दुई दिन म पनि सर्वोच्च अदालतमा गएर पालो आउँदैछ भनेर कुरेर बसेँ । आइतबारको दिन सर्वोच्च अदालतमा पेसीको लिस्ट प्रकाशित हुँदा त्यो नोटिस बोर्ड हेर्न मान्छेको भीड लागेको थियो । म साढे १० मा अदालत ...
मात्रिकाप्रसाद कोइराला र वीपी कोइरालाबीच द्वन्द्व भएको थियो । मात्रिका बाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री र पार्टीको अध्यक्ष एकै व्यक्ति हुनुहुँदैन भनेर वीपीले कुरा उठाउनुभयो । मात्रिका पनि के कम,...
न्यायालयको सन्दर्भमा भन्नुपर्दा म तीन–चारवटा विषयमा चुनौती देख्छु । एउटा त समग्र नेपालको लोकतन्त्रमाथिकै चुनौती देखिएको छ, जसलाई विभिन्न ढंगले व्याख्या विश्लेषण गर्न सकिन्छ । संविधानमा हामीले अभिव्यक्ति स्वतन्त्रताको प्रावधानलाई...
म अहिले पत्रकारितामा छैन । म नागरिक आन्दोलनमा छु । नागरिक आन्दोलन कुनै जीविका होइन, कुनै संस्था वा कम्पनी होइन । यो त शुद्धरुपमा स्वयंसेवी भावनाले आफ्ना मुद्दाहरु बोकेर जनतालाई...
लोकतन्त्रलाई र संस्थागत बनाउनका लागि न्यायपालिकाको महत्वपूर्ण भूमिका हुन्छ । अहिले न्यायालय एउटा अस्तित्वको लडाइँ लड्दैछ । न्यायालय गम्भीर संकटमा परेको छ । अस्तित्वकै संकटमा परेको छ । यसका पछाडि...
‘हेप्ने ? डिस हान्ने ?’ भन्ने यो शब्दावली सामाजिक सञ्जाल, खास गरी टिकटकमा ट्रोल बनेको धेरै भइसक्यो । नेकपा एमालेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको शब्द र स्वरमा भाइरल बनेको शब्दावली...
परम्परागत जीवनशैली, भौगोलिक विकटता, राज्यको कम चासो र सरोकार, न्यून जनघनत्व, कमजोर मानव विकास, सामाजिक र भौतिक पूर्वाधारको समान वितरण हुन नसकेको क्षेत्र नै ग्रामीण क्षेत्र हो । सडक, विद्युत्,...
पूर्व न्यायाधीश समाजले आयोजना गरेको न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण विषयक अवधारणा पत्रमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन असक्षम भएको निष्कर्ष निकाल्यो । कात्तिक...
नेपाल बिस्तारै पोस्ट भ्याक्सिनेशन-एरा तिर लम्कँदै छ । आजको मितिसम्म लक्षित जनसङ्ख्याको (१८ वा सो भन्दा माथि उमेरका) झन्डै ३२ प्रतिशतले दुई मात्रा पूर्ण खोप लगाई सकेको तथ्याङ्कले देखाउँछ ।...
सुनसरी जिल्लामा नेकपा एमालेको वैधानिक अध्यक्ष रेवतीरमण भण्डारी हुन् कि रमेश बस्नेत भन्ने विवाद बाहिर आएको छ । एमाले सुनसरी जिल्लाको अधिवेशन २०७० सालमा सम्पन्न भएको थियो । र, त्यो...
दसैँ सकिन नपाउँदै राजनीतिक बजारमा निर्वाचनसम्बन्धी केही समाचारहरू आए : एक– प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने । दुई– संघीय निर्वाचन सकेपछि मात्र स्थानीय तहको चुनाव गर्ने । र, तीन– संघ, प्रदेश र स्थानीय...
बसोबासका लागि हामीले त्यस्तो ठाउँ खोजिरहेका हुन्छौँ जहाँ दैनिक जीवनयापन गर्न सजिलो होस् । त्यसैले यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारको राम्रो सुविधा भएको र रोजगारीको अवसर ज्यादा भएको ठाउँमा घर–घडेरी जोड्ने...
केही वर्षदेखि सडक दुर्घटनाले मुलुकमा महामारीको रुप लिएको छ । सम्भवतः नेपाल संसारकै सर्वाधिक सडक दुर्घटना हुने मुलुकहरुमा पहिलो नम्बरमा पर्दछ । सडक दुर्घटनाको चर्चा गर्दा मोटरसाइकल कार, ट्रक, टिप्पर...
यो निर्वाचन प्रणालीले लोकतन्त्रलाई साँच्चै नै कमजोर बनाउँछ भन्ने उहाँहरू (सत्ता गठबन्धन) लाई लागेको हो भने सबैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । अहिले मुलुकमा जे कारणले समस्या भयो, यसको कारण निवारण...
मन्त्री छनोटको विषयलाई लिएर अहिले जनता समाजवादी पार्टी ( जसपा) भित्र केही असन्तुष्टि देखिएको छ । जसपाभिको यो असन्तुष्टिले कुन रुप लिन्छ, अहिले नै भन्न सकिँदैन । अहिले सबैजना चाडपर्वको...
यस वर्षको दसैँ पर्व सकिने क्रममा छ । कतै सकिएको छ, कतै सकिँदै छ । शहर बजारबाट घर जानेहरू फर्कँदैछन् । विदेशबाट आउनेहरू फर्कने तरखरमा छन् । बजारहरू खुलिसकेका छन्...
श्रमिकको राजनीति गर्नेले पनि सत्तामा पुगेपछि श्रमिकको दुःखलाई बेवास्ता गर्दछ भन्ने कुरा बारम्बार देखिन्छ, न्याय गर्दैन भन्ने पनि देखिन्छ । अनि मन्त्री पद पाएपछि साधारण मान्छे पनि सर्वज्ञ भएको ठान्दछ...
नेपालका मौलिक पर्व, परम्परा र चाडहरुका विषयमा जति प्रचार प्रसार हुनुपर्ने हो, त्यति भएको छैन । दसैँ, तिहार होस् वा इन्द्रजात्रा, यी पर्वहरुको इतिहास हजारौं वर्षको छ । त्यसैले उचित...
चाड पर्वहरुबिना मानव जीवन र मानव सभ्यताको कल्पना गर्न सकिन्न । पर्वहरूबिनाको मानवसमाज यान्त्रिक र शुष्क हुन्छ । पर्वहरूले मानवजातिभित्र सामूहिकता र सामाजिकताको सञ्चार गर्दछन् । व्यक्ति, समूह र समुदायभित्र...
महाधिवेशनको मुखमा वितरण गरिँदै आएको नेपाली काँग्रेसको क्रियाशील सदस्यता एकपछि अर्का महाधिवेशनमा झनझन विवादित बन्दै गएको छ । विवादित जिल्लाहरूको सङ्ख्या पनि थपिँदो क्रममा छ । यही पद्धति कायम रहने...
बडादसैँ शक्ति उपासनाको पर्व हो । प्रकृति उपासनाको पर्व हो । विविध भाषा र संस्कृति भएको हाम्रो कृषिप्रधान देशमा यसको महत्त्व विशेष छ । भौगोलिक रूपमा हिमाली क्षेत्रमा जमरा राखिँदैन,...
उन्नाइसौँ पटकसम्म नेपाली जनताको शिक्षा र स्वास्थ्यको दायित्व राज्यको हुनुपर्छ भन्दै २५१ दिनसम्म ज्यानको बाजी लगाई आमरण अनसन बसेर सरकार र सरोकारवालालाई झुकाए डा. गोविन्द केसीले । दृढ निश्चयी प्रोफेसर...
कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अब ब्युँझिँदै गरेको आभास हुन थालेको छ । सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए । सन् १९९८ र २०११...
सामन्तवादी राज्य सत्ताको रूपान्तरित व्यवस्था पुँजीवादी व्यवस्था हो । यस व्यवस्थामा अधिकांश जमिनका मालिक, मुखिया र सामन्तहरू नयाँ ढङ्गको (औद्योगिक) योजनासहित सहभागी भएका हुन्छन् । स्वतन्त्र आर्थिक क्रियाकलाप, उद्योगपतिद्वारा राजनीतिमा...
अहिलेको राजनीतिक परिवृत्तमा चर्चित पात्रमध्धे एक रामकुमारी झाँक्री पनि हुन् । एकाएक उनको चर्चा चुलिएको चाहिँ अवश्य होइन । झण्डै पछिल्लो ३० वर्षदेखि उनी विद्यार्थी राजनीतिको इतिहासमा निरन्तर सक्रिय छिन्...
सार्वभौम सत्ता सम्पन्न संसदमा सांसदले बोल्न पाउनु सांसदहरुको नैसर्गिक अधिकार हो, मौलिक हक हो । संसदमा संविधान र कानुनका कामका कुरामात्र गरिँदैन । नागरिकका दैनन्दिन समस्याको पोको पनि बिसाइन्छ ।...
क्रान्तिकारी विद्यार्थीहरूको मूल प्रवाह अनेरास्ववियू (क्रान्तिकारी)ले असोज १४,१५ र १६ गते २२ औँ राष्ट्रिय सम्मेलन गरेको छ । कोभिड महामारीको बीचमा पनि आयोजित सम्मेलन सामुन्ने केही प्रश्नहरू चुनौतीको रूपमा छन्...
नेपालका विभिन्न दलहरुले गरेका आन्दोलन र त्यसकै जगमा शिखर चुमेका पार्टीहरूको अन्तर्कथा विचित्रको छ । ७/८ दशक पार गरिसकेका यी दलहरूको प्रयत्नले पनि देशको अवस्था सुध्रिन सकेको छैन । आफैं...
विश्व स्वास्थ्य सङ्गठनले दिएको परिभाषाअनुसार स्वास्थ्य भनेको कुनै पनि व्यक्तिलाई केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक रूपमा चुस्त दुरुस्त रहेको अवस्था हो । स्वास्थ्य भन्नाले माथिका तीनवटा...
शुक्रबारदेखि गोदावरीमा एमालेको इतिहासमै पहिलो विधान महाधिवेशन नामको कुम्भ मेला सुरु भएको छ । कुम्भ यस अर्थमा कि यो मेलामा देशभरिका करिब ६ हजार एमाले कार्यकर्ताले भाग लिएका छन् ।...
यस वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाका राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसितको दुई पक्षीय सम्वादमा महान अहिंसावादी महात्मा गान्धीको विचार र दर्शनको प्रशंसा गर्दै र त्यसको सान्दर्भिकतामा जोड...
विश्वलगायत हामीले असोज ११ गते सदाजस्तै विश्व पर्यटन दिवस मनायौँ । पर्यटन विभाग, पर्यटन बोर्ड पोखरा शाखा र गण्डकी प्रदेश सरकारको आयोजनामा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, कन्सुलेट्सहरुलाई...
बाध्यात्मक श्रम सम्बन्ध उन्मूलन भैसकेको छ । त्यसका ठाउँमा आफ्नो श्रम बेच्न वा नबेच्न पाउने स्वतन्त्र श्रम सम्बन्ध स्थापित भैसकेको छ । भूमिमा सामन्ती स्वामित्व उन्मुलन भैसकेको र दशकौँदेखि जमिनको...
देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले अहिले प्रथम विधान महाधिवेशनको सँघारमा छ । एमालेलाई कस्तो बनाउने भन्ने नीति तय गर्न असोज १५–१७ ललितपुरको गोदावरीमा तीन हजार बढी एमालेजन भेला हुँदैछन्...
समृद्धि हामी सबैको शान हो । समृद्धिका खातिर सुन्दर योजना आएका छन् । समसामयिक र समावेशी कार्यक्रम पनि ल्याइएको छ । आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक लगायतका विषयहरूमा गुणात्मक परिवर्तन...
काममा जान दुई कारणले घरबाट अलि छिटो निस्केँ । एकजना साथीसँग नभेटेको धेरै भएको थियो, सँगै बसेर चिया पिउने र गाडीमा पेट्रोल भर्ने सल्लाह भयो । हिजै घर फर्किंदा तेल...
शान्तिपूर्ण समाजको चाहना राख्ने हाम्रो मस्तिष्कमा पुरुषवादी सोचले जरा गाडेकाले आफ्नै घर शान्त राख्न सकिरहेका हुँदैनौ । बाहिर आदर्शका कुरा गर्ने व्यक्तिहरु पनि भित्रभित्रै पितृसत्तात्मक सोचलाई बढावा दिइरहेको पाउन सकिन्छ। जब...
यो पृथ्वीमा पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब बर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ...
शहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण कार्य हो । काठमाडौं महानगरलाई यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । काठमाडौंको फोहोर व्यवस्थापन वर्षौंदेखि एक जटिल विषय बन्दै आइरहेको छ । कला, संस्कृति...
राष्ट्रिय संरक्षण दिवसको कुरा गर्दा सन् २००६ मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका सरक्षणकर्मीहरूको सम्झना आउँछ । त्यस हृदयविदारक दुर्घटनामा २४ जना मारिनुभएको थियो । त्यसको क्षतिपूर्ति...
देवयोनि र पितृयोनि एउटा यस्तो योनि हो; जसले टाढाबाट भनिएका कुरा सुन्ने, पूजा ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रशन्न हुन्छन् । देवता र पितृहरू सुगन्धित तथा भावबाट नै...