नेपालमा भरखरै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफूलाई आफ्नै पार्टीका व्यक्तिले काम गर्न नदिएको कारण देखाउँदै आफ्नै दुई तिहाइको सरकार बनाउने भन्दै संविधान विपरित संसद विघटन ...
प्रसिद्ध भारतीय दार्शनिक ओशो रजनीशको एउटा कथाबाट लेख सुरु गर्ने अनुमति चाहन्छु । कथा यस्तो छः कुकुरहरुको विश्व सम्मेलन भएछ । उनीहरु दुई भागमा बाँडिए । एउटा वर्गले अमेरिकी...
यही मंसिर ४ गते नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि हाल मतगणना अन्ति चरणमा भइरहेको छ । निर्वाचन आयोगका अनुसार हालैको निर्वाचनको लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार करोड तथा समानुपातिक...
सानोमा मलाई हजुरबाले एउटा घटना सुनाएका थिए– ‘हामी आमाछोरा बिस्टका घरबाट साँझपख फर्केका थियौँ । लुगाफाटो सिलाएबापत बिस्टले दुई मानाजति चामल, नुन, अदुवा, तरकारी आदि दिएका थिए । बर्खाको समय...
लोकतान्त्रिक संस्थामध्ये सबैभन्दा महत्त्वपूर्ण संस्था हो अदालत । त्यसलाई बलियो बनाउने एक मात्रै माध्यम लिगल एजुकेसन हो । राम्रो न्याय व्यवस्था र बलियो लोकतन्त्रका लागि कानुनी शिक्षा जरैदेखि बलियो हुनुपर्छ...
नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको २५ वर्ष पुगेको छ । यो कर १ मंसिर २०५४ मा १० प्रतिशतको एकल दरले लागु गरिएको थियो र त्यस दरलाई २०६१ मा बढाएर...
विश्वमै वातावरणीय विनाश र ह्रास भएको छ । हाम्रो मुलुकको लागि माटोको क्षयीकरण ठुलो पर्यावरणीय र आर्थिक भार बनेको लुकेको छैन । विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो...
‘हाम्रो इच्छा विपरीतः पुरुष, महिला र बलात्कार’ सुसान ब्राउनमिलरले १९७५ मा लेखेको किताब हो यो । यसमा लेखकले बलात्कार भनेको पुरुषले शक्तिको आडमा धम्की दिने एक सचेत प्रक्रिया हो र...
समाचकेवा थारू समाजको एक विशिष्ट साँस्कृतिक विम्ब दर्शाउने पर्व मानिन्छ । कार्तिक पूर्णिमाको दिन समाचकेवा समापन हुने र दिदीवहिनीहरुले आ–आफ्ना दाजुभाईलाई आशिष दिई भातृप्रेम सम्झाउने गरिन्छ । आशिष दिने गीत...
कतिपय रचनात्मक अभियान र नारा कतिपयको लागि टाउको दुखाइको विषय बन्छ । सामाजिक सञ्जाल विभिन्न प्रयोगको स्थल हो, त्यहाँ हुने अनेक प्रयोगले मान्छेको जनजीवनलाई प्रत्यक्ष ‘टच’ गर्छ । मर्नु न...
कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मका संस्थापक गुरू नानक देवको जन्म भएको मानिन्छ । यसपालि यो दिन कार्तिक २२ गते पर्छ । यो उनको ५५३ औं जन्म जयन्ती हो ।...
देवनागरी लिपिमा लेखिने संसारको सबै भन्दा पुरानो, मौलिक, विशिष्ट एवं समृद्ध भाषा हो संस्कृत । यो वेदको भाषा हो । भारोपेली परिवार अन्तर्गतका सबै भाषाको जननीको रुपमा संस्कृतलाई मानिन्छ ।...
आउँदो मङ्सिर ४ गते चुनाव हुँदैछ । अहिले पार्टीहरूको घोषणा पत्रको बाढी आएको र आश्वासनको पुलिन्दाले सहरदेखि गाउँ र बस्तीहरू रङ्गमय भएका छन् । जनताहरू घोषणा पत्र माथि गम्भीरतापूर्वक अध्ययन /छलफलमा...
“जंगल फाँडिदै थियो तर, सारा रुखहरु बन्चरोकै पक्षमा भोट खसाल्दै थिए । बन्चराहरु सोच्दै थिए, बन्चरोको फलामसँग, जुन काठ जोडिएको छ हो, त्यो काठ त, आफ्नै जातको न हो । ...
विगत साक्षी छ, नियम, कानून, नीति तथा कार्यक्रमहरु जति राम्रा भएपनि जनताले सरकारवाट के कति सेवा र सुविधा पाउने भन्ने कुरा ती कार्यान्वयन गर्ने व्यक्तिहरुको चेतना, क्षमता, योग्यता र चाहनामा...
देश विकासको कुरा गर्दा मूलतः चरवटा पक्ष निर्णायक हुन्छ । पहिलो, नागरिक जागरुकता, दोस्रो राजनीतिक भिजन र संकल्प, तेस्रो कर्मचारीतन्त्र तथा प्रणाली, चौथो नीति । यी चारवटा पक्षको सामूहिक र...
नेपाली राष्ट्रिय राजनीतिमा सिद्धान्त, विचार, दृष्टिकोण, एजेण्डा, मूल्य मान्यता, विधि र पद्धति नराम्ररी खस्किदै गएको छ । यो पार्टी, गुट, नेता वा व्यक्ति केन्द्रित स्वार्थको गोलचक्करमा रुम्मलिरहेको छ । यहाँ...
नेपालमा वहुदलीय प्रतिस्पर्धामा आधारित प्रजातन्त्र अभ्यास गर्दा पहिलो हुनेले जित्ने प्रणालीको परीक्षण भयो । जसमा अधिकांश जातिको प्रतिनिधित्व प्रायः दलको शुन्य देखियो । प्रजातन्त्रमा प्रतिनिधित्वको विषय महत्वपूर्ण हुँदो रहेछ ।...
सन् १९९७ मा म लगायत शिक्षा मन्त्रालयका हालका सहसचिव दीपक शर्मा, डा. हरि लम्साल र सहसचिवबाट सेवानिवृत भएका दिनेश श्रेष्ठ पढ्नका लागि बेलायतको लिङ्स विश्व विद्यालय गएका थियौँ । बेलायतमा...
देश निर्वाचन उन्मुख छ । दल तथा स्वतन्त्र गरी छ हजार बढी प्रतिस्पर्धी छन् । हरेकले नतिजालाई आफ्नो पक्षमा पार्न तागत लगाउँदैछन् । जनताले आफूहरूलाई जिताउने अनि देश स्वीजरल्यान्ड वा...
‘मलाई लामखुट्टेले हैन, राक्षसले टोकेको हो, नत्र यस्ता लामखुट्टेले जीवनमा कति टोक्यो टोक्यो ।’ डेंगु भएर सुतेपछिको निक्कै दिनमा एक जना शुभचिन्तकले फोनमा के भयो भनेर भन्दा मैले भनेथे...
प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न हामी नेपाली चाडपर्व भनेपछि हुरुक्कै हुन्छौँ । आफूले मान्दै आएका सनातनी चाडपर्वहरू त पूर्ण उल्लासका साथ मनाउँछौँ–मनाउँछौँ, आयातित चाडपर्व तथा उत्सव विशेषमा पनि उत्तिकै उल्लसित...
कुरा हो, त्यस्तै ३५/३६ सालतिरको । म पाँचथर जिल्लाको साविक सुभाङ गाउँ पञ्चायतस्थित नीलगिरी प्रस्तावित मावि, जेभालेमा पढ्थेँ । त्यो मेरो पुर्खौली गाउँ हो । एक पटक हाइस्कुल भएर फेरि...
नेपाल आर्ट काउन्सिलको प्रदर्शन कक्षभित्र कलाकार रवीन्द्र श्रेष्ठले माटोलाई चारपाटे आकार दिएर अत्याधुनिक कला निर्माण गरेका थिए । लगभग अढाइ फुट चौडाइ र अढाइ फुट उचाइको देखिने यस कलाको नाम...
नेपाली शब्द प्रतिवद्धतालाई अंग्रेजीमा ‘कमिटमेन्ट’ र हिन्दीमा ‘बादा’ भनिन्छ । सम्भवत राजनीतिमा यो शब्द निकै नै प्रचलित र धेरै प्रयोगमा आउँछ । निर्वाचनको बेला त झन् सबै नेताले सक्ने नसक्ने...
देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गरेर धुमधामसँग पर्व मनाउने विशिष्ट चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । नेपालका मूलवासी नेवारहरूको मूल चाड...
कतिपय साहित्यकारहरूको जीवन गरिबीमा नै वितेको भनिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा पनि धेरैले गरिब थिए भन्छन् तर उनको आर्थिक अवस्था त्यस्तो थिएन । त्यतिबेला देवकोटाका बुवा राजदरबारभित्रका पण्डित थिए...
महाकवि लक्ष्मीप्रसाद देवकोटाका लेखरचनाहरु तात्कालीन समाजमा चलिआएका परम्परालाई चुनौती दिने खालका थिए । उनी पुरातनवादी समाजलाई झक्झकाउन चाहन्थे । त्यसको झल्को आफ्ना रचनाहरुमा दिएका छन् । त्यसैले कतिपयले उनको गहिरो...
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको एउटा निहित उद्देश्य थियो । तर, राज्यको परम्परागत संरचनाहरूले देशको सन्तुलित, न्यायोचित, सर्वाङ्गीण विकास हुन सकेन । परम्परागत संरचना काम नलाग्ने भयो । शासन प्रणाली काम...
आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम...
भनिन्छ मृत्यु जन्मदा नै करारनामा गरिएको हर जिन्दगीको अन्तिम सत्य र पहिलो सर्तनामा हो । मृत्यु नियमित तर आकस्मिकता हो, आउँछ । तथापि कतिबेला थाहा पत्तो हुन्न । मृत्यु ज्ञात...
सानो घटना हुने वित्तिकै सबैजना भेला हुने, सान्त्वना दिने, सहयोग गर्ने र भविष्यको योजना बनाउन योगदान गर्ने । यस्तो सहयोगी भावना सहर बजारतिर पाइदैन । मान्छे मर्दा पनि सम्बन्धितका आफन्तबाहेक...
आइतबार (३० असोज) बिहान म उठ्दा उहाँ (शताब्दी पुरुष सत्यमोहन जोशी) चीरनिद्रामा सुतिसक्नुभएछ । म उठे ७ः३९ मा । उहाँ ७ः०९ मै सुतिसक्नुभएछ । त्यसपछि त के भयो भयो ।...
कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ । प्रेमगीत–३...
चार वर्षअघि, एक साँझको जमघटमा एक म्यागजिनका सम्पादकले मलाई भने– दलितहरू चुनाव लडेर राजनीतिमा आए भइहाल्छ नि ! मैले भनेँ– तपाईंको कुरा लोकतान्त्रिक हो, तर हाम्रो समाजमा चुनाव जित्न...
सांस्कृतिक बहुलता विविधतापूर्ण र समुन्नत समाजको श्रोत हो । यो ज्ञानमा आधारित अर्थतन्त्रको मौलिक आधार समेत हो । विविधता समस्या नभएर अवसर हो र विविध सम्भावनाहरुको द्वार हो । तथापि...
केही वर्ष पहिले टाटा मेमोरियल क्यान्सर हस्पिटल, मुम्बईमा सर्जिकल अन्कोलोजीमा तालिम प्राप्त गर्ने अवसर पाएको थिएँ । त्यतिबेला विभिन्न क्यान्सरका नेपाली बिरामीहरूका परिवारसँग दिनहुँ भेट हुन्थ्यो । साँझपख अधिकांश बिरामीका नातेदारहरूसँग...
नेपाली राजनीतिमा अनेकौ प्रकारका उतार चढावले घर गरिरहेको छ । देशको न्यायपालिकामाथिको नागरिक विश्वास धुमिलिएको छ । ब्यवस्थापिकाले गर्नुपर्ने कामवारे ध्यानै गएको छैन । कार्यपालिका मिलीजुली बाँचौ, बाडीचुँडी खाऔं भन्ने...
देश कस्तो परिस्थितिमा छ भनेर बुझ्न त्यो निश्चित बेलामा मानिसहरू कसरी सोचिरहेका छन् भन्ने बुझ्नुपर्छ । निश्चित समयका सोचाइको प्रकृतिले कुनै राष्ट्रको दशा र दिशा दर्साइरहेका हुन्छन् । राष्ट्रका मूल...
पुराणमा एउटा प्रसंग आउँछ, एकजना मानिसले माछा पालेको रहेछ । एक बटुवा पोखरी डिलमा पुग्यो । माछा हेर्यो । माछा पौडिएको देखेर मोहित बन्यो । यसै क्रममा माछालाई कुनै मीठो...
आज म मेरो गाउँघरको कथा कहन्छु । दशकअघि गाउँका प्रत्येक घर घरमा आफूलाई पुग्ने लसुन, प्याज, खुर्सानी, सागसब्जी लगायतका भान्साका अत्यावश्यक मसला र तरकारी करेसाबारीमा फल्थे । सिजनल फलफूल पनि...