‘येन बद्धो बलिराजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ रामेछापका नीलप्रसाद घिमिरे शुक्रबार पशुपति परिसरमा ठूलो स्वरमा यी मन्त्र उच्चारण गरिरहेका थिए । उनी मात्र होइन, अरू धेरै ब्राह्मणहरु ...
जनै पूर्णिमाको दिन नेवार जाति क्वाति पुन्ही (क्वाँटी पूर्णिमा) मनाउँछन् । क्वाँटी अर्थात् नौ किसिमका गेडागुडी मिसाएको परिकार, एक किसिमको सूप वा तातो झोल । नेपाल भाषाको ‘क्वाति’ शव्द ‘क्वा’...
२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक...
समग्र अर्थराजनीतिक परिवेशअनुरुप उत्पादक शक्ति र सम्वन्धको विकास भएन भने त्यो पतन अवश्यंभावी हुन्छ । यसले माग सापेक्ष विकसित हुँदै गयो भने गुणात्मक रुपान्तरण सहितको नयाँ जीवन प्राप्त गर्दछ, यथास्थितिमै...
नेपालको कम्युनिष्ट आन्दोलनको शक्तिलाई विभाजित गर्ने र तिनै विभाजित पार्टीका नेताहरुको उपयोगमार्फत आफनो शक्ति सिर्जना गर्ने काममा अहिलेको सरकार र सरकारको नेतृत्व गर्ने राजनीतिक दल नेपाली काँग्रेसले मज्जाले गरिरहेको छ...
आम चुनावको मिति मंसिर ४ गते तोकिएपछि चुनावी सरगर्मी सुरु भएको छ । मतदाताहरू खासै नताते पनि उम्मेदवारका आकांक्षीहरु भने तातिसकेका छन् । अहिले पाँच दलीय गठबन्धन सरकारको नेतृत्व लिइरहेको...
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक देश हो । नेपालमा १२३ जात जाति र १२८ भाषाभाषी रहेका छन् । विविधतायुक्त समाज नै नेपाल र नेपालीको साझा पहिचान हो । भूगोलको हिसावले...
गत शुक्रबार जागरण मिडिया सेन्टरले ‘सञ्चारमाध्यममा दलित सवाल’ ब्यानरमा कार्यक्रम ग¥यो । मलाई पठाइएको निमन्त्रणा–पत्रमा अंग्रेजीमा भनिएको थियो– हामीले लेखक, स्तम्भ लेखक, विचार लेखकहरूसँग ‘नेपाली लेखनमा दलित मुद्दाहरू’माथि अन्तक्र्रिया गर्दै...
हालै सम्पन्न स्थानीय तहको चुनाव ५ वर्षमा हुने कर्मकाण्ड भएता पनि त्यसले केही चर्चा पायो, त्यो कारण थियो पार्टीहरुभन्दा बाहिरका केही स्वतन्त्र उम्मेदवारको जित । काँग्रेसबाट विद्रोह गरेर जनकपुर उपमहानगरपालिकामा...
नेपालको सन्दर्भमा कम चर्चा तथा प्राथमिकतामा परेको क्षेत्र हो सार्वजनिक शिक्षा । आधुनिक नेपाल (वि.सं.२००७ साल) को सुरुवातसँगै नेपालमा सार्वजनिक शिक्षाको सुधारका केही प्रयासहरु भए । तर ती प्रयास प्रायः...
आज शनिबार । शनिबार फुर्सदको समय । शनिबार आफ्नो समय । यसो मोबाइल हेर्छु, ह्वाट्स एपमा सत्संगको जानकारी आएको छ । जाउँ जाउँ लाग्छ । घरका सदस्यहरुलाई भन्छु, ‘आज म...
रुपन्देहीमा कृषि व्यवसायीहरुको एक समूहले अस्ट्रिच पाल्यो । यस पन्छीको प्वाँख, छाला, बोसो, मासु तथा हाड सबै बिक्री हुने जानकारी पाएपछि उनीहरुले अस्ट्रिच पालेका थिए । राम्रै भयो तर मासु...
गरिबीले थलिएको मेरो परिवार, दूरदराजमा हुर्केकी म भूइँमान्छे । बाबुले रक्सी पिएर रातदिन आमालाई पिट्ने, दुर्व्यवहार गर्ने, पटक पटक घरबाट निकाल्ने गर्दथे । आमालाई ज्यानै जोगाउन गाह्रो थियो । एकातिर...
अहिले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । यो पार्टीले एकै पटक दुई गाउँपालिका तथा दुई नगरपालिकामा विजयको झण्डा गाडेको छ । रेशमको पार्टीले आगामी प्रदेश र संघीय चुनावमा...
डाक्टर विष्णुमाया परियारको जस्तो अवसर र सफलता सहजै कसैलाई प्राप्त हुन सक्दैन । आम नेपालीका लागि यो एउटा गर्वको विषय हो । झन् दक्षिण एसियाली मुलुकका दलित र नेपाली दलित...
नेपालमा हरेक पटक संविधान जारी हुँदा नागरिकताको विषयमा पनि विवाद हुनेगरेको देखिन्छ । विसं २०४७, २०६३, २०७२ मा जारी हुँदा पनि यो विवाद भइरहेको देख्न सकिन्छ । हरेक पटक नागरिकता...
‘वान मिस्टेक गेम ओभर’ अर्थात् एक गल्ती खेल समाप्त भनेजस्तो इतिहासमा मधेसको एजेन्डा बोकिहिँड्ने दलहरूको ‘गेम ओभर’ भएको प्रतीत भइरहेको छ । यो भनाइ अहिलेको धरातलीय यथार्थ तथा सामाजिक अनुभवमा...
सार्वजनिक स्थान, चिया गफ, गोष्ठी, सभा सेमिनार र राजनीतिक दलका कार्यक्रम आदिमा धेरै व्यक्तिले ‘विनाशविना विकास सम्भव छैन’ भनेको सुनिन्छ । यो कुरालाई अस्वीकार गर्न त सकिँदैन । तर वातावरणमा...
नेपालमा बाघको संख्या ३ सय ५५ रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेसँगै एकातिर बाघ संरक्षणका हिसावले ठूलो सफलता मिलेको छ भने यस विषयमा सकारात्मक बहस प्रारम्भ भएको छ । अर्कोतिर...
निर्वाचन आयोगले राप्रपा नेपाललाई “गाई” चुनाव चिन्ह दिन अस्वीकार गरेपछि त्यसको विरुद्धमा राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका...
२०७४ सालको संसदीय निर्वाचनमा राजपा पार्टीबाट कैलाली–१ मा चुनिएँ म । कैलाली जिल्लाबाट राजपाले ५८ हजार भन्दा बढी मत प्राप्त ग¥यो । प्रदेश सांसदमा कृष्णबहादुर चौधरी र मालामति राना पनि...
आध्यात्मिक मुक्ति भनेको अरू केहीबाट मुक्ति होइन, आफ्नै अहङ्कारबाट मुक्ति हो । अहम्ले ग्रसित मानिस नै मायाजालमा हुन्छन् । तिनमा व्यक्तिगत अहम् त हुन्छ नै, त्यसैले दाजुभाइमै पनि काटमार हुन्छ...
हिजो र आज दुइ दिन अति नै धेरै लाइक र कमेन्टमा समय बिताइयो । कारण धेरै साथी, आफन्तका छोराछोरीहरुले एसईई अथवा हाम्रो पालाको एसएलसी पास गरेछन् । ए प्लसभन्दा कम...
नेपाली राजनीतिमा अनेकन नयाँ नयाँ बहसको थालनी भैरहेका छन् । अहिले बहसमा रहेका राजनीतिक विषयलाई हेर्दा आगामी राजनीति कसरी अगाडि बढ्दैछ भन्ने कुरा सामान्य नागरिकलाई बुझ्न कठिनजस्तै छ । एकातिर...
देश विकासको मुख्य आधार भनेको त्यस देशको शिक्षा हो । शिक्षाले नै देशको सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न सहयोग गर्दछ । कुनै पनि देशको शैक्षिक अवस्था कमजोर...
भारत स्वतन्त्र भएपछि बनेको पहिलो सार्वभौम सरकारको प्रधानमन्त्रीमा नियुक्त भए पण्डित जवाहरलाल नेहरु । उनी १८ वर्ष प्रधानमन्त्री बने । सन् १९४७ देखि लगातार भारतको प्रधानमन्त्री रहेका नेहरु सन् १९६४...
नेपालको राजनीतिमा विभिन्न प्रयोग र अभ्यास हुँदै आएको छ । यही प्रयोग र अभ्यासको बारम्बारको पुनरावृत्तिले गर्दा राजनीतिले लामो कोर्स पूरा गर्दासम्म पनि निश्चित आकार लिन सकेको छैन । राजनीतिक...
थ्रेसहोल्डको बारेमा आख्यान दिने विज्ञहरूले सामान्यतया दिने तर्क हो ‘स्थिरतालाई प्राथमिकता ।’ उहाँहरूले भन्ने गरेको यस्तो स्थिरताको अर्थको अन्तर्य राज्य सञ्चालन तथा त्यससँग सम्बन्धित क्रियाकलापमा यथास्थितिसँग मात्र जोडिएर सीमित रहेको...
एकता, मिलन र सहकार्य आफैमा सुन्दर कुरा हुन्, जसले सकारात्मक ऊर्जा दिन्छ । अनेकता, विखण्डन, विभाजन र बेमेल नकारात्मक सन्देश प्रवाह गर्ने शब्द हुन् । प्रीतिकर लाग्ने कुरा सजिलै प्राप्त...
कर्मकाण्डी पाराले वीपीको महायात्राको दिनलाई सम्झने गरिन्छ । मानौँ कि त्यो दिन नमनाउँदा सायद काँग्रेस होइँदैन, किन वीपीलाई सम्झने भन्नेमा खोक्रा कुराहरूले घण्टौँ भाषण गरेर बल्ल बल्ल आएका स्रोताहरूलाई पनि...
विषय प्रवेश अब नामकरण गर्न बाँकी एक नम्वर प्रदेश मात्रै रहेको छ । पछिल्लो समय नामकरणको विषयमा बाक्लो छलफल भइरहेको छ । तर राजनैतिक दलहरु नाममा एकमत छैनन् ।...
नेपाली राजनीतिक नागबेलीका अघिल्ला मोड, अवसर वा आवश्यकतालाई एकछिन बिर्सिदिने हो भनेपनि कम्तिमा संविधानसभाबाट संविधान जारी गर्दा बखतका दलहरुमा आफैंले दस्तखत गरेको नयाँ संविधानका आधारभूत विशेषता, मार्गनिर्देशन र स्पिरिट अनुकुल...
जुलाई ८ तारिख स्थानीय समयअनुसार बिहानको ११ः३२ मा जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पश्चिम जापानको नारा सहरको चुनावी कार्यक्रममा गोली प्रहार भयो । गोली लागेको लगभग साढे पाँच घण्टापछि उनलाई...
मैले खुलस्त ढङ्गले भन्दै आएको छु, यहाँ किरात पहिचान जोडिएर प्रदेशको नाम राखिनुपर्छ । किरातको पक्षमा बोल्दा, त्यसमा मतदान गर्दा, म जुनसुकै मूल्य चुकाउनु पनि तयार छु । किरातीको सन्तान भएको...
रातो डायरीमा राम्रा कुरा खैरो डायरीमा खस्रा कुरा आफ्नै हातले लेख्याका कुरा हुन्छन् नागरिक उन्मुक्तिका कुरा जेलमा आएदेखि दुईवटा डायरी बोक्छुँ म । एउटा रातो र अर्को खैरो ।...
दास प्रथा मानिसलाई पशुजस्तै किनबेच गरी आफूलाई आवश्यक काम गराउने अवस्था हो । मानिसको सभ्यताको सबैभन्दा महत्वपूर्ण स्वतन्त्रताको अधिकारबाट मानिसलाई बञ्चित गरिनु दासता हो । नेपालमा कमैया प्रथा, हलिया प्रथा...
नेपालमा कमैया प्रथा कहिलेदेखि सुरु भयो भन्ने तथ्य मिति फेला नपरे पनि कमैया प्रथा पश्चिम नेपालको तराई क्षेत्र दाङ, बाँके बर्दिया, कैलाली र कन्चनपुरमा यो प्रथा विद्यमान थियो । कमैया...
नेपालमा चिनियाँ विदेश विभाग प्रमुखको आगमनसँगै वामपन्थी एकताको विषय पुनः एकाएक तातिएको छ । बाह्य भूमिका र जब आम निर्वाचन नजिक आउँछ, तब वामपन्थी एकताको विषयले गति लिन्छ । गत...
केही समय पहिले गोरुको मासु ओसारपसार गरेको अभियोगमा तीन जना पक्राउ भन्ने समाचारले मेरो ध्यान तान्यो । देश नै धर्म निरपेक्ष भएपछि गोरु र खसीमा के फरक ? कि त...
भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो प्रदेश कर्णाली हो । देश संघीयतामा जाँदै गर्दा जन्मिएको सबैभन्दा कान्छो प्रदेश पनि यही हो । प्रदेश प्राप्तिको आन्दोलनमा चारजना सहिदको बलिदानी र हजारौं जनताले...
जनयुद्धको उत्कर्षको समयमा एकजना मावि तहमा अध्यापनरत शिक्षक मित्रको घरमा पुगेको थिएँ । उहाँ हाम्रो सहयोगी, समर्थक र शुभेच्छुक हुनुहुन्थ्यो । यसकारण ती मित्र र ममबीच दिल खोलेर धेरै विषय...