यतिखेर रूसले छिमेकी युक्रेनमाथि युद्ध छेडेको छ । संसारमा राजनीतिक भूगोल घट्दै–बढ्दै, विभाजन हुँदै, फेरि एकीकृत हुँदै निरन्तर रूपमा बदलिइरहेको छ । युक्रेन र रूसको मामिलामा पनि यो स्थिति देखिन्छ । युक्रेन प्रतिनिधि राज्यको रूपमा ...
राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई यस्तो होहल्ला र गञ्जागोल वातावरणमा छलफलका लागि पेस गरिनु आपत्तिजनक छ । सम्झौता नेपालको संविधानको धारा २७९ विपरीत प्रतिनिधि सभामा पेस भएको छ । कम्प्याक्ट सम्झौतासम्बन्धी...
नेपाली राजनीतिक वृत्तलाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अत्यन्त तरलीकृत तुल्याएको छ । सरकार, सदन र सडक तातेका छन् । झिनो बहुमत बोकेको नेपाली काँग्रेस नेतृत्वको ५...
नेपाली जनताले मुलुकमा विकास, स्थिरता, सुशासन र समृद्धि खोजेको दशकौँ भइसकेको छ । तर अहिले पनि मुलुक कमजोर र अविकसित अवस्थामै छ । भ्रष्टाचार र कमिसनतन्त्र संस्थागत भएको छ ।...
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को असरले विशेषगरी स्कुले नानीहरूलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरूका पनि आआफ्नै समस्या होलान्, त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक रूपमा जाँच...
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अघि बढाउने कि नबढाउने भन्ने विवादकैबीच सरकारले आइतबार जबरजस्त टेबल गरेको छ । एमसीसी टेबल भएसँगै अब यसलाई अनुमोदन गर्ने...
पत्रकारिता भनेको फगत राजनीतिक परिघटनाको वर्णन मात्र होइन । पत्रकारिताले समाजका सबै खाले बहस र अवयवहरूलाई समेट्न सक्नुपर्छ । समाजमात्र होइन, वातावरण र भूगोल पनि पत्रकारिताको विषयवस्तुभित्रै पर्छ । यही...
एमसीसी विवाद उत्कर्षमा पुगेको बेला यसपाली फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस समेत ओझेलमा पर्यो । २००७ सालमा करिव १०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्यसँगै नेपालको प्रजातान्तिक इतिहासमा अनगिन्ती...
“बताया क्यूँ नही तुम ने मेरी तो सोहरत भि गई, जोहर भि गई अगर नही मिला तो जार हमे, तुम्हे निभाना पडेगा बदले मे सारा जग के सामने, तुम्हे मरना...
एमसीसीबारे भ्रममा आधारित जे जति बहस भएका छन्, यसले हामीलाई अन्तर्राष्ट्रिय जगतमा हलुको बनाइदिएको छ । अझ केही दिनदेखि सडकमा एमसीसीकाृ विरोधबारे जुन ताण्डव भैरहेको छ, यसप्रति चिनियाहरू खुलेर विरोधको...
परराष्ट्र मामिलाका जानकार एवं अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर माओवादीका एकजना नेतालाई भेट्न गए । आखिर, माओवादीले एमसीसी सम्झौतामा कहाँनेर असहमति जनाएको...
केही समय यता अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) द्वारा नेपालको आर्थिक विकासको गतिलाई टेवा दिई पूर्वाधार विकास योजनालार्ई मूर्त रूप दिन एवं गरिबी निवारण हुन सकोस् भनी अनुदान...
आरक्षणको बारेमा गरिने बहस, आलोचनालाई अहिले राजनैतिक तथा छुट्टै भावनाले हेर्ने गरिन्छ, त्यो विल्कुल गलत हो । आरक्षणको नकारात्मक पक्षको बारेमा कथित माथिल्लो जातको व्यक्तिले बहस गरेमा त्यसलाई विरोधको रुपमा...
अदालतभित्र विकृति, विसङ्गति, भ्रष्टाचार अति भएको थियो र आन्दोलन नेपाल बारले सुरु गरेको हो । त्यसकारण नेपाल बार भनेको लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता लगायतका नारा...
आजको सूचना प्रविधिले निर्माण गरेको २१औँ शताब्दीको ज्ञानात्मक तथा भूमण्डलीकृत समाजमा प्राचीन शैक्षिक इतिहासलाई विभाजन गरेजस्तो स्वदेशी र विदेशी शिक्षा भनी विभाजन गर्नु समय सान्दर्भिक हुँदैन । यो मान्यताले समकालीन...
‘परमादेश सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाएको महाभियोग नेकपा एमालेमाथिको आक्रमण हो । न्यायालयमाथिको हस्तक्षेप हो । शान्तिपूर्वक बसिरहेको नेकपा एमालेमाथि ढुंगा हानियो, अब यसको जवाफ दिनुपर्छ, एमालेले दिन्छ ।’ ...
नेकपा एमालेले सर्वोच्च अदालतका चारजना न्यायाधीशहरूमाथि महाभियोग लगाउन सक्ने चर्चा मिडियामा आएको छ । यसका लागि हस्ताक्षर सङ्कलन गर्न लागिएको समेत चर्चा छ । यसरी वरिष्ठतम् लगायत चारजना न्यायाधीशमाथि पनि...
विगत केही समयदेखि निकै पेचिलो बनिरहेको एमसीसी विवादले राजनीतिक वृत्तलाई पुनः पूर्ण तरंगित बनाएको छ । अनेकन विवाद, कटुता, वहस अनि राजनीतिक माथापच्ची निर्माण हुँदैछ । पश्चिमा साहित्य र...
भारतसहित संसारका विभिन्न देशमा रोजगारी वा अध्ययनका लागि गएका नेपालीहरुको संख्या कति छ ? यस बारेमा हामीकहाँ अघिल्लो आधी शताब्दीदेखि अन्योल कायम रहँदै आयो । अन्य मुलुकको त कुरा छाडौँ,...
गत शुक्रबार 'प्रचण्डले फेरि बदल्नुपर्ने बाटो' शीर्षकको लेख रातोपाटीमा प्रकाशित भयो । माओवादी केन्द्रले गर्नुपर्ने राष्ट्रिय परिस्थितिको विश्लेषण थियो त्यो । त्यसलाई आजको अन्तर्राष्ट्रिय परिवेशमा प्रचण्ड र नेकपा माओवादी केन्द्रको...
पछिल्ला दुई बर्षदेखि नेपाली राजनीतिमा चुनाव एक सम्भावना भएर लुकामारी खेल्दै आएको छ । पूर्ववर्ती संघीय सरकारले पटक–पटक संसद भंग गरेर निर्वाचनको संघारमा मुलुकलाई पुर्याएको थियो । त्यसलाई नेपाली काँग्रेसले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिबेला आफूमात्र राजनीतिको गम्भीर दोबाटोमा पुगेका छैनन्, उनले आफूमाथि विश्वास गरेर समर्पित भएका नेता–कार्यकर्ताको भविष्यलाई यस्तो भीरको टुप्पोमा पुर्याएका छन्, जहाँबाट अगाडि बढ्न अब उनले...
घटना एक : विराटनगरको बीच सडकमा अचानक एक्कासी ठूलो स्वरमा साइरन बज्दा एक खाली खुट्टा सडक छेउमा हिँडिरहेकी महिला अत्तालिएर ढलमा खसिन् । साइरन लगाउने मुख्यमन्त्री सवार गाडी थियो ।...
अहिले मौसम जति चिसिएको छ त्यति नै नेपालको राजनीतिक तातिएको छ । चिसो मौसममा राजनीति तातिनुको कारण हो– अमेरिकी सहयोग परियोजना एमसीसी । एमसीसी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष सबै...
प्रधानमन्त्री देउवाले फेब्रुअरी पहिलो तारेखमा संसदमा पेस गर्छु भनेका थिए । सभामुखले जुन काम गरे, यसले सत्ता गठबन्धनमा समस्या उत्पन्न भयो । मैले सबै अद्योपान्त डकुमेन्ट पढेको छु । तर,...
बेलायतका पूर्व प्रधानमन्त्री विन्स्ट्न चर्चिलले एकपटक भनेका थिए, म एकदिन एउटा अन्तरवार्ता दिनका लागि ट्याक्सी चढेर बीबीसी कार्यालय गएको थिएँ । त्यहाँ पुगेपछि मैले ट्याक्सी चालकलाई म नफर्किदासम्म ४० मिनेट...
गत हप्ता राष्ट्रियसभाको १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलहरुले १८ सिटमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराए । बाँकी १ सिटमा प्रतिपक्षी दल एमाले विजयी भयो । तीन...
मुद्दा नबदल साथी हो छेपारोझैँ रङ नफेर साथी हो अझै घर बनेकै छैन धुरीखाँबो जोडिएकै छैन छाउने खर काटिएकै छैन नयाँ घर बनाउने संकल्प नबद्ल साथी हो, सिरेटोे...
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता निर्णायक मोडमा पुग्न लागेको बेला यसको भविष्यलाई लिएर अमेरिकाको नेपाली डायस्पोरामा चासो र चिन्ता बढेको छ । यसको मूल कारण, यता अमेरिकाले सम्झौता...
लेखकले ओमिक्रोनको प्रभावलाई दुई चरणमा हेर्ने गरेको छ।पहिलो चरणमा यसको प्रभावलाई रोक्ने अथवा नियन्त्रण गर्ने कोसिस गरिने भने, दोस्रो चरणमा सङ्क्रमित भैसकेकाहरू मध्ये जोखिममा भएकाहरू अस्पताल आउन सक्ने सम्भावनालाई ध्यानमा...
नेपाली क्रान्ति नायक प्रचण्डसँग दुई हजार एक सय नब्बे दिनपछि भएको भेटमा म भावुक हुनु स्वाभाविकै थियो । सन् २०१५ मा नेपाल छोड्नुअघि मेरो संक्षिप्त भेट भएको थियो । त्यतिबेला...
सन् २०१९ डिसेम्बरदेखि फैलिएको कोभिड–१९ का विभिन्न भेरियन्टले विश्वलाई प्रभावित तुल्याएको छ । हालसालै देखिएको ओमिक्रोन भेरियन्टजस्तो महामारीको असर सम्पूर्ण विश्वसँगै नेपालमा पनि प्रत्यक्ष देखियो । यसले संसारको शिक्षा, उद्योग,...
किसानका मुद्दा उठाएर करिब महिना दिनदेखि पूर्व–पश्चिम राजमार्ग अवरूद्ध पार्दै सीके राउतका कार्यकर्ताले आन्दोलन चर्काइरहेका छन्, मधेशका जिल्लामा दिनहुँ झडप भइरहेको छ । आन्दोलनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले सधैं बल प्रयोग...
शनिवार साँझ सम्पन्न सत्ताधारी पाँचदलीय गठबन्धनको बैठकले आगामी जेठ महिनामा स्थानीय तहको चुनाव गर्न सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि चुनावबारे विविध अड्कलबाजी र मतमतान्तर देखिएका थिए । सत्ताघटक...
मैले केही वर्ष यता नियमित प्र्याङ्क बनाउन थालेको छु । गृह मन्त्रालयले यसबारे हालै एउटा सूचना जारी गरेको छ । सूचना अनुसार सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्याङ्क) को...
संसदीय व्यवस्थाको एक महत्त्वपूर्ण विशेषता भनेको दल बदलमा रोक हो भन्ने बुझाइ छ । एउटा पार्टीबाट चुनाव जितेर आउने तर पछि अर्को पार्टीमा जानबाट रोक्नु स्वाभाविक जस्तो पनि लाग्दछ ।...
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा काँग्रेसभित्र रुपान्तरणसँगै पुस्तान्तरणको मुद्दा जबरजस्त स्थापित भएको छ । काँग्रेसको विधानले कार्यकारी अधिकार दिएको महामन्त्री पदमा विश्वप्रकास शर्मा र गगन थापाको बिजयले त झन आम काँग्रेसजनमा पार्टीमा...
पन्ध्र वर्ष पहिले मैले चिन्दा श्रीमानले छाडेर दुईवटा बच्चासहित दोहोरीमा गाउँदै सामान्य जीवन व्यतीत गर्थिन् । अहिले दुई चारवटा सफल व्यवसायका साथै ‘धनाढ्य महिला’का रूपमा परिचित उनी राजनीतिमा पनि टेको...
सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको निर्वाचन घोषणाको विषयमा मतक्यता हुन सकेको छैन । नेपालको संविधान र निर्वाचनसम्बन्धी कानुन बाझिएको विषयमा संविधानविद्हरुसँग परामर्श लिने भनिएकोमा कानुनविद्हरु समेत स्थानीय तहको निर्वाचनको...
सत्तामा बस्नेले आफूलाई जे मन लाग्यो, त्यही गर्ने बानी त अपवाद बाहेक संसारकै प्रायः शासकको हो । बलियाले पनि जे मन लाग्यो, त्यही गर्ने उसको आचरण नै हो । शक्तिमा...
आज देश गम्भीर मोडमा उभिएको छ । या त गठबन्धन सफलतापूर्वक अगाडि बढ्नेछ वा देश प्रतिगमन तिर जानेछ । ती दुईभन्दा तेस्रो कुनै विकल्प छैन । पाँच दलीय गठबन्धनमा...