छुवाछूत संस्कार विद्यमान भएको कारण छुवाछूत गर्नेलाई सामान्य लाग्छ । तर हजारौ वर्षदेखि भोग्दै आएकालाई यसको पीडा भयावह छ । सधैँ चहराइ रहने घाउ भएको छ । आफू मान्छे हुन नपाएको दुःख छ । विश्वव्यापी ...
‘हरपलको खबर र विश्लेषण’को नारा तथा परिवर्तनको पक्षमा समर्पित हुने उद्देश्यका साथ ९ वर्षअघि रातोपाटी डटकम सञ्चालनमा आएको हो । अनलाइन पत्रकारिता वामे सर्दै गर्दा लुकेका र लुकाइएका खबर पस्कँदै...
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो। यो नौ बर्षीय यात्रामा रातोपाटीले जनपक्षीय पत्रकारिता त गरेकै छ, जनपक्षीयताको पहिचान जोगाएरै अनलाइन पत्रकारिताको मूलधारमा स्थापित भएको...
अहिले काठमाडौंका सडकमा फोहोर यत्रतत्र देखिन्छ । मनसुन प्रवेश गरेसँगै फालिएको फोहोर पनि पानीसँगै बग्नेर भिजेको देखिन्छ । केही दिन यता झाडापखालाका बिरामीको सङ्ख्या पनि बढ्दो छ । योसँगै अव्यवस्थित...
सडक क्रान्तिले अनेकौँ देशहरूमा सत्तामा बसेकाहरूलाई झक्झक्याउने गर्छ । समाजमा घटित घटनाहरू माथिको आवेग पोखिने गर्छ, सडक क्रान्तिबाट । इतिहास साक्षी छ, सडकको आवाजको कत्रो र कस्तो उचाई हुन्छ भन्ने...
भनिन्छ प्रतिज्ञाहरु त्यतिखेर सुरु हुन्छन्, जब आशाका धूमिल किरणहरु पनि अस्ताइसकेका हुन्छन् र सपनाहरु मूर्झाइ सकेका हुन्छन् । यो स्थितिमा सपनाको नयाँ बिज पनि अंकुरण भएर आउने अवस्था सँगै भित्रिन्छ...
सामान्य भाषामा बुझ्नु पर्दा कसैको मञ्जुरी बिना, करकाप, डर, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौन सम्पर्कलाई बलात्कार भनिन्छ । नेपाली बृहत् शब्दकोशले ‘कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग...
हिन्दू दर्शनमा पृथ्वीलाई आमाको दर्जा दिई ‘धर्तिमाता’ भनि सम्बोधन गरिन्छ । जसरी आमाले आफ्ना सन्तानहरूलाई पालनपोषण र सुरक्षा दिन्छिन्, त्यसरी नै धर्तिमाताले सम्पूर्ण जगतलाई इन्धन, पानी, खाद्यान्न लगायतका जंगल नदीनाला, हिमाल...
हामीकहाँ कहिले प्रजातान्त्रिक शक्तिहरुबीच एकताको कुरा चल्ने गर्छ त कहिले वामपन्थी शक्तिहरुबीच एकताको चर्चा, परिचर्चा हुने गरेको पाइन्छ । झण्डै दुई तिहाइको केपीे ओली नेतृत्वको वामपन्थी सरकार आफ्नै कारण ढलेपछि...
देउवा ५ पटक, लोकेन्द्र बहादुर चन्द चार पटक, ओली तीन पटक, प्रचण्ड दुई पटक प्रधानमन्त्री बनिसके । दिवंगत नेताको कुरा नगरौं, जीवितैको ७ जना पूर्व र बहालवाला प्रधानमन्त्रीका धनी छौं...
देशले २०५२ साल फागुन १ बाट सुरु भएको जनयुद्धको त्रासदी १० वर्ष सम्म भोग्यो । माओवादीको युद्धमा धनी, हुने खानेले साथ दिने कुर भएन । अतः यसलाई साथ सहयोग र...
आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस’ । जातीय भेदभाव भन्नु र छुवाछूत भन्नु एउटै कुरा होइन । भेदभावमा पुस्तौं पुस्ता देखिको अर्थराजनीतिक शोषण र बहिष्करण दासत्व लुकेको छ भने...
नेपालमा समृद्धिको बहस वा शब्दको प्रयोग हुन थालेको लामो समय भएको छैन । विकासको स्थानमा समृद्धि शब्दको आम प्रयोग भएको गणतन्त्र आएपश्चात् मात्र हो । परन्तु, आजसम्म पनि सर्वसाधारण दुबिधामै...
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी केही स्वतन्त्र उम्मेद्वारहरुले सिंगो राष्ट्रिय राजनीतिमा सनसनी पैदा गरेका छन् । विशेषतः काठमाडौं र धरान लगायतका पालिकाहरुमा आएको अनपेक्षित परिणामले सवैको ध्यान खिचेको छ...
आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा...
आर्थिक वर्ष ०७९–८० को बजेट सबै पक्षसँगको छलफल र सहकार्यमा तयार भएको हो । अर्थ मन्त्रालयको सिङ्गो टिम, योजना आयोगका उपाध्यक्ष लगायतको समूह, सबै मन्त्रालय, अन्य विषयगत क्षेत्रका विज्ञ तथा...
स्थानीय तहको दोस्रो कार्यकालका लागि जित्ने जनप्रतिनिधिहरु धमाधम शपथ खानमा व्यस्त छन् । उनीहरुले नयाँ नयाँ कामको उद्घोष पनि गरिरहेका छन् । यसले जनताको नजिकको सरकारका रूपमा मानिने स्थानीय तह...
काठमाडौं महानगरको नवनिर्वाचित मेयर मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले आज पदको शपथ गर्दैछन् । स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेपछि बालेनले सबैको मन छुने गरी भने, ‘मेरो जित...
“चुनाव जित्ने कुरामा चुनौती छ तर असम्भव छैन, तपाईं हेर्दै जानुहोला म चुनाव जित्छु ।” चुनावअघि एक पत्रकारको प्रश्नमा बालेन साहले भनेका थिए । आज उनै बालेन काठमाडौँको मेयरमा मूलधारका...
काठमाडौं महानगरपालिकाको मत परिणाम आएपछि शुक्रबार दुई स्वतन्त्र उम्मेदवार एकै ठाउँ देखिए । महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहको धन्यवाद र्यालीमा सँगसँगै देखिएका थिए अर्का मेयरकै प्रत्यासी सुमन सायमी । उनीहरू एउटै...
बाढी पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ लाख हेक्टर यस्तो जग्गा प्रयोगविहीन अवस्थामा...
स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । नतिजाले एमालेलाई दोस्रो दलमा पुर्याएको छ । सांगठनिक बलमा एक्लै लडेर पहिलो दल बन्छु भन्ने अठोटमा धक्का लागेको छ । नतिजाले भन्छ, एमालेले...
भनाइ छ, “जतिसुकै लामो यात्रा पनि पहिलो पाईलाबाट सुरु हुन्छ ।” ९० प्रतिशत मानिसहरूले सीमित पुँजीबाट नै घर निर्माण कार्य सुरु गर्दछन् । घडेरी खरिदपछि जीवनमा सबैभन्दा बढी खर्च हुने...
काठमाडौं र धरानले परम्परागत सत्ता र राजनीतिक दलसँग विद्रोह गरेर निर्दलीय उमेदवारलाई पाँच वर्षे शासनको लाहाछाप लगाइ दियो । यसले राष्ट्रिय राजनीति तरंगित भएको छ । आफ्नो विवेक प्रयोग गरेर...
‘कसैले ठूलो कुरा गर्यो भने महानगरपालिकाको मतगणनाको दिन सम्झाइ दिए पुग्छ । सुन्यो कि सेन्टिफल्याट ।’ २०७४ सालको स्थानीय निर्वाचनमा महानगरपालिकाहरुमा मतगणना जारी हुँदा सोसल मिडियामा मैले लेखेको यो स्टाटसको...
सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिबीच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । एकअर्काबीच सूचना, विचार धारणा जानकारी...
काठमाडौँ मेट्रोपोलिटन सिटी अर्थात् काठमाडौँ महानगरको यसपालिको चुनावको मतगणनाको प्रवृत्तिलाई विश्लेषण गर्दा एक अनौठो तथा रोचक परिदृश्य हाम्रो सामु देखा पर्छ । अब विगतका जस्तो त्याग, तपस्या, अनुभव, राजनैतिक सिद्धान्त,...
हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले नेपाली काँग्रेसलाई देशको सवैभन्दा ठूलो राजनीतिक दलको रूपमा स्थापित गरेको छ । यसको संभावना पनि थियो । नेकपा एमाले दोस्रो स्थानमा रहने अनुमान त...
‘जीवनलाई सहज बनाएर हैन, बरु जोखिम मोलेर मानिस जनावरको स्तरबाट माथि उठ्न सक्छ ।’ –सिमोन म सानैदेखि केही गरौं भन्ने स्वभावको मान्छे थिएँ । त्यसैले होला, १४ वर्षको उमेरमै...
नेकपा एमाले अलि अलि घाइते भएको कुरा नकार्न सकिन्न । तर, सत्तारुढ दलले नचाहेको निर्वाचन गर्न हामी सफल भयौँ । यो नेकपा एमालेको मात्र नभएर सिङ्गो देशको सफलता हो ।...
काठमाडौं महानगरको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गर्ने दौरानमा एमाले नेता केशव स्थापितले हुँकार शैलीमा भनेका थिए, ‘द गेम इज ओभर’ म निर्वाचित भैसकें तर प्रक्रिया पुर्याउन मात्र निर्वाचन गर्नुपर्ने बाध्यता...
स्थानीय तहको चुनाव सकिएलगत्तै देशभरबाट मतपरिणाम आउने प्रक्रिया जारी छ । एकातर्फ पाँच दलीय गठबन्धन र एमाले आफ्नो मतपरिणाम हेर्न व्यस्त छन् भने अर्कोतर्फ स्वतन्त्र र बागी उम्मेदवारहरूले पनि आफ्नो...
देशमा एउटा आन्दोलन सुरु भएको छ । आन्दोलनको मुख्य एजेन्डा छ, “बालबालिकामाथि यौनजन्य हिंसा सम्बन्धिको कसुरमा हदम्याद खारेज गर ! जहिलेसुकै उजुरी गर्ने व्यवस्था गर !” स्पोटलाइट म्यागजिनले सन् २०२० मा...
हुन त बालेन्द्र साह मात्र काठमाडौं महानगरपालिकाको मेयरको एउटा उम्मेदवार हुन् । तर, अहिले देशै ‘बालेन’मय भएको छ । काठमाडौं महानगरको मतपत्र गन्न थाले लगत्तै उनका युवा प्रशंसकहरु (फ्यान) राष्ट्रिय...
बजेट भनेको राज्यले अल्पकाल, मध्यमकाल र दीर्घकाल रूपमा विकासमा लिने नीतिलाई सहयोग गर्ने दस्ताबेज हो । त्यसैले आगामी वर्षको बजेटले यसअघि बिगारेको अर्थतन्त्रको बाटो सच्याउने व्यवस्था गर्नुपर्छ । बजेटले कृषि...
अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । उनी जित्दाको असर जित पछिका दिनहरूमा त आउने नै छ ।...
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयक, बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसद्मा पेस गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटको सो सिद्धान्त तथा प्राथमिकतामाथि...
काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन साह कछुवा चालले हुँदै गरेको मतगणनामा लगातार तेश्रो दिन पनि अग्रता हासिल गर्न सफल भएका छन् । खास गरी काठमाडौंका युवा मतदाताबीच...
प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा राष्ट्र प्रमुखले शुभकामना व्यक्त दिने चलन नेपालमा सात दशक पुरानो हो । राष्ट्र प्रमुख तथा अन्यले दिएका ती सुरु देखिका मन्तव्यलाई सर्सर्ती हेर्दा एउटाभन्दा अर्को...
आज वैशाख पूर्णिमाको दिन २५६६औँ बुद्ध जयन्ती प्रचलित जनविश्वासअनुसार हर्षोल्लासका साथ मनाइँदै छ । तर ऐतिहासिक तथ्याङ्कअनुसार भगवान् बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी–शालोद्यानमा भएको थियो भने उनको महापरिनिर्वाण...
साधारणतया हामीलाई लाग्छ, घरबार त्यागेर हिँडेका गौतम बुद्धले त्यागका कुरा मात्र सिकाएका होलान् । तर बुद्ध सधैं भन्ने गर्थे, ‘उद्योग गर, उद्यमी होऊ, अल्छी नगर ।’ भिक्षुहरूको लागि यसको तात्पर्य...