महाभारतमा एउटा प्रसङ्ग छ । कसैले गल्ती औँल्याउँदै दुर्योधनलाई प्रश्न गरे– ‘किन चाहिने काम कुरो नगरी नचाहिँदो भाउँतो मात्र गर्दै हिँड्छौ युवराज ?’ उत्तरमा उनले मुस्कुराउँदै भने– ‘कुन काम गर्न हुन्छ भन्ने पनि थाहा छ, ...
कोरोनाको दोस्रो लहरले नेपालजस्तो थोरै जनसंख्या भएको देशमा यो अवस्था सिर्जना हुनुलाई सामान्य रूपमा लिइनु हुन्न । अझै पनि यो प्रतिकूलता र भयबाट जोगिनका लागि स्व–सचेतनालाई पहिलो औषधिका रूपमा प्रयोग...
छिमेकीलाई विवाहको जन्ती र मर्दाको मलामी भन्ने उखान पूर्वीय समाजमा समाजसेवाको उदाहरण हो । पहिला गाउँहरुमा सानो वस्ती हुन्थ्यो । परेका बेला इमानदारीका साथ एक अर्कालाई सहयोग गर्ने प्रचलन थियो...
भारत छोडो आन्दोलनका मुख्य नायक तथा अहिंसावादी आन्दोलनका प्रणेता मोहनदास कमरचन्द गान्धीले बृटिश शासनको अन्त्यतिर एउटा भनाइ राख्दै आएका थिए, भारतको विभाजन मेरो लास माथि हुनेछ । सन् १९४७ मा...
असार महिनाको पहिलो दिनको साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी २ गते मध्यरातिबाट केही मत्थर भए पनि स्थानीयमा थप संकटको भय उत्तिकै छ । बाढीले नदी वरपरका...
सन् २०१९ डिसेम्बरमा चीनको उहान सहरदेखि सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । धेरै ठूला र स्रोत साधनले भरिपूर्ण भएका देशहरू पनि यो भाइरससँग लड्न असमर्थ भइरहेका...
सामाजिक सुरक्षा कोषको विषय यतिबेला बहसमा छ । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य आउन भनेको छ । अन्यथा, कानूनवमोजिम कारवाही गरिने सरकारको चेतावनी छ । तर, यसबारे केही प्रश्नहरु उब्जिएका...
नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । कोराना भाइरसको महामारीको बाध्यता छिचोल्दै कार्यतालिका शंसोधन सहित भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय पार्टीले गरेको...
महिला हिंसाका घटना जब बढ्छन् अनि मात्र सडक र सामाजिक सञ्जाल तातिन थाल्छ । सञ्जालका प्रतिक्रिया हेर्दा लाग्छ कि पीडितले न्याय अहिल्यै पाउँदैछ । तर, घटना भएको केही दिन वितेपछि...
नेपाली काँग्रेस र नेकपा झण्डै ७० वर्षअघि सँगसँगै अस्तित्वमा आए । काँग्रेसको घोषित लक्ष्य प्रजातन्त्र र समाजवाद हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता नेकपाको गन्तव्य हो । तर सात...
‘नमस्कार म अनिशा श्रेष्ठ, प्रेस युनियन कास्की कार्य समिति सदस्य र पोखरा टेलिभिजनमा काम गर्छु ।’ यो मेरो दोस्रो परिचय थियो, नेकपाका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग । पहिलो भेट...
धेरै समयदेखि एउटा विषयले गम्भीर तुल्याई यस सन्दर्भमा केही लेख्ने चेष्टा जागेको छ । विल्कुलै सामाजिक एकतामा कुनै पनि किसिमको खलल नपुगोस्, राष्ट्रियताको भावना सुदृढ होस्, सबै समुदायमा सद्भाव र...
जनताद्वारा जनताले जनताकै लागि शासन गर्ने व्यवस्था भनेर प्रजातन्त्र (लोकतन्त्र वा गणतन्त्र) लाई भनिन्छ । नेपालमा २०४६ सालपछि भएको राजनीतिक परिवर्तन र अहिलेसम्म जे जति दलले शासन सत्ता सञ्चालन गरे...
कांग्रेसको वडा, गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म राजनीति जोडिन्छ । नेतृत्व गर्ने व्यक्तिले यी चरणहरू पूरा गर्नुपर्छ । स्वाभाविकरूपमा वडा, गाउँ र नगर तहमा रहने नेतृत्वले आफ्नो क्षेत्र...
कोरोना भाइरसको प्रकोप विश्वभर नै फैलिएको छ । यसले सामान्य मानिसको जीवनमा निकै असर पारेको छ । आर्थिक समस्या, स्वास्थ्यसम्बन्धी समस्या र अन्य समस्याबाट मानिस गुज्रिरहेको अवस्था छ । यसले...
विश्व समुदाय यतिबेला वैज्ञानिक हतियारसँग चम्किरहेको छ । उत्पादनको क्षेत्रमा होस् या युद्धको क्षेत्रमा होस्, विकसित राष्ट्रहरूमा विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्दै हरेक दिन नयाँ–नयाँ आविष्कार भइरहेको छ ।...
वि.स. २०५५ फागुन २१ गते बिहान ४ः१० बजे मुम्बईबाट उडेको विमान ९ः२४ मा इजरायलको तेल अबिबस्थित बेन गुरिवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । अवतरण सूचनामा ‘इजरायलको स्थानीय समय बिहानको ८ः१२ बजे...
भारतद्वारा गरिएको तीन महिना लामो अमानवीय नाकाबन्दीको मारमा परेका नेपाली जनताको भावनालाई राष्ट्रवादको नाराले जित्न सफल भएका केपी ओली दुई तिहाई बहुमतका साथ नेकपाबाट प्रधानमन्त्री बनेका थिए । उनको सत्ता...
आजभोलि हामी हरेक दिनजसो कोरोनाको तथ्याङ्क हेर्ने र पढ्ने गर्दछौँ । हाल केही दिन यता नेपालमा कोरोनाको पीसीआर र एन्टिजेन टेस्टको नतिजा हेर्दा २५–३० प्रतिशतको हाराहारीमा मात्र पोजिटिभ देखिने गरेको...
आ.व. २०७८/०७९ को अनुमानित आय–व्ययको सार्वजनिक जानकारी वक्तव्य अर्थमन्त्रीद्वारा प्रस्तुत गरेपछि विगतका बजेटजस्तै यस बजेटको पनि फरक फरक दृष्टिकोणबाट आलोचना र समर्थन भई नै रहेको छ । यद्यपि स्वयं प्रधानमन्त्रीद्वारा...
आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को आन्तरिक विवाद र एकताप्रति लक्षित गर्दै एउटा वक्तव्य जारी गरे । एमालेको आन्तरिक मामिलासम्बन्धी जारी वक्तव्यमा प्रचण्डमाथि आरोप लगाउँदै ओलीले भनेका...
हाम्रो वरपरका सबै प्राकृतिक तथा मानव सिर्जित विद्यमान परिवेश नै वातावरण हो । यो विषय सबैको चासो र सरोकारको सवाल हो । विश्वव्यापी रूपमा विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा वातावरणका...
प्रिय नर्स र डाक्टर ! समयले तिम्रो काँधमा आफ्नै मृत्यु र अरुलाई बचाउने जिम्मेवारीको जोखिम एकैपटक राखिदिएको छ । तिमीलाई मृत्युको भयले किच्यो भने जिम्मेवारीबाट टाढा भाग्नेछौ र जिम्मेवारीबोधले जित्यो...
बीएलका नाममा सुपरिचित कमरेड विष्णुलाल वाइबा हामीबीच रहनुभएन । २०७८ साल जेठ २० गते ६ बजेर २० मिनेटमा दमकको आम्दा अस्पतालमा उहाँको निधन भयो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली । ...
सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न विदेशबाट फर्केका युवाहरूको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक...
संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको छ । संविधानको प्रस्तावनाको पहिलो अनुच्छेदमा भनिएको छ । हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता । संसद भनेको सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक शक्तिशाली निकाय हो...
नेपालमा राजनीतिक सङ्कट गहिरिँदै गर्दा देशका स्वनामधन्य नेताहरू आफ्नो दृष्टि दक्षिणी छिमेकी भारततिर तेस्र्याएका छन् । सामान्यदेखि ठूला समस्या वा घटना–परिघटना देखिने बितिक्कै खोक्रो राष्ट्रवाद र स्वाधीनताको नाराको...
हरेक वर्ष जेठ १५ गते देशको विकासको खाकासहितको बजेट प्रस्तुत हुन्छ । प्रत्येक वर्ष सुन्दा लाग्छ, अघिल्ला वर्षका सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न भए । यसपालि केही नयाँ र रोचक कार्यक्रम...
कृषि प्रधान मुलुकको आर्थिक विकासमा दुग्धजन्य उपयोगको महत्त्वपूर्ण योगदान रहेको छ । विगत केही वर्षमा यस क्षेत्रमा सराहनीय विकास भएको छ । विश्वव्यापीकरण तथा दुग्ध व्यापारीकरणमा उदारीकरणको नीतिका कारण धेरै...
अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते आगामी आव २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गर्नुभयो । मन्त्री पौडेलका अनुसार शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै...
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा केही लोकप्रियता कमाउने खालका विषय पनि समेटेको छ । त्यसमध्ये एउटा हो स्नातक उत्तीर्ण युवाका लागि प्रमाणपत्र धितो राखेर २५...
नेपाल अहिले मानवीय स्वास्थ्य र राजनीतिक सङ्कटले ग्रस्त छ । कोरोनाको दोस्रो लहर अझ घातक भएर आएको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या हजारौँ पुगेको छ भने मृत्यु सङ्ख्या ३ अङ्कले...
काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य मानवीय स्वभाव हुन् । यिनलाई अर्को अर्थमा मानवीय गुण भन्न पनि सकिन्छ । जन्मँदै सँगै आएका यी गुण जीवन पर्यन्त रहन्छन् । फरक यति...
१४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १। गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी...
मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उदेश्यले हालै जारी गरिएको नागरिकता सम्बन्धि अध्यादेशलाई जनता समाजवादी पार्टीको एउटा समूहले आफनो ठूलो राजनीतिक...
यसै साता भारतमा नरेन्द्र मोदीको सरकारले सातौँ वर्षगाँठ मनाइरहँदा विदेश नीतिमा उसको सबैभन्दा ठूलो बदलाव अमेरिका, पाकिस्तान, बंगलादेश वा चीनमा नभएर नेपालमा छ । कुनै समयको निकटको छिमेकी, जहाँ अगस्ट...
`यो देशको माया कसलाई छ ?´ `सबै नेपालीलाई छ।' `थुक्क ..ले, आतङ्ककारी ! ईईईइ... छ सबै नेपालीलाई ? तेरो बाउ पर्चन्डे, बादले, बाउरामेले तेरो दिमागमा ........
सिन्धुघाँटी सभ्यताको व्यवस्थित खोजी तथा अनुसन्धानको काम हुँदा भारतीय पुरातत्त्व विभागका महानिर्देशक थिए– जोन मार्सल । मोहनजोदडोको एल एरियामा अवस्थित सभा भवनको बनावटलाई लिएर उनले बौद्ध चैत्यजस्तो बताएका थिए ।...
हामीसँग सुविधाजनक बहुमत छ भनेर १४६ सांसदले रिट दिनुभएको छ । तत्कालीन अवस्थामा प्रतिनिधिसभाको समीकरणमा बहुमतका लागि १३६ जना भए पुग्नेमा १४६ जना हुनु भनेको भोलि विश्वासको मत लिनका लागि...
‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, पछि मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली...
अहिलेको राजनीतिक घटनाक्रमको विकासक्रम धेरै अगाडिदेखि भएको हो । तीन वर्षअघि एमाले र माओवादी केन्द्रबीच कुन आधारमा एकता भयो भन्ने कुराले पनि धेरै हदसम्म अहिलेको घटनाक्रमलाई निर्धारण गरेको छ । ...