नेपालमा मात्र होइन विकसित मुलुकहरूमा समेत क्यान्सरको उपचार जटिल र महँगो भइरहेको छ । फरक यति मात्र हो कि प्राय सबै विकसित मुलुकहरूमा सम्पूर्ण खर्च स्वास्थ्य बीमाद्वारा गरिन्छ भने हामी कहाँ स्वास्थ्य बीमा पूर्णरूपमा स्थापित ...
महाभियोगको सुनुवाइमा एउटा कुराको याद आयो । चार, पाँच वर्षअघिको कुरा हो । एउटा सरकारी परियोजनाका निर्देशकलाई एक जना मन्त्रीले हप्काइन् । उनको आरोप थियो, तपाईंहरू कस्तो कर्मचारी हो ।...
विश्वमा भइरहेको आर्थिक असमानतालाई न्यूनीकरण गर्न विभिन्न देशहरूमा विभिन्न छलफल, सेमिनार, अन्तत्र्रिmया तथा गोष्ठी भइरहने गर्दछन् । आजका अर्थशास्त्रीहरूको सम्भाव्यता र चुनौती पनि यसैसँग जोडिएर आएको छ । आर्थिक विपन्नता...
बागमतीको किनारमा मेरो पञ्चभौतिक शरीर पाँचै तत्वमा विलीन हुँदै खरानी बनिरहेको थियो । त्यसबेला बिहानी हुँदै थियो । यमदूतहरु आएर मेरो भौतिक शरीर लिएर गए । यमराजको दरबारमा पुग्दा त्यहाँ...
संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि देशले सही दिशा लिन सकेको छैन । लामो द्वन्द्व र संक्रमणकालबाट गुज्रेको नेपाल फेरि पनि अन्यौलग्रस्त नै छ । संविधान निर्माणपछि देशमा राजनीतिक...
नेपालको आर्थिक समृद्धिका तीन आधार भनेको कृषि, पर्यटन र जलसम्पदाको विकास नै हो । जलवायूको विविधता, भूगोल र प्रकृतिको विविधताले कृषि उत्पादनको विपुल सम्भावना छ यो देशमा भनिन्छ । तर...
भक्तपुरको दुवाकोटमा बस्दै आएकी जुनु घिमिरेले १० वर्षको उमेरदेखि तीजमा व्रत बस्न थालेकी हुन् । धनकुटा माइत भएकी ४० वर्षीया घिमिरेले सानैदेखि घरमा आमा, हजुरआमा, बडीआमाहरू, दिदीहरू व्रत बसेको देखिन्...
आजको विश्व मानव समाज विगतमा जस्तो टाढा, ढिलो र बेखबर छैन । विद्युतीय सञ्चार माध्यममार्फत पलभरमै सबैखाले सूचना लिन–दिन सकिन्छ । यसका लागि सबैभन्दा छिटो र सजिलो माध्यम भनेको सामाजिक...
भारतले करिब २ महिना अगाडि सेनामा भर्तीका लागि नयाँ अवधारणा जारी गर्यो । ‘अग्निपथ’ नाम दिइएको उक्त अवधारणा अनुसार सुरुमा १७ देखि २३ वर्ष उमेर समूहबाट तीनै तहको सेनामा ४...
हालैको स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेद्वारहरू विजयी भए । उक्त स्थानका मतदाताहरूले किन सधैँ मत दिएका दलहरूलाई यस पटक मत दिएनन् ? यसका लागि स्थलगत अनुसन्धान र भूइँतहमा रहने मतदाता,...
सामाजिक सञ्जाल अहिलेको संसारमा व्यक्तिहरूको लागि नभई नहुने कुरा भएको छ । वर्तमान समयमा कुनै पनि व्यक्ति यसको प्रयोगबाट वञ्चित छैन । विश्वका अधिकांश देशको डिजिटल युगमा सामाजिक सञ्जालको ठूलो...
समाचारमा आइरहन्छन्, कहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फोहोरको कन्टेनरसंगै बन्चरे डाँडा पुगेको त कहिले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग खानेपानीको पाइप काँधमा बोकेर सर्दु खोलाको मुहानतिर पुगेको । मन्दिरै...
देशको राजनीतिक उद्देश्य प्राप्तिका लागि नागरिकले राजनीतिक दलको निर्माण गरेका हुन् । राजनीतिक दलहरूले आफ्नो राजनीतिक दर्शन, विचारधारा र कार्यक्रम र आफूले प्रतिनिधित्व गर्ने वर्गको उद्देश्यहरू पूरा गर्न राजनीतिक प्रतिस्पर्धा...
समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणको परिकल्पना गर्दै नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक महत्त्वपूर्ण स्तम्भको रूपमा स्थापित गरेको छ । पछिल्लो दिनमा आम समुदायको आकर्षण बढ्न गई सहकारी...
महामन्त्रीद्वयलाई जय नेपालसहित न्यानो नमस्कार ! दाइहरु (गगन थापा र विश्वप्रकाश शर्मा) सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु । यहाँहरुको राजनीतिक दौडधुपले पनि सन्चै हुनुहन्छ भन्नेमा विश्वस्त छु ।...
विद्वान्हरुले महाभारतको बारेमा कुरा गर्दा भन्छन्, यस ग्रन्थभित्र संसार छ । समाजवादी चिन्तक स्व. प्रदीप गिरि भन्नु हुन्थ्यो, ‘यस भित्र के छैन ?’ महाभारतको व्याख्या र विश्लेषण गर्ने मेरो उद्देश्य...
थारू लोकमहाभारत अर्थात् बर्किमार लोकनाटकको कथा महाभारत कथासंग मेल खाने लोकगाथा हो । तर थारू लोक महाभारत (बर्किमार) मा पात्रहरुको प्रस्तुति जसरी भागवत गीतामा कृष्ण भगवानलाई पाण्डव सेनाको सारथीका रुपमा...
२०४५ सालमा मैले श्री बालजनता उच्च मावि दाङदेउखुरीबाट एसएलसी पास गरेको हुँ । प्राविको सुरुवातको तहमा म साह्रै कमजोर विद्यार्थी थिएँ । कारण हामीलाई ‘गाइड’ गर्ने मान्छे घरमा कोही थिएन...
प्रिय बा, आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । यो लेख प्रकाशित हुँदै गर्दा फेसबुक लगायतका सामाजिक सञ्जालमा आफ्ना बुबासँगका तस्बिरले भरिएका हुनेछन् । तर यो विशेष...
मानव र संस्कृति परस्पर सम्बन्धित छ । मानिसले आफूलाई यो संसारमा टिकाइ राख्न विभिन्न किसिमका रीतिथिति र संस्कृतिको विकास गरेका छन् । मानव सभ्यताको सुरुवातदेखि हाल सम्मको अवस्थालाई केलाउने हो...
गत वर्ष न्यूयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले लेखे, ‘विश्वभर स्थानीय सरकारका नेताहरुलाई देशले भोग्दै आएका समस्या समाधानमा निकै बलियो हिसाबले लाग्नुपर्ने आवश्यकता छ ।’ब्लुमबर्गले भनेझैं मेयरहरुका समस्या, नेपाल भारत वा अमेरिकामा...
यतिखेर नेपालमा चुनावी चहलपहल बढेको छ । सवैतिर चुनावी तालमेल, मोर्चाबन्दी र एकताको चर्चा चुलिएको छ । यही विषयले सवैको ध्यान खिचिरहेको छ । यो व्यक्ति र त्यो व्यक्ति, यो...
प्रदीप गिरि (२००४/२०७९–०५–०४) एक असाधारण क्षमता भएका व्यक्ति थिए । काँग्रेस सधैँझैं सत्तामा रहे पनि उनी जुनसुकै सरकारको सदावहार विपक्षीजस्ता थिए । तर आफैमा एक सत्ता थिए, जुन सत्ता उनलाई...
केही दिन अघि मैले सामाजिक सञ्जाल फेसबुकमा कठोर निर्णयको मोडमा केही कुरा लेखेपछि थुपै्र साथीहरुको प्र्रतिक्रिया प्राप्त भएको छ । यो लेख त्यसैमा केन्द्रीत छ । कतिपयको चिन्ता मैले...
टीकापुरमा थारू विद्रोह भएको सातौँ वर्ष पूरा हुँदा थारूहरुको सामाजिक प्रतिरोधी क्षमता वृद्धि भयो कि घट्यो ? यो प्रश्न म आफैँसँग गर्न जरुरी ठाने । विद्रोहकै दिन अर्थात् भदौ ७...
२०७२ भदौ ७ गते टीकापुर आन्दोलनको सम्झनामा केही न केही कार्यक्रम थरुहट सङ्घसंस्थाहरूले गर्ने गरेका छन् । यस वर्ष पनि दुई दिने कार्यक्रम हुँदेछ । सो दिनको सम्झनामा टीकापुरमा नागरिक...
एक वुद्धिजिवीले भने, ‘टंकप्रसाद आचार्य प्रधानमन्त्री भएका बेला चीनको भ्रमणमा गए । आचार्य व्यस्त भए पनि पत्नीलाई फुर्सद भएको मौका पारी चिनियाँहरुले घुमाउन लगेछन् । बजार घुम्ने क्रममा एउटा हीराको...
वैशाख ३० को स्थानीय निर्वाचन भर्खरै सम्पन्न भएको थियो । मासुभात र ककटेल पार्टीको ‘ह्याङ्ओभर’ अझै उत्रिसकेको थिएन । देशभरका अधिकांश स्थानीय निकायको मत परिणाम पनि सार्वजनिक भइसकेको थियो ।...
नेपाल गणतान्त्रिक संविधान अन्तर्गत रहेको छ । गणतन्त्र अरु धेरै देशमा पनि छ । तर, नेपालको गणतन्त्रको विशेषता छ । अरु देशमा सामान्य रुपमा सामाजिक र आर्थिक विकासको प्रक्रियामा गणतन्त्र...
नेपालको राजनीतिमा पुष्पकमल दाहालपछि चर्चामा आउने दुई पात्र हुन्, डा बाबुराम भट्टराई र वामदेव गौतम । गत हप्ता बाबुराम र वामदेवले माओवादी केन्द्रको चुनाव चिन्ह (हँसिया हँथौडा) बाट संघ र...
आज कृष्ण जन्माष्टमी । हिन्दु धर्ममा भगवान् श्रीकृष्णको विशेष महत्त्व छ । श्याम वर्णका अत्यन्तै प्रभावशाली व्यक्तित्वका धनी श्रीकृष्ण बाँसुरी बजाएर सारा जगत मन्त्रमुग्ध पार्दथे । उनको मुस्कानमा हर्ष, मनको...
हामी भर्खरै स्थानीय तहको चुनाव सकेर संसदीय र प्रदेश स्तरीय चुनावको तयारीमा छौं । मङ्सिर ४ गते देश चुनावमा जाने निश्चित भैसकेको छ । यस सन्दर्भमा चुनावको विविध पक्षमा छलफल...
नेपालको इतिहासमा जहानियाँ राणाशासनको अन्त्यका लागि बनेको पहिलो संगठन थियो– प्रचण्ड गोरखा । पुरुषोत्तम बस्नेतको पुस्तक ‘नेपाली काँग्रेसको इतिहासको प्रारूप’का अनुसार, यस संगठनका संस्थापक थिए– कप्तान खण्डमानसिंह बस्नेत ।...
काठमाडौँ अहिले जताततै फोहोरै फोहोरको डुङ्गुरले दुर्गन्धमय बनेको छ । यसमा जिम्मेवार निकायहरू एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै आफू पानीमाथिको ओभानो बन्ने प्रयासमा लागेका देखिन्छन् । यसरी जनताको स्वास्थ्यमाथि खेलवाड भइरहँदा...
भारतीय उपमहाद्वीप योगी, साधक, खोजी र सम्बोद्धि मार्गमा जीवन समर्पित पथिकहरूको इतिहासले भरिपूर्ण छ । १५ अगस्टको दिन यही शृङ्खलाका एक महान् कडी, भारतका एक विलक्षण महान् योगी र प्रखर...
फुलब्राइट छात्रवृत्तिमा अमेरिकाबाट आमसञ्चारमा विद्यावारिधि गरेका एकजना नेपाली विद्वानले जानकारी दिएका थिए, ‘लन्डन स्कुल अफ इकोनोमिक्सले प्रकाशित गरेको एउटा जर्नलमा बाइसौं शताब्दीमा नेपाल विश्वको धनी र शक्तिशाली मुलुक...
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक साउन ६ गते प्रतिनिधिसभा र १२ गते राष्ट्रियसभाबाट पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी साउन १५ मा प्रमाणीकरणका लागि शीतल...
विगत केही समय यतादेखि देशका प्रमुख राजनीतिक दलहरु देशमा विद्यमान गरीबी, महँगी, बेरोजगारी र आर्थिक भ्रष्टाचार लगायतका समस्याको समाधान गर्नमा असफल सावित भएका छन् । देशमा अहिले देखिएका सबैखाले समस्याको...
नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि...
समाजवाद आर्थिक तथा राजनीतिक कार्यक्रम त हुँदै हो, यो साहित्यिक कार्यक्रम पनि हो । साहित्यका सन्दर्भमा समाजवादको अवधारणाको थालनी मुख्यतः रुसी क्रान्तिपछि रुसबाटै जन्मिएको हो । समाजवादी साहित्यलाई समाजवादी यथार्थवाद...
आज १२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । अन्र्तपुस्ता ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । सामान्य अर्थमा...