सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

कर्णालीले कहिलेसम्म माग्ने शिक्षाका लागि भिक्षा ?

कर्णालीमा पर्वतीय विश्वविद्यालयको बारेमा निकै चर्चा, परिचर्चा भइरहेको छ । पर्वतीय विश्वविद्यालय कर्णालीको समृद्धिको एउटा आधार हो । संसद्बाट पर्वतीय विश्वविद्यालय खोस्न खोजेको, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण ...