कर्मचारी र आम नागरिक जति राष्ट्रभक्त छन्, हामी उद्योगी/व्यवसायी पनि त्यत्तिकै राष्ट्रभक्त छौँ । तर, जहिल्यै औँला उठाउँदा उद्योगी/व्यवसायीमाथि नै उठ्छ । पहिले–पहिले यिनीहरू गलत काम गर्छन् भन्ने सोचाइ थियो । अहिले मिडियाको देन हो ...
राजनैतिक दलहरूको पहिलो कर्तव्य हो, संविधान पालना गर्नु । संविधान पालना गर्छु भनेर दल खोलेका छन्, पदमा पुगेका छन्, राज्यबाट सुविधा प्राप्त गरेका छन् । तसर्थ संविधानमा लेखेको कुराको विरुद्धमा...
यही शुक्रबारबाट प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमण गर्दैछन् । विगतमा नेपाल सरकारले भारत भ्रमणका क्रममा पर्याप्त होमवर्क गरेन । अहिले स्थानीय चुनावको चटारोमा पनि खासै होमवर्क देखिएको छैन । देउवालाई...
आगामी वैशाख ३० को निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो समयमा हरेक सार्वजनिक कार्यक्रममा शीर्ष नेताहरू आआफ्नो पार्टी अबको निर्वाचनमा पहिलो हुने दाबी गर्दै आएका छन् । उनीहरू आफ्नो प्रतिबद्धता भन्दा पनि...
कुनै पुरुष वा महिला वैधानिक विवाहको अलावा निश्चित समयको लागि एउटै छानोमुनि जीवनयापन गर्नु नै ‘लिभिङ टुगेदर’ भनिन्छ । विशेषतः कमजोर आर्थिक स्थिति, यौन सन्तुष्टि, प्रेमका कारण युवा युवती लिभिङ...
विश्वले युक्रेनका युवा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आत्मबल, साहस र देशभक्तिको प्रशंसा गरिरहेको छ । तर, यथार्थमा उनी सैन्य द्वन्द्व सुरु हुनुअघि अमेरिका र पश्चिमी राष्ट्रको प्रोत्साहन र झूटा प्रतिज्ञाहरूका शिकार...
केही समयअघि एकजना नायिकाले सुनाउनु भो, ‘मलाई त फेसबुक खोल्न पनि डर लाग्छ आजकाल । कमेन्टहरू पढेर डिप्रेसनमै गइसकेँ ।’ त्यसबेला उहाँ एउटा सामान्य विवादमा पर्नुभएको थियो । सामाजिक सञ्जालमा...
गठबन्धन अहिले नेपाली राजनीतिको यथार्थ बनेको छ । गठबन्धन भन्ने बित्तिकै कतिपयले त्यसलाई बाध्यता र कतिपयले त्यसलाई आवश्यकताका रुपमा हेर्छन् । राजनीतिक दलहरु कुनै खास उद्देश्य प्राप्तिका लागि केही आधारहरू...
विश्व इतिहासमा व्यवस्था बदल्न सक्ने आन्दोलन र नेतृत्व बिरलै जन्मन्छन् । किनकि, यो कठिन मात्र हैन, महाकठिन कुरा हो । आम मानिसले त यस्तो कुरा सोच्न पनि सक्दैन । तर,...
नायक पल शाह भनी चिनिने पूर्णविक्रम शाह करणीसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी हिरासतमा रहेकोमा बिहीबार सम्मानित तनहुँ जिल्ला अदालतबाट भएको आदेशले मुद्दाको पुर्पक्ष नभएसम्मका लागि जिल्ला...
वि.सं.२००७ सालमा नेपाली काँग्रेसले के गर्यो ‘हु केयर्स’ ? २०३६/३७ सालको काँग्रेस र एमालेको क्रान्ति पनि बुझियो, त्यो गइसक्यो, अब के गर्ने त ? पहिले भन्दा अहिलेका विषयमा चर्चा गरौँ...
ओली सरकारले नेपालको वामपन्थी आन्दोलनलाई बदनाम गर्ने तथा समाजवाद उन्मुख संविधान विपरीत गरेका कामको सूची बनाउँदा धेरै लामो हुन्छ । कृषि क्षेत्रमा मात्रै उनले दर्जनौं संविधान विपरीतका हर्कत गरे ।...
युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिने रुसले गरेको निर्णयको एक साता नबित्दै राष्टपति पुटिनले युुक्रेनमाथि सैन्य हमला गर्ने आदेश दिए । यससँगै ६ लाख वर्गकिलोमीटर क्षेत्रफल र साढे चार...
राजनीतिक चरित्र : इतिहासको कालखण्डदेखि नै वर्णब्यवस्थाका कारणले तुच्छ घोषित गरी हरेक अवसरबाट अलग्याई मान्छे हुनै नदिइएको जातीय समूह हो– दलित समुदाय । इतिहासको कालखण्डदेखि नै सामन्ती अतिहिन्दूवादी ब्यवस्थाले राज्यका हरेक...
युगपुरुष गिरिजा बाबुको आज चैत्र ७ गते १२ औं स्मृति दिवस हो । यस पावन अवसरमा मलाई पनि केही लेख्न मन लाग्यो । उहाँ जीवितै रहेको भए लेख्न आवश्यकता हुन्थेन...
अहिले नेपालमा नेपाली राजनीतिक दलहरुले आफूलाई समाजवादी भनेर नामको पछाडि फुर्को जोड्ने चलन बढ्दै गइरहेको छ । यो सँगसँगै नेताहरुको बोलीमा समेत समाजवाद र पुँजीवादका बढी कुराहरु आउने गर्छन् ।...
भूमिका आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति जति जति नजिकिदैछ, त्यति नै राजनीतिक पार्टीका गतिविधि र स्थानीय निर्वाचनको परिणामको लेखाजोखा तीब्र रुपमा अघि बढिरहेको छ । राजनीतिक दलहरु...
हामीले धेरै पटक पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने भनेर भनिराख्यौँ, विचारलाई पनि क्रान्तिकारी ढंगले विकास गर्ने हो भनिराख्यौँ । धेरै समयदेखि हामीले समाजवादको आधार निर्माण गर्ने कुरा पनि गरिराख्यौँ । तर...
काम गर्दै जाँदा धेरै कुराहरू सिकिदै गइन्छ भन्नेमा हामी कसैको पनि दुई मत छैन होला । नेपाली जनताको बलिदानीपूर्ण जनआन्दोलन/जनक्रान्तिहरूको परिणाम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सार्वभौमसत्ता सम्पन्न मुलुक बन्न सफल...
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निर्माणको चरणमा छ । घर निर्माण हुनुअघि ईंट्टा, छड, सिमेन्ट, वालुवा, गिट्टी, ढुङ्गा लगायत अन्य सामग्री बटुलिएझैं जसपामा काँग्रेस एमाले, माओवादी, मधेसवादी लगायत अन्य पार्टीपङ्क्ति...
पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय कानुन नेपालको राष्ट्रिय बहसको विषय बनेको छ । अरू कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन बढी राजनीतिक हुने भएकोले यस बारेमा गम्भीर बहस हुनु आवश्यक छ । विशेष गरी नेपाल–अमेरिका...
कुन समयलाई समकालीनता भन्ने बारेमा सैद्धान्तिक विमर्श गर्नुपर्दैन । विभिन्न उमेर समूहका, विभिन्न चिन्तनका, विभिन्न शैलीका कविहरू एउटा समयमा सक्रिय हुन्छन् । तीमध्येबाट समकालीनताको निर्धारण हुन्छ । समकालीन कविमा तीन...
अन्ततः व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट स्वीकृत भएको छ । विगतमा गरिएका जलस्रोत सन्धिहरुमा जस्तै एमसीसीमा पनि जनमत जबर्जस्त रुपमा विभाजित बन्न पुगेको थियो । नेपालले पचासको दशकदेखि नै बेलायत, भारत,...
प्रारम्भिक दिनमा महिलाले चलचित्रमा काम गर्नु सामान्य थिएन । त्यसमा पनि नेपाल जस्तो देश जहाँको समाज जात, धर्म र लिङ्गको बन्धनमा बाँधिएको छ, यहाँ त झन असहजता कति कति ?...
केही समय अघि काठमाडौंका एक पैसावाल महोदयले आफ्नी आमालाई उपचार गर्न लान्छु भनी ढाँटेर गाडीमा चढाए र नजिकैको बृद्धाश्रममा लगेर छाडेर हिँडे । छोरो केही समय पछि लिन आउला भन्ठानेर...
काम गर्दै जाँदा धेरै कुराहरू सिकिँदै गइन्छ भन्नेमा हामी कसैको पनि दुई मत छैन होला । नेपाली जनताको बलिदानीपूर्ण जनआन्दोलनहरूको परिणाम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सार्वभौमसत्ता सम्पन्न मुलुक बन्न सफल...
नेपाली समाजमा लामो समय बहस र छलफल भएको तर संसद्मा भने खास बहस नभएको एमसीसी कम्प्याक्ट सम्झौता गाउँघरमा भने उडन्ते तरिकाले सनसनी भयो । राजनीतिक दलहरूले पनि राम्रोसँग व्याख्या गर्न...
विश्वमा पुँजीवादको उदयपछि ठूला–ठूला उद्योग, कलकारखाना खुल्न थाले । त्यहाँ ठूलो मात्रामा मजदुरको आवश्यकता पर्न थाल्यो । त्यो समयमा महिलाहरू चुलोचौकामा सीमित भई घरभित्रको दास जीवन बिताइरहेका थिए । उद्योग...
अस्तिको दिन जानेमानेका पत्रकार ऋषि धमलाको अहिलेको जल्दोबल्दो विषयमा गर्मागर्मी बहस भइरहेको रहेछ । अतिथिमा हुनुहुन्थ्यो एक चिरपरिचित मोडल र एक गायिका । ‘बलात्कार’ जस्तो विषयमा राष्ट्रिय टेलिभजनमा ‘टक शो...
आज २१ औं शताब्दीमा आइपुग्दा हरेका गाउँ, शहर, देश र विदेशमा लैङ्गिक हिंसाविरुद्ध थुप्रै संघसंस्था, मानवअधिकारकर्मी, सरकार, गरिब या धनी देश सबैतिर चर्चा हुने गरेको छ । चर्चा–परिचर्चा, गोष्ठी, सेमिनार...
आज ८ मार्च, अन्तराष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरुको निम्ति प्रेरणा, सम्मान र प्रतिबद्धताको बिषय बनिरहेको आजको दिनलाई हरेक बर्षे विशिष्ट उत्सवको रुपमा मनाउने गरिन्छ । “दिगो भविष्यको लागि लैङ्गिक...
फागुन २३ अर्थात् मेरालागि पत्रकारिता यात्राकै बिर्सन नसकिने दिन । पाँच वर्ष अघि आजकै दिन अर्थात् २०७३ साल फागुन २३ गते सोमबार सप्तरीको मलेठमा नरसंहार भएको थियो । म...
संघीय कानूनलाई आधार बनाएर निर्वाचन आयोगले विधिवत दर्ता भएका र फेरि पुनः निर्वाचन प्रयोजनको लागि पनि दर्ता गराइएका राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह नदिने भएको छ । यसले...
नेपालमा प्रतिगामी, माले र हाम्रो प्रवृत्ति गरी मूलतः तीनवटा प्रवृत्ति छ । प्रतिगामी प्रवृत्तिको मण्डलेहरुले प्रतिनिधित्व गर्छन् । अर्को प्रवृत्ति माले प्रवृत्ति छ, यो उत्तेजनाको प्रवृत्ति हो । यो माले,...
छोरी, तिमी आज दुई वर्ष पुरा भएकी छौ । तिमी दिनदिनै हुर्किरहेकी छौ । हरेक दिन तिम्रा हुर्काईका फरक फरक क्रियाकलाप देखेर म दंग पर्छु । अहिले तिमी राम्रोसँग हिँड्न...
धितोपत्र बोर्डकै तत्कालीन नेतृत्वबाट शेयर कारोबारमा चलखेल भएको भन्ने सूचना आएपछि हामीले प्रारम्भिक अध्ययन गर्यौँ । हाम्रो पुँजीबजारका संरचनाहरू नियमन र सञ्चालन गर्ने निकायमै समस्या देखिए । ती समस्या समाधान...
एमसीसी परियोजना पास भएपछि अब के होला ? नेपालको वामपन्थी आन्दोलन कता जाला ? यसबारे धेरैमा जिज्ञासा छ । नेपालमा एमसीसी परियोजना आउनुमा लामो पृष्ठभूमि रहेको छ । नेपालमा गणतन्त्र...
एमसीसी सम्झौताको विपक्षमा सदन बाहिर आफ्नो अभिमत प्रकट गर्ने सबै देशभक्तहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछु । आफ्नो राष्ट्रको लागि संघर्ष गर्दा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । देशभक्तिपूर्ण प्रदर्शनमाथि...
वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव गरेका बेला नेपालमा पञ्चायती एकतन्त्रीय शासन थियो । अहिलेको नेपाल प्रजातान्त्रिक व्यवस्था भएको देश हो । त्यतिबेलाको अन्तर्राष्ट्रिय सम्बन्ध हस्तक्षेपमा आधारित थियो । सन् १९७५...
युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिने रुसले गरेको निर्णयको एकसाता नबित्दै राष्ट्रपति पुटिनले युक्रेनमाथि सैन्य हमला गर्ने आदेश दिए । यससँगै ६ लाख वर्गकिलोमीटर क्षेत्रफल र साढे चार करोड...
पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात्...