ बीजगणित जस्तै जेलिएको छ । संसदमा...
कोभिड–१९ कारणले देशमा गम्भीर महामारीको स्थिति पैदा हुने अवस्था उत्पन्न भएको छ । अहिले नै अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर, बेडहरू वा आवश्यक औषधीहरू समेत पाउन मुस्किल परिरहेको छ । यो प्रारम्भिक...
२०७७ चैत २७ गते काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको प्रयास भइरहेको छ, उनलाई हटाउन हामी सबै...
यसै पनि व्यस्त दैनिकी । बिहानको समय सधैं हतार–हतार हुने । जागिरे दैनिकी । हातमा घडी लगाउँंदै घडीको सुईसँगै म हतास मुद्रामा अफिस जाने तयारी गर्दै थिएँ सानो छोरा तोते...
इतिहासका सबै कालखण्डमा फ्लुको महामारी भएका अभिलेख छन् । १९१८ देखि हालसम्म चार पटक विभिन्न प्रकृतिका फ्लुको महामारी भएको तथ्य भेटिन्छ । १९१८–१९१९ – स्पेनिस फ्लु एच१एन...
नैतिकताले व्यक्तिको चरित्र वा स्वभावलाई बुझाउँछ । यसले असल र खराब आचरणको अध्ययन विश्लेषण गर्दै असल मार्गमा हिँड्न अभिप्रेरित गर्छ । जीवनलाई लयबद्ध तरिकाले हिँड्न सिकाई आफ्नो अधिकार र कर्तव्यको...
नेपालीमा एउटा उखान छ– ‘लोभीको भाँडो उभिन्डो ।’ यसको आशय हो लोभ गर्नुहुन्न भन्ने । यसै अर्थमा नै उखान भन्न थालिएको हो यस्तो । यसको अर्थ लोभ गर्नै हुन्न भन्ने...
सत्तारुढ एमालेको अन्तरविरोधका दुईवटा लक्षण छन् : एउटा देखिने, अर्को नदेखिने । देखिने लक्षण– अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालका फरक–फरक अडान हुन् । प्रधानमन्त्री एवं पार्टी...
यतिबेला मुलुकको राजनीतिक अवस्था पूरै नाटकीय अवस्थाबाट गुज्रिरहेको छ । यो नाटक देशको रक्षाका लागि हो कि अरू कसैको स्वार्थ रक्षाका लागि हो भन्ने कुरा खोतल्ने समय आएको...
म ती दिनहरुमा विपत् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारमा इन्स्ट्रक्टरमा थिएँ । स्थायी घर रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१०, सन्तपुरमा भए पनि जागिरका सिलसिलामा म कुरिनटारमा कार्यरत थिएँ । वैशाख ११ र...
काम बिग्रेपछि पछुताउनुभन्दा बिग्रन नदिनु उचित हो । कोरोनाको दोस्रो लहर ह्वात्तै बढ्यो । मृत्युदर पनि उसै गरी बढ्न थालिसक्यो । भेला, जुलुस, भीडभाड लगायतका कार्य नगर्न र २५ जनाभन्दा...
आइतबार १८ अप्रिलमा भारतबाट स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमित भएको खबरले अचम्मित बनायो । उहाँ नयाँ दिल्लीबाट काठमाडौं आउनुभएको हो । दिल्ली विमानस्थलमा कोरोना नेगेटिभ रिपोर्ट...
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामुहिक स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्षले मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा आयोजना गरेको आकस्मिक बैठकमा सांसद रामकुमारी झाँक्री पनि उपस्थित थिइन् । ...
एक पटक देवताहरूका पनि देवता इन्द्र भ्रमण गरिरहेका बेला एउटा किसान सुख्खा जमिनमा गोरु जोतिरहेको देखेर किसानलाई सोधेछन्– यो खडेरीमा किन गोरु जोतिरहेका छौ ? किसानले भनेछन् आज बेलुका पानी...
जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापन हो । जुन हरितगृहको परिणाम भनिन्छ । हरितगृह प्रभाव त्यो प्रक्रिया हो, जसमा पृथ्वीको सतहमा ठोक्किएर फर्कने सूर्यका किरणहरू वातावरणमा उपस्थित केही ग्यासहरू अवशोषित...
यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउनैपर्छ । हाम्रो देश...
प्रधानमन्त्री केपी शर्मा ओली नेपालको वर्तमान राजनीतिका सर्वाधिक चतुर, सफल एवं कुशल राजनीतिज्ञ हुन् । सत्ताधारी नेकपा एमालेसहित नेपालका प्रायः सबैजसो राजनीतिक दलका नेताहरूको कमी–कमजोरी, गुण र अवगुणबारे...
साझा उद्देश्य प्राप्त गर्न निरन्तर लागिरहने दुई वा दुईभन्दा बढी व्यक्तिहरुको सचेत र समन्वयात्मक एकाइ नै सङ्गठन हो । सङ्गठन कुनै परिलक्षित उद्देश्य प्राप्तिका लागि कार्यविभाजन तथा कार्य निर्धारण गर्दै...
आज बडो असमन्जसमा म बोल्न उठेको छु । बोलूँ कठिन, नबोलूँ झन् कठिनको अवस्था छ । विगत महिनाहरुमा के कस्ता घटनाहरु भए, ती घटनाले यस संसदलाई समेत कसरी प्रभावित गर्यो,...
पछिल्लो समय म किताबमा काम गर्छु भनेर किताबमा घोरिइरहेको थिएँ । राजनीतिक स्थिति दिक्क लाग्दो थियो । प्रचण्ड र माधव नेपाल, केपी ओली, खालि बालुवाटारको मिटिङ । दिनहुँ...