भनिन्छ, राजनीति जनता, समाज र राष्ट्रको सेवा हो । यो समाजको नेतृत्व गर्ने मेरुदण्ड हो, जुन शतप्रतिशत सेवाभावबाट निर्देशित हुनुपर्दछ । तर पछिल्लो समय राष्ट्रिय राजनीतिले आफ्नो आधारभूत आदर्श र मूल्यहरू गुमाउँदै गएको देखिन्छ । ...
हाम्रो सौन्दर्य चेतना विवेकमा आधारित नभएर चर्म चक्षुमा निर्भर छ l अन्त प्रज्ञाभन्दा चर्म चक्षुको फैसला ग्राह्य हुने परिपाटी बनेको देखिन्छ l सुन्दरताको मानक र परिभाषा मानवीय छैन l रङ्ग...
दुई ठूला देश चीन र भारतबिच हामी छौं । चीन र भारत विश्वकै शक्तिमान राष्ट्रहरुमा दर्ज भैसकेका छन् भने नेपाल झन झन ओरालो लागिरहेको छ । देशलाई ओरालोतिर धकेल्ने, परनिर्भर...
विश्वको अधिकांश विकसित र विकासोन्मुख देशहरूमा हप्ताको २ दिन बिदा छ । त्यहाँ यसको प्रयोग जीवनको अङ्ग नै बनिसकेको छ । हाम्रो देशमा पनि बेला बखत हप्ताको २ दिन बिदाको...
स्थानीय निर्वाचनमा महिला उम्मेदवारको उत्साहजनक सहभागिता नभए पनि केही महत्त्वपूर्ण महानगरपालिकामा महिला आकाङ्क्षीहरूले उम्मेदवारी दिनाले चर्चाको शिखरमा पुगेका छन् । काठमाडौँ महानगरपालिकामा काँग्रेसका तर्फबाट सिर्जना सिंहको उम्मेदवारी र भरतपुर महानगरपालिकामा...
अठार वर्ष भन्दा माथिका सम्पूर्ण नागरिकले भोट गरी आफ्नो प्रतिनिधि चुन्न पाउनु नेपाली जनताको संवैधानिक अधिकार हो । अनेकौँ संघर्ष, त्याग र बलिदानको फलस्वरूप आज नेपाली जनताले नै देशको शासन...
'इतिहास दुईपटक दोहोरिन्छ। पहिलो त्रासदीको रुपमा र दोस्रो प्रहसनका रुपमा।' कार्ल मार्क्सले १७० वर्ष अगाडि नै भनेको यो तथ्य 'एकीकृत जनक्रान्ति'को यात्रा र नयाँ संविधानपछिको दोस्रो स्थानीय चुनावमा आइपुग्दासम्मको नाटकीय...
संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने सङ्घर्षको मोर्चाको रूपमा आगामी वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । दुई पटक प्रतिनिधि सभा विघटन...
राज्य प्रगतितर्फ उन्मुख भएको हेर्ने आधारहरू भनेको समाजमा विधिको शासनको अनुभूति, समानताको अभ्यास, सामाजिक न्यायको सुनिश्चितता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको सुनिश्चितता नै हो । चाहे विश्वको...
रगत उपलब्ध गराउनुपर्ने निकायमा आवद्ध भएकाले म यसको व्यवस्थापन पक्षका बारेमा अलिकति भएपनि चिन्ता र चासो राख्ने गरेको छु । गएको लकडाउनका बेलामा रगतको अभावमा बिरामीका आफन्तहरु रक्तसञ्चार सेवा केन्द्रमा...
काठमाडौंको सौन्दर्यको वर्णन गर्दै आजभन्दा करिब २ सय वर्षअघि आदिकवि भानुभक्त आचार्यले लेखेका थिएः चपला, अवलाहरु एक सुरमा हिँडन्या सखि ली कन ओरिपरि गुणकेशरीको फूल ली शिरमा अमरावती कान्तिपुरी नगरी ...
आज नेपालको अर्थतन्त्र माथिको शङ्काले लङ्का जलाएको अवस्था छ । के हामी पनि श्रीलङ्का बन्ने मार्गमा अग्रसर छौँ ? श्रीलङ्काको आर्थिक सङ्कट रातारात आएको हैन । त्यस्तै रुस, म्यानमार, अफगानिस्तान,...
पछिल्लो समय आमाको नामबाट नागरिकताको विषयमा सदनदेखि सडकसम्म, राष्ट्रियदेखि अन्तरराष्ट्रिय स्तरसम्मै पनि चर्को बहस भैरहेको छ । तर जो नागरिकताविहीन भएर आफ्नो जीवनमा अनेक दुःख खेपिरहेका छन्, उनीहरुलाई केन्द्रमा राखेर...
प्रिय भाइ/बहिनीहरू, मीठो सम्झना अनि धेरै माया । ‘म आज जे छु, मैले हिजो गरेको कर्मको कारणले छु’ – स्टेफन कोबे । सर्वप्रथम त तपाईंहरूलाई परीक्षामा सफलताका लागि धेरै...
आदरणीय महासचिव कमरेड विप्लव पार्टीको पछिल्लो अवस्थाले गम्भीर बनाएपछि केही सुझाव दिन जरुरी ठानेँ । पार्टी यतिबेला इतिहासकै गम्भीर र सङ्कटपूर्ण मोडमा आइपुगेको छ । रक्तरञ्जित इतिहास बोकेको पार्टी...
मधेस प्रदेशको राजधानी जनकपुरमा बसेर स्थानीय तह निर्वाचनको राजनीतिक जोडघटाउ केलाउँदा सपाट उत्तर निस्किँदैन । स्थानीय तहको उम्मेदवारी मनोनयनसँगै ३४ डिग्री सेल्सियस सम्मको गर्मीले आक्रान्त पुरै मधेस प्रदेशलाई निर्वाचनले अरू...
गीता दास तत्मालाई मैले चिनेको २० वर्ष जति भयो । उनी कुनै परियोजनामा सामाजिक परिचालकको रुपमा काम गर्थिन् । पछि दलित महिला संघले उनलाई महोत्तरी जिल्लाको नेतृत्वदायी भूमिका दियो ।...
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । विगत दुई सातामा अपवादबाहेक प्रायः राष्ट्रिय स्तरका दलका घोषणापत्र सार्वजनिक भइसकेका छन् । राजनीतिमा...
कक्षा १२ पास गरेपछि विद्यार्थीको भविष्य कता लैजाने लक्ष्य निर्धारण हुन्छ । त्यस अघिको माध्यामिक शिक्षा भनेको आधारभूत शिक्षाजस्तै हो । भविष्यमा के बन्ने, के गर्ने, कहाँ कुन विषय पढ्ने...
केही समय अघि प्रदेश अधिवेशनको सिलसिलामा एकजना कमरेडले भन्दै हुनुहुन्थ्यो– ‘तपाईको धैर्यतालाई मैले माने ।’ मैले कस्तो धैर्यता भनेर प्रतिप्रश्न गरे । उहाँले प्रष्ट पार्दै भन्नुभयो, ‘पार्टी आन्दोलन अपेक्षाकृत अघि...
भागवत नरसिंह प्रधानले दशक अघिदेखि ऐतिहासिक सम्पदा कमलपोखरी रक्षार्थ संघर्ष गर्दै आएका छन् । २०७१ मा उनले “थँ वहिल विक्रमशील महाविहारको ऐतिहासिक कमलपोखरी भाग–१” पुस्तक प्रकाशित गरेका छन् । १६३...
स्थानीय चुनावमा थारू गाउँका अगुवा बरघरलाई हातमा लिन उम्मेदवारहरूको तँछाड मछाड छ । यसै क्रममा मानवशास्त्री सुरेश ढकालको हिमालखबरको वैशाख अंकमा छापिएको ‘के बरघर बन्ला त चुनावी मुद्दा’ शीर्षकको लेखले...
तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनि उनका विश्वासपात्र डा. युवराज खतिवडा अर्थमन्त्री सहितको सेट मिलेको आफ्नो हितैषी टिममा बसेर काम गर्दा गभर्नर महाप्रसाद अधिकारीलाई आनन्द थियो । सायद अधिकारीले पाँच...
संविधान सभाबाट निर्मित नयाँ संविधानको जारी पश्चात संघीय शासन प्रणाली अन्तर्गत रहेका ३ तहका सरकारहरुमध्ये सबैभन्दा तल्लो तहमा रहेर कार्य गर्ने जनताको घरदैलोको सरकार स्थानीय तह हो । नयाँ संविधानको...
दक्षिण एसियामा अहिले दुई वटा मुलुक आर्थिक अवस्थाका दृष्टिले दुई ध्रुवका उदाहरण बनेका छन् । श्रीलङ्का आर्थिक सङ्कटको उदाहरणका रूपमा चित्रण भइरहँदा बंगलादेश भने आर्थिक उन्नतिको उदाहरण बनेको छ । ...
देश निर्वाचन प्रक्रियामा होमि नै सकेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापूर्वक आ–आफ्नो स्थिति सुदृढ गर्न देशव्यापी अभियानमा लागिसकेका...
सामूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । समाजका मुद्दा र विषयहरूको उठान गर्ने व्यक्ति नेता हो । नेता व्यक्ति हो भने नेतृत्व सामूहिक...
अहिले शशी मण्डलले ‘नेपहपको श्रीपेच’ एपिसोडमा गाएको र्‍याप निकै नै चर्चामा छ । ‘मिलेन लेभल तेरो बाउ बोला ए,’ जी बब भर्सेस माइलाको केही समय अघिको यो र्‍याप पनि भाइरल...
जन्म दिने आमाले जस्तो माया धाई आमाहरुले दिन सक्दैनन् । हेरालु अर्थात् धाई आमाहरुको माया देखावटी र वनावटी हुन्छ । तर जन्म दिने आमाहरुको मायामा कुनै स्वार्थ, अभिनय हुँदैन ।...
एकातिर माघको चिसो, अनि अर्कोतिर कोरोनाको कहर । खुलेआम हिँडडुल गर्न अनि अफिस आउजाउ गर्न पनि डरत्रास थियो । महामारीसँग लड्न भनी नेपाल सरकारले बुस्टर डोजको खोप लगाइदिने भो भन्ने...
हाम्रै जीवनकालमा हामी निकै ठुल्ठूला घटनाका प्रत्यक्ष साक्षी भयौँ । ठुल्ठूला राजनीतिक परिवर्तनदेखि भूकम्प तथा कोरोना महामारीको सामना गर्यौँ । कोभिडको कहालीलाग्दो परिस्थितिको सामना गर्यौँ । जनतालाई साथ दिने कुरामा...
श्रीलंका आफ्नो स्वतन्त्रता पछिको सबैभन्दा ठुलो आर्थिक संकटको सामना गरिरहेको छ । यो एउटा पाठ पनि हुन सक्छ, विश्वभरिका मुलुकका लागि कि कसरी एउटा परिवारको राजनीतिक महत्वाकांक्षाले देशलाई नै जोखिममा...
स्थानीय चुनावको संघारमा म राजनीतिमा आउने धेरै हल्ला चल्यो । उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत् काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरी एउटा कलाकारलाई...
अघिल्लो वर्ष ओलीको प्रतिगमनविरुद्ध जनता विद्रोहमा उत्रिए । जब ओलीले संविधानमाथि खेलवाड गरे, ओलीइत्तरका सवै नेताले संविधान बनाउँदा नै कमजोरी भएको महसुस गर्दै त्यसलाई उपरान्त सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए ।...
स्थानीय तहको निर्वाचन अब हुन्छ नै । संवैधानिक र राजनीतिक रूपमा यो अब टर्ने वाला छैन । निर्वाचन हुने निश्चित भइसकेपछि राजनीतिक दलहरूभित्र टिकटको महत्त्वाकाङ्क्षा राख्नेहरू जुर्मुराएका छन् । नेपाली...
मैले केही दिन अगाडि सामाजिक सञ्जाल र एक टेलिभिजन कार्यक्रममा सगरमाथा आरोहण गर्न लागेको विषय उल्लेख गरेका थिएँ । त्यतिबेला कसैले मेरो त्यो घोषणाको चर्चा गरेन । हालै जब मैले...
श्रीलङ्काको वर्तमान अवस्थाले नेपाल र नेपालीलाई झस्काएको छ । अहिले जताततै देशको अर्थतन्त्रको बारेमा चर्चा सुनिन्छ । देश चलाउने शासकहरुको अर्कमण्यता, अदुदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थका कारण देशको अर्थतन्त्र कोल्याप्स...
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा हामी आइपुगेका छौँ । नयाँ संविधानअनुसार पहिलोपटक निर्वाचित स्थानीय तहको कार्यकाल पूरा हुँदैछ । यो क्षणमा हामीले सम्पन्न हुँदै गरेको कार्यकालको निर्मम समीक्षा गरेनौँ, यसअघि आफैँले...
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनमा अवस्था र आवश्यकताका आधारमा तालमेल र गठबन्धन गर्ने सर्वसम्मत निर्णय गरेको छ । काँग्रेस किन एक्लै निर्वाचनमा नजाने भन्ने प्रश्न पार्टीभित्रै एउटा...
नेपालको संविधानले देशभित्र बोलिने हरेक भाषालाई राष्ट्र भाषाको मान्यता दिएको छ । हरेक नेपालीलाई आफ्नो माृतभाषाको संरक्षण, संवद्र्धन र प्रोत्साहन गर्ने हक हुनुका साथै त्यसमा सञ्चार गर्ने अधिकार प्राप्त छ...
भारतसँग निश्चित क्षेत्रमा ‘सर्टेन अन्डरस्ट्यान्डिङ’ नबनाई नेपाल विकास हुन सक्दैन । सबै भाषणमा यस्तो भन्यो भने मानिसहरूले सती टिप्पणी गरिदिन्छन् । धेरै मानिसहरूले यस विषयमा बुझेका पनि छैनन् । तर,...