औपनिवेशिक शासनबाट मुक्त भएका देशहरूको लागि स्वतन्त्रता दिवस जतिको महत्त्वपूर्ण दिन हुनुपर्ने हो। नेपालका लागि असोज तीन। संविधान घोषणा भएको दिन। विडम्बना त्यो अपनत्व, त्यो हर्ष कहीँ कतै देखिँदैन। बडो दया लागेर आउँछ कहिलेकाही ...
नेपालमा सङ्घीयताको अभ्यासको सुरु भएको ६ वर्ष भयो । एकात्मक राज्य संरचनाबाट सङ्घीय संरचनामा रूपान्तरण गर्न र सफल अभ्यासका लागि आवश्यक सबै पूर्वाधार निर्माणको क्रममा नै छ । सङ्घीय संरचनाको...
पछिल्ला वर्षहरूमा बालहत्या र सामूहिक हत्याका घटना बढ्दै गएका छन् । यस्ता घटनामा बढी आफन्तकै हात रहने गरेको छ । हालै सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १, उम्लिङ खोलामा यस्तै घटना...
‘अबको राजनीतिको केन्द्रबिन्दु भनेकै यो सत्तारुढ गठबन्धन कसरी फुटाउने भन्ने हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य जोड पनि यसैमा केन्द्रित छ । यो गठबन्धन या त...
मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टसम्बन्धी विवादले नेपालको सदन र सडक खाडीको मरूभूमिझैँ तातिरहेको बेला म भने दशकौँ पछि फर्किंदैछु । पाठकवृन्द ! यसरी उल्टो बाटो हिँड्ने व्यक्तिलाई प्रतिगामी...
अहिले एमसीसी परियोजनाको बहसले नेपाली राजनीति तरङ्गित भएको छ । यी बहसहरूको सेरोफेरोमा छिर्नुअघि एमसीसी परियोजनाको सङ्क्षिप्त जानकारी बुझ्नु जरुरी छ । सन् २००४ को जनवरीमा संयुक्त राज्य काँग्रेसले सुरुवात...
केही वर्ष पहिलेसम्म नेपालमा खासै चर्चा नभएको एमसीसी परियोजना तीन चार वर्षदेखि चर्चामा छ । विशेष गरी २०७४ भाद्र २९ गते नेपालका तत्कालीन अर्थ मन्त्रीले अमेरिका नै गएर...
नालदुम तथा महादेव पोखरीलाई हाल भक्तपुरको नगरकोट नामले समेटेको छ । यो भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको सिमाना क्षेत्र हो । पर्यटनका लागि महत्वपूर्ण भएकाले विदेशी तथा स्वदेशीको लागि एकदमै परिचित स्थान हो...
हामी बसेको विश्वको दुई तिहाईभन्दा बढि भाग पानीले ढाकिएको छ । तर, पनि यही विश्वमा बस्ने दुई तिहाइभन्दा बढि मानिस पर्याप्त सफा र स्वच्छ पिउने पानीबाट बञ्चित रहेका छन् ।...
ऐतिहासिक दस्तावेजलाई केलाएर हेर्ने हो भने नेपाली राजनीतिक घटनाक्रम सबैभन्दा परिवर्तनशील बनेको मुलुक हो । राणा शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायत पुनः प्रजातन्त्र हुँदै अहिले गणतन्त्रको अवस्थाको बीचमा विभिन्न आरोह अवरोहको...
झण्डै २ लाख वर्षअगाडि अफ्रिकाबाट मानव जातिको विकास शृङ्खला सुरु हुन्छ । यो दुई लाख वर्षमा मानिस अफ्रिका हुँदै विश्वका प्रायः ठाउँमा मात्र पुगेन समुन्द्रमुनि हाई–वे निर्माण गर्नेदेखि...
जापानले कामदारको अभावलाई सम्बोधन गर्न २०१९ अप्रिल १ बाट नयाँ कानुन अनुमोदन गरी विदेशी कामदार भित्र्याइरहेको छ । उसले विशेषगरी भियतनाम, चाइना, फिलिपिन, इन्डोनेसिया, कम्बोडिया, थाइल्यान्ड, नेपाल लगायत देशबाट कामदार...
कोभिड महामारीका कारण बन्द भएका विद्यालयहरू झण्डै डेढ वर्षपछि खुल्दैछन् । यद्यपि सरकारले महामारीका कारण बन्द भएका पर्यटन उद्योगहरू, सिनेमाघर लगायत अन्य व्यावसायिक क्षेहरू खोल्न दिने निर्णय गरे पनि विद्यालयका...
अमेरिकी सरकारबाट प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन नामक एक सहयोग कार्यक्रममाथि फेरि व्यापक चर्चा, परिचर्चा चल्दैछ । एमसीसीका उपाध्यक्षसहित उच्च स्तरीय भ्रमण चाँडै हुने भनिँदैछ । दलहरू लगायत नागरिक समाजसमेत यस...
अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकहरुको फिर्तीसँगै तालिबानको बिना रक्तपात सत्ता कब्जाका कारण अहिले अफगानिस्तान पुनः चर्चामा छ । यसलाई केहीले सन् १९९६ मा तालिबानको उदयको रूपमा सम्झिरहेका छन् । केहीले...
नेपाली काँग्रेस आफ्नो १४ औँ महाधिवेशनको सँघारमा रहेको छ । नेपाली काँग्रेसको विधानअनुसार महाधिवेशन भएको भए अहिले अर्को नेतृत्व चुनिएको १८ महिना भइसकेको हुन्थ्यो । यही भाद्र १८ गतेदेखि गर्ने...
धर्ममाथिको राजनीतिले पुनः एकपटक चर्चा पाएको छ । खासगरी काँग्रेसी राजनीति यसबाट बढी प्रभावित देखिन्छ । महामन्त्री शशाङ्क कोइराला पहिलेदेखि नै धर्म सापेक्ष राष्ट्रको पक्षमा थिए । ५० प्रतिशत महासमिति...
विश्वका सबै धर्म ज्वरग्रस्त लाग्छन् । उनीहरू सबै उदास देखिन्छन् । मन्दिर, मस्जिद, गिर्जाघरहरू सबै श्मसानघाटजस्ता जीवनशून्य लाग्छन्, त्यहाँ कुनै उत्सव देखिँदैन, उल्लास देखिँदैन । चर्च जानुस् – शूलीमा...
सन् २०१९ को डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण क्रमशः विश्वका सबै महादेश र राष्ट्रहरूमा फैलियो । २०२१ को अगस्ट अन्त्यसम्म आइपुग्दा विश्वका २१ करोड ६२ लाख...
आजभन्दा लगभग तीन वर्षअघि मात्र पनि विद्यमान राज्य व्यवस्थाको विकल्पको विषय त्यति चर्चामा थिएन । जसले यो विषय उठायो, खासगरी यो सत्ता र व्यवस्था पक्षका नेताहरूले उसै माथि...
कुनै पनि विषयको विश्लेषण गर्दा SWOT एनालाइसिस सम्बन्धी एउटा मान्य सिद्धान्त छ । यो सिद्धान्तअनुसार विश्लेषण गर्दा सबलता (Strength), कमजोरी (Weakness), अवसर (Opportunity) र चुनौती (Threat Analysis) समेत...
नेपालको राजनीतिमा आम नागरिकले सहजै बताउने सक्ने एउटा विशेषता भनेको आन्दोलन, सङ्घर्ष, बलिदानमार्फत विद्यमान राज्य प्रणालीमा परिवर्तन ल्याउन सक्ने ल्याकत नेपालका राजनीतिक दल र नागरिक समाजसँग छ । तर, त्यसको...
नेकपा एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह हो, मूल प्रवृत्ति हो । लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक विचार, लोकतान्त्रिक अभ्यासको मूलधार, मूल प्रवृत्ति हो । यसको काँधमा देशमा सकारात्मक परिवर्तन ल्याउने, संक्रमणलाई उपयुक्त...
विगत केही महिनादेखि नेपालका राजनीतिक दलभित्र उथलपुथल, नयाँ जोडतोड र गठजोडको प्रक्रिया तीव्र बनेको छ । नेपाली काँग्रेस अहिले सत्तामा पुगेको हुनाले केही शान्त देखिए पनि त्यहाँसमेत बदलिँदो परिस्थितिमा सुति...
पृष्ठभूमि : गत जुलाई २९ मा हामी सबैले विश्व बाघ दिवस मनायौँ । नेपालमा बाघको सङ्ख्या २३५ पुगिसकेको पनि जानकारी पायौँ । तर, हामीहरूले कहिल्यै पनि नेता प्रजातिको दिवस...
२०७८ साउन अन्त्यमा सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेखित ‘वैज्ञानिक समाजवाद’ ले एकसाथ आश्चर्यचकित, चिन्तित अनि खुसी पनि तुल्याएको छ । चकित यस अर्थमा...
नेपालमा सञ्चालित १० वर्षे सशस्त्र द्वन्द्वले धेरैको मुटु चुँडायो । परिवारविहीन बनायो । कैयाैँको काख रित्यायो । कैयौं जेलनेल, यातना, हत्या, बलात्कार, घाइते अपाङ्ग बन्न पुगे । यसबाट...
नेपालमा सार्वजनिक यातायातको साधनको सञ्चालन सन् १९५९ देखि भएको पाइन्छ । निजीरूपमा भने त्योभन्दा केही समय अगाडिदेखि फाट्टफुट्ट सरकारी प्रायोजन र राजा महाराजाहरूले प्रयोग गर्थे । हाल बस,...
नेपाल विश्वको सत्रौं पुरानो देश मानिन्छ । तर, सामाजिक न्याय र विकासको दृष्टिकोणले नेपाल विश्वका गरिबमध्येको एक देशमा दर्ज छ आज पनि । यस्तो कसरी हुन गयो ?...
कापी–कलम किन्ने पैसा नभएपछि एक बालकको मस्तिष्कमा भगवान गुहार्ने योजना फुर्याे । उनले १० रुपैयाँ माग्दै भगवानका नाममा चिट्ठी लेखे, राजालाई भगवान ठान्ने हुलाकका एक कर्मचारीले उक्त पत्र...
गोपाल किराती विक्रम सम्वत २०१३ मंसिर ५ गते काठमाडौंमा विश्व बौद्ध सम्मेलन सम्पन्न भयो, जसमा डा. भीमराव अम्बेडकरले एउटा सम्भाषण गरेका थिए । ‘मार्क्सवाद र बौद्ध दर्शन’ सम्बन्धमा केन्द्रित...
ओली र नेपालबीच सुरुवाती सम्बन्ध माधवकुमार नेपाल विराटनगरको रानीस्थित एउटा बैंकमा लेखापाल हुनुहुन्थ्यो । वीरगञ्जमा कलेज पढ्दादेखि नै उहाँ वाम समर्थक हुनुहुँदोरहेछ । पछि बैंकको कर्मचारी हुँदा पनि उहाँमा...
हालै पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा १४ जनाको हस्ताक्षर थियो । यसबाट तीन वर्ष अघिको...
नेपालका राजनीतिज्ञमा एउटा बानी छ, घरायसी मामिलामा गम्भीर नहुने, छिमेकीका विषयमा आवश्यकताभन्दा बढी चियोचर्चो गर्ने । विगतमा नेपालका कम्युनिस्टहरुले माओकी कान्छी श्रीमती च्याङ चिङलाई कसरी हेर्ने भनेर झगडा गरे...
युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन अवस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ ।...
काँग्रेस–कम्युनिस्ट गठबन्धनको सरकारले २७ दिनपछि सरकारको न्यूनतम साझा कार्यक्रम प्रकाशित गरेको छ । दलहरू चुनावताका प्रचारित गर्ने चुनावी–घोषणापत्र त चुनावपछि नै बिर्सिन्छन् भने यस्तो साझा कार्यक्रमप्रति वर्तमान सत्ता–गठबन्धन...
को हुन् आदिवासी ? सर्वोच्च अदालतद्वारा २०७६ मा जारी गरिएको आदिवासी, जनजातिको अधिकार एवं उपचारसम्बन्धी जानकारी पुस्तिकामा उल्लेख भएअनुसार ‘आदिवासी, जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परा रीतिरिवाज,...
प्राचीन रोमबासीले चौथो शताब्दीको अन्त्यसम्ममा युरोपभरि साम्राज्य विस्तार गरेका थिए । त्यस समयको राज्य सरकारले आम जनतालाई पर राखी विलासी र आनन्दमय जीवनतिर आकर्षित भए । रोमनहरूको राज्य...
काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेर मन्त्रिपरिषद्ले पूर्णता पाउन नभ्याउँदै नेपाल र अमेरिकी सरकारबीच सेप्टेम्बर १४, २०१७ का दिन सम्पन्न एमसीसी ( सहस्राब्दी विकास लक्ष कार्यक्रम) लाई संसद्को...
नेपाल सरकारले २०७६ साल चैत ११ गतेबाट कोभिड महामारीको असहज परिस्थितिलाई मध्यनजर गरी बन्दाबन्दी घोषणा ग–यो । यो बन्दाबन्दीबाट सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित भयो । यो असहज...
भनिन्छ, संसदीय लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका अहम हुन्छ । लोकतन्त्र बलियो हुन दलहरु बलियो हुनुपर्छ । दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ । पारदर्शिता हुनुपर्छ । र, दलहरुमा राजनीतिक...