सम्भाव्यता सम्भावनाको अध्ययन र विश्लेषण गर्ने विधा हो । यो विधा गणित शास्त्रको एक शाखाको रुपमा विकसित हुँदै हाल एक स्वतन्त्र विधाको रुपमा यसमाथि अध्ययन अनुसन्धान हुने गर्दछ । सम्भावनाको उच्च प्राज्ञिक अध्ययन गर्न गणितका ...
८४ वर्षअघि अर्थात् १९३७ मा भारतको ईस्ट इन्डिया कम्पनीले जयनगर–बिजलपुरासम्म ५३ किलोमिटर लामो रेल्वे लाइन स्थापित गरेको थियो । प्रारम्भमा यसको उद्देश्य नेपालको सिंग्याही, बिजलपुरादेखि बर्दिबाससम्मको क्षेत्रबाट सखुवा कटान गरी...
पुँजीवादी अर्थतन्त्रमा कतिपय उद्यम/व्यवसायलाई प्रश्रय दिने अथवा जगेर्ना गर्ने काम स्वाभाविक हो । जसले आफ्नो पैसा लगानी गर्छन्, सेयरबजार त्यस अतिरिक्त बाहिरबाट समेत स्रोत र साधन परिचालन गर्न निकालिएको एउटा...
एमालेले चितवनमा लाखौं कार्यकर्ता उतारेर दशौं महाधिवेशनको उद्घाटन गरेको छ । एमालेभन्दा कमजोर संगठन कांग्रेसको पनि छैन । माओवादी पनि मुलुककै ठूलो मध्येको शक्तिशाली पार्टी हो । एमालेपछि कांग्रेस र...
अर्थतन्त्र आफैँमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू आज जे देखिएका छन्...
नेपाल पत्रकार महासंघले मंसिर ५ मा विज्ञप्ति निकालेर आफ्ना सदस्यहरूलाई विधानमा उल्लेख गरिएको व्यवस्थाहरूबारे सचेत गरायो । उसले सार्वजनिक गरेको विज्ञप्तिमा भनेको छ– नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ...
नेपाली काँग्रेसको राजनीति रोमाञ्चक मोडमा पुगेको छ । काँग्रेसका परम्परागत गुटहरू आवरणमा सग्लै छन् तर भित्रैभित्रै नराम्रोसँग भत्किसकेका छन् । यतिबेला नेताहरू गुटको होइन, आफ्नो राजनीतिक भविष्य जोगाउन केन्द्रित बनेका...
लिङ्गका आधारमा शक्तिशालीबाट कमजोरमाथि गरिने भेदभावपूर्ण व्यवहार नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा स्थापित असमान शक्ति सम्बन्धबाट उत्पन्न हुन्छ । महिला वा पुरुष भएकै कारण हाम्रो समाजले छुट्टयाई दिएको...
नेपालको भौगर्भिक बनोट, भूक्रियाशीलता लगायतका कारण विश्वमा बढी प्रकोप हुने देशहरूमध्ये पर्दछ । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले सन् २००४ मा गरेको बहुजोखिमयुक्त देशसम्बन्धि अध्ययनको आधारमा नेपाललाई विश्वको २०...
नेकपा एमालेको दशौं महाधिवेशन यसै साता सकियो । महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि भनेकै केपी शर्मा ओलीको टिमले सुविधाजनक बहुमतसहित वैधानिकता पाउनु हो । आगामी पाँच वर्षसम्म अध्यक्ष ओलीलाई पदाधिकारी, सचिवालय,...
एमालेको दशौँ महाविधेशनले ओलीलाई सर्वाधिकार सम्पन्न अध्यक्षको रुपमा निर्वाचित गर्यो । हुन त सबैभन्दा लोकतान्त्रिक भनेर दावा गर्ने पार्टीका कतिपय महाधिवेशन गतिविधिहरू स्वयंमा अलोकतान्त्रिक आचरणका भएका नदेखिएका पनि होइनन् ।...
संसारका अधिकांश देशले साइकलमैत्री पूर्वाधार बनाउनमा जोड दिन थालेका छन् । आइसल्याण्डमा “साइकल चलाएर अफिस जाऊँ”, क्यानडामा दश वर्षे (२०२०(२०३०) रणनीतिक योजना र संयुक्त अरब एमिरेट्स्को दुबईमा एक अर्ब अमेरिकी...
राप्रपाको महाधिवेशनले वाञ्छित लक्ष्य प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु । यो शुभकामलाई जोड दिनका लागि दुईवटा पृष्ठभूमि उल्लेख गर्छु । हामीले २००७ सालदेखि अहिलेसम्म चारवटा राजनीतिक परिवर्तन बेहोर्यौँ...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको महाधिवेशन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनमा जुटेको छ । यो वर्षको मंसिर महिना नेपालका प्रमुख राजनीतिक दलहरूका निम्ति महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको...
निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी...
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ ।’ भन्ने मूल नारा अघि सारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि...
अहिले पुरै देश एमाले महाधिवेशनमय भइरहेको छ भन्दा अत्युक्ति नहोला, खासगरी नेपालभर कृयाशील सबै मिडियाहरुको ध्यान उसले तानेको छ र त्यसकै रिपोर्टिङ र चर्चा छ । महाधिवेशनलाई विभिन्न दृष्टिकोणबाट हेरिनुका...
जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद नेपाली मार्क्सवाद हो । जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने मूल मान्यता बोकेको यस पार्टीले आर्थिक नैतिकलगायत सबै...
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिक देश हो । हिमाल, पहाड र तराईमा आ–आफ्नै किसिमको रीतिरिवाज, चालचलन, भेषभूषा, जातजाती, धर्म भए पनि सबै एक अर्कोमा मिलेर बसेका छन् ।...
नेपालका मुख्य राजनीतिक दलहरू यतिबेला आ–आफ्ना महाधिवेशनमा होमिएका छन् । राजनीतिक पार्टीका लागि महाधिवेशन एक आवस्यक र अनिवार्य प्रक्रिया हो । यसले पार्टी जीवनमा पुनर्ताजगी पैदा गर्दछ । नेपालको संविधान...
यो वर्ष धेरै नै कुम्भ मेलाहरूको संयोग परेको छ । हाम्रो जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने यस्ता मेलाको चर्चा नगरी बस्न सकिएन । बनारसको हिन्दु सम्मेलन, संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको...
एमालेको विधान संशोधनका लागि केही सुझाव अहिले कात्तिकमा जसरी चाडपर्वहरू एकपछि अर्को मनाइरहेका छौँ, त्यसरी नै मङ्सिर महिनामा एकातिर असारमा मुठी खाएर रोपेको धानबाली उठाउन किसानहरू व्यस्त छन् भने अर्कातिर...
नेपालको कम्युनिष्ट आन्दोलनभित्र मूलत पछिल्लो कालखण्डमा दुईवटा धाराहरू क्रियाशील रहे । एउटा, झापा विद्रोहको माध्यमबाट अगाडि बढेको धारा, जो कोअर्डिनेशन केन्द्र हुँदै नेकपा एमालेका रुपमा अघि बढ्यो । जसले पछिल्लो...
नेपाल किन समृद्ध र विकसित बन्न सकेन ? किन नेपाल गरिबको गरीब छ ? किन नेपाल बन्न सकेन ? हरेक दिन नेपालीहरुलाई छाया जस्तै पछ्याइरहने चार शब्दको यो सवाल जति...
निर्वाचन पद्धतिका विषयमा कुरा गर्दा म कृष्णप्रसाद भट्टराईलाई सम्झन्छु । गणेशराज शर्माजीको कोठामा हामी बेलुका–बेलुका बस्थ्यौँ । त्यहाँ छलफलमा किशुनजी पनि यदाकदा आउनुहुन्थ्यो । एकदिन गम्भीर बहस भयो । यदि...
यसै साता रातोपाटी अनलाइनमा “आगन्तुकलाई आफैं चिया बाँड्छन् परराष्ट्रमन्त्री” शीर्षकको आलेख पढें । सुरुमै शीर्षकले नै तानेको मनले पुरै लेख पढ्दै जाँदा परराष्ट्रमन्त्री डा. नारायण खड्काप्रति औधि श्रद्धा बढेर आयो...
मैले काठमाडौँ शहरको काँठ क्षेत्रको कुनै गाउँको एउटा कुनासम्ममा पनि आफ्नो स्थायी बासको व्यवस्था गर्न सकिनँ । किन सकिनँ ? यस विषयमा लामै कुरा हुन सक्छ, जुन पछि कुनै दिन गरौँला...
मुख्यतः नेपाल पढ्ने सिद्धान्तले सर्वप्रथम दलित उमेदवारलाई देशको कार्यकारी प्रमुख बनाउने शासकीय व्यवस्था सिफारिस गर्दछ । त्यसका निमित्त दलित, मधेसी–मुस्लिम, आदिवासी जनजाति र खस–आर्यको सामुदायिक चक्र प्रणालीमा कार्यकारी प्रमुख चुन्ने...
नेपालले सन् १९११ देखि जनगणना सुरू गरेको देखिन्छ । त्यसपछि प्रत्येक दश वर्षमा जनगणना लिइन थालियो। त्यतिबेला अहिलेको जस्तो व्यवस्थित हुने कुरै भएन । पाँचौ गणनादेखि भने केही व्यवस्थित भएको...
‘मार्क्सवादको दार्शनिक आधार भौतिकवाद हो वा द्वन्द्वात्मक भौतिकवाद हो । निरिश्वरवाद मार्क्सवादको क ख ग हो । तर, मार्क्सवाद यस्तो भौतिकवाद होइन, जो कखगमा पुगेर रोकिन्छ । यो त्योभन्दा पनि...
प्रथमतः म भैरवबहादुर थापा । २०७७ को जगदम्बाश्रीद्वारा सम्मानित भएको समाचार सुन्न पाउँदाको बेला त्यो हर्षको बाछिटा थेग्न धौ धौ पर्यो, राज्यले बिर्सेका बेला । दुई हप्ता नबित्दै मदन पुरस्कार...
मेरो जन्मथलो आठराई, तेह्रथुम हो । २०३९ सालमा लोकसेवा आयोगबाट अधिकृत स्तरमा प्रवेश गर्दा मैले नेपालको इतिहास केही अध्ययन गरेँ । त्यसबेला नै सेन तथा शाह राजाहरूबाट प्रदान गरिएका केही...
पछिल्ला दिनमा जीवनशैली परिवर्तनका कारण डिप्रेसन, मधुमेह, मुटु रोग, क्यान्सर, मोटोपन, बाँझोपन जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोग बढ्दै गइरहेका छन् । यी सबै रोगको कारण शरीरका कोषहरू खिइँदै जाने, डीएनए खराब...
७ नोभेम्बर विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा विशेष महत्व बोकेको दिन हो । त्यस दिन रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक क्रान्ति सम्पन्न भएको थियो, जो ‘अक्टोबर क्रान्ति’को नामले चिनिन्छ । त्यसपछि...
आज प्रधानन्यायाधीश र सर्वाेच्च अदालतबारे गम्भीर प्रकारको विवाद उठिरहेको छ । त्यो विषयलाई २ प्रकारका कोणबाट हेर्नुपर्ने आवश्यकता छ । प्रथम,सम्पूर्ण न्यायपालिकामा सुधारका दृष्टिकोणले, र द्वितीय, प्रतिगमनका विरुद्ध सङ्घर्षका दृष्टिकोणले...
आज कात्तिक १६ देखि यमपञ्चक पर्व सुरू हुँदैछ । तिहार भन्छौँ हामी यस पर्वलाई । दीपावली पनि हो यस पर्वको अर्को नाम । दसैँपछि दोस्रो ठूलो पर्व हो यो ।...
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग राखी चरणबद्ध आन्दोलनमा छ । विरोध र आन्दोलनसँगै प्रधानन्यायाधीशको राजीनामाको पक्ष र विपक्षमा विभिन्न मत, अभिमतहरू प्रकट हुँदै आएका छन् ।...
मानवनिर्मित समूह वा संस्थाभित्र विभिन्न पृष्ठभूमि, अनुभव, दक्षता, क्षमता, योग्यता भएका व्यक्तिहरू रहेका हुन्छन् । यिनीहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराई समूह वा संस्थाको लक्ष्य प्राप्त गर्न अवलम्बन गर्ने सामाजिक प्रक्रियालाई...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालको अन्त्यतिर भारतको सुप्रिम कोर्टमा अभूतपूर्व विवाद चुलियो । जनवरी २०१८ मा नया“ दिल्लीको तिलक मार्गमा अवस्थित सुप्रिम कोर्टका चारजना वरिष्ठतम् न्यायाधीशहरूले पत्रकार सम्मेलन गरेर...
सर्वोच्च अदालतमा केही दिनयता चर्किएको विवाद कचल्टिएको छ । एकातर्फ बहुमत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेर ‘फायर खोलेका’ छन् । अर्कोतर्फ प्रधानन्यायाधीश जबराले राजीनामा...
लोकतन्त्र शक्ति पृथकीकरणको मूल आधारमा विकास गरिनुपर्छ, चल्नुपर्छ र सञ्चालन हुनुपर्छ । अहिले शक्ति पृथकीकरणको सिद्धान्त र राज्यका विभिन्न अंगबीचको भूमिका र ड्युटी राम्ररी सञ्चालन नभएको अवस्थाले जुन खैलाबैला सिर्जना...